२०८१ जेठ ७ का समाचार
मे २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ...
७ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2dec71f8-34b9-4b5c-929f-bff5a4442350 सम्बन्धित समाचार २४ बैशाख २०८१ २६ बैशाख २०८१ २७ बैशाख २०८१ २८...
आशा गरौं, भर नपरौं !
नेपालको राजनीतिमा यतिबेला गतिरोध देखिएको छ । संसद्मा देखिएको गतिविधि र सत्ता संघर्षको खिचातानको मात्र विषयलाई गतिरोधको संज्ञा दिन खोजिएको होइन । त्यसकारण संसद्को क्रियाकलाप नियमित हुन थालेपछि परिस्...

दिनभर छलफल तर जुटेन सहमति
काठमाडौं । सहकारी ठगी प्रकरणका ’boutमा गठन हुने उच्चस्तरीय संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) ’boutमा आइतबार नेताहरूले दिनभर छलफल गरे पनि सहमति जुट्न सकेन । लामो समयपछि सत्तारूढ र प्रमुख प्रत...

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप
काठमाडौं । वर्षेनी २७ हजार नेपालीको ज्यान लिने सुर्तीमा कर वढाउन नदिनका लागि उद्योगीहरुले भ्रमपूर्ण प्रचार गर्न थालेको छ । ३३ प्रतिशत करलाई ७१ भनी भ्रम छर्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण...

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको अध्यक्षमा थापा
काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न एसोसियसनको १२औं साधारण सभापछिको निर्वाचनबाट थापाको अध्यक्षतामा नय...

स्थानीय तहमा खाद्य समन्वय समिति गठन गर्न माग
दैलेख । खाद्य अधिकार संञ्जाल दैलेख, फियान नेपालले स्थानीय तहमा खाद्य समन्वय समिति गठन गर्न माग गरेका छन् । खाद्य अधिकारकर्मिले खाद्य अधिकार खाद्य सुरक्षा, तथा सम्प्रभूता ऐन,२०७५जारी भएको व्यवस्था भ...

ओमानले २५० बढी आप्रवासीलाई नागरिकता दिने
काठमाडौं । ओमानका राजा (सुल्तान) हैथम बिन तारिकले २ सय ५० भन्दा बढी आप्रवासीलाई ओमानी नागरिकता दिने शाही आदेश जारी गरेका छन् । सुल्तान हैथमले २ सय ५७ जनालाई नागरिकता दिने शाही आदेश नम्बर २६–२०२४ जा...

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार सन् २०२४ मे २० तारिख। वैशाख शुल्क पक्षको द्वादशी तिथि।
कर्मचारीलाई हतोत्साहित नबनाऊ !
लक्ष्मीविलास कोइरालाको ‘म किन सीडीओ भइनँ’ भन्ने अतिमार्मिक लेख पढ्न पाइयो राजधानी दैनिकको आइत’bout अंकमा । आफ्नो जीवन कथा निकै सरस र सटीक ढंगले प्रस्तुत गरेका रहेछन्, लेखकले । जागरूक र चेतनशील पारि...
सम्बन्धविच्छेदमा भयावह
कुनै समय नेपाली समाजमा दुर्लभ मानिने सम्बन्धविच्छेद हालका वर्षहरूमा बढ्दो प्रचलित घटना भएको छ । जुन सांस्कृतिक र सामाजिक मानदण्डहरूमा गहिरो जरा गाडिएको परिवारको परम्परागत रूपमा महत्वपूर्ण परिवर्तन ...
राजनीतिक अस्थिरता र यसको प्रभाव
जसपा विभाजित भएको छ । नेकपा एकीकृत समाजवादी दल विभाजनको सँघारमा रहेको समाचार सम्प्रेषण भइराखेको छ । रास्वपाका अध्यक्ष विवादको घेरामा परेका छन् । उनकै कारण संसद् सञ्चालन नै अवरुद्ध भएको छ । वर्तमान ...

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छन् । संसद् सचिवालयका अनुसा...
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन् २०२४ मे २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, हावाहुरीले ६८ वटा बिजुलीका पोल ढले
उदयपुरको रौतामाईमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आइतबार हावाहुरीसँग परेको चट्याङ लाग्दा रौतामाई गाउँपालिका-७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरल...

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज
राजु लामिछाने रुकुमपश्चिम, जेठ ७ गते । भेरी कोरिडोर अन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–४, छरेबगर र जाजरकोटको नलगाड नगरपालिका–१२ जोड्ने भेरी नदीमाथि तल्लुबगरको बेलिब्रिज सञ्चालनमा आएको छ । त...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामसख घिमिरेले कार्य व...

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा
काठमाडौँ, जेठ ७ गते । कैलालीमा १५ बिघा सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको पाइएको छ । जिल्लाका तत्कालीन मालपोत र नापी कार्यालय प्रमुखको समेत संलग्नतामा उक्त जग्गा व्यक्तिका नाममा सारिएको अख्तियार...

स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणत...

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली
तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ।

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज जेठ ७ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.६४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपै...
सिटीले जित्यो लगातार चौथो पटक उपाधि
काठमाडौं : म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३-१ को जित निकाले र आर्सनललाई २ अंकले पछि पार्दै सिटीले कीर्तिमानी जित...

तीन साथीले मिलेर खोले 'भेगन' रेस्टुरेन्ट, के छ विशेषता?
चितवनमा पहिलो पटक 'भेगन रेस्टुरेन्ट' खुलेको छ। तीन जना युवाहरूले भरतपुरमा 'भेगन पाराडाइज क्याफे' सञ्चालनमा ल्याएका हुन्। भेगनमा पशुपंक्षीको कुनै पनि उत्पादनको अंश समावेश हुँदैन। यसमा वनस्पतिबाट उत...

विश्वासको मत लिनुहुँदै प्रधानमन्त्री
काठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ । सरकारले संसद्लाई विश्वासको मत लिने सन्दर्भमा पत्राचार गरेको छ । साथै नीति तथा कार्यक्र...

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत
काठमाडौँ, जेठ ७ गते । सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्न कार्यादेश एवं क्षेत्राधिकार बनाउने जिम्मेवारी पाएको कार्यदलको ठुलो पहलका बाबजुद आइतबार पनि सहमति जुटेन । द...

कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्ने भएको छ।

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा सोमबार विश्वासको मत लिने कार्यक्रम भए पनि कांग्रेससहित विपक्षी दलले संसद् अवरोध गर्न सक्ने भएकाले अन्योल देखिएको छ । कांग्रेसले संसद्मा प्रत...

संविधान संशोधन गर्न र संसदीय सुनुवाइ हटाउन बारको माग
काठमाडौँ । कानुन व्यवसायीहरूको १६ औँ राष्ट्रिय सम्मेलन ३८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ। नेपाल बार एसोसिएसनले आफ्नो घोषणापत्रमा संविधान संशोधन, प्रदेशको अधिकार, न्यायाधीश नियुक्तिसहि...

आज चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । प्रचण्डले यही आज विश्वासको मत लिने भएका हुन् । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत ...

मृत्यु भइसकेका बाबुको आवाजमा जबाफ दिन सक्ने च्याटबट बनाएका छोरा
बीबीसी। सन् २०१६ मा जेम्स भ्लाहोसले उनको पितालाई अन्तिम चरणको क्यान्सर भएको भयावह खबर पाए। “म बुवालाई औधी माया गर्थेँ, अब म उहाँलाई गुमाउँदै थिएँ”, क्यालिफोर्नियाको ओकल्यान्डमा बस्दै आएका जेम्सले भ...

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा
काठमाडौँ, जेठ ७ गते । भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशको मुगु जिल्लामा उच्च गतिको इन्टरनेट सेवा (फाइबर टु द होम–एफटिटिएच) को सुरुवात भएको छ । यससँगै कर्णाली प्रद...

बालविकास शिक्षा सुधार्न माइतीघरमा उभिएरै दबाब
काठमाडौँ — प्रारम्भिक बालविकास शिक्षा (ईसीडी) सुधारको माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं दैनिक ८ घण्टा उभिइरहेका छन् । काठमाडौंको माइतीघर मण्डलामा उनी पाँच दिनदेखि ...

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए
काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरेर बनाइएका ५१ वटा घर–टहरा, सटर र पर्खाल भत्काएको छ । आइतबार दिउँसो डोजर लगाएर गौशाला र वाग्मती करिडोरको तीनकुनेमा बनाइएका त्यस्ता संरचना भत्काएको ह...
३४ समाचार देखाइएको