२०८१ माघ ४ का समाचार
जनवरी १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. कांग्रेस बैठक नेपाली कांग्रेसका सभापति शेरबहाद...

हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
धरान । धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध लगाइएको छ । धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगर...

यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन यातायात व्यवसायीहरूले फेरि सुझाव दिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ तथा मजदुर ट...

दिल्ली चुनाव 2025: भाजपाले नितिश कुमार र चिराग पासवानको पार्टीलाई कति सिट दियो?
भारतीय जनता पार्टीले बिहीबार दिल्ली विधानसभा चुनावका लागि आफ्ना सहयोगीहरूलाई दुईवटा सिट दिएको छ। बिहारका मुख्यमन्त्री नितिश कुमारको जनता दल (युनाइटेड) ले बुराडी सिट जितेको छ भने केन्द्रीय मन्त्री ...

किन एन्डरसनले अचानक हिन्डेनबर्ग रिसर्च बन्द गर्ने निर्णय गरे?
अमेरिकी अनुसन्धान कम्पनी हिन्डेनबर्ग बन्द हुन गइरहेको छ। यो घोषणा कम्पनीका संस्थापक नेटे एन्डरसनले गरेका हुन्। "" "मैले गत वर्षको अन्त्यदेखि मेरो परिवार, साथीहरू र मेरो टोलीलाई भनेको छु, मैले हिन्...

सलमान खानदेखि सैफ अली खानसम्म, ती कलाकारहरू जसलाई आक्रमणकारीहरूले लक्षित गरेका थिए
अभिनेता सैफ अली खानलाई बुधबार राति छुरीले आक्रमण गरिएको थियो। उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ। उनको टोलीले सर्जरीपछि अभिनेता अहिले खतराबाट बाहिर रहेको बताएको छ। पुलिसका अनुसार अभिय...

विदेश पढ्न जानेहरुले ५ महिनामा खर्चिए ४७ अर्ब ३४ करोड
काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या बढ्दो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वि...

सहकारी ठगीमा रविविरुद्ध आज रुपन्देहीमा मुद्दा दायर हुँदै, काठमाडौंभन्दा जटिल हुनसक्छ
काठमाडौं जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गरेपनि उनी कसुरदार होइनन् भन्ने आधार नरहेको तर्क गरेको थियो। त्यसअघि कास्की जिल्ला अदालतले पनि ६५ लाख धरौटीमा छाड्दा सोही ...

केही दिन पहिले एक्सपेरिया १ भीमा एन्ड्रोइड १५ अपडेट ल्याएको सोनीले
केही दिन पहिले एक्सपेरिया १ भीमा एन्ड्रोइड १५ अपडेट ल्याएको सोनीले एक्सपेरिया ५ भीमा पनि उही अपडेट प्रदान गर्न थालेको छ। त्यसैगरी अपडेट नोटिफिकेसन (सूचना) प्राप्त गर्ने मानिसहरूबाट रेडिटमा रिपोर्ट...
जब डायलोले १२ मिनेटमै ह्याट्रिक पूरा गरेर म्यानयुलाई जिताए
काठमाडौं । अमाद डायलोको ह्याट्रिक मद्दतले म्यान्चेस्टर युनाइटेडलाई प्रिमियर लिगमा ठूलो राहत मिलेको छ । घरेलु मैदानमा बिहीबार राती भएको खेलमा म्यानयुले रेलिगेशन जोनमा रहेको साउथ ह्याम्पटनलाई ३-१ ले ...

अमेरिकी डलर उकालो लाग्दा अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आ...

धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध लगाइएको छ । धरान कार्यपालिका बैठकले धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तीजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको हो । उपमहानगरपालिका...

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्चः राष्ट्र बैंक
काठमाडौँ- देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल...

नदीले कटान गरेका स्थानमा तटबन्धन निर्माण
काठमाडौँ, ४ माघ : उदयपुर (गाईघाट) ४ माघः त्रियुगा नगरपालिका–११ स्थित बरूवा नदीले बर्सेनि कटान गरेको स्थानमा स्थायी तटबन्धन निर्माण सुरू भएको छ । बिहीबारदेखि गाईघाट शिवालय टोलस्थित बरूवा नदी कटान स्...

प्रयोगविहीन बन्दै हुलाक सेवा
काठमाडौँ, ४ माघ : कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थि...

न सडक न बत्ती, सँधै अँध्यारो नार्पाभूमिका बस्ती
मनाङ- गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि...

थारू समुदायले वरघर (भलमन्सा) छान्दै
काठमाडौँ, ४ माघ : यहाँका थारू गाउँमा वरघर (भलमन्सा) छनोट सुरू भएको छ । माघीमा खानपानसँगै नाचगान सकेर थारू समुदाय गाउँको अगुवाइ गर्ने वरघरको छनोट गर्न लागेका हुन् । वरघर प्रथा थारू समुदायमा पुस्तौद...

प्राधिकरणले ललितपुरमा यी स्थानमा आज बिजुली कटौती गर्ने
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० देखि ४ बज...

सबैजसो विदेशी मुद्रा महँगिए
कुन मुद्राको विनियमदर कति? नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। हिजो केही घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको छ। त्यसैगरी आज कुवेती र बहर...

बेनी–मल्लाज सडक स्तरोन्नति
काठमाडौँ, ४ माघ : पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका पाँचवटा वडालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–मल्लाज सडक स्तरोन्नति भएको छ । उकालो र साँघुरो कच्ची सडकमा सवारीसाधन सञ्चा...

किन ढिला हुँदैछ युद्ध विराम प्रस्ताव इजरायल क्याबिनेटमा लैजान ?
इजरायल – हमासले अन्तिम समयमा सहमति पत्रमा केही फेरबदल गर्न चाहेको आरोप लगाउँदै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विरामलाई क्याबिनेटमा लैजान ढिलाइ गरेका छन्।

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल माघ ४ गते शुक्रबार माघ कृष्ण पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जनवरी १७ तारिख।

अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान
४ माघ, काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि बढेर नयाँ कीर्तिमान कायम भएको हो । आज युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र...

देउवाले छाडा मन्त्रीलाई किन थान्कोमा राखिरहेका छनन् ?
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय निकै महत्त्वपूर्ण मन्त्रालय हो । कुनै बेला यो मन्त्रालय तीन मन्त्रीले हेर्थे । यो निकै रणनीतिक महत्वका आयोजना भएको मन्त्रालय पनि हो । सरकारले काम देखाउन सक्ने र च...

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’
ढोरपाटन (बागलुङ)- निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् । पुतली...
डिलालाको सनसनीपूर्ण ह्याट्रिकमा म्यानचेस्टरको जित
लन्डन – अमान्ल डिलालाको सनसनीपूर्ण ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले इङ्गलिस प्रिमियर सिपको बिहीबार राति भएको खेलमा पुछारको टोली साउथ हम्टनलाई ३-१ ले हराएको छ।

दक्षिण सुडानमा झडपमा : एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु
जुबा । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपीएलए– आईओ)बीच भएको झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
सेल्टामाथि रोमान्चक जित निकाल्दै रियाल मड्रिड कोपा डेल रे’को क्वार्टरफाइनलमा
काठमाडौं । सेल्टा भिगोमाथि रोमान्चक जित निकाल्दै रियाल मड्रिड कोपा डेल रे’को क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित समय सकिंदा पनि २-२ को बराबरीको नतिजालाई उल्ट्याउँदै रियालले अन्तिम आठमा स्थान पक्का...

ललितपुरमा यी स्थानमा काटिँदैछ आज साढे ६ घण्टा बिजुली
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९ः३० बजेदेखि दिउँसो ४ बजे...

छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
के तपाईं सारी लगाउन मन पर्छ? यदि मनपर्छ भने, तपाईं एक्लो हुनुहुन्न। सारी नेपालमा लामो समयदेखि सबै उमेर समूहका महिलाहरूले मन पराइएको परम्परागत पहिरन हो। यो धेरैजसो महिलाहरूको बाकस, मुधुस वा दराजमा ह...
३० समाचार देखाइएको