२०८० जेठ २९ का समाचार
जून १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नदी किनारमा कम्पोजिट प्रविधिको पर्खाल निर्माण
बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी नदीको किनारमा कटान र पहिरो रोकथामका लागि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गरिँदै। रुपाताल एकिकृत संरक्षण विकास परियोजनाले बेनी–बागलुङ सडक अन्तर्गत पर्ने भसभसे...
रोपाइँ गर्दै भोजपुर बोखिमका किसान
वर्षात् नभएपनि सिँचाइ भएको ठाउँमा कुलोमार्फत पानी ल्याएर रोपाइँ गर्दै भोजपुर बोखिमका किसान। तस्बिर : युवराज विष्ट/रासस प्रकाशित: Jun 12, 2023| 04:41. 00 सोमबार, जेठ २९, २०८०
चितवनको दासढुंगा र तनहुँको देवघाट जोड्ने पुल
चितवनको दासढुंगा र तनहुँको देवघाट जोड्ने त्रिशुली नदीमाथि बनेको पक्की मोटरवेल पुल। तस्बिर : सनद अधिकारी/रासस प्रकाशित: Jun 12, 2023| 04:51. 00 सोमबार, जेठ २९, २०८०
सुर्खेतको बजारको सडक कालोपत्रे गरिँदै
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्य बजारमा रहेको सडक चौडासँगै कालोपत्रे गरिँदै। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Jun 12, 2023| 05:01. 00 सोमबार, जेठ २९, २०८०
एनसेलसँगको पुँजीगत लाभकर विवाद : नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने
काठमाडौँ । सरकारको हेलचेक्र्याइँले एनसेलसँगको पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दामा नेपालले करिब ४५ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । एनसेलसँग सरकारले मुद्दा जितेर करिब १ खर्ब रुपैयाँ जोगिए पनि मध्य...
बिहारको न्यून चापीय प्रणालीको नेपालमा प्रभाव, कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि ...
बच्चा कोरल्न व्यस्त स्वर्गचरी
काठमाडौँ, जेठ २९ गते । सानो चट्ट मिलेको ज्यानमा नीला आँखा । शरीरमा रहेको सेतो पखेटा र लामो लहरेदार पुच्छर । अनि चञ्चले स्वभावको स्वर्गचरी (प्याराडाइज फ्लाइक्याचर) का जोडी नेपालमा बच्चा कोरल्न व्...
उचित मूल्य नपाएपछि बारीमै सुकेका बन्दा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित एक कृषि फर्ममा बारीमै सुकेका बन्दा। किसानले उचित मूल्य र बजार नपाउँदा यसरी बारीमै बन्दा सुकेको छ। तस्बिर: सुरेश आचार्य/रासस प्रकाशित: Jun 12, 2023| 05:21. ...
बजेट माथिको छलफल सम्पन्न, सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर महतले आज दिनुहुने
काठमाडौं- आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम...
प्रस्तावित प्रधान न्यायाधीशविरुद्ध २९ उजुरी
काठमाडौँ, जेठ २९ गते । प्रस्तावित न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ उजुरी दर्ता भएका छन् । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिकांश कानुन व्यवसायीका उजुरी छन् । ...
जमिन जोगाउनका लागि भेरी नदीमा पर्खाल
भेरी नगरपालिका–१० आलीगाउँका किसानका जग्गा जोगाउनका लागि खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय जाजरुकोटको सहयोगमा भेरी नदीमा लगाएको पर्खाल। तस्बिरः हेमन्त केसी/रासस प्रकाशित: Jun 12, 2023| 05:31...
मध्यपहाडी लोकमार्गमा सत्र सय किमी फाइबर विस्तार
काठमाडौँ । पाँचथरदेखि दार्चुलासम्म फैलिएको मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा गरी हालसम्म एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइएको छ । देशैभर उच्च गतिको इन्टरनेट उपलब्ध गराउन आवश्यक पूर्वा...
पहाडसहित तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना, पश्चिम तराईमा गर्मी अझै रहने
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। अहिले कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण...
६७ जिल्लामा मिटरब्याजी पीडित
काठमाडौँ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन् । मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन् । सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्व अध्य...
चार करोडभन्दा बढी लगानीमा काठमाडौंनजिकै बनिरहेको 'नेचर भ्युपार्क'
काठमाडौं सहरभित्रको उखरमाउलो गर्मी छल्न कतै जाने योजना बनाउँदै हुनुहुन्छ कि! यसो हो भने 'तारकेश्वर नेचर भ्युपार्क' उपयुक्त हुनसक्छ। गर्मी छल्न मात्रै होइन, जाडोमा न्यानो घामको मजा लिन पनि उत्तिकै...
२३ औँ पटक ग्रान्ड स्लाम जित्दै जाेकाेभिचले बनाए कीर्तिमान
काठमाण्डाै – सर्बियाका नाेभाक जाेकाेभिचले २३ औँ पटक ग्रान्ड स्लाम जित्दै कीर्तिमान बनाएका छन् । तेस्राे पटक फ्रेन्च ओपन जितेका जाेकाेभिचले आफ्नाे २३ औँ ग्रान्ड स्लाम जितेका हुन् । यसअघि जाेकाेभिच ...
भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी
चितवनको भरतपुरमा छाता ओडेर सडकमा हिँडिरहेका विद्यार्थी। पछिल्लो साता जिल्लाको तापक्रम ४० डिग्री आसपास हुँदा यहाँको जनजीवन प्रभावित बनेको छ। तस्बिरः कृष्ण आचार्य/रासस प्रकाशित: Jun 12, 2023| 05:...
जोकोभिचले जिते २३औं ग्रान्ड स्लाम
काठमाडौँ — नोभाक जोकोभिचले आइतबार कीर्तिमानी २३औं ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन् । उनले यसका लागि फ्रेन्च ओपनको फाइनलमा नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र ७–५ ले पराजित गरे । पह...
करको कहर
कर नलिई राज्य चल्दैन। त्यसो भनेर जनतालाई अत्याचार गरी कर थोपर्नु चाहिँ कुनै पनि राज्यको धर्म हुन सक्दैन। जनतासँग कर यसरी लिनुपर्छ भनिन्छ कि जसरी मौरीले फूलबाट रस लिन्छ। फूलको रस लिँदा मौरीले फूलै म...
बजेटमाथि उठेको प्रश्नको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बज...
पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान
गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रद...
मण्डलामा एकैपटक दुईटा नाटक मञ्चन हुँदै
काठमाडौं । मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुईवटा नाटक प्रदर्शनमा आउने भएका छन् । मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ र सोही स्थानको ठूलो प्रेक्षालय (मण्डला थिएटर)मा अ...
मुहान सुक्यो, दमकलबाटै पानी
संखुवासभा — सुक्खा लागेर पानीको मुहान सुकेपछि खाँदबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण थालेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढाको सभाखोलाको पानी दुई दमकल एवं साना पानी ट्यांकरमा भरेर शु...
‘बाजा मानिसको साथी हो, सारङ्गी–मादल वा जुनसुकै बाजा सिक्नुस्’
काठमाडौँ । ‘हामी कहिले उदास त कहिले खुसी हुन पुग्छौँ । मलाई लाग्छ– यस्तो उदासीनता वा खुसीलाई शब्दको माध्यमबाट व्यक्त गर्न नसकेको वा नपाएको बेला बाजा हाम्रो सहारा र साथी बन्न सक्छ,’ नेपाल संगीत तथा ...
अष्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु
साउथ वेल्स– अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस दुर्घटनामा परेको छ ।
नक्कली शरणार्थी प्रकरण : बहस तन्किँदै, समय व्यवस्थापनको चुनौती
तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेलगायतको प्रतिरक्षामा कानुन व्यवसायीले बयानका आधारमा कसैलाई अभियोजन गर्न नमिल्ने जिकिर गर्दैे प्रतिरक्ष...
कोशी प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने
कोशी प्रदेशसभा दोस्रो तथा बजेट अधिवेशन जेठ ३१ गते बुधवार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प...
‘मीराः स्याडो अफ अ रेन्बो’ को गीतमा लैंगिकताको विषय (भिडियो)
काठमाडौं– नयाँ नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को गीत सार्वजनिक गरिएको छ । एक जना बच्चामा देखिएको अस्वभाविक सजग मानसिकस्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन ...
‘प्रचण्ड र भट्टराई’विरुद्ध परेको रिटको सुनुवाइ ३० जेठमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पूर्वबालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध...
पानी पार्न चितवनमा ‘हरहर महादेव’ र्याली, स्याङ्जामा भ्यागुताकाे बिहे
चितवन – लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् । ...
साउदी जान कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य
काठमाडौँ — नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ । साउदीको पछिल्लो निर्णयअनुसार नेपालको पर...
स्वतन्त्र स्कटिस समर्थक स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री गिरफ्तार
इन्डिनबर्ग– स्कटल्याण्डका पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ ।
ब्याडमिन्टन र टेनिसको छनोट
काठमाडौँ — प्रिन्स दाहाल र रसिला महर्जनसहित चार खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । एसियाड सेप्टेम्बरमा चीनको हाङझाउमा हुनेछ । उनीहरूसहित सुनील जोशी र जेसिका गुरुङ छनोट भएका छन् । व...
३३ समाचार देखाइएको