मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज २३ को विवरण
आज

२०८१ असोज २३ का समाचार

अक्टोबर ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०९ हप्ता अघि

घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिएका छन् । मेलम्चीबाट मंगलबार सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेल...

ratopati.com१०९ हप्ता अघि

थप ५७ हिमाल आरोहणका लागि खुला

काठमाडौँ । सरकारले थप ५७ हिमाल आरोहणका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को यही असोज २१ गतेको बैठकले आरोहणका लागि थप ७५ हिमाल खुला गर्न स्वीकृति दिएको हो । पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरि...

ratopati.com१०९ हप्ता अघि

जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो

काठमाडौँ । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भ...

ratopati.com१०९ हप्ता अघि

कैलालीमा उत्पादित उन्नत बीउ जिल्ला बाहिर निर्यात

सुदूरपश्चिम । धनगढी उपमहागरपालिका–१३ का किसान कालुराम चौधरी उन्नत जातको बीउको प्रयोगले बालीको उत्पादन बढ्दा खुसी छन् । उन्नत जातको ‘हर्दिनाथ’ धानको बीउ प्रयोग गरिएको उनको खेतमा धानबाली फष्टाएको छ ...

ratopati.com१०९ हप्ता अघि

अमेरिकामा शक्तिशाली आँधी आउने अनुमान

काठमाडौँ । अमेरिकामा केही दिनभित्रै शक्तिशाली आँधी आउने अनुमान गरिएको छ । अब १० दिनबीचमै दोस्रो ठूलो तुफान आउनसक्ने आशंका गरिएको न्यूज एजेन्सी रोयटर्सले जनाएको छ । उसका अनुसार फ्लोरिडामा मिल्टन तु...

barnanmedia.com१०९ हप्ता अघि

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा रुस र चीन किन मध्यस्थता गरिरहेका छन्?

तर हालै, चीन र रुसले नयाँ र असामान्य भूमिका खेल्न थालेका छन्। गाजामा एक वर्ष लामो युद्धपछि इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वमा दुई देशले मध्यस्थता गरेका छन्। जुलाईमा हमास, फताह र दर्जनौँ अन्य प्...

barnanmedia.com१०९ हप्ता अघि

इल्तिजा मुफ्ती बिजबेहरा सिटबाट हारे, कसले जित्यो?

जम्मू-कश्मीरमा 90 वटा विधानसभा निर्वाचन क्षेत्रका लागि मतगणना जारी छ। जम्मू-कश्मीरकी पूर्व मुख्यमन्त्री मेहबुबा मुफ्तीकी छोरी इल्तिजा मुफ्ती श्रीगुफवारा-बिजबेहरा विधानसभा निर्वाचन क्षेत्रबाट हारेक...

barnanmedia.com१०९ हप्ता अघि

सामसङ व्यवस्थापनले भारतमा कर्मचारी युनियनहरू सुरु गर्न किन अनुमति दिइरहेको छैन?

तमिलनाडुको चेन्नई नजिकैको उपनगर काञ्चीपुरममा रहेको सामसङको कारखानामा विगत 28 दिनदेखि 900 भन्दा बढी कामदारहरू हडतालमा छन्। कर्मचारीहरूको भनाइ छ, सामसङ इन्डियाले भारत सरकारको कानुनको सम्मान गरिरहेको...

barnanmedia.com१०९ हप्ता अघि

फारुख अब्दुल्लाको पार्टीले कसरी जम्मू-कश्मीरमा सबैलाई पराजित गर्यो, मेहबुबालाई किन झट्का लाग्यो

केन्द्र शासित प्रदेश जम्मू-कश्मीरको चुनावी नतिजाले फारुख अब्दुल्लाको नेसनल कन्फरेन्सले बलियो पुनरागमन गरेको र जनताको विश्वास जितेको स्पष्ट पारेको छ। जनताले मेहबुबा मुफ्तीको पिपुल्स डेमोक्रेटिक पार...

barnanmedia.com१०९ हप्ता अघि

पूर्वसचिव खनालकाे अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको ...

barnanmedia.com१०९ हप्ता अघि

चुनावमा गठबन्धन नगर्ने प्रचण्डको बोली तीन दिन पनि टिकेन, उपनिर्वाचनमा गठबन्धन गर्न खुला

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार घोषणा गरेका थिए, आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने छ।’ माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय स...

barnanmedia.com१०९ हप्ता अघि

मौलाकालिका मन्दिरबाट देखिएको नारायणगढ र गैडाकोटको दृश्य

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट आज साँझ देखिएको जिल्लाको गैँडाकोट र चितवनको नारायणगढ बजार क्षेत्रको मनोरम रात्रिकालिन दृश्...

barnanmedia.com१०९ हप्ता अघि

जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपान...

barnanmedia.com१०९ हप्ता अघि

पशुपतिकाठमाडौँ महानगरपालिकाले गौशाला धर्मशाला खाली गर्न माइकिङ

काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच आज गौशाला धर्मशाला व्यवस्थापनसम्बन्ध...

barnanmedia.com१०९ हप्ता अघि

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, २३ असोजः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल हुलाक सेवालाई आन्तरिक र अन्तर्राष्ट्रिय तहमा विद्युतीय व्यापारको केन्द्र बनाउने गरी सुदृढ गर्दै लैजान सरकार प्रतिबद्ध...

barnanmedia.com१०९ हप्ता अघि

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ, २३ असोजः आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र ...

barnanmedia.com१०९ हप्ता अघि

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

काठमाडौँ, २३ असोजः यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढ...

barnanmedia.com१०९ हप्ता अघि

धान खेत बालुवाले भरिँदा किसान मर्कामा

काठमाडौँ, २३ असोजः पाक्न लागेको धान बाढीले ध्वस्त ग¥यो । पचास बिघाभन्दा बढी खेत यतिबेला बाढीले बगाएर ल्याएको बालुवाले भरिएको छ । सप्तरी कञ्चनरुप नगरपालिका–११ का पूर्ववडासदस्य कैलु चौधरीले पाक्न ला...

deshsanchar.com१०९ हप्ता अघि

अमेरिकी डलरको भाउ घट्दा यूरोको बढ्यो, अन्य विदेशी मुद्राको यस्तो छ बिनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको बिनिमय दर भने बढेको छ। मङ्गलबार अमेरिकी डलर एक...

rajdhanidaily.com१०९ हप्ता अघि

२३ असोज २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/88b56cd9-341e-422d-8478-e22897a10ba3 सम्बन्धित समाचार ९ असोज २०८१ १० असोज २०८१ ११ असोज २०८१ १२ असो...

rajdhanidaily.com१०९ हप्ता अघि

विभाजनको सँघारमा एकीकृत समाजवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद)को सम्पन्न १०औं महाधिवेशनसँगै पार्टी फुटको डिलमा पुगेको छ । असन्तुष्ट नेताहरूले पार्टीमा विधिपद्धतिको गम्भीर उल्लंघन भएको दाबी गर्दै केन्द्रीय कमि...

rajdhanidaily.com१०९ हप्ता अघि

सहकारीको सल्लाहकार भएका पनि बैंकको सञ्चालक हुन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थालगायत अन्य एकभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक, सल्लाहकार वा कार्यकारी अधिकार प्रयोग गर्ने अन्य कुनै पदमा रहन नपाइने व्यवस्था गरेको छ । बैंक ...

ratopati.com१०९ हप्ता अघि

ण्डकीमा डेङ्गुबाट सातको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु...

rajdhanidaily.com१०९ हप्ता अघि

सर्वोच्चको फैसलाः गैरबैंकिङ सम्पत्ति बैंक तथा वित्तीय संस्थाले सकार गरेर लिएपछि ऋणीले चाहँदैमा फिर्ता नहुने

काठमाडौं । सर्वोच्च अदालतले गैरबैंकिङ सम्पत्तिका रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जा नतिरेपछि सकार गरिलिई उपभोग गरेको सम्पत्ति कर्जाधनीमा फिर्ता नहुने फैसला गरेको छ । वीरगन्जका सुरेशकुमार शुक्लाल...

rajdhanidaily.com१०९ हप्ता अघि

जनताको गुनासो सुन्न प्रहरीको नागरिक सुनुवाइ

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले गोरुसिङ्गेमा नागरिक सुनुवाइ गरेको छ ।टोल टोलमा प्रहरी अभियान अन्तर्गत इप्रका मातहतमा भए गरेका प्रहरी गतिविधि तथा भावी दिनमा नागरिक र प्रहरीबिचको संम्व...

ratopati.com१०९ हप्ता अघि

रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

रामेछाप । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट मन्थलीहुँदै सिन्धुलीको ...

ratopati.com१०९ हप्ता अघि

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । 'मुस्ताङ...

rajdhanidaily.com१०९ हप्ता अघि

प्रहरीद्वारा विद्यार्थीलाई प्रशिक्षण

सप्तरी । बढ्दो लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपाय’bout प्रशिक्षण...

rajdhanidaily.com१०९ हप्ता अघि

धौलागिरि आरोही ५ जनाको मृत्यु

पोखरा । धवलागिरि आरोहणमा गएका रुसका पाँच जना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुको खोजी गर्ने क्रममा मृत फेला पारिएको खबर आएको पर्यटन...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको