मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार २४ को विवरण
आज

२०८१ असार २४ का समाचार

जुलाई ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

dcnepal.com१२२ हप्ता अघि

तेस्रो युएसएड यात्रा दाङको लमहीमा

दाङ। नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड)ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ।

barnanmedia.com१२२ हप्ता अघि

युक्रेनमा बिजुली संकट गहिरियो, डाक्टरहरू बत्ती बिना काम गर्न बाध्य

युक्रेनी नागरिक टेटियाना को छोरा को लागी, बिजुली आपूर्ति को मामला जीवन र मृत्यु को मामला हो। टेटियानाको बच्चा जन्मजात शारीरिक रूपमा असक्षम थियो। सास फेर्न, खान र औषधि लिन समेत विद्युतीय उपकरणको भर...

barnanmedia.com१२२ हप्ता अघि

चिनियाँ प्रहरी बनेर विदेशमा रहेका चिनियाँ नागरिकलाई लुट्ने गिरोह कुन हाे?

संसारभरी नै चीनका नागरिकहरूसँग व्यापक ठगी भइरहेको छ जसमा अपराधीहरूले चिनियाँ प्रहरी भएको नाटक गरेर अवैध जबरजस्ती असुली गर्छन्। चिनियाँ मूलकी एक बेलायती महिलाले बीबीसीलाई बताइन् कि उनले आफ्नो सम्पू...

barnanmedia.com१२२ हप्ता अघि

युक्रेनमा रुसको हमला अहिले कुन योजना अनुसार भइरहेको छ ?

युक्रेनको उत्तर-पूर्वी क्षेत्रमा रुसको अचम्मको आक्रमण र थप भूभाग गुमाउने खतराको हप्ता पछि, युक्रेनको लागि अग्रपंक्तिमा थोरै परिवर्तन भएको छ। तर विज्ञहरू यो प्रश्नको जवाफ खोज्दैछन् कि यो आक्रमणबाट स...

barnanmedia.com१२२ हप्ता अघि

नक्कली जग्गाधनी पूर्जा बनाइ १९ करोड ऋण, एक कम्पनीसहित नौमाथि कसूर कायम

२४असार, काठमाडौं नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण लिएको विषयमा एक कम्पनीसहित नौ प्रतिवादीमाथि कसूर कायम भएको छ । २१ असार ०८० मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभा...

barnanmedia.com१२२ हप्ता अघि

तीन करोड ३० लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको भन्दै नापतौल विभागका निरीक्षकलाई ६ महिना कैद

२४ असार, काठमाडौं गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका वरिष्ठ निरीक्षक शशीभुषण कुमार यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाच...

barnanmedia.com१२२ हप्ता अघि

सरकार छाड्न छाडेर ढिपी कस्दै प्रचण्ड र माओवादीका मुख्यमन्त्रीहरु

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ। संसदीय राजनीति अनुसार अल्पमतमा परेपछि सरकार छाड्नुपर्छ। नयाँ सरकार बन्न नसक्ने स्थिति भएमा मात्र अल्पमत...

barnanmedia.com१२२ हप्ता अघि

युक्रेनी एयर डिफेन्सद्वारा १३ रूसी ड्रोन नष्ट

युक्रेनी वायुसेनाले आइतबार उसको वायु रक्षा प्रणालीले रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन नष्ट गरेको बताएको छ । रुसले हिजो राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरो...

barnanmedia.com१२२ हप्ता अघि

ढुङ्गा लागेर मृत्यु भएका मजदुरका परिवारलाई राहत दिइने

ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सुरुङमार्गभन्दा बाहिर काम गर्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएका मजदुरको परिवारलाई राहत दिने सहमति भएको छ । ढुङ्गा लागेर मृत्यु भएका सोही वड...

rajdhanidaily.com१२२ हप्ता अघि

२४ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/13d7b02b-6fb9-4edd-a7d1-c74320d95550 सम्बन्धित समाचार साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको संख्या १३...

rajdhanidaily.com१२२ हप्ता अघि

प्रधानमन्त्री दाहाललाई राजीनामा दिन दबाब

काठमाडौं । अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राजीनामा दिन दबाब बढ्दै गएको छ । तर, प्रधानमन्त्री प्रचण्ड भने राजीनामा नदिई संविधानअनुसार संसद्बाट विश्वासको मत लिने अडानमा छन्...

rajdhanidaily.com१२२ हप्ता अघि

पहिरोको त्रासले ३५ दलित परिवार रातभर जागा

मुगु । जिल्लास्थित सोरु गाउँपालिका–४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागा बस्न थालेका छन् । २१ असारको बिहान गाउँमाथिबाट वर्षासँगै उर्लेर आएको बाढीले खेतीयोग्य जग्गा बगरमा...

rajdhanidaily.com१२२ हप्ता अघि

कुवेतमा घरेलु कामदारले निजी क्षेत्रमा भिसा परिवर्तन गर्न पाउने

काठमाडौं । कुवेतमा घरेलु कामदारले आफ्नो भिसा निजी क्षेत्रमा परिवर्तन गर्नसक्ने कानुन ल्याएको छ । कुवेतका उपप्रधान एवं रक्षा र आन्तरिकमन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले घरेलु कामदार (भिसा २०)लाई नि...

rajdhanidaily.com१२२ हप्ता अघि

अरुण तेस्रो आयोजनाको डाइभर्सन थुनियो,ओभर फ्लो भएर पानी बग्न थाल्यो

बिराटनगर । लगातारको वर्षा पछि अरुण नदीमा आएको बढीले अरुण तेश्रो आयोजनाको डाइभर्सन थुनिएको छ। संखुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध थुनिएर ओभर फ्लो भएर पानी बग्न थालेको गाउँ...

rajdhanidaily.com१२२ हप्ता अघि

चलचित्र पत्रकार संघ कास्कीको स्थापना दिवस

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको अध्यक्षतामा पोखरामा संघको शाखा स्थापना भएको हो । दिवस अवसरमा शुभकामना आदानप्रदानसँगै चलचि...

ekantipur.com१२२ हप्ता अघि

मेघालयमा मारिनेमा एक नेपाली

काठमाडौँ — भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये एक नेपाली भएको पुष्टि भएको छ । शनिबार मारिएका चारै जना नेपाली भएको बताइए पनि आइतबार साँझसम्म एकजना मात्रै नेप...

barnanmedia.com१२२ हप्ता अघि

इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु

गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार सो विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका थिए ...

rajdhanidaily.com१२२ हप्ता अघि

पहिरो खस्दा १ को मृत्यु, सडक अवद्ध, खोलामा जलसतह बढ्यो

डडेल्धुरा । पहिरोमा परि एक जनाको घटना स्थलमै मृत्यु भएको छ । माथिबाट खसेको पहिरोको ढुंगा लाग्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराक...

ekantipur.com१२२ हप्ता अघि

बाढीपहिरोले १५ को मृत्यु

काठमाडौँ — अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानका घटनामा परी पछिल्लो दुई दिनमा देशभर १५ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । आइतबार साँझसम्म ३ जना बेपत्ता छन् । नेपाल प्रहरी केन्द्रीय क...

rajdhanidaily.com१२२ हप्ता अघि

अपाङ्गतामैत्री नभएपछि ह्वील चियर बहिष्कार

मकवानपुर । बजेट कार्यान्वयन देखाउनकै लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता सहायता सामग्री वितरणमा लापर्वाही गरेको देखिएको छ । असारको मसान्त नजिकिँदै गर्दा प्रदेश सरकारले वितरण गर...

rajdhanidaily.com१२२ हप्ता अघि

मनसुनको सक्रियता आजबाट बिस्तारै घट्ने

काठमाडौं । पानी पार्ने मौसमी प्रणाली मनसुनको सक्रियता आज (सोमबार)देखि बिस्तारै घट्दै जाने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन सक्रियतामा कमी आउँदा पानी पर्ने दरमा प...

barnanmedia.com१२२ हप्ता अघि

खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकोपका घटनाबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गरेको छ । रास्...

lokaantar.com१२२ हप्ता अघि

जिल्ला प्रहरी परिसर काठमाडौंको सेवा अब भद्रकालीबाट

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा दिन शुरू गरेको छ । यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय पर...

