२०८१ जेठ ८ का समाचार
मे २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
८ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/02c9226a-3f53-4dcc-826c-84287277254f सम्बन्धित समाचार २५ बैशाख २०८१ २६ बैशाख २०८१ २७ बैशाख २०८१ २८...
चट्याङ लागेर सभापोखरीमा ७२ भेडा मरे
बिराटनगर । चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ५ फाकुवा स्थित चेरुङ्बा भन्ने खर्कमा चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो । सोम बहादुर लिम्बुको गो...

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्ष २०८०–०८१ को १० महिनामा नेपालको वैदेशिक व्यापारमा २ दशमलव ५० प्रतिशतले कमीसँगै ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ । भन्सार विभागका...

समावेशी आयोगको हविगत !
समावेशी आयोगको केही काम उल्टो देखिन्छ । नामचाहिँ समावेशी आयोग हुनु अर्काे कुरो भयो । जस्तो कि नाम समावेशी आयोग भए पनि आयोगको खास कामचाहिँ ‘आर्य–खस (खस–आर्य)’हरूलाई आदिवासीको सूचीमा सूचीकृत गर्नु रह...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल जेठ ८ गते मंगलबार तदनुसार सन् २०२४ मे २१ तारिख। वैशाख शुल्क पक्षको त्रयोदशी तिथि। आज नृसिंह जयन्ती। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्...

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर
काठमाडौँ, जेठ ८ गते । बङ्गलादेश सरकारले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस र बिडिएस अध्ययनका लागि उपलब्ध गराएको छात्रवृत्ति कोटामा विद्यार्थी छनोटमा देखिएको गोलमालको घटना हालै सार्वजनिक भयो । गरिब...

पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु
काठमाडौं : भारतको छत्तीसगढ कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ। पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । प्रतिनिधि...

समस्याग्रस्त बाघ व्यवस्थापनमा समस्या
नारायणगढ, जेठ ८ गते । चितवनको सौराहानजिकै थुनेर राखेको बाघ आइतबार साँझ मरेको छ । दुई जना मान्छे खाएर समस्याग्रस्त बनेको १० वर्षको सो बाघ छ महिनादेखि चितवन राष्ट्रिय निकुञ्जले खोर बनाएर थुनेर पालेक...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...
करिब डेढ अर्बको लागतममा निर्माणाधीन रंगशाला
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । रङ्गशाला निर्माण सम्पन्न गर्न एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ । दश हजार दर्शक अट्ने...

आजका बालबालिकासँग के अपेक्षा गर्ने?
आजभोलि गाउँसहर जताततै आमाबाबुले आफ्ना किशोर उमेरका छोराछोरीलाई मोबाइल धेरै चलाएको भन्दै गाली गरेको सुनिन्छ। अधिकांश आमाबाबुको चिन्ता छ — मोबाइलले छोराछोरी बिग्रिँदै छन्, बालबालिकालाई मोबाइलमा लत ल...

साढे दुई वर्षमा सक्नुपर्ने पुल आठ वर्षमा पनि बनेन
ढोरपाटन- बागलुङको जैमनी नगरपालिका-१ जैमिनीधामबाट पर्वतको फलेबास नगरपालिकाको देवीस्थान जोड्ने मोटर गुड्ने पुल अलपत्र परेको छ। विसं २०७३ असोज ९ गते ३० महिनामा सक्नेगरी ठेक्का सम्झौता गरेको निर्माण कम...

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी
काठमाडौँ — सत्ता र प्रमुख प्रतिपक्षबीच दूरी बढ्दै जाँदा संसदीय छानबिन समितिको क्षेत्राधिकारमा तत्काल सहमति हुने सम्भावना कम भएको छ । सहमति नबन्दा त्यसको असर संसद्को कामकारबाहीमा पर्ने देखिएपछि सरका...

वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कर्णाली, सुदूरपश्चिम, कोसी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अन...

यी स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू...

कस्तो रहला आजको मौसम ?
काठमाडौं-अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागक...

इरानका राष्ट्रपति रायसीको अन्तिम संस्कार तेहरानमा हुने
काठमाडौं – यतिबेला इरान राष्ट्रपति गुमाएको पाँच दिने राष्ट्रिय शोकमा छ। आइतबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनमा त्यहाँ राष्ट्रिय शोक घोषणा भएको हो।

न्यायिक पुनःसंरचना गर्न नेपाल बारको माग
काठमाडौँ — नेपाल बार एसोसिएसनको १६औं सम्मेलनले न्यायिक पुनःसंरचना हुनुपर्ने माग गरेको छ । तीन दिने सम्मेलनले आइतबार जारी गरेको ३८ बुँदे घोषणापत्रमा न्यायाधीश नियुक्तिबाहेक संवैधानिक परिषद्को बैठकमा...

तीन वायुको प्रभाव नेपालमा, यी प्रदेशमा हुनेछ वर्षा
काठमाडौँ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया ब...

कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा
काठमाडाैँ- कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको संम्भावना रहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक...
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
कर्णाली । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति परिवर्तन हुनुमा कर्णाली प्रदेशको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंक सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेत...

गोर्खा सैनिकको इमान्दारिता, त्याग र समर्पणको प्रशंसा
टेन डाउनिङ स्ट्रिटबाट बेलायती प्रधानमन्त्री सुनकको सम्बोधन बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार साँझ पहिलोपटक नेपाली समुदायसामु टेन डाउनिङ स्ट्रिटबाट सम्बोधन गरेका छन्। कार्यक्रममन बोल्दै बेला...

प्रधानमन्त्रीलाई चौथो पटक विश्वासको मत
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सी सम्हालेको १७ महिना नबित्दै चौथो पटक संसद्बाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको अवरोधका बीच सोमबार प्रधानमन्त्रीले विश्वासको मत प्...

पार्टी फुटविरुद्ध उपेन्द्रको रिटको पेसी आज
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । न्यायाधीश विनोद शर...

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् कार्यसूची
संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार ...

जलवायुसम्बन्धी ‘अन्तर्राष्ट्रिय संवाद’ को तयारी अन्तिम चरणमा
काठमाडौँ-नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असरका मुद्दा अन्तर्राष्ट्रिय रूपमा आफ्नो नेतृत्वसहित स्थापित गर्न काठमाडौँमा यही जेठ ९ र १० गते ‘अन्तर्राष्ट्रिय संवाद’ गर्दैछ । संवादको तयारी अन्ति...

संसदीय समितिले सेनापति बोलाउने कि रक्षा मन्त्री ?
संसद्का महत्वपूर्ण खम्बा मानिन्छन् संसदीय समितिहरू । संसद्मा ह्विप लाग्छ तर समितिमा सबै राजनीतिक दलका सदस्यले आफ्ना कुरा खुला रूपमा राख्न पाउँछ, त्यहाँ दलको ह्विप लाग्दैन । संसद्ले पास गर्ने जुनसुक...
वीरगञ्ज महानगरद्वारा ४० करोड राजस्व सङ्कलन
पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ। महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु तीन करोड १८ ...

गोर्खा मिडियामा चार सहकारीको ९५ करोड ८१ लाख अपचलन
काठमाडौं, पोखरा, चितवन — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गरेका छन् । तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी...
३० समाचार देखाइएको