२०८० भदौ २६ का समाचार
सेप्टेम्बर १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विश्वकप खेल्ने न्युजिल्याण्डको टिम घोषणा
अक्टोबर ५ बाट भारतमा सुरु हुने एकदिवसीय विश्वकपका लागि न्युजिल्याण्डको टोलीको घोषणा भएको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डले खेलाडीको परिवारलाई टोली घोषणा गरेको छ । बोर्डले आफ्नो आधिकारिक सामाजिक सञ्...
संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई हृदयघात
काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हृदयघात भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनक...
संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन
काठमाडौँ — संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमा...
नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे उनको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अ...
नेम्बाङको निधनबारे बुझ्न प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष पुगे अस्पताल
काठमाडौँ — संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्मबाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग...
नेम्वाङको निधनले मर्माहत र स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल
काठमाडौं, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ । मंगलबार बिहानै हृदयघातका कारण नेम्वाङको निधन भए...
सङ्घमा आउने बाटो बन्द गर्दै विधेयक
काठमाडौँ, भदौ २६ गते । कर्मचारीको इच्छाविपरीत प्रदेश र स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई सङ्घमा आउने बाटो सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा उल्लेख नहुँदा करिब १६ हजार कर्मचारी प्रभावित...
सामान्य रुघाखोकी लागेर घरमा आरामरत थिए नेम्वाङ, अचानक हृदयघात भयो
नेकपा (एमाले) का उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई केही दिनदेखि सामान्य रुघाखाकी लागेको खुलेको छ । नेम्वाङका स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङला...
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन
काठमाडौं : संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । आफ्नै निवासमा हृदयघातपछि अस्पताल लैजाँदै गर्दा बाटोमै गएराति उनको निधन भएको हो। उपचारका ला...
असोज ३ देखि द्रुत बस सेवा
काठमाडौँ, भदौ २६ गते । सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनमा ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार बसेको सरोकार...
सुवास नेम्वाङको शव श्रद्धाञ्जलिका भोलिसम्म एमाले पार्टी कार्यालयमा राखिने
२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरह...
राष्ट्रपतिद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपतिले शोकाकुल परिवार,गणतन्त्र पक्...
नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफू मर्माहत भएको बताएका छन्। 'संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधन...
२४ वर्षदेखि लगातार जननिर्वाचित नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। मंगलबार राति १ बजे हृदयघात भएपछि उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो। चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै ने...
दसैं-तिहारको तयारी
सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दशैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती। यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ। तस्बिरः सुरेश आचार्य/रासस प्रका...
को हुन् सुवासचन्द्र नेम्वाङ ?
काठमाडौं : एमाले उपाध्यक्ष एवम् संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ। गए राति उनको हृदयघातबाट निधन भएको हो। ७० वर्षका सुवासचन्द्र नेम्बाङ २००९ साल फागुन २८ गते इलाम नगर...
नेम्बाङको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालयमा राखिने
काठमाडौँ — एमाले उपाध्यक्ष समेत रहेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्बाङको सोमबार राती निधन भएको थ...
नेम्वाङको सचिवालय भन्छ–सामान्य रुघाखोकी लागेको थियो, राति अचानक हृदयघात भयो
काठमाडौँ । पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको...
प्रधानमन्त्रीद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले दु:ख व्यक्त गर्दै नेम्वाङप्रति भावपूर्ण श्रद्धा...
करेसाबारीमा सीप सिक्दै विद्यार्थी
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै। यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा ...
अझै सञ्चालन भएन सुधारगृहको विद्यालय
भक्तपुर, भदौ २६ गते । सहकर्मीको मृत्युपछि बाल सुधारगृह तोडेर भागेका बालबन्दी सुधारगृहमा फर्किए पनि बाल सुधारगृह पूर्ववत् सञ्चालन हुन सकेको छैन । सुधारगृहमै खाने, बस्ने, खेल्ने, पढ्नेलगायतका सुव...
गोर्खा माग सम्बोधनका लागि बेलायती रक्षा मन्त्रालयमा प्राविधिक स्तरको बैठक
लन्डन — भूपू गोर्खाका माग सम्बोधनका विषयमा छलफल गर्न सोमबार बेलायती रक्षा मन्त्रालय लन्डनमा प्राविधिक स्तरको बैठक भएको छ । नेपाली राजदूतावास र संयुक्त अधिराज्यका रक्षा मन्त्रालयका पदाधिकारी एवं भूत...
भारतले पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गर्योे
एजेन्सी । भारतले पाकिस्तानमाथि सबैभन्दा ठूलो जित हात पारेको छ । भारतले एकदिवसीय एसिया कपको सुपर–४ खेलमा पाकिस्तानलाई कीर्तिमानी २२८ रनले पराजित गरेको हो ।
सुवास नेम्वाङको निधनले स्तब्ध भएको छु : शेरबहादुर देउवा
२६ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति द...
२४ समाचार देखाइएको