२०८० मंसिर १७ का समाचार
डिसेम्बर ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालमा 'बेलाको' २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम
जनकपुर। गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष अब्दुल बासिदले 'बेलाको' नामक ब्राण्डको होम अप्लायन्सको नयाँ शाखा जनकपुरमा विस्तार गरेका छन् । जनकपुरमा शनिबार आयोजित एक समारोहका बीच स्वरुमक...
अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । बत्तीसौँ...
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
एमाले मुगुको नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि
नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित जिल्ला कमिटी प्रक्रियाप्रति असहमति जनाउँदै एमालेसम्बद्ध १०वटा भ्रातृ सङ्गठनले असन्तुष्टि जनाएका छन् । यही मङ्सिर ९ गतेदेखि एमाले म...
अपाङ्गतामैत्री छैनन् दलकै कार्यालय
काठमाडौँ, मङ्सिर १८ गते । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । राज्यलाई जिम्मेवार बनाउनेले पनि अपाङ्गता भएका व्यक्तिको अधिकार होइन सहज पहुँचको व्यवस्था गर्न सकेका छैनन् । त्यसको उदाहरणमा राजनीतिक द...
दुई गाउँको कमाइ बढायो पाखो बारीको सुन्तलाले
दाङमा पहिलो व्यावसायिक सुन्तला खेतीको नतिजा उत्साहप्रद देखिएको छ। जिल्लाको पहाडी क्षेत्र बंगलाचुलीमा गरिएको सुन्तला खेतीले स्थानीय किसान उत्साहित बनेका छन्। बंगलाचुली गाउँपालिका–५ का साकिने र कुडु...
कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?
काठमाडौं- केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या बढ्दै गएको छ। मानिसको कपाल सानै उमेरमा...
एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसियामा अवतरण, थप दुई डुंगा समुद्रमा
इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा शनिबार महिला र बालबालिकासहित १०० भन्दा बढी रोहिङ्ग्या शरणार्थी अवतरण गरेको अधिकारीहरूले बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (यूएनएचसीआर) का ...
भूकम्पपीडितलाई एक वर्षभित्रै आवास
प्रतीक इच्छुक शर्मा सल्यान, मङ्सिर १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित बस्तीमा समय र लक्ष्य किटान गरेर एक वर्षभित्रै स्थायी आवास निर्माण गर्ने बताउनुभएको छ । उहाँ...
बसन्तपुरमा १५ हजारको सभा हुन्छ: एमाले
तेह्रथुम । बसन्तपुर नेकपा (एमाले)ले सञ्चालन गरिरहेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन तेह्रथुमको बसन्तपुरमा हुने जनसभामा १५ हजार सहभागी गराउने नेकपा (...
सरकारको अर्बाै लुटिँदा पनि शासक र नेता मौन
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको सेयर कारोबारमा सधैँ झेल हुँदै आएको छ । एनसेलका हरेक सेयर कारोबारमा देशको कानुन र सरकारका नीतिको धज्जी उडाउने गरिएको हो । पछिल्लोपटक एनसेलमा मलेसियन...
चित्रपुरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘डे केयर सेन्टर’ सञ्चालन
भक्तपुर- सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटस्थित अपाङ्गता भएका व्यक्तिको हेरचाह गर्नका लागि डे केयर सेन्टर सञ्चालनमा ल्याइएको छ । मध्यपुरथिमी नगरपालिका वडा नं १ निवासी समाजसेवी बिजय लक्ष्मी द्व...
अढाइ महिनामै बाँध भत्कियो, अढाइ करोड स्वाहा
राजविराज । सप्तरीमा नदी नियन्त्रणको नाममा वर्षेनी करोडौं रुपियाँ स्वाहा हुने गरेको गुनासो चौतर्फी छ नै । तर, केही सरकारी कार्यालयले बजेट पचाउनैका लागि नदी नियन्त्रणको कार्य गर्ने गरेको पाइएको छ ...
चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्ने तयारी, कहिले आउला मेलम्चीको पानी ?
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्ममुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव जाति र सभ्यता बचाइराख्न...
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश
म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटक...
रैथाने उत्पादनले पर्यटक पल्कायो
राधा लुइँटेल फिदिम, मङ्सिर १७ गते । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गरेर फर्कंदै गर्नुभएकी पोखरा लेखनाथ चौककी पवित्रा अधिकारीको गाडी पाँचथरस्थित राँके बजार आइपुगेर टक्क रोकियो । गाडी किनारा ल...
शीर्ष स्थानको आर्सनल विजयी
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । बुकायो साका र मार्टिन ओडेगार्डको गोलको मद्दतमा आर्सनलले वल्भ्समाथि २–१ को जीत निकालेको हो । वल्भ्सका म्याथिअस कुन्हाले एक गोल ...
फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प
काठमाण्डौ – फिलिपिन्समा ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । पूर्वी मिन्डानाओ टापुमा गएराति स्थानीय समयअनुसार १० बजेर ३७ मिनेटमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) ले जनाएक...
हिमाल बचाउन प्रधानमन्त्रीको अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वव्यापी रूपमा बढ्दो तापक्रमले हिमाललाई यातना दिएको जिकिर गर्दै पहिला हिमाल बचाउन विश्व समुदायसमक्ष अपिल गर्नुभयो । संयुक्त अरब इमिरेट्स (...
प्रेरक प्रसंग : दुई जोडी पदचिह्न
जन्मको ठीकअघि एक बालक भगवान्सित गुनासो गर्छन्– प्रभु, म नयाँ जन्म लिएर पृथ्वीमा जान चाहन्नँ, त्यहाँ खराब मानिस बस्छन् । भगवान्ले स्नेहपूर्वक सृष्टिको नियमअनुसार नयाँ जन्मको महत्व बताएर सम्झाएपछि बा...
फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी
काठमाडौं । पूर्वी फिलिपिन्सको मिण्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समय अनुसार राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ ।
गम्भीर मुद्दा छिटो टुंग्याइऊन्
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी, बालकृष्ण खाँणसहितको समूहलाई पुर्पपक्षका लागि थुनामा पठाउने गत असार १ मा उक्त अदालतले ...
नेपाल प्रहरीका २९७८ हवल्दारको सरुवा [सूचीसहित]
नेपाल प्रहरी हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवल्दारको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १८ गतेको निर्णयानुसार मंसिर महिनादेखि...
सुदूरपश्चिममा एक वर्षमा थपिए ३५२ एचआइभी संक्रमित
कैलालीमा १०५, कञ्चनपुरमा ५३, अछाममा २८, डोटीमा २४, बैतडीमा आठ, बाजुरा, बझाङ र डडेल्धुरामा ६–६ र दार्चुलामा एकजनामा एचआइभी पजिटिभ सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा साढे दुई सयजना एचआइभी एड्सका ...
म्यानचेस्टर युनाइटेड पराजित
न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई एक महिनामा दोस्रो पटक पराजित गरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई १-० हराएको हो । न्युक्यास...
सुरक्षा अधिकारीको बैठक छबुँदे सहमति
धर्बेन्द्र झा धनुषा, मङ्सिर १७ गते । नेपाल–भारत खुला सीमा क्षेत्रको व्यवस्थापन सम्बन्धमा प्रत्येक छ महिनामा बस्दै आएको दुवै देशका सुरक्षा अधिकारीको बैठक शनिबार जनकपुरधाममा सम्पन्न भएको छ । बैठक...
राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन
काठमाडौं । आन्तरिक राजस्व विभागले १० अर्ब रुपियाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण ...
पर्वतीय देशबीच हातेमालोको अवसर
कोप–२८ सम्मेलनमा हाम्रो मुख्य एजेन्डा थियो– जलवायु परिवर्तनका कारण नेपालमा परेको असरबारे विश्व समुदायलाई जानकारी गराउने। यो मामिलामा हामी सफल भएका छौं। ‘हिमालः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ’ भ...
चेपाङ बालबालिकाको बिचल्ली
धादिङ । अत्यन्त गरिब र बिहानबेलुकी छाकटार्न धौधौ पर्ने चेपाङ समुदायका बालबालिका अध्ययन गर्ने विद्यालय १५ वर्षदेखि टहरामा सीमित छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । जनताको पहुँच नभएपछि गरिबहरूले मात्...
१५ वटा दूरसञ्चार सेवा प्रदायकको नाममा ७ दिने सूचना
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न १५ वटा दूरसञ्चार सेवा प्रदायकको नाममा सूचना जारी गरेको छ । प्राधिकरणबाट अनुमति प्राप्त ती सेवा प्रदायकले अडिटेड वित्तीय विवरण नबुझाएको, रोयल्टी रकम तथा ग्रामीण द...
गाउँपालिकामा डेढ सय मोतीबिन्दुपीडित
दोलखा समाचारदाता दोलखा, मङ्सिर १७ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झन्डै डेढ सय मोतीबिन्दुका रोगी भेटिएका छन् । नेपाल नेत्र सङ्घ, कीर्त...
हिमाल संरक्षणमा पर्वतीय मुलुक एक ठाउँ
दुबई : कोप–२८ मा शनिबार भएको एउटा सत्रले विशेष चर्चा पायो। ‘हिमालः हामीलाई जलवायु संकटबाट कसले बचाउँछ’ भन्ने शीर्षकको उक्त छलफलको अध्यक्षता गरेको थियो– नेपालले। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्रक...
३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सा...
भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एक महिनामा ८२ हजा...
३४ समाचार देखाइएको