मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ६ को विवरण
आज

२०८१ माघ ६ का समाचार

जनवरी १९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com९४ हप्ता अघि

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, दुई जना पक्राउ

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपा...

ratopati.com९४ हप्ता अघि

१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पूर्व मुख्यमन्त्री थापामाथि हातपात कोशी प्रदेश...

ratopati.com९४ हप्ता अघि

अपाङ्ग संघले मनायो स्थापना दिवस

काठमाडौं । नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९७औं जन्म जयन्ती तथा ५५औं स्थापना दिवसको उपलक्षमा शनिबार विभिन्न कार्यक्रम गरियो । संघको कार्यालय परि...

ratopati.com९४ हप्ता अघि

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माघ ११ र १२ गते काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक डाकेको छ । साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थि...

ratopati.com९४ हप्ता अघि

प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले थप सफलता हासिल गरेको छ । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराउँदै लिभरपुलले लिग लिडरसिपलाई थप बलियो बनाएको हो । लिभरपुललाई विजयी ग...

ratopati.com९४ हप्ता अघि

ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का

काठमाडौं । स्पेनिस ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई लेगानेसले १-० गोल अन्तरले हराएको हो । निर्धारित समयको अन्तिम केही सकेण्डमा एन्टोनी ग्...

ratopati.com९४ हप्ता अघि

घरेलु मैदानमा आर्सनललाई घाटा

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा दोस्रो स्थानको आर्सनललाई घाटा लागेको छ । शनिबार राती भएको खेलमा एस्टन भिल्लासँग २-२ को बराबरीमा रोकिएसँगै आर्सनललाई घाटा लागेको हो । घरेलु मैदानमा आर्सनलले स्पष्ट...

techpana.com९४ हप्ता अघि

एन्ड्रोइडमा खल्तीको ५० लाख डाउनलोड पूरा

काठमाडौं । गुगल प्ले स्टोरमा डिजिटल वालेट ‘खल्ती’ ५० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै खल्तीले एन्ड्रोइडमा यो आँकडा पूरा भएको जानकारी दिएको हो ।

techpana.com९४ हप्ता अघि

अर्थ मन्त्रालयमा डिजिटल सिग्नेचर सहितको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू

काठमाडौं । अर्थ मन्त्रालयले पूर्ण रूपमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) लागू गरेको छ । बुधबार राजस्व सचिव दिनेश कुमार घिमिरेले मन्त्रालयमा आयोजित एक कार्यक्रममा यो प्रणालीको आरम्भ गर...

techpana.com९४ हप्ता अघि

चुङ्बा शेर्पाले खिचेका वन्यजन्तुका तस्बिरहरू सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने

काठमाडौं । वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाले खिचेका तस्बिरहरू उनको फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा निरन्तर देख्न पाइने भएको छ । शुक्रबार स्व. शेर्पाको परिवारले एक पोस्टमार्फत शेर्पाले खिचेक...

techpana.com९४ हप्ता अघि

माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं । आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटे...

techpana.com९४ हप्ता अघि

टिकटक प्रतिबन्धको निर्णयबाट पछि हटे बाइडेन, ट्रम्प के गर्लान् ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन टिकटकमाथि प्रतिबन्ध लागू गर्ने कदमबाट पछि हटेका छन् । अमेरिकामा आगामी आइतबार टिकटक प्रतिबन्ध हुन लागेको चर्चाबीच बाइडेनले तत्काल कुनै कारबाही नबढाउने निर्ण...

techpana.com९४ हप्ता अघि

दीपल एस०७ एल नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा दीपल एस०७ को अपग्रेडेड भर्सन सार्वजनिक भएको छ । दीपल ईभीको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू वृद्धिले शुक्रबार एक कार्यक्रम गर्दै ‘एस०७ एल’ सार्वजनिक गरेको हो ।

techpana.com९४ हप्ता अघि

फेसबुकमा इन्टर्नका रूपमा काम गर्थे टिकटकका सीईओ, अहिले बने मेटाकै कडा प्रतिद्वन्द्वी

काठमाडौं । मार्क जुकरबर्गका लागि अहिले टिकटक सबैभन्दा ठूलो प्रतिस्पर्धीका रूपमा उदाएको छ । त्यही टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् शाउ जी च्यु । अर्थात् च्यु नै जुकरबर्गका सबैभन्दा ठूला प...

techpana.com९४ हप्ता अघि

बबरमहलमा विद्युत प्राधिकरणले तार भूमिगत गर्दा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । बबरमहल क्षेत्रमा विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने क्रममा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा (एफटीटीएच) पूर्णरूपमा क्षतिग्रस्त भएको छ । यसबाट करिब एक हजार ग्र...

techpana.com९४ हप्ता अघि

परीक्षणकै क्रममा पड्कियो एलन मस्कको स्टारशिप रकेट, कारण के होला ?

काठमाडौं । सातौं चरणको परीक्षणका क्रममा अर्बपति उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप रकेट विस्फोट भएको छ । बिहीबार परीक्षणका क्रममा स्टारशिप रकेटको माथिल्लो भाग (अपर स्टेज) विस्फोट भएको हो...

techpana.com९४ हप्ता अघि

एन्ड्रोइड आत्मसात नगर्दा बिल गेट्सलाई पछुतो, गुम्यो ४०० अर्ब डलरको मोबाइल बजार

काठमाडौं । माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले स्मार्टफोन बजारमा आफ्नो कम्पनीको पकड गुमाउनुलाई आफ्नो सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको बताएका छन् । इभेन्टब्राइटका सीईओ जुलिया हर्ट्जसँगको कुराकानीम...

techpana.com९४ हप्ता अघि

महिला यू-१९ विश्वकपमा नेपाल र बङ्गलादेश भिड्दै, अनलाइनमा कसरी हेर्ने ?

काठमाडौं । आईसीसी यू-१९ टी२० महिला विश्‍वकप २०२५ अन्तर्गत आज आफ्नो पहिलो खेलमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । खेलमा टस हारी नेपालले ब्याटिङ गर्दैछ ।

techpana.com९४ हप्ता अघि

टिम कुक भन्छन्ः एप्पल वाचले मेरो बुवाको ज्यान बचाएको थियो

काठमाडौं । एप्पल वाचले मानिसको ज्यान बचाएको धेरै घटना सार्वजनिक भइरहन्छन् । एक्लै बस्ने मानिसहरू लडेर घाइते हुँदा वा अनियमित हृदयको धड्कन भएका बिरामीलाई समयमै अस्पताल पुर्‍याउन एप्पल वाचले महत्त्वप...

techpana.com९४ हप्ता अघि

भोलिसम्म टिकटक बिक्री नगरे अमेरिकामा टिकटक नचल्ने, ट्रम्प के गर्लान् ?

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरेको छ । यस निर्णयले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो भिडिओ एपमाथि प्रतिबन्ध लाग्न सक्ने सम्भ...

techpana.com९४ हप्ता अघि

पोखरामा विद्युतीय गाडी प्रदर्शनी सुरु, टेस्ट ड्राइभदेखि ईभी एक्सचेन्ज सम्मका अफर

काठमाडौं । पोखरामा आजदेखि विद्युतीय गाडीको एक्सचेन्ज तथा टेस्ट ड्राइभ कार्यक्रम सुरु भएको छ । बराल ग्रुपले शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनसँगको सहकार्यमा पोखरा इभेन्ट सेन्टर, लेकसाइडमा प्रदर्शनी स...

techpana.com९४ हप्ता अघि

इन्स्टाग्रामको नयाँ फिचर: लाइक गरिएका पोस्ट अब साथीको अकाउन्टमा देखिने

काठमाडौं । इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा एउटा नयाँ फिचर थप्ने भएको छ । प्रयोगकर्तालाई उनीहरूका साथीले मन पराएका र कमेन्ट गरेका रिल्स भिडिओ देखाउन कम्पनीले नयाँ फिचर ल्याउने भएको हो ।

techpana.com९४ हप्ता अघि

राष्ट्रिय परिचयपत्रको डेटा ह्याक हुँदैन: गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्रको डेटा ह्याक नहुने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित विषयमा आयोजना गर...

techpana.com९४ हप्ता अघि

ट्वीटर खरिद गर्दा वित्तीय पारदर्शिता उल्लङ्घन गरेको आरोपमा मस्कविरुद्ध मुद्दा दायर

काठमाडौं । एलन मस्कले ट्वीटर (हाल एक्स) खरिद गर्दा प्रारम्भिक शेयर खरिदको विषय समयमै नखुलाएको भन्दै मुद्दा दायर भएको छ । अमेरिकी वित्तीय नियामक निकाय धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले हालै वाशिङ्...

techpana.com९४ हप्ता अघि

साइबर अपराधको अखडा ‘डार्क वेब’ कसरी हुन्छ सञ्चालन ?

अमित दुबे/-

barnanmedia.com९४ हप्ता अघि

मधेश सरकारले साढे तीन करोड दिने घोषणा गरेपनि किन खुसी छैनन् मधेश आन्दोलनका सहिद परिवार ?

मधेश आन्दोलनको १८ वर्ष पुगेको छ। मधेश केन्द्रित दलले शनिबार बलिदानी दिवस मनाए। मधेश आन्दोलनको बलमा मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रमक व्यवस्थामा गएको भन्दै मधेश सरकारको पहिलो मन्त्रिपरिषद वैठकबाट...

barnanmedia.com९४ हप्ता अघि

प्रहरी कर्मचारीहरूले किन बढ्दैछ गोलीकाण्ड र आत्महत्या प्रयास ?

सुदूरपश्चिम प्रदेशमा प्रहरी कर्मचारीहरूले आत्महत्या प्रयास गर्ने घटनाहरू बढिरहेका छन्। पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आ...

barnanmedia.com९४ हप्ता अघि

प्रदेश पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट

झापामा कोसी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापामाथि एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको ...

barnanmedia.com९४ हप्ता अघि

रुस र इरानबिचको सम्झौता के हो?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा इरानी राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गरेका छन्। भ्रमणको क्रममा रुस र इरानले दुई देशबिचको आर्थिक र सैन्य सम्बन्धलाई गहिरो बनाउने थुप्रै सम्झौताहरूमा हस...

barnanmedia.com९४ हप्ता अघि

केजरीवालमाथि ढुङ्गाले आक्रमण, आम आदमी पार्टीको आरोप

नयाँ दिल्लीः दिल्ली विधानसभा चुनावका लागि आज प्रचार अभियान पुरै गतिमा चलिरहेको छ। भाजपाले अरविन्द केजरीवाललाई तीनजना युवालाई कारले प्रहार गरेको आरोप लगाएको छ भने आम आदमी पार्टीले पनि भाजपाले अरविन...

deshsanchar.com९४ हप्ता अघि

किसानलाई सुन्तला बिक्री गर्न सकस

दमौली (तनहुँ)- तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन् । देवघाट–३ मा वार्षिक लाख...

barnanmedia.com९४ हप्ता अघि

पोखरामा आजदेखि दाइँ महोत्सव

काठमाडौँ, ६ माघ : पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्...

deshsanchar.com९४ हप्ता अघि

शवलाई अन्त्येष्टि गर्न ठिक्क पारेको बेला गोली लागेको गाइँगुइँ हल्ला चलेपछि…

दाङ– दाङमा एक जनाको गोली लागेर मृत्यु भएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या अभियोग लागेका दुई जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो । दंगीशरण गाउँपालिका – २ कौवाघार...

barnanmedia.com९४ हप्ता अघि

कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो

काठमाडौँ, ६ माघ : नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्च...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको