मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक १२ को विवरण
आज

२०८१ कार्तिक १२ का समाचार

अक्टोबर २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१०६ हप्ता अघि

मुनलाइट हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनीले बिक्री गरिने...

ratopati.com१०६ हप्ता अघि

१२ बजे, १२ समाचार : 'प्रचण्डलाई ओलीको जवाफ, रास्वपालाई प्रश्न' देखि 'मिसन-०८४ अघिका योजना' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- आज नेपाल भारतलाई पराजित गर्दै साफ महिला च्याम...

ratopati.com१०६ हप्ता अघि

इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ भारतीय मजदुर अलपत्र

सप्तरी । यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँम...

ratopati.com१०६ हप्ता अघि

कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आठ लाख सहयोग रकम प्रदान गरेको छ । उक्त रकमको चेक आइतबार ए...

ratopati.com१०६ हप्ता अघि

मानव अधिकार तथा शान्ति समाज तेह्रथुममा जोशी सर्वसम्मत

तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुम शाखाको सभापतिमा शंकरप्रसाद जोशी सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको ११ औँ साधारणसभा तथा अधिवेशनबाट जोशीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन...

ratopati.com१०६ हप्ता अघि

साउथ सुपरस्टार थलापथी राजनीतिमा, पहिलो आमसभामा उर्लियो जनसागर

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थलापथी प्रत्यक्ष राजनीतिमा होमिएका छन् । उनको दल 'तमिलगा वेत्री कझगम (टीभीके)' ले आधिकारिकता पाएको छ । अब उनले आफ्नो दलबाट निर्वाचनसमेत लड्न सक्न...

nepallive.com१०६ हप्ता अघि

अमेरिकालाई नेपालको २८७ रनको लक्ष्य, शतकबाट चार रनले चुके रोहित, अनिल र आशिफको अर्धशतक

काठमाडौं–आईसीसी विश्वकप लिग २ अन्तर्गत सातौं संस्करणमा नेपालले अमेरिकालाई २८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। नेपालले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २८६ रनको योगफल तयार पारेको हो। नेपालक...

ratopati.com१०६ हप्ता अघि

गोदावरी पुष्प मेलामा एक करोड १८ लाखको कारोबार

ललितपुर । जावलाखेल मैदानमा आयोजित १७औँ गोदावरी पुष्प मेला आइतबार सम्पन्न भएको छ । चार दिन चलेको मेलामा ४३ हजार ६ सय जनाले अवलोकन गरेका थिए भने एक करोड १८ लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेप...

ratopati.com१०६ हप्ता अघि

सुदूरपश्चिममा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ । समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको ...

ratopati.com१०६ हप्ता अघि

अण्डाको मूल्य वृद्धिपछि किसानलाई राहत

चितवन । गत भदौ पहिलो सातादेखि अण्डाको मूल्य घटेपछि निराश बनेका किसान मूल्य वृद्धि हुन थालेसँगै उत्साहित बनेका छन् । किसानले लागत मूल्य नजिक बिक्री गर्न पाएका हुन् । नेपाल लेयर्स कुखुरा पालक संघका ...

ratopati.com१०६ हप्ता अघि

घरआँगनमै पुग्छन् फूल व्यापारी

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याई । भक्तपुरमा सबभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालि...

ratopati.com१०६ हप्ता अघि

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ । अन्नपूर्ण गाउँपालिका–४ न...

ratopati.com१०६ हप्ता अघि

संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

सुनसरी । आधुनिकताको विकास र विद्युतीय उपरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ । कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद...

ratopati.com१०६ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा...

ratopati.com१०६ हप्ता अघि

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ । प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिर...

barnanmedia.com१०६ हप्ता अघि

अभिनेता विजयको पहिलो पार्टी भेट, समर्थकहरूले के भने?

अभिनेताबाट राजनीतिज्ञ बनेका विजयको 'तमिलका वेट्री कजगम' पार्टीको पहिलो राज्यस्तरीय सम्मेलन आइतबार तमिलनाडुको विल्लुपुरममा भइरहेको छ। विजयको पार्टीको पहिलो राज्यस्तरीय सम्मेलन विल्लुपुरम जिल्लाको व...

barnanmedia.com१०६ हप्ता अघि

मोहम्मद रिजवान पाकिस्तानको नयाँ एकदिवसीय र टी-20 कप्तानमा नियुक्त

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी-20 टिमको नयाँ कप्तान नियुक्त गरेको छ। बाबर आजमले पाकिस्तानको एकदिवसीय र टी-20 कप्तानको पदबाट राजीनामा दिए...

barnanmedia.com१०६ हप्ता अघि

हरेक वर्ष दिवाली र छठको अवसरमा भीड, रेलवे स्टेसनहरूमा भागदौड रोक्न गाह्राे

भारतमा दीपावली र छठ पर्वका लागि घर फर्कने मानिसहरूको भिड फेरि एकपटक रेलवे स्टेसनहरूमा देखिएको छ। मुम्बईको बान्द्रा टर्मिनस रेलवे स्टेसनमा भएको भागदौडमा 9 जना घाइते भएका छन्। आइतबार भएको गोलीकाण्डम...

barnanmedia.com१०६ हप्ता अघि

इजरायलको आक्रमणपछि इरानको दुविधा-कमजोर देखिन्छ वा जोखिम बढेको छ?

शुक्रबार र शनिबार मध्यरातमा इरानमाथि इजरायलले गरेको आक्रमणपछि मध्यपूर्वमा युद्धको सङ्कट गहिरो भएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका प्रमुख सल्लाहकारहरूले लिइरहेका निर्णयहरूको क...

barnanmedia.com१०६ हप्ता अघि

रास्वपा पार्टी कि रविको क्लब?, रवि प्रहरी हिरासतमा हुँदा पनि कार्यवाहक सभापति किन तोकिएन ?

रास्वपाबाट बर्खास्तीमा परेका तत्कालीन महामन्त्री मुकुल ढकालले भन्ने गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी अहिले रवि लामिछानेको क्लब बनेको छ। आफूलाई पार्टीले नभइ रविको क्लबले कारबाही गरेको उनी बताउँद...

deshsanchar.com१०६ हप्ता अघि

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा अमेरिकालाई २८७ रनको लक्ष्य

काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपालले अमेरिका...

barnanmedia.com१०६ हप्ता अघि

जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित

नेपाल आयल निगमको सिलिगुडी–झापा (चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रीनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद सुरु भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भ...

barnanmedia.com१०६ हप्ता अघि

थप तीन उद्योगले बुझाए बिजुली बक्यौता

डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौताबापतको पहिलो किस्ता बुझाएको छ । सर्वोत्तमसँगै विनायक स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प...

barnanmedia.com१०६ हप्ता अघि

दमौली बजारमा सडक विस्तारले गति लिँदै

काठमाडौँ, १२ कात्तिक : निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन । दमौली ...

barnanmedia.com१०६ हप्ता अघि

राउत नेतृत्वको पहिलो न्याय परिषद् बैठकको सन्देश

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा पहिलोपल्ट न्याय परिषद् बैठक आइतबार बसेको छ । पूर्वप्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका पालामा सिर्जित बार–बेन्च द्वन्द्वका कारण न्याय...

barnanmedia.com१०६ हप्ता अघि

धरानमा मादलको बिक्री बढ्दो

काठमाडौँ, १२ कात्तिक : तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ । पछिल्लो समय नेपाली सांस्कृतिक बा...

barnanmedia.com१०६ हप्ता अघि

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

काठमाडौँ, १२ कात्तिक : यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइ...

deshsanchar.com१०६ हप्ता अघि

राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा ...

barnanmedia.com१०६ हप्ता अघि

इजरायली आक्रमणको निन्दा गर्न इरानद्वारा सुरक्षा परिषद् बैठकको आह्वान

इरानले आइतबार इजरायलले अघिल्लो दिन गरेको हवाई आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन माग गरेको छ । विदेशमन्त्री अब्बास अराघचीले राष्ट्रसङ्घ प्रमुख र परिषद्क...

deshsanchar.com१०६ हप्ता अघि

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडौँ- न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको