२०८१ फागुन १७ का समाचार
मार्च १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

क्यालिफोर्नियाका नेपालीले २६ करोडमा खरिद गरे सामुदायिक भवन
गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १६ गते । अमेरिकामा ठुलो संख्यामा नेपालीको बसोबास रहेको क्यालिफोर्निया नर्दन क्षेत्र (बेएरिया) मा नेपाली सामुदायिक केन्द्र भवन स्थापना भएको छ। अमेरिकाको क्यालि...

रातोपाटी ब्रिफिङ : बालेनलाई शंकर पोखरेलको कडा जवाफदेखि गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्डसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. जसपा र लोसपालाई अध्यादेशमा मनाउन सत्तारुढ दलको प्रयास सत्त...

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित
ढोरपाटन । भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढ...

ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न
काठमाडौं । अमेरिका भ्रमणका दौरान युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ह्वाइटहाउस मै आफ्ना समकक्षी डोनाल्ड ट्रम्पसँग बाझेर बाहिरिएका छन् । एकाएक टसलको वातावरण सिर्जना भएसँगै उनीहरुबीचको मतभेद एव...

आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका- २ का मायाराम महतोलाई गत वर्षसम्म एक विघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक विघा क्षेत्रफलको आलु उन...

बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित आवास
बेलौरी नगरपालिकाका अति विपन्न पन्ध्र परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको छ । सुरक्षित आवास कार्यक्रम अन्र्तगत रतनपुरका १० र भुडाका पाँच गरी १५ परिवारलाई सुरक्षित आवास उपलव्ध गराइएको हो । नगरपाल...

विद्यार्थीको सिकाई उपलब्धि वृद्धि नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी
म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको नमुना विद्यालय विकास कार्यक्रम प्रभावकारी बनेको छ । शिक्षा मन्त्रालयको सहयोगमा आर्थिक वर्ष २०७८÷०७९ देखि शुरु भएको कार्यक्रम...

तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
तुलसीपुर । दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरल...
बुण्डेस लिगामा बायर्न म्युनिखको अग्रता थप चुलियो
काठमाडौं । जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । शुक्रबार राती भएको खेलमा बायर्नले भीएफबी स्टुटगार्टलाई ३-१ गोल अन्तरले हराएको हो । सुरुवाती अग्रता भने घरेलु टोली स्टुटग...

विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्...

पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव...

काठमाडौं महानगरका मेयर शाहलाई एमालेका महासचव शंकरको जवाफ ?
नेकपा एमालेका महासचव शंकर पोखरेलले काठमाडौं महानगरको मेयर वालेनले शाहले सरकारले कार्यकारी अधिकृत नपठाएकोमा तिखो आक्रोश र असन्तुष्टि पोखेको बताएका छन् । तर पछिल्लो समय काठमाडौँ महानगरमा किन कार्यका...

अध्यादेश निर्णयार्थ पेश गर्ने गठबन्धनको निर्णयले किन झस्किए उपेन्द्र ?
संसदको हिउँदे अधिवेशन सुरु भएको एक महिना भइसक्यो। तर, सरकारले गत पुसमा ल्याएको अध्यादेश निर्णयार्थ पेस गरेको छैन। कारण हो, झन्डै दुई तिहाइको सरकार रहे पनि राष्ट्रियसभामा बहुमत नपुग्नु। राष्ट्रिय स...

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले भाजपाले हिन्दी थोप्न खोजेको आरोप किन लगाए?
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले यो घोषणा गरेका हुन्। भाजपाका नेताहरूले हिन्दी थोपेको आरोप लगाउँदै उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, "हिन्दीको वकालत गर्ने भाजपाका नेताहरू उत्तर भ...
ला लिगा : लस पल्मस र रियाल भालाडोलिडले अंक बाँडे
काठमाडौं । स्पेनिस ला लिगामा लस पल्मस र रियाल भालाडोलिडले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा यी दुईले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको २२औं मिनेटमा लस पल्मसका सा...

सेंसेक्समा 1400 अङ्कको गिरावट, निफ्टी रेकर्ड उचाइमा
भारतीय सेयर बजारका लागि, फेब्रुअरी 28 'ब्ल्याक फ्राइडे' भयो। सेंसेक्स 1400 अङ्क खस्केर 73,198 मा बन्द भयो भने निफ्टी 420 अङ्क खस्केर 22,124 मा बन्द भयो। 30 सेयरको बीएसई सेंसेक्स र 50 सेयरको एनएसई ...

अमित शाहले दक्षिण भारतीय राज्यहरूलाई परिसीमनबारे के आश्वासन दिए?
पाँच दक्षिणी राज्यहरू आन्ध्र प्रदेश, केरला, कर्नाटक, तेलङ्गाना र तमिलनाडुमा कुल 129 लोकसभा सिटहरू छन्। उत्तर प्रदेश र बिहारमा 120 लोकसभा सिट छन्। लोकसभा सिटको "असमानता" को मुद्दा दक्षिण भारतीय राज...

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको मूल्य बढ्यो
हिजो घटेको अस्ट्रेलियन डलर र युरो झन् सस्तिए नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मू...

आज काठमाडौंका कुन्–कुन् स्थानमा काटिंदैछ बिजुली ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्ग...

काठमाडौँका यी ठाउँमा जाँदैछ आज दिनभरि बिजुली
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल...

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो । गमले १ मार्चदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्ट...

प्रधानमन्त्रीलाई बालेनले भने– मलाई हराउने ताकमा देशलाई नडुबाउनू
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूलाई हराउन ताकमा देशलाई नडुबाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै मेयर साहले प्रधानमन्त्री ओलीलाई यस्तो आग्र...

दक्षिणासहित साधुसन्तको बिदाइ
गोरखापत्र समाचारदाता काठमाडौँ, फागुन १७ गते । भारतका गुजरातस्थित पञ्चदशनाम पञ्च अग्नि अखडाबाट आएका सन्त अघोरी शिवेश्वर गिरी रुद्राक्षको माला, चन्दन र दक्षिणा पाएपछि पशुपतिनाथ मन्दिर परिसरबाट शुव्र...

उजाड भूमि बन्यो हराभरा : छाडेको गाउँमै फर्किए पचास परिवार
शेरबहादुर राई ओखलढुङ्गा, फागुन १७ गते । भाग्य लहरमा लहरी–लहरी पुगेँ म यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति लेखिएको छ यो हृदयभरि ! मेरो प्यारो ओखलढुङ्गा ! युगकवि सिद्धिचरण श्रेष्ठले कवित...

बुवा छोरीको एकै चिहानमा अन्तेष्टी
दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका मोहन बोहरा र उनकी छोरी निर्मला बोहराको एकै चिहानमा अन्तेष्टी गरिएको छ। त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यरत बुवाको यहिँ फागुन १३ गते बोहराको हृदयघातक...
एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न
काठमाडौँ, १७ फागुनः रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो । स्टेडियममा प्रबन...

बलम्बु फिडर अन्तर्गत आज विभिन्न स्थानमा बिजुली काटिने
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्...
२७ समाचार देखाइएको