२०८१ चैत ११ का समाचार
मार्च २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : स्ववियु घोषणाले आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाददेखि गोरखाबाट फर्किएका पूर्वराजालाई काठमाडौंमा स्वागतसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. आदर्श बहुमुखी क्याम्पसमा चर्कियो विवाद त्रिभुव...

नेपालीको खुशीका स्रोत - मुटुमाथिको ढुंगा र सिरानीमुनिको मोबाइल
अवस्था हेर्दा दुई/चार जना बाहेक सबै नेपाली दुःखी हुनुपर्ने हो तर अनुहार हेर्दा दुई/चार जना बाहेक सबै खुशी देखिँदा रहेछन् । संसारभरको खुशी नाप्ने मिटरले पनि त्यही देखायो । दक्षिण एशियाभरका मान्छेलाई...

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना
काठमाडौँ, ११ चैतः अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप ...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको पहल
काठमाडौँ, ११ चैतः गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल थालिएको छ । उक्त विमानस्थललाई सञ्चालनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्दै कार्ययोजना निर्मा...

गण्डकी प्रदेशद्वारा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू
गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको स...

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न
यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३०० बढी सेवाग्राहीले सेवा लिएका छन् । सो अवसरमा चालु आर्थिक वर्षभित्र भए गरेका काम र उपलब्धिका बारेमा जानक...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीद...

चन्द्रवीरले खनेको त्यो बाटो...
श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा ...

बाढीपहिरोको छ महिना : स्थानीय तहद्वारा तथ्याङ्क पठाउन आलटाल
छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय...

युक्रेनमा ‘कठिन वार्ताहरू’ आउने क्रेमलिनको भनाइ
क्रेमलिनले आइतबार युक्रेन द्वन्द्वको द्रुत समाधानको अपेक्षालाई कम आकलन गर्दै वार्ताहरू भरखर सुरु भएको र ‘कठिन वार्ताहरू’ आउने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन वर्षभन्दा बढीको लडा...

पश्चिम किनारमा नयाँ बस्तीहरूको इजरायली मान्यतालाई प्यालेस्टिनीहरूको निन्दा
प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबार कब्जा गरिएको पश्चिम किनारमा दर्जनभन्दा बढी नयाँ बस्तीलाई मान्यता दिने इजरायली निर्णयको निन्दा गरेको छ । “इजरायलको सुरक्षा क्याबिनेटको निर्णय ‘अन्तर्राष्ट्रिय ...

युक्रेन–रुस वार्तामा ‘वास्तविक प्रगति’ हुने ट्रम्पका दूतको अपेक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफले सोमबार युक्रेन–रुस वार्तामा प्रगति हुने अपेक्षा गरेको बताउनुभएको छ । साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमी समर्थक देशमा आफ्नो आक्...

रियादमा अमेरिका–युक्रेन वार्ता सुरु : युक्रेनी रक्षामन्त्री
रूससँगको युद्धमा आंशिक युद्धविराम सम्बन्धी अमेरिकी र युक्रेनी अधिकारीहरू बीचको वार्ता आइतबार साउदी अरेबियामा सुरु भएको युक्रेनी रक्षामन्त्री रुस्तम उमेरोभले बताउनुभएको छ । “हामीले रियादमा अमेरिकी ...

नेपालको पहिलो 100% Pure Electric Pickup – Riddara छिट्टै सार्वजनिक हुँदै
काठमाडौँ– नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले नेपालकै पहिलो 100% Pure Electric Pickup – Riddara सार्वजनिक गर्न लागेको घोषणा गरेको छ। यो EV Pickup सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशाम...
सहकारी ठगीका आरोपी अध्यक्ष भट्टराईलाई उन्मुक्ति
काठमाडौं । काठमाडौंको हनुमान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षलाई महान्यायाधिवक्ता कार्यालयको दबाबमा उन्मुक्ति दिएको पाइएको छ । सहकारी ठगी गरेर फरार रहेका भनिएका अध्यक्ष अस्मिलाल भट्टराईलाई महा...

चौधरीका उम्मेदवारका रूपमा प्रचार भएपछि ढुंगाना आफैं मैदानमा
काठमाडौं । विनोद चौधरीका बलमा गभर्नर बन्ने सपना बुनेका ज्ञानेन्द्र ढुंगाना नबिल बैंकमा अनौपचारिक बिदा लिएर शक्ति केन्द्रहरू धाउन थालेका छन् । कांग्रेस र एमालेको साझा उम्मेदवारका रूपमा आफूलाई उभ्या...
निजामती सेवामा अतिरिक्त सचिवको प्रस्ताव
नेपालमा विधेयकहरू स्वीकृत गर्ने सन्दर्भमा हाम्रा कानुन निर्मातालाई असहज परिस्थिति निर्माण गर्ने थोरै विधेयकमध्ये निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि हो । यसमा सचेत वर्गको रूपमा आफ्नो स्...

नयाँ बसपार्कमा यात्रु तान्न अनावश्यक दुःख दिने ३७० जनालाई कारबाही
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सुरक्षित बसपार्क निर्...

ग्यास सिलिन्डर पड्किएर घाइते भएकीका खड्काको उपचारका क्रममा मृत्यु
ग्यास सिलिन्डर पड्किएर घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारीकी ३६ वर्षीया मीना खड्काको आइतबार उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खड्का काठमाडौंस्थित बर्न हस्प...

अपरेसनमार्फत भ्रष्टाचारविरुद्ध कारबाही गर्न पाउने अधिकार प्राप्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि फेरि स्टिङ अपरेसनमार्फत भ्रष्टाचारविरुद्ध कारबाही गर्न पाउने अधिकार प्राप्त गरेको छ। यो व्यवस्था संसद्बाट हालै पारित भएको र राजपत्रमा प्रकाशित भ्रष्ट...

लोडसेडिङ गराएर सफेद झुट, उद्योगीले खोले पोल
ऊर्जामन्त्री दीपक खड्का र विद्युत प्राधिकरण प्रबन्ध निर्देशक कुलमान घिसिङबीच ब्याटल चलेको नयाँ घटना रहेन। खड्का घिसिङलाई हटाइ छाड्ने पक्षमा छन् घिसिङ पनि देखाइदिने भन्दै लागेका छन्। जसको असर आम उपभ...

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण अन्तिम चरणमा
काठमाडौं, १० चैत २०८१ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगे...

कांग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेविसङ्घलाई बधाई
नेपाली कांग्रेसले भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) लाई बधाई दिएको छ। गत चैत ५ मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पहिलो भएको भन्दै कांग्रेसले बधाई दिएको हो। प्...

सम्भलः सम्भल जामा मस्जिद व्यवस्थापन समितिका अध्यक्ष पक्राउ
सम्भल पुलिसले आइतबार धेरै घण्टाको सोधपुछपछि सम्भल जामा मस्जिद व्यवस्थापन समितिका अध्यक्ष र अधिवक्ता जफर अलीलाई पक्राउ गरेको छ। सम्भलका एकजना प्रहरी अधिकारीले जफर अलीको गिरफ्तारीको पुष्टि गरेका छन्...

चिनियाँ प्रधानमन्त्री ली केकियांगले अमेरिका-चीन सम्बन्धबारे के भने?
चिनियाँ प्रधानमन्त्री ली केकियांगले अमेरिकी सिनेटर स्टिभ डेनिससँगको भेटमा अमेरिका र चीनबिचको राम्रो सम्बन्ध र दुई देशबिचको आपसी वार्तामा जोड दिए। रिपब्लिकन सिनेटर स्टिभ डेनिस राष्ट्रपति डोनाल्ड ट्...
अमेरिकी डलरको भाउ स्थिर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको भाउ स्थिर रहेको छ । केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पै...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस।
मुम्बईविरुद्ध चेन्नईको जितमा रचिन रविन्द्र र कप्तान गायकवाडको अर्धशतक
काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ।
साइकल र्यालीमा ५६ जना सहभागी
लमजुङ । लमजुङमा विश्व पानी दिवसको सन्दर्भमा साइकल र्याली गरिएको छ । लमजुङ जेसीजले साइकल र्यालीमा ५६ जनाले भाग लिएका थिए । सो र्याली करिब ४० किलोमिटरको दुरी तय गरिएको थियो । लमजुङको सुन्दरबजार न...

वित्तिय शिक्षा सिकाउदै गरिमा बैंक
स्याङ्जा । स्याङ्जाका शैक्षिक संस्थाहरुमा गरिमा विकास बैंकले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुका विद...

१६ वर्षपछि पिएनमा स्ववियु निर्वाचन
पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखरामा आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एकतिहाइ अर्थात् ३१ दशमलब २५ प्रतिशत मात्र मत खसेको छ । सबैभन्दा धेरै मतदाता रहेको यो क्याम्पसमा कुल ९...

आज विश्व क्षयरोग दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै
काठमाडौं । आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्न...
३२ समाचार देखाइएको