rajdhanidaily.com१२२ हप्ता अघि

डुबान उद्धार सतर्कता जरुरी

मनसुनले देशव्यापी रूपमा समान वर्षा गराउन थालेपछि डुबानको समस्या देखापर्न थालेको छ । नदीहरूले खतराको चिह्न पार गर्न थालिसकेका छन् । तराई डुबान बढ्ने देखिएको छ । पहाडमा पहिरो र जलमूल बढ्दै गइरहेका छन...

rajdhanidaily.com१२२ हप्ता अघि

रक्तचन्दन अवैध तस्करी र नियन्त्रण

मानव जीवनका लागि अपरिहार्य विषय हो, स्वस्थ एवं आरामदायी जीवन । स्वस्थ मस्तिष्कद्वारा नै स्वच्छ एवं स्फूर्त विचारको प्रस्फुटन हुन्छ । यसो गर्न प्रकृतिभित्रका विविध तत्वले मद्दत गर्छन् । त्यसैमध्ये ए...

rajdhanidaily.com१२२ हप्ता अघि

केका लागि सत्ता परिवर्तन ?

नेपालमा पुनः सरकार परिवर्तन गर्ने सहमति भएको छ । अबको सरकार एमाले र नेपाली कांग्रेसका शीर्षस्थ नेताहरूले आधाआधी समय सरकारको नेतृत्व गर्नेगरी सहमति भएको समाचारहरू सम्प्रेषण भइराखेका छन् । सरकार परिव...

ekantipur.com१२२ हप्ता अघि

४ वर्षपछि ताक्लाकोटमा रोजगारी

सुर्खेत — कोरोना महामारीअघिसम्म रोजगारीका लागि बर्सेनि चिनियाँ बजार ताक्लाकोट जाने गरेका हुम्ला नाम्खा गाउँपालिका–३ का छिरिङभुर्तेल लामा त्यसपछि लामो समय घरमै रहे । गाउँमा रोजगारीको भरपर्दो माध्यम ...

ekantipur.com१२२ हप्ता अघि

तिलौराकोटको अनुगमन गर्न इकोमसको टोली आउँदै

कपिलवस्तु — सरकारले विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको शाक्य गणराज्यको राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट) को अनुगमन मूल्यांकनका लागि अन्तर्राष्ट्रिय मिसन टोली नेपाल आउने भएको छ । आगामी अ...

lokaantar.com१२२ हप्ता अघि

देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न विभागको अनुमति

खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गर...

baahrakhari.com१२२ हप्ता अघि

जिल्लाका नदीहरूमा जलसतह खतरा तहभन्दा माथि, सुरक्षित स्थानमा जान आग्रह 

काठमाडौं । कञ्चनपुर जिल्लामा अति भारी वर्षा भएको छ । हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ । यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ । थप वर्...

khabarhub.com१२२ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असार २४ गते सोमबार तदनुसार सन् २०२४ जुलाई ८ तारिख। असार शुक्ल पक्षको तृतीया तिथि।

ekantipur.com१२२ हप्ता अघि

विम्बल्डन २०२४ : राडुकानु र गउफ दुवै बाहिरिए

काठमाडौँ — इमान राडुकानु र कोका गउफ दुवै विम्बल्डन २०२४ बाट आइतबार बाहिरिएका छन् । चोटको समस्याबाट गुज्रेकी राडुकानु न्युजिल्यान्डका क्वालिफायर लुलु सुनसँग ६–२, ५–७ र ६–२ ले पराजित भइन् । यस्तै गउ...

Ujyaaloonline.com१२२ हप्ता अघि

बालुवाटारको गीति साँझमा नारायणगोपाल र फत्तेमान !

उथलपुथल ल्याउन खोज्दाखोज्दै प्रचण्ड बसेको कोठाको बत्ती एकरात अचानक गुल भयो । उथलपुथल आफैँतिर उल्टिएको भोलिपल्ट बालुवाटारमा गीति साँझको आयोजना भयो । साँझ नपर्दै प्रचण्डको हृदयविदारक स्वरमा बालुवाटार...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको