मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ७ को विवरण
आज

२०८० मंसिर ७ का समाचार

नवेम्बर २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१५५ हप्ता अघि

काठमाडौंमा भूकम्पको धक्का 

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो । “काठमाडौं आसपासमा भूकम्प गएको छ । तर, कहाँ हो र कति म्याग्निच्युटको हो भनेर मापन गर्न बाँकी छ ।...

ratopati.com१५५ हप्ता अघि

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ भने यसबारे थप विवरण आउने क्रममा रहेको छ।   यसअघि...

nepalviews.com१५५ हप्ता अघि

मध्यरातमा भूकम्पले हल्लियो काठमाडौं

काठमाडौं । काठमाडौंमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति १ बजेर २० मिनेटमा भूकम्पले काठमाडौं हल्लिएको हो ।

annapurnapost.com१५५ हप्ता अघि

मकवानपुर केन्द्रबिन्दु बनाएर गयो भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार विहान १:२० बजे भूकम्पको धक्का महसुस गरिएको हो। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरको भैंसे नजिकै ३.८ रेक्टरस्केलको भ...

baahrakhari.com१५५ हप्ता अघि

मकवानपुरमा भूकम्पको धक्का 

काठमाडौं । मकवानपुरमा भूकम्प गएको छ । आज बिहान मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।  “बिहान १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ केन्द्र बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएक...

ekantipur.com१५५ हप्ता अघि

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ — मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा चित्लाङआसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धा...

nepalviews.com१५५ हप्ता अघि

भूकम्पको केन्द्रबिन्दु मकवानपुरको चित्लाङ, तिव्रता ४.५ म्याग्निच्यूड

काठमाडौं । मकवानपुर केन्द्रबिन्दु बनाएर बुधबार राति मध्यम आकारको भूकम्प गएको छ । भूकम्पको तिव्रता  ४.५ म्याग्निच्यूड रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

nayapatrikadaily.com१५५ हप्ता अघि

मध्यरातमा भूकम्पको धक्का 

काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । मध्यरातमा भूकम्प जाँदा मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिए...

khabarhub.com१५५ हप्ता अघि

भूकम्पको केन्द्रविन्दु चित्लाङ आसपास, काठमाडौंसम्म हल्लायो

काठमाडौं – मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ukeraa.com१५५ हप्ता अघि

मध्यरात आएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर

मध्यरात आएको भूकम्पको केन्द्रबिन्दु मकवानपुर १ घण्टा अघि A A काठमाडौँ : काठमाडौँमा मध्यरात आएको भूकम्पको धक्काको केन्द्रबिन्दु मकवानपुर चित्लाङ क्षेत्र देखिएको छ। भूकम्प मापन केन्द्रका अनुसार भ...

rajdhanidaily.com१५५ हप्ता अघि

जिउँदो हुँदा उद्धार गर्न सकिएन, बाकसमा फर्काउन पनि धेरै समय लाग्यो

काठमाडौं । गैरकानुनी रूपमा इराक पुगेकी लालिमाया तामाङको गत २४ मार्चमा मृत्यु भयो । तामाङको मृत्यु नभएर हत्या भएको हुन सक्ने भनी समाचार प्रवाहित भइरह्यो । टिकटक तथा फेसबुकमार्फत निरन्तर समाचार आउन थ...

rajdhanidaily.com१५५ हप्ता अघि

स्थानीय पाठ्यक्रम छ, पुस्तक छैन

कालिकोट । स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान, सीपलाई समेट्ने गरी जिल्लाको रास्कोट नगरपालिकाले आफ्नै पाठ्यक्रम बनायो । पाठ्यक्रममा विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहास...

rajdhanidaily.com१५५ हप्ता अघि

निको नहुने द्वन्द्वको घाउ

पोखरा । पर्वत कुश्माकी कल्पना सुवेदीका पति अनिल सुवेदी नेपाली सेनामा थिए । ५ मंसिर २०६१ सालमा सुर्खेतको छिन्चु इलाकामा गस्ती जाँदा माओवादीले थापेको एम्बुसमा परेर २६ वर्षीय अनिलको ज्यान गयो । कल्पना...

rajdhanidaily.com१५५ हप्ता अघि

दुर्गा प्रसाईंको आन्दोलनविरुद्ध मुख्य दल एकै ठाउँमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् । प्रसाईंको प्रदर्शनविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकटको राष्ट्रिय युवासंघ नेपालले समेत प्रदर्शन गर्दै छ ...

rajdhanidaily.com१५५ हप्ता अघि

कति बलियो पृथ्वीको प्यारासुट !

