मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख १३ को विवरण
आज

२०८१ वैशाख १३ का समाचार

अप्रिल २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३३ हप्ता अघि

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातल...

Ujyaaloonline.com१३३ हप्ता अघि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्यको समझदारी

काठमाण्डाै – नेपाल र कतारबीच आठ वटा क्षेत्रमा सहकार्य गर्ने समझदारी तथा सम्झौता भएको छ । सरकारीस्तरबाट छ वटा र निजी क्षेत्रबाट दुई वटा गरी आठ वटा समझदारी तथा सम्झौता भएकाे परराष्ट्र मन्त्रालयका प्र...

Ujyaaloonline.com१३३ हप्ता अघि

तराई मधेशमा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्र...

Ujyaaloonline.com१३३ हप्ता अघि

टेस्लाले २०२५ सम्ममा मानिसले जसरी नै काम गर्ने रोबोट बेच्न शुरु गर्न सक्ने !

विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ । एक सम्मेलनका क्रममा टेस्लाका प्...

Ujyaaloonline.com१३३ हप्ता अघि

चिया निर्यातमा भारतीय अवरोध हट्यो !

झापा – भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चि...

khabarhub.com१३३ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार सन् २०२४ अप्रिल २५ तारिख। वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि।

kalakarmi.com१३३ हप्ता अघि

दिल्लीलाई जीतको मार्गमा ल्याउन सफल भए ऋषभ पन्त, गुजरातलाई हराउँदै प्वाइन्ट्स टेबलमा लामो छलाङ

नयाँ दिल्ली– ऋषभ पन्तको कप्तानीमा रहेको दिल्ली क्यापिटल्स जीतको मार्गमा फर्किएको छ । यो टीमले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा आफ्नो चौथो जीत दर्ता गरेको छ । बुधवार राति खेलिएको यो खेलमा ...

nepalkhabar.com१३३ हप्ता अघि

खेतको झिक्रा सल्काउँदा डढेलो फैलियो, निभाउन गएका ८५ वर्षका वृद्ध आगोमा जले

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो। खेतमा जम्मा भए...

gorkhapatraonline.com१३३ हप्ता अघि

सार्वजनिक जग्गा अतिक्रमण, तथ्याङ्ककै अभाव

काठमाडौँ, वैशाख १३ गते । देशभरका विभिन्न स्थानमा सार्वजनिक जग्गा कब्जा गरी पहुँचवालाले एकाधिकार जमाइरहँदा सरकारसँग भने मिचिएका सार्वजनिक जग्गाको यकिन विवरण नै छैन । केही स्थानीय तह आफैँले सार्वजनि...

baahrakhari.com१३३ हप्ता अघि

पाँचवटा प्रदेशमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो । ...

setopati.com१३३ हप्ता अघि

हातैले बुट्टा भरेर बनाउँछिन् लुगा, देखाउँछिन् विदेशी फेसन शोमा पनि

महिला उद्यमीका कथा करिब दुई दशकमा काठमाडौंकी अनु श्रेष्ठले अनुभव गरेको कुरा हो — जमाना आधुनिक फेसनको भएकाले फेसन डिजाइनरलाई राम्रो अवसर छ! यही अनुभवका आधारमा उनले आठ वर्षअघि आफ्नै कम्पनी खोलिन्, ...

khabarhub.com१३३ हप्ता अघि

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो।

ratopati.com१३३ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

reportersnepal.com१३३ हप्ता अघि

य्री प्रदेशमा आज वर्षा र हावाहुरी

काठमाडौं, वैशाख १३ । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्...

ratopati.com१३३ हप्ता अघि

आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रह...

nepalsamaya.com१३३ हप्ता अघि

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ। प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभइ पछिल्लो समय देवचुली डाँडामा भक्तजनको...

thahakhabar.com१३३ हप्ता अघि

अमेरिकी राष्ट्रपतिले गरे युक्रेनलाई सहायता दिने विधेयकमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडनले केही समयभित्रै किएभलाई सहयोग पठाउन थाल्ने बताएका छन्। युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि बाइडेनले किएभलाई न...

khabarhub.com१३३ हप्ता अघि

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन् २०२० मा विश्वभर १४ लाख मानिसमा देखिएको प्रोस्टेट क्यान्सर सन् २०४० मा बढेर २९ लाख पुग्ने अनुमान गरिएको मेडिकल जर्नल ल्यासेन्टले...

onlinekhabar.com१३३ हप्ता अघि

पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली विजयी

१३ चैत, काठमाडौं । कप्तान ऋषभ पन्तको उत्कृष्ट ब्याटिङमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सलाई ४ रनले हराएको छ । २२५ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट ग...

nepalviews.com१३३ हप्ता अघि

कोशी प्रदेशसहित चार प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना, केही स्थानमा हावा हुरी चल्ने

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

baahrakhari.com१३३ हप्ता अघि

अधिक गर्मीले बालबालिकामा देखिनसक्छ यस्ता समस्या, कसरी जोगाउने ? 

काठमाडौं । देशभरको तापक्रम बढिरहेको छ । तराई क्षेत्रका अधिकांश भूभागको तापक्रम ४० डिग्री सेल्सियस आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको रेकर्ड छ । आगामी शुक्रबारसम्म तातो हावा र तातो लहर चल...

nayapatrikadaily.com१३३ हप्ता अघि

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष सेख खलिफा विन जसिम अल थानीले ...

ratopati.com१३३ हप्ता अघि

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर...

setopati.com१३३ हप्ता अघि

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो खेतमा जम्मा भएक...

swasthyakhabar.com१३३ हप्ता अघि

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० को मृत्यु हुन्छ 

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाईने गरिन्छ। उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ। यस्तै,...

nepallive.com१३३ हप्ता अघि

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा सफा रहने 

काठमाडौँ- हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रह...

nayapatrikadaily.com१३३ हप्ता अघि

अनुदान बक्यौता नपाएपछि रोकियो कृषि बिमाको दाबी भुक्तानी

सरकारले पूर्ण रूपमा अनुदानको बक्यौता रकम नदिएपछि बिमा कम्पनीहरूले कृषि तथा पशुपक्षी बिमाको दाबी भुक्तानी रोक्ने निर्णय गरेका छन् । कम्पनीहरूले १ चैतबाट यस्तो बिमाको कारोबार (पोलिसी बिक्री) रोकिसकेक...

onlinekhabar.com१३३ हप्ता अघि

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

१३ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप द...

khabarhub.com१३३ हप्ता अघि

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ ।

gorkhapatraonline.com१३३ हप्ता अघि

चिकित्सकलाई विज्ञापनमा रोक

काठमाडौँ, वैशाख १३ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सकलाई निजी अस्पतालमा गएर उपचार गर्न गरिने विज्ञापनमा रोक लगाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव मध...

३० समाचार देखाइएको

३० समाचार देखाइएको