२०८१ कार्तिक ११ का समाचार
अक्टोबर २७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'सडकबाट प्रतिपक्षको खबरदारी' देखि 'एनआरएनए विवाद' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. सडकबाट प्रतिपक्षको खबरदारी प्रमुख प्रतिपक...

सुक्खा पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ । सुक्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । छविसपाथिभेरा गाउँपालिका–१ जालेबगर नजिकै बालुवाटारमा खसेको पहिराले सडक अवरूद्ध भएको हो । दुई साताअघि सोही ठाउँमा सुक्खा पहिरो खस्दा पाँच...

विपन्न नागरिकको उपचारमा साढे दुई करोड सहयोग
म्याग्दी । जिल्लामा परोपकारी क्षेत्रमा क्रियाशील ओमकुमारी शान्ति कोषले विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार सहयोग गरेको छ । विसं २०७१ मा स्थापना भएको उक्त संस्थाले एक दशकमा तीन सय ४८ विप...

बारामा अज्ञात समूहद्वारा यादवको हत्या
बारा । अज्ञात समूहले बारामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ मा धारिलो हतियार प्रयोग गरी स्थानीय ५५ वर्षीय नारायण यादवको शनिबार हत्या गरिएको जिल्ला प्रहरी का...

जातीय पोसाकमा सजिएर कौरामा रमाए विदेशी पर्यटक
तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका विदेशी पर्यटक जातीय पोसाकमा सजिएर कौरामा रमाएका छन् । विभिन्न देशबाट बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकले विभिन्न जातजातिका पोसाकमा सजिएर कौर...

विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की
धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गत असोजमा परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रदेशमा भएको क्षतिको क्षतिपूर्ति तथा व्यवस्थापन गर्न आर्थिक अभाव भएको बताएका छन् । नेपा...

इजरायल र इरानः कससँग कति शक्ति छ?
(अक्टोबर 26, शनिबार बिहान, इजरायलले इरानमाथि आक्रमण गऱ्यो। सन् 2024 अक्टोबर 1 को राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको थियो। यी आक्रमणपछि एक पटक फेरि दुई देशको सैन्य शक्तिको चर्चा भइरहे...

इजरायलले भन्याे कि आक्रमण कहाँ भएको थियो, के इरानले अब जवाफ दिनेछ?
अक्टोबर 1 मा इजरायलमा इरानको क्षेप्यास्त्र आक्रमण पछि, ढिलो प्रतिक्रिया हुने अनुमान गरिएको थियो। शनिबार बिहान, इजरायलले केही इरानी सैन्य आधारहरूमा हवाई आक्रमण गर्यो र त्यसपछि तिनीहरूलाई रोक्यो। यस...

सरकार ढाल्ने योजना असफल भएपछि बोली फेरे प्रचण्डले, अब सडक आन्दोलनको ट्रायल
कांग्रेस र एमालेको बुइँमा चढेर डेढ वर्ष सरकार चलाएका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएपछि बेचैनीमा छन्। उनी कहिले सरकार ढाल्न हरप्रयासमा रहन्छन् भने कहिले अब कांग्रेस र एमालेसँग कह...

इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह
इजरायलले इरानमा घातक हवाई आक्रमण गरेपछि युरोपेली सङ्घ (ईयू) ले मध्यपूर्वमा ‘अनियन्त्रित तनाव’ हुन नदिन सबै पक्षलाई पूर्ण संयम अपनाउन आह्वान गरेको छ । यसअघि इरानी क्षेप्यास्त्र आक्रमणको बदलामा इजरा...

लामो आयु र निरोगी जीवन चाहनुहुन्छ ? डाइटमा आजैदेखि सामेल गर्नुस् यी चिज
काठमाडौं । स्वस्थ र लामो आयु होस् भन्ने चाहना हामी सबैको हुन्छ । यसका लागि हामीले खाने आहारको निकै धेरै महत्त्व छ । आजको व्यस्त जीवनमा हामी प्रायः स्वस्थ खानेकुरालाई बेवास्ता गर्छौं । तर यदि आफ्नो...

बिगो निर्धारण निर्देशिकाको मस्यौदा बनाउँदै सरकार
काठमाडौँ । सरकारवादी हुने फौजदारी मुद्दाको अनुसन्धान र अभियोजन गर्दा बिगो निर्धाणसम्बन्धी काम कारबाहीको प्रक्रियामा एकरुपता कायम गरी वस्तुनिष्ठ बनाउन सरकारले ‘बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१’...
एल क्लासिकोमा बार्सिलोनाको सानदार जित
एल क्लासिकोमा बार्सिलोनाको सानदार जित एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हरा...

दोलखा केन्द्रबिन्दु भएर भूकम्प
दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। शनिबार राती ११ बजेर ३० मिनेटको समयमा दोलखा जिल्लाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४ दशम...

गोदावरी पुष्पमेला : तीन दिनमा ९० लाखको कारोबार
ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेल...

गाउँगाउँमा छठ घाटको तयारी गरिँदै
छठपर्व नजिकिँदै गर्दा महोत्तरीसहित मिथिलाञ्चलको गाउँगाउँमा छठ घाटको तयारी तीव्र भइरहेको छ । तराई मधेससहित देशकै प्रमुख चाडमध्येको एक छठपर्वका लागि विभिन्न पोखरी, नदी र तलाउमा धमाधम मन्दिर निर्माण, ...

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल
शुक्रबारदेखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेललमा मानव स्वास्थ्य, ऊर्जा भण्डारण, कार्बन उत्सर्जनलाई कम गर्ने विषयमा छलफल भएको छ । सम्मेलनको दोस्रो दिन शनिबार ऊर्जा, वातावरण र बाय...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पै...

के जाडोयाममा कागती पानी पिउनु हानिकारक छ ?
काठमाडौं । गर्मीमा धेरै मानिसहरू आफ्नो दिनको सुरुवात कागती पानीबाट गर्छन् । खाली पेटमा कागती पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुका साथै तौल घटाउन सहयोग पुग्ने विश्वास गरिन्छ । धेरै मा...

जीबी राईलाई ससम्मान स्वदेश फर्काऊ, सुरक्षाको ग्यारेन्टी गर
काठमाडौँ, ११ कात्तिक : यतिखेर जीबी राईले विश्वास गरी व्यवसायमा साझेदारी गरेका र विभिन्न व्यावसायिक पहलहरुमा महत्त्वपूर्ण जिम्मेवारी दिएका व्यक्तिहरु कोही थुनामा छन् भने कोही लुकेर बसेका छन् । लुकेर...

प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को डेनिला कार्कीले उपाधि
विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ को उपाधि डेनिला कार्कीले जितेकी छन् । शनिबार बेलुका प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्राण्ड फिनालेमा कार्कीले उपाधि जितेकी हुन् ।...
बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई
बेलबारी (मोरङ)- मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा–११ फुटबल क्लबले जितेको छ । शनिबार बेलारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फा...

बालेन रहस्यमय पात्र जस्तो देखिन्छ : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको पृष्ठभूमिबारे शंका गरेका छन्। शनिवार उनले सीमित सम्पादक र सञ्चारकर्मीलाई बोलाएर बालेन रह...

आजदेखि काठमाडौँमा एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
काठमाडौँ- ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ प...

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णाल...

सङ्कटमा कुमाल समुदायको पुर्ख्यौली पेसा
इनरुवा (सुनसरी)- आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्ल...
ला लिगाभमा रियल म्याड्रिडमाथि बार्सिलोनाकाे सानदार जित
ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ। पहिलो हाफमा...
११ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/97117f91-d744-4b5f-9cdd-ebc890ab785d सम्बन्धित समाचार ४ कार्तिक २०८१ ५ कार्तिक २०८१ ६ कार्तिक २०८१ ...

छायादेवी सेन्टर विवाद: सार्वजनिक जग्गामा मोही हक लाग्दैन
काठमाडौं । सर्वोच्च अदालतमा ठमेलको मुटुमा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिको नाममा ल्याएर बनाइएको १५ तले छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै परेको रिटमा अन्तिम सुनुवाइ भइरहेको छ । स्थ...

कोकिनसहित एक लाटभियन नागरिक पक्राउ
गत २३ साउन बुधबार ६ किलो २४ ग्राम कोकिनसहित एक लाटभियन नागरिक पक्राउ परे। लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट मध्यराति १ बजे ५१ वर्षीय इभार्स भाल्टर्स न...
३१ समाचार देखाइएको