प्यारासुट हवाई उडानमा सुरक्षाका लागि प्रयोग गरिन्छ । यसले आकस्मिक घटनाबाट जोगिन वा हवाई तालिम लिन आकाशमा हवाईजहाजबाट जमिनतिर हामफाल्दा मानिसलाई जोगाउँछ । पृथ्वी पनि यो ब्रह्माण्डीय आकाशमा सदावहार झ...

rajdhanidaily.com१५५ हप्ता अघि

राज्य, सहकारी र लुटको संस्कृति

राजनीतिशास्त्री अगर्वनका अनुसार राज्य भनेको निश्चित भौगोलिक क्षेत्रभित्रको विधिको शासनमा चल्ने संस्था हो । विधिको शासन भन्नाले मुलुकको संविधान, नियम, कानुन र नीतिअनुसार शासन व्यवस्था सञ्चालन गर्ने ...

khabarhub.com१५५ हप्ता अघि

आज उपत्यकाका निजी विद्यालय बन्द : राजनीतिक स्वार्थको मारमा विद्यार्थी

काठमाडौं – उपत्यकामा बिहीबार युवा संघ र दुर्गा प्रसाईंको आयोजनामा हुने भिन्नाभिन्नै प्रदर्शनका कारण निजी विद्यालय बन्द भएका छन्।

gorkhapatraonline.com१५५ हप्ता अघि

बढ्दो छ जिन्सीको दुरुपयोग

काठमाडौँ, मङ्सिर ७ गते ।  स्थानीय तहमा सार्वजनिक जिन्सी सम्पत्तिको दुरुपयोग बढेको छ । कतिपय स्थानीय तहले पुनः प्रयोग गर्न मिल्ने जिन्सी सामग्रीको बेवास्ता गरी कार्यालय परिसरमा बेवारिसे अवस्थामा रा...

setopati.com१५५ हप्ता अघि

जंगलको बीचमा एड्भेन्चर फार्म रिसोर्ट

एउटा भनाइ छ– व्यवसायको सफलता नयाँ काममा भन्दा बढी नयाँ शैलीमा भर पर्छ।  अर्थात् नयाँ शैलीले व्यवसाय सफल हुन्छ।  नेपाली युवा व्यवसायीहरू नयाँनयाँ शैली अनाउँदै छन्। खास गरी होटल र रेस्टुरेन्टहरूमा ...

nepaltvonline.com१५५ हप्ता अघि

दाङको छिल्लीकोट पर्यटकको रोजाईमा

दाङ- गाउँभरि सयपत्रीको थुङ्गा जस्तै ढपक्कै फूलेको तोरी, छेउ नजिक भएर बग्ने गुहारखोला, चारैतर्फ हरिया पाखापहराले घेरेको छिल्लीकाट पुग्ने जो कसैको मन नछोला भन्न सकिन्न । यहाँबाट हेर्दा चाँदीले बेरे ज...

newsofnepal.com१५५ हप्ता अघि

मन्त्रिपरिषद्कै निर्णय गायब पार्छन् ‘डन’ सहसचिवहरू

–असल प्रशासकको मनोबल खस्कँदै –सचिव सहसचिव नै खुलेआम राजनीतिमा –आकर्षक ठाउँमा जान पार्टीका नेतासँग लबिङ –निजामती प्रशासनमा हस्तक्षेपको पारो बढ्दो   काठमाडौं ।  राजनीतिक नेतृत्वले कर्मचारी क्षे...

khabarhub.com१५५ हप्ता अघि

केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि हुँदै

काठमाडौँ– केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् ।

nepalsamaya.com१५५ हप्ता अघि

मिर्गौलामा पत्थरी हुनुको मुख्य कारण के हो ?

मिर्गौलामा पत्थरी हुनु निकै पीडादायीक हुन्छ। पत्थरी हुँदा असैह्य दुखाइ हुन्छ। तर, मिर्गौलामा पत्थरी किन हुन्छ भन्ने कुरामा हामी सजग हुन आवश्यक छ। मिर्गौलामा पत्थरी हाम्रो शरीरमा थुप्रै संकेत देखिन...

ratopati.com१५५ हप्ता अघि

लुम्बिनी प्रदेश सरकारको बजेट : ४ महिनामा ९ प्रतिशत खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिनामा सरदर ९ प्रतिशत बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा हालसम्म पुँजीगत खर्च ६.५९ प्रतिशत र...

gorkhapatraonline.com१५५ हप्ता अघि

प्रतिगामीका सपना पूरा हुँदैन : प्रचण्ड

काठमाडौँ, मङ्सिर ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेपाल सरकारको मन्त्रीपरिषद्ले सरकारी...

swasthyakhabar.com१५५ हप्ता अघि

श्वासनलीको संक्रमण के हो र कसरी जोगिने?

श्वासनलीको संक्रमण भनेको के हो? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि...

annapurnapost.com१५५ हप्ता अघि

कर्णधारका कन्तबिजोग

ढलेका स्कुलहरू उठाई हाल्नुपर्छ। ढलेका बस्तीहरू पुनर्निर्माण गरिहाल्नुपर्छ। जाजरकोट र पश्चिमरुकुममा कात्तिक १७ गते गएको भूकम्पले त्यहाँका घरहरूमात्रै ढालेन। मान्छेहरूको ज्यानेै पनि लियो। अनि भत्काय...

Ujyaaloonline.com१५५ हप्ता अघि

मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प

काठमाण्डाै - मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ । राति एक बजेर १९ मिनेटमा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...

newsofnepal.com१५५ हप्ता अघि

वामपन्थी एकताको एजेन्डामा कित्ताकाट

–वाम एकताको उच्चारण नगर्न ओलीको निर्देशन –माओवादीसहित साना कम्युनिस्ट–वामपन्थी एकताको अभ्यासमा निरन्तर सक्रिय  काठमाडौं  ।  वाम एकताको रटान दिएर नथाक्ने नेपालका वाम तथा कम्युनिस्ट पार्टीहरूबीच ए...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको