२०८१ असोज ५ का समाचार
सेप्टेम्बर २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने
लस एन्जलस । नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा चालक दलसहितको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् । नासाका अन्तरिक्ष यात्री निक...

भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो निर्वाचित
काठमाडौँ । नेपाल भ्यालुयर्स एसोसिएसनको छैटौँ अधिवेशनले सञ्जय महतोको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार भएको अधिवेशनबाट एसोसिएसनको उपाध्यक्षमा मुक्ति पाण्डे, द...

लागुऔषध कारोबारमा छ वर्षदेखि सक्रिय गिरोह पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँले ठूलो परिमाणमा लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । ब्यूरोले काठमाडौंलाई केन्द्र बनाएर विगत छ वर्षदेखि लागुऔषध कारोबारमा संलग्न रहेको गिरोहलाई समात्न...

पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु
धुलिखेल । बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ । विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक,...

संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनाअनुसार अझै मानसिकतामा परिवर्तन हुन नसकेको बताएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सङ्घीयता सबलीकरणसम्बन्धी अन्तरक्रि...

रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
भैरहवा । रुपन्देहीमा उद्योग बन्द गराउनेको सङ्ख्या बढ्दै गएको छ । यहाँ दुई महिनामा एक सय आठ उद्योग बन्द भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ८४ वटा उत्पादनमूलक, ६३ वटा सेवामूलक, ५१ वटा पर्यटन र १९ वटा ...
साउदी प्रो लिग : इत्तिफाकविरुद्व नासरको शानदार जित
काठमाडौँ । साउदी प्रो लिग फुटबलमा अल इत्तिफाकविरुद्ध अल नासरले ३-० को शानदार जित निकालेको छ । शुक्रबार राति इत्तिफाकको घरेलु मैदान अब्दुल्लाह अल दबिल स्टेडियममा भएको खेलमा फुटबल स्टार क्रिष्टियानो...

यी खानेकुरा, जसले उमेरलाई कयौं वर्ष पछाडि धकेलिदिन्छन्
काठमाडौं । हरेक व्यक्ति सधैं जवान र सुन्दर देखिन चाहन्छन् । तर उमेर बढ्ने प्रक्रिया त कसले पो रोक्न सक्छ र ? जसैजसै उमेर बढ्दै जान्छ, अनुहारमा समेत यसको असर देखिन थाल्छ । उमेर बढ्दै जाँदा हर कोहीक...

यस वर्ष दसैं टीकाको उत्तम साइत बिहान ११ः३६ बजे
नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११ः३६ का लागि उत्तम रहेको जनाएको छ । असोज २६ गते बिहान ८ः३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिका...

कोसी प्रदेशसभाको पाचौँ अधिवेशन अन्त्य
कोसी प्रदेशसभाको पाचौँ अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ। बर्खे अधिवेशनका रूपमा गत जेठ ११ गते सुरू भएको यो अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको जानकारी सभामुख अम्बरबहादुर विष्टले प्रदेश स...
पाचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता स्व. प्रकाश राईप्रति शुक्रबार श्रद्धाञ्जली अर्पण
पाचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता स्व. प्रकाश राईप्रति शुक्रबार श्रद्धाञ्जली अर्पण गरिएको छ । स्व. राईलाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई शुक्रबार त्रिपुरेश्वरस्थ...

कैलालीमा खैरो हेरोइनसहित २ जना महिला पक्राउ
कैलालीमा खैरो हेरोइनसहित २ जना महिला पक्राउ परेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूहबाट खटिएको टोली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोली खैरो हेरोइनस...
साफ यू–१७ च्याम्पियनसिप फुटबलमा भारतकाे विजयी सुरुआत
साफ यू–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता ग...

दशैँ अघि नै नागढुङ्गा-मुग्लिन सडकको अल्पकालिन मर्मत सक्ने, के-के छ सहमतिमा?
दशैँ अघि नै नागढुङ्गा-मुग्लिन सडकको अल्पकालिन मर्मत सक्नेलगायत छ बुँदे सहमति भएको छ। आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो। आयोजनामा देखिएका विभिन्न ...

सुनवलमा डेढ करोडभन्दा लगानीमा बनेको पशु अस्पताल अलपत्र
नवलपरासी । सुनवल नगरपालिका‐२ रजहवामा एक करोड ५१ लाखको लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालका संरचना प्रयोगविहीन भएर अलपत्र अवस्थामा पुगेका छन् । ठेकेदारले काम सम्पन्...
विश्वकप लिग २ : युएईकाे पहिलो जित, नामिबियालाइ १ विकेटले हरायाे
युएईले आईसीसी क्रिकेट विश्वकप लिग टु मा पहिलो जित हात पारेको छ। युएईले शुक्रवार नामिबियामाथि १ विकेटको जित हात पारेको छ । विन्डोहकमा ३ सय १४ रनको लक्ष्य युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरे...

पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच भिडन्त, सेनाका ६ जवानको मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिचको छुट्टाछुट्टै भिडन्तमा सेनाका ६ जवानको मृत्यु भएको छ । यस घटनामा १२ जना आतङ्ककारी मारिएको बताइएको छ । पाकिस्तानी सेनाको जनसम्पर्क...

गाजामा इजरायली हमलामा 14 प्यालेस्टिनीको मृत्यु
उत्तरी र मध्य गाजामा इजरायली ट्याङ्क र हवाई आक्रमणबाट कम्तीमा 14 प्यालेस्टिनी मारिएका छन्।"इजरायली ट्याङ्कहरूले मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा आक्रमण गरे र गाजा सहरको उत्तरमा हवाई आक्रमण गरे"...

तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?
आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरमा चढाएको लड्डुलाई लिएर विवाद सुरु भएको छ। तेलुगु देशम पार्टीले एउटा रिपोर्टलाई उद्धृत गर्दै प्रसादको लड्डुमा जनावरको बोसो भरिएको दाबी गरेको छ। अहिले काङ्ग्र...

युक्रेनलाई गोलाबारुद हस्तान्तरण गरेको प्रतिवेदनलाई भारतले ‘सट्टा’ भन्दै अस्वीकार किन गर्यो?
भारतले युक्रेनमा भारतीय निर्मित तोपखाना गोला हस्तान्तरण गर्न युरोपेली खरीददारहरूलाई रोक्न सरकार असफल भएको दाबी गरेको समाचारलाई खारेज गरेको छ। बिहीबार प्रकाशित एउटा लेखमा, रोयटर्सले भारतीय हतियार न...

इजरायलले आफ्नो सेनाले छतबाट शव फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान किन गरिरहेको छ?
इजरायलको सेनाले कब्जा गरेको वेस्ट बैंकमा छापा मार्ने क्रममा तीन जना मारिएका प्यालेस्टाइनीको शव छतबाट फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान सुरु गरेको छ। घटनाको फुटेज, जेनिन नजिकैको उत्तरी सहर कबातिय...

रविविरुद्धको सहकारी ठगी फाइल अघि बढ्यो, धनराजमाथि कहिले हुन्छ छानबिन ?
रास्वपा सभापतिसमेत रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको अनुसन्धान अघि बढेको छ। संसदीय छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पुगेको छ। एमाले सांसद सूर्य...
करातेकी एरिकालाइ एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक
करातेकी एरिका गुरुङले गत १९औं एसियाली खेलकुदमा स्वर्ण पदकको प्रतिस्पर्धामा भएको हारको बदला लिँदै नेपाली खेलकुदमा अर्को ऐतिहासिक सफलता रचेकी छन् । चीनको हाङझाउमा जारी २०औं एसियन सिनियर कराते च्याम्...

चार सचिवको सरुवा,काे कहाँ पुगे ?
सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका सचिव सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जा सचिवको जिम्मेवारी दिएको छ। यसअघि उनी जल तथा उर्जा आयोगमा थिए। पछिल्लो मन्त्रिप...

सुरुङ खनेर घरभित्र पसेर चोरी
रौतहटमा सुरुङ खनेर घरभित्र परेर चोरी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। गत असार २४ गते राति दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा घरमा सुरुङ खनेर चोरी भएको थियो।स्थानीय चन्देश्वर दास तत्मा, ...

संविधानको विरोध गरेको आरोपमा माइतीघरबाट पक्राउ परेका एकजनालाई राज्यविरुद्धको कसुरमा मुद्दा
संविधानको विरोध गरेको आरोपमा काठमाडौँको माइतीघरबाट पक्राउ परेका एकजनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ । असोज ३ गते पक्राउ परेका पर्वतको पैयू गाउँपालिका–३ घर भएका ६० वर्षीय टिकारा...

गैरआवासीय नेपालीद्वारा कतारमा रक्तदान
कतार । गैरआवासीय नेपाली संघ कतारको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३९ जनाभन्दाबढी नेपालीहरूले रक्तदान गरेका छन् । गैरआवासीय नेपाली संघ र नेपाली रक्तदाता संघ कतारको समन्वयमा हमाद अस्पतालको ब्लड ड...

५२ प्रतिशतले बढ्यो चिया निर्यात
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया ...

मिनी ट्रकमा खाँदाखाँद गरेर विक्री वितरणका लागि लैजाँदै गरेको १९ वटा गाई गोरुसहित २ जना पक्राउ
मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । शुक्रबार नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट प्रहरी टोलीले उक्त ग...

तल्लो सेती जलविद्युत् : ईआईएउपर प्राप्त सुझाव विभाग र एडीबीमा बुझाइयो
तनहुँ । तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।...

घर जाने बेला प्रधानन्यायाधीश श्रेष्ठ बारसँग किन सिँगौरी खोज्दै छन् ?
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज २० गतेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । उनी अवकाशको मुखमा पुगिसकेका मात्र होइन, उनका उत्तराधिकारीका रूपमा प्रकाशमानसिंह राउत संवैध...

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने
दमौली । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गा...
५ असोज २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/bf4eed6b-5db8-4b9b-b041-d1a24e182e1f सम्बन्धित समाचार २३ भदौ २०८१ २४ भदौ २०८१ २५ भदौ २०८१ २६ भदौ २...

साउदीमा कम्पनी छाडेर भाग्दा २ नेपालीलाई ३२ लाख जरिमाना
काठमाडौं । वैदेशिक रोजगारीमा राम्रो कमाइ हुने प्रलोभन देखाएर साउदी अरब पुगेका दुई नेपालीलाई ९० हजार ७ सय साउदी रियाल अर्थात् ३२ लाख ४७ हजार नेपाली रुपैयाँ जरिमाना लागेको छ । २ वर्ष ६ महिनाअघि साउद...
३४ समाचार देखाइएको