मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज ८ को विवरण
आज

२०८१ असोज ८ का समाचार

सेप्टेम्बर २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nayapage.com१११ हप्ता अघि

सिप्रदीद्वारा सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना हुने

सिप्रदीद्वारा सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना हुने नयाँ पेज २०८१ असोज ८ मंगलबार ००:१५ बजे काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रा। लिल...

ratopati.com१११ हप्ता अघि

चौथो नेपालगञ्ज फोटो फेस्टिवलका लागि फोटो आह्वान

काठमाडौँ । चौथो नेपालगञ्ज फोटो फेस्टिवल अन्तर्गत फोटो प्रतिष्पर्धाका लागि फोटो आवेदन खुला भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिवलको प्रतिस्पर्धामा देशैभर...

ratopati.com१११ हप्ता अघि

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खोल्ने प्रधानमन्त्रीको प्रतिबद्धता

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महास...

ratopati.com१११ हप्ता अघि

प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघको विकास वित्त उपकार्यकारी प्रमुखको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसंघको अन्तर्राष्ट्रिय विकास वित्त निकायकी उपकार्यकारी प्रमुख निशा विस्वालले भेट गरेकी छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रत...

ratopati.com१११ हप्ता अघि

अमेरिकामा नेपालीमाझ प्रधानमन्त्री ओलीले भने, 'गणतन्त्र माँस्ने कुरा सोच्न पनि सकिदैन'

न्युयोर्क (अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिहरू कसैले पनि सजिलैसँग माँस्न नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन ...

ratopati.com१११ हप्ता अघि

लेबनानमा इजरायलको हमला : सोमबार मृत्यु हुनेको संख्या ३५६ पुग्यो

बेरुत । लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ३५६ पुगेको छ । त्यहाँस्थित स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानैदेखि दक्षिणी लेबनान, बेका र बालबेकका सहर र गाउँहरूमा इजरायली हमलाका कारण...

barnanmedia.com१११ हप्ता अघि

निर्वाचन आयोगले झारखण्ड विधानसभा चुनावको तयारीको समीक्षा गऱ्यो

भारतीय निर्वाचन आयोग (ईसीआई) ले झारखण्ड विधानसभा चुनावको तयारी सुरु गरेको छ। मुख्य निर्वाचन आयुक्त राजीव कुमार र अन्य दुई निर्वाचन आयुक्तको टोलीले सोमबार राँचीमा बैठक गरेका थिए।चुनाव आयोग ने सोशल ...

barnanmedia.com१११ हप्ता अघि

आलिया भट्टलाई एडीडी डिसअर्डर , यो के हो?

हालैको एक अन्तर्वार्तामा आलिया भट्टले आफू एडीडीबाट पीडित भएको खुलासा गरेकी छिन्। यसको अर्थ ध्यान घाटा विकार हो। उनको बयानपछि यस विषयमा धेरै बहस भएको छ।अमेरिकी म्यागजिन एल्युरसँगको कुराकानीमा आफ्नो...

barnanmedia.com१११ हप्ता अघि

अभियोजकहरूले भने: ट्रम्पले उनलाई मार्ने योजनाको रूपरेखा नोट छोडेको शंका छ

डोनाल्ड ट्रम्पको गल्फ कोर्स नजिकै पक्राउ परेका एक संदिग्ध बन्दुकधारीले महिनौं अघि एक नोट लेखेका थिए जसमा उनले पूर्व राष्ट्रपतिलाई मार्ने योजना बनाएको थियो, अदालतले देखाएको छ। "यो डोनाल्ड ट्रम्पको ...

barnanmedia.com१११ हप्ता अघि

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास)(यसरि हेर्नुहाेस नतिजा)

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित ...

barnanmedia.com१११ हप्ता अघि

गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान

जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलोपटक एक जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको छ । जर्मनी नागरिक फकरुदिन अलिअहमद शेखलाई प्रचलित कानुन बमोजिम निजलाई प्रमुख जिल्ला अधिकारी...

barnanmedia.com१११ हप्ता अघि

सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास, क्रिकेट खेलाडीलाई तलब दिने तयारी

सुदूरपश्चिम प्रदेशमा क्रिकेट खेलाडी टिकाउन प्रयास थालिएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले क्रिकेट खेलाडीहरू विभागीय टोलीमा जाने लहर नै चलेपछि उक्त समस्या समाधानका लागि पहल थालेको हो। प्रादे...

gorkhapatraonline.com१११ हप्ता अघि

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा), असोज ८ गते । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोट...

gorkhapatraonline.com१११ हप्ता अघि

पर्यावरणीय कृषि अवधारणा

पोखरा समाचारदाता पोखरा, असोज ८ गते । कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोग न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्धन गर्न पर्यावरणीय कृषि अवधारणामा आधारित पर...

gorkhapatraonline.com१११ हप्ता अघि

कार्यपालिका बैठकका लागि अन्तरिम आदेश माग

सचिन पोख्रेल इटहरी, असोज ८ गते । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलविरुद्ध उपप्रमुख सङ्गीताकुमारी चौधरी र १५ जना वडाध्यक्षसहित २२ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा सोमबार कार्...

gorkhapatraonline.com१११ हप्ता अघि

भैरहवा–परासी सडक : जनप्रतिनिधिको दबाबपछि काम सुरु

भैरहवा समाचारदाता भैरहवा, असोज ८ गते । निर्माण व्यवसायीले समयमा काम नगर्दा अलपत्र परेको भैरहवा–परासी सडकखण्डको काम जनप्रतिनिधिको दबाबपछि सुरु गरिएको छ । रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा...

gorkhapatraonline.com१११ हप्ता अघि

विर्गुमखानी गाउँ

रुकुम पूर्व, असोज ८ गते । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका १३ स्थित विर्गुमखानी गाउँ र गाउँको बिचमा अवस्थित पोखरी । तस्बिरः रासस

gorkhapatraonline.com१११ हप्ता अघि

कृषि क्षेत्रको आधुनिकीकरण आवश्यक

बर्दीबास समाचारदाता बर्दीबास, असोज ८ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन क्षेत्रीले सबैभन्दा बढी उर्वर क्षेत्र रहेको मधेश प्रदेशको कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्...

ekagaj.com१११ हप्ता अघि

मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने

काठमाडौँ- आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले स...

ekagaj.com१११ हप्ता अघि

कतिमा किनबेच हुँदैछ विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा क...

ekagaj.com१११ हप्ता अघि

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ- सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुन...

ekagaj.com१११ हप्ता अघि

नेपालले आज ओमानको सामना गर्दै

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत आज ओमानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुँद...

ekagaj.com१११ हप्ता अघि

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

अमेरिका- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनि...

ekagaj.com१११ हप्ता अघि

रोनाल्डोबिना अल नासर विजयी

काठमाडौँ- अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ । गएराती भएको खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो । अल नासरको जितमा साडि...

ekagaj.com१११ हप्ता अघि

प्रधानमन्त्री ओलीको आश्वासन : क्यालिफोर्नियामा छिट्टै महावाणिज्य दूतावास खोल्छौँ

न्युयोर्क (अमेरिका)- प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने आश्वासन दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लि...

ekagaj.com१११ हप्ता अघि

त्रिविको निर्णय : सीमा कटेकालाई मौका परीक्षाको अवसर, एआई प्रयोग गरे परीक्षा रद्द हुने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले समयसीमा कटेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर दिने भएको छ । सोमबार बसेको त्रिवि परीक्षा सुधार समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अन्तर्गत २०५८ द...

ekagaj.com१११ हप्ता अघि

एसइईको पुरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्था...

aarthiknews.com१११ हप्ता अघि

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ३३ रुपैयाँ ९९ पैसा क...

aarthiknews.com१११ हप्ता अघि

धौलागिरी आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धौलागिरी हिमाल आरोहणका लागि १४ जनाले अनुमति लिएका छन् । विश्वको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । एउटा समूहका १४ जन...

aarthiknews.com१११ हप्ता अघि

युवालाई राष्ट्र निर्माणमा एकजुट हुन प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क ,अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन ने...

aarthiknews.com१११ हप्ता अघि

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, नयाँ सुविधा पनि थपियो

काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्या...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको