मुख्य सामग्रीमा जानुहोस्
२०८० चैत २९ को विवरण
आज

२०८० चैत २९ का समाचार

अप्रिल ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१३५ हप्ता अघि

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरूङ ‘ब्रेक थ्रू’ भएको छ। तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउ...

newsofnepal.com१३५ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डले दिए इदको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर...

khabarhub.com१३५ हप्ता अघि

मुस्लिम समुदायले आज इद उल फित्र मनाउँदै

काठमाडौँ– मुस्लिम धर्मावलम्बीले आज इद (इद उल फित्र) पर्व मनाउँदै छन् । एक महिने रमजान पर्व समापन भएको अवसरमा मुस्लिम समुदायले विशेष नमाज पाठ गरी यो पर्व मनाउने गर्छन् ।

annapurnapost.com१३५ हप्ता अघि

संसद् नै बन्धक नहोस्

संसद्लाई नै अवरुद्ध गरेर लोकतान्त्रिक अभ्यासलाई निषेध गर्न खोज्नु कुनै पनि मानेमा सही मान्न सकिन्न। संसद् छलफलको थलो हो, त्यहीं छलफल गरेर सत्ता र प्रतिपक्षले आजकोनिकास निकाल्न सक्नुपर्छ। गृहमन्त्र...

ekagaj.com१३५ हप्ता अघि

आज ‘इद उल फित्र', सार्वजनिक बिदा

काठमाडौँ- आज सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेपछि ‘ईद उल फित्र’ बिहीबार मनाउने भएपछि आज सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयले बु...

Ujyaaloonline.com१३५ हप्ता अघि

टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा बढ्यो

सामाजिक सञ्जाल टिकटकको निर्माता कम्पनी बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको छ । चिनियाँ इन्टरनेट कम्पनी बाइटडान्सले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पहिलोपटक पछाडि पारेको...

nepalkhabar.com१३५ हप्ता अघि

युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध बार्सिलोनाको अग्रता

पाँच पटकको विजेता बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अग्रता बनाएको छ। बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको क्वार्टरफ...

nepallive.com१३५ हप्ता अघि

आजको मौसम : पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं-आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चि...

baahrakhari.com१३५ हप्ता अघि

आज इद मनाइँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्य...

onlinekhabar.com१३५ हप्ता अघि

‘समाजवाद’को बान्की

हठात् सत्ता–समीकरण बदलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता–समीकरण बदल्नुको ‘रणनीतिक महत्व’ रहेको अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्रीकै बोलीमा लोली मिलाउँदै वर्तमान सत्ता गठबन्धनको...

newsofnepal.com१३५ हप्ता अघि

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भाग...

annapurnapost.com१३५ हप्ता अघि

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...!

काठमाडौं : प्रकृतिले संसारका सबै राम्रा चिज बनाएर सबैभन्दा पहिले नेपाल बनायो। अनि पछि अरू देश बनायो। संसारका कति देशलाई बालुवा मात्रै दियो, कति देशलाई पानी मात्रै। मेरो देश सगरमाथाको देश हो, नेपालक...

kendrabindu.com१३५ हप्ता अघि

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः कोशी फाइनलमा

हेटौंडा। कोशी प्रदेश हेटौंडामा जारी अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा भएको तेस्रो दिनको खेलमा ...

ekantipur.com१३५ हप्ता अघि

धनगढी हाफ म्याराथन वैशाख १ मा 

धनगढी — धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गर्दै आएको हाफ म्याराथनको दसौं संस्करणलाई नेपाल एथलेटिक्स संघले स्वीकृति दिएको छ । अब धनगढीमा हुने यस हाफ म्याराथनमा कुनै नयाँ कीर्तिमान...

aarthiknews.com१३५ हप्ता अघि

गुन्दुक प्रति केजी २७५ रुपैयाँ

गुन्दुक प्रति केजी २७५ रुपैयाँ काठमाडौं । गुन्दुक प्रति केजी २७५ रहेको छ । त्यस्तै, इमली प्रति केजी १४६.६७, तामा प्रति केजी ९६.६७ रहेको छ भने तोफु प्रति के.जी १६० रुपैयाँ रहेको कालिमाटी फलफूल तथा ...

ratopati.com१३५ हप्ता अघि

२०८० सालमा खेलकुद : एसियाडमा ऐतिहासिक सफलतादेखि पलेशाको अन्तर्राष्ट्रिय उडानसम्म

काठमाडौँ । नेपाली खेलकुदका लागि २०८० साल अन्तर्राष्ट्रिय सहभागिता र उपलब्धिको हिसाबले सामान्य रह्यो । क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दोजस्ता खेलका नियमित गतिविधिले घरेलु खेलकुदला...

nepalviews.com१३५ हप्ता अघि

इस्लाम धर्मावलम्वीले हर्षोल्लासपूर्वक ईद पर्व मनाउँदै, मुलुकभर सार्वजनिक विदा

काठमाडौं । इस्लाम धर्मावलम्वीले आज हर्षोल्लासपूर्वक ईद पर्व मनाउदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गरेपछि उनीहरुले आज ‘इदउलफित्र’ मनाउन लागेका हुन् ।

shilapatra.com१३५ हप्ता अघि

आज इद मनाइँदै

देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । यो ३० दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम ...

khabarhub.com१३५ हप्ता अघि

प्रधानमन्त्रीबाट इद पर्वको शुभकामना

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्...

corporatenepal.com१३५ हप्ता अघि

आज शेयरबजारसहित यी संस्था बन्द, अर्को कारोबार कहिले ?

काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् । Adv...

nayapatrikadaily.com१३५ हप्ता अघि

गण्डकी सरकारलाई सर्वोच्चको अंकुश : प्रदेश प्रमुखको निर्णयले कोशीका मुख्यमन्त्री अप्ठ्यारोमा

दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर...

newsofnepal.com१३५ हप्ता अघि

राजस्थान गुजरातसँग ३ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १९७ रनक...

reportersnepal.com१३५ हप्ता अघि

इद पर्वले आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउन प्रेरित गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं, चैत २९ । राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल...

hamrakura.com१३५ हप्ता अघि

प्रदेश प्रमुखद्वारा अधिवेशन आव्हान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित...

hamrakura.com१३५ हप्ता अघि

नयाँ वर्षदेखि ठमेल २४ सैँ घण्टा खुल्ने

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्...

annapurnapost.com१३५ हप्ता अघि

आज इस्लाम धर्मावलम्बीहरु ‘ईदउत्रफित्र’ मनाउँदै

काठमाडौं : आज नेपालमा रहेका इस्लाम धर्मावलम्बीहरु ‘ईदउलफित्र’ मनाउँदै छन्। इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरेर आज ‘ईदउत्रफित्र’ मनाउन लागेका हुन्। केही मुस्लि...

emountaintv.com१३५ हप्ता अघि

२०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पती छानविन गरे के होला ?

काठमाडौं,२९ चैत्र । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले २०४७ सालपछिका नेता र कर्मचारीहरुको सम्पत्ति छानविन गर्न माग गर्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले २०४७ साल ...

gorkhapatraonline.com१३५ हप्ता अघि

आरभबन्धुको एकल चित्रकला प्रदर्शनी

काठमाडौँ, चैत २९ गते । चेल्सी वर्ल्ड स्कुलमा अध्ययनरत छ वर्षीय आरभबन्धु थापाले काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा उहाँको एकल चित्रकला प...

nepalsamaya.com१३५ हप्ता अघि

पहिरोका कारण रित्तिँदै म्याग्दीको चौरखानी

म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका-८ चौरखानी गाउँ रित्तिन थालेको छ। भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका ह...

ekantipur.com१३५ हप्ता अघि

जीतपुरसिमरा गोल्डकप : पुलिस सेमिफाइनलमा

बारा — नेपाल पुलिस क्लब बुधबार जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सिमरा रंगशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लबलाई...

ekantipur.com१३५ हप्ता अघि

गण्डकी सरकार अब कामचलाउ : दीर्घकालीन महत्त्वका निर्णय नगर्न सर्वोच्चको आदेश

काठमाडौँ — सर्वोच्च अदालतले गण्डकीमा नवगठित सरकारविरुद्ध अन्तरिम आदेश जारी गर्दै मुद्दाको टुंगो नलागेसम्म दीर्घकालीन महत्त्वको काम नगर्न भनेको छ । न्यायाधीश विनोश शर्माको इजलासले बुधबार गरेको आदेशम...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको