२०८० कार्तिक २५ का समाचार
नवेम्बर ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दक्षिण अफ्रिकासँग हारेपछि अफगानिस्तान पनि विश्वकपबाट बाहिर
काठमाडौं। विश्वकप क्रिकेटमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ ।
निरन्तर बढ्दै छ चिसाे, कस्ताे छ आजकाे माैसम ?
आज दिउँसो कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका मौसमविद् सञ्जीव...
आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्
काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।
सुरु भयो तिहार, आज कागको पूजा गरेर मनाइँदै
काठमाडौं- हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहार सुरु भएको छ। आजदेखि यमपञ्चक सुरू भएको हो। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी...
बेपत्ता एएन-२ रुसको चुकोटकामा भेटियाे, विमानमा सवारकाे अवस्था के छ ?
हराएको एएन-२ विमान रुसको सुदूर पूर्वको चुकोटकामा फेला परेको छ । विमानमा सवार सबै तीन जनालाई अहिले उद्धार गरिएको स्थानीय गभर्नर भ्लादिस्लाव कुज्नेत्सोभले शुक्रबार बताएका छन् । 'बेपत्ता विमान फेला प...
लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
काठमाडौँ । हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य ब...
आज धन्वन्तरि जयन्ती मनाइँदै
काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरि जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
प्रशिक्षक बर्खास्तपछि बेन्जमाको ह्याट्रिक, इत्तिहादको शानदार जित
काठमाडौँ । करिम बेन्जमाको ह्याट्रिकमा अल इत्तिहादले अभा क्लबलाई पराजित गरेको छ । साउदी प्रो लिग अन्तर्गतको गएराती सम्पन्न खेलमा अल इत्तिहादले अभालाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
कति समय लाग्छ कस्मेटिक सर्जरीको परिणाम देखिन? (भिडिओ)
कस्मेटिक सर्जरी भनेको सौन्दर्यको लागि आफूलाई चित्त नबुझेको भाग मिलाउनु हो। कस्मेटिक सर्जरीअन्तर्गत आँखाको मुन्द्री बनाउने, नाकको सर्जरी, राइनो प्लास्टिक सर्जरी, स्तनको सर्जरी, शरीरको अनावश्यक बोसो ...
प्रश्न एकातिर, जवाफ अर्कैतिर
काठमाडौँ, कात्तिक २५ गते । प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा पनि मन्त्रीसँग सांसदको प्रश्नोत्तरले अपेक्षित गति लिएन । भदौ २१ गतेको बैठकमा चार विभागीय मन्त्रीले सांसदका नौ प्रश्नको जवाफबाहेक अन्य म...
अत्यधिक गुलियो खाँदा शरीरलाई हुने ६ बेफाइदा
काठमाडौं- चाडबाड र विशेषगरी दसैं तिहारको समयमा गुलियो राखिएका परिकार खाने प्रचलन छ। चाडबाडमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्याधिक गुलियोले हुने बेफ...
फाल्गुनन्दको मार्गदर्शनले सही बाटो दिने
काठमाडौँ, कात्तिक २६ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको बताउनुभएको छ । उहाँले फाल्गुनन्दको उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो द...
दोलखामा बोलेरो दुर्घटना हुँदा १ को मृत्यु, १२ जना घाइते
दोलखाको भीमेश्वरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शुक्रबार साँझ भीमेश्वर नगरपालिका- ७ देउराली भन्ने ठाउँमा ब...
मदिराविहीन शुभकामना…..दुर्गम बाटोमा
प्रकाश सायमी- काठमाडौं- सुनील र सुगम दुबै मेरा साथी हुन् । अझै सुनील मेरा पुराना मित्र हुन्, कलेज पढ्नु अघिका दिनमा सुनीलसंग मैले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको एक वर्षे कलाकार तालिममा भेटेको ...
महागुरु फाल्गुनन्द जयन्ती आज, विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँ...
धरमपुरमा महिलाहरूकाे सामूहिक फूलखेती, माला बुनेर बजार लैजान भ्याइनभ्याइ (तस्वीरहरू)
तिहारलाई भनिन्छ- फूलैफूलको चाड । यस बेला फूल बेच्ने र किन्ने दुवैमा उत्साह हुन्छ । तिहारकै लागि भनेर धेरै ठाउँमा सयपत्री फूलको व्यावसायिक खेती गर्ने गरिएको छ । कतिपय ठाउँमा त महिलाहरू सामूहिक प्रया...
विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हरायो
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले हराएको छ । २ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका रस्स...
अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ। २ सय ४५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ बल बाँकी रहँदा ५ विकेट गुमाएर लक्ष्य पुरा ग...
विविधता पस्कँदै नेपाली रङ्गमञ्च
‘पचास रुपियाँको तमसुक’, ‘गाउँको आवाज’ जस्ता नाटक गाउँघरमा साँझपख देखाइन्थे । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायतकालीन त्यो समयमा यस्तै सडक नाटक जनचेतना जगाउने आधार थिए । अनि मनोरञ्जनका माध्यम पनि । ...
अन्यत्रबाट पैठारी हुने फूलको जिम्मेवारी क्वारेन्टाइनले नलिने
काठमाडौँ, कात्तिक २५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्...
यमपञ्जक सुरु : आज काग तिहार
काठमाडौँ। हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन। आजदेखि यमपञ्चक सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बह...
श्रीलंका क्रिकेटलाई आईसीसीले गर्यो निलम्बन
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटको आईसीसीको सदस्यता तत्काल निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले यो निर्णय ...
काग तिहार आज मनाइँदै
काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदै छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले श...
चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु
जाजरकोट — समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्पपीडित मारमा पर्न थालेका छन् । भूकम्पबाट जोगिएका २ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । शुक्रबार नलगाड नगरपालिका–४ लहँस्थित च्यु...
आज महागुरु फाल्गुनन्द जयन्ती: राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिप...
श्रीलङ्का क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा
काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन गरिएको भन्दै आईसीसीले सदस्यता तत्काल निलम्बन गरेको...
सांसदकै विरोधका बीच स्टक एक्सचेञ्जको लाइसेन्स खोल्न अर्थ समितिको निर्देशन
काठमाडौँ — आफ्नो पूर्ववत् निर्णयबाट पछि हट्दै संघीय संसद्को अर्थ समितिले सांसदकै फरक मतका बीच अध्ययन तथा अनुसन्धानबिना नै स्टक एक्सचेञ्जको लाइसेन्स खुला गर्न सरकारलाई निर्देशन दिएको छ । निश्चित व्य...
हलमा ‘दिमाग खराब’
काठमाडौँ, कात्तिक २५ गते । शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । चलचित्रमा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरिएको छ । आकाश ब...
सौन्दर्य व्यवसायी सुषमा भन्छिन्- हामी श्रमिक पनि हौँ, श्रम दाता पनि हो
काठमाडौँ। नेपालको सौन्दर्य व्यवसायलाई स्थापित गर्न वरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग ब्युटी बिजनेस वुमन भनेर पनि भन्ने गरिन्छ। विगत २६ वर्षदेखि सौन्दर्य...
साढे ८ करोड मात्र जुट्यो राहत रकम
काठमाडौं : जाजरकोटको रामीडाँडालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा ठूलो जनधनको क्षति भयो। तत्कालै राहत सामग्री र रकम दिने घोषणा धेरैले गरे। तर, एक साता बितिसक्दा पनि प्रधानमन्त्री दैवी प्रकोप सहा...
नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न
काठमाडौँ– नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ ।
आईसिसीद्वारा श्रीलंकन क्रिकेट बोर्ड निलम्बन
श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो। भारतमा जारी एकदिवसीय विश्वकप क...
नेपाल प्रहरीका पाँच एसपी एसएसपीमा बढुवाका लागि सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस भएकाे छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फको पाँच एसपीलाई एस...
३३ समाचार देखाइएको