२०८१ कार्तिक २ का समाचार
अक्टोबर १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : गौशाला विवादको नालीबेलीदेखि सरकार ढल्ने चर्चासम्म
पछिल्लो २४ घण्टामा भएका मुख्यमुख्य घटनाक्रमसहित रातको १२ बजे रातोपाटीको रात्रिकालीन श्रृंखला ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. पशुपति गौशाला विवाद ‘पशुपति गौशाला धर्मशाला’ सञ्चालन तथा व...

हेलिकप्टर उडानमा लगाइएको प्रतिबन्ध हट्यो
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनसुनमा हेलिकप्टर उडानका लागि लगाएको प्रतिबन्ध हटाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनसुन सकिएसँगै हेलिकप्टर उडानमा लगाइएको प्रत...

दसैँमा दुर्घटना : कोशी प्रदेशमा मात्रै २६९ दुर्घटना, १४ जनाको मृत्यु
सुनसरी । दसैँमा कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजन...

मौलिक बिम्ब खोज्दै रुपान्तरणको अभियानमा नेपाली ललितकला
काठमाडौँ । कोभिड–१९ बाट आक्रान्त भएको नेपाली ललितकला पछिल्लो समयमा बिस्तारै माथि उठ्न थालेको छ । कोरोनाको असरलाई पन्छाएर नेपाली ललितकलाले देशविदेशमा आफ्नो प्रभाव देखाउन थालेको छ । विभिन्न देशका कला...

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न बाइडेन जर्मनी जाँदै
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार रुसविरुद्ध युक्रेनको बढ्दो निराशाजनक लडाइँलाई बलियो बनाउन सहयोगीहरूसँग वार्ता गर्न जर्मनीको द्रुत बिदाइ यात्रामा निस्किएका छन् । इजरायलले हमास प्रमु...

इजरायली आक्रमणमा हमासका प्रमुख सिनवार मारिएको पुष्टि
जेरुसेलम । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएक...

पेट किन कराउँछ ?
एजेन्सी । के तपाईले पेट कराएको याद गर्नुभएको छ ? यदि छ भने कुन बेला कस्तो खालको आवाज निकालेर कराइरहेको छ भनेर पनि ख्याल गर्नुभएको होला । तर यसरी पेट किन कराउँछ त ? यो लेखमा हामी यही विषयमा चर्चा गर...

फोहोर व्यवस्थापनमा लापरबाही गर्ने बुद्धमाई अस्पताललाई एक लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलोपटक अनुगमन गरिएको थियो । त...

हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
जेरूसेलम । हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि म...

इजरायली सेनाले भन्यो : सिनवार बन्दुक र साढे सात हजार डलरसहित फेला परेका थिए
तेल अबिब । इजरायली सेनाले हमासका राजनीतिक प्रमुख याह्मी सिनवार बन्दुक र सात हजार सात सय अमेरिकी डलरसहित भेटिएका खुलाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले सि...

हमासका प्रमुखको मृत्युपछि अमेरिकाको टिप्पणी- 'विश्वका लागि राम्रो दिन, युद्धविरामको अवसर'
काठमाडौँ । हमासका प्रमुख याह्या सिनवारको मृत्युपछि अमेरिकाले यो इजरायल र विश्वका लागि राम्रो दिन भएको टिप्पणी गरेको छ । अमेरिकाले यसलाई युद्धविराम गरेर नयाँ राजनीतिक सम्बन्धको सुरुवातको अवसर समेत ...

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध किन गिरफ्तारी वारेन्ट जारी भयाे?
बङ्गलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। शेख हसिनामाथि जुलाई-अगस्ट महिनामा देशमा भएका अपराधमा संलग्न भएको आरोप लगाइएको छ। अन्तर्राष्ट्रिय फ...

रेलवेले आरक्षण नियमहरू परिवर्तन गर्यो, अब टिकट धेरै दिन अघि नै बुक गर्न सकिने
भारतीय रेलवेले आरक्षणका नियमहरू परिवर्तन गरेको छ। नयाँ नियमअन्तर्गत अब यात्रुहरूले 120 दिनको सट्टा 60 दिन अगाडि आरक्षण गर्न सक्नेछन्। नयाँ नियम नोभेम्बर 1,2024 देखि लागु हुनेछ। अक्टोबर 31 सम्म बुक...

साम्प्रदायिक हिंसाः युपीमा पुलिससँगको मुठभेडमा दुई अभियुक्त मार
बहराइच साम्प्रदायिक हिंसामा उत्तर प्रदेश प्रहरीले खोजिरहेका अभियुक्तहरूमध्येका सरफराज र तालिबलाई मुठभेडमा गोली लागेको थियो। घाइते दुई जनालाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। बहराइच काण्डम...

के उत्तर कोरियाली सेना युक्रेनको युद्धमा रुससँग सामेल हुनेछ?
रुसी सेनाले करिब 3 हजार उत्तर कोरियालीको युनिट निर्माण गरिरहेको छ। युक्रेनी सैन्य गुप्तचर स्रोतहरूले बिबिसीलाई यो जानकारी दिएका छन्। युक्रेनी सेनाको हालैको गुप्तचर रिपोर्टले उत्तर कोरियाले रुससँग ...

उत्तरी गाजाको स्कुल बिल्डिङमा इजरायली आक्रमण, २२ जनाको मृत्यु
तेल अबिब । हमासका प्रमुख याह्या सिनवार मारिएपनि इजरायलले गाजा र लेबनान क्षेत्रमा भइरहेको आक्रमणलाई स्थगित गरेको छैन । पछिल्लो पटक उत्तरी गाजाको एक स्कुल विल्डिङमा भएको इजरायली हवाइ आक्रमणमा परी २२...

दानमा प्राप्त सानेपाको जग्गामा केन्द्रीय कार्यालय ठड्याएको थियो, तर विश्वप्रकाशले बोले सफेद झुट
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय बनाउन सरकारवादी मुद्दाकै प्रतिवादीसँग करोडौँको जग्गा दान लिएपछि अहिले नेपाली राजनीतिक गर्माएको छ। भाटभटेनीका साहु मीनबहादुर गुरुङले कीर्तिपुरस्थ...

विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ ...

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन
तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय किलो चिज उत्पादनको लक्ष्य र...

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बि...

बिपी पुत्र प्रकाशद्वारा कोजाग्रत पूर्णिमाका अवसरमा चियापान
काठमाडौँ, २ कात्तिक : प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापका लागि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई उहाँका जेठा छोरा प्रक...

जैविक विविधताले कृषिको दिगोपनामा महत्त्वपूर्ण योगदान : मन्त्री अधिकारी
काठमाडौँ, २ कात्तिक : कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च–२०२४ को उच्चस्तरीय उद्घाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ । संयु...

राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
काठमाडौँ, २ कात्तिक : राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको हो । कारागार आसपासका स्थानीयले जग्गामा घर...

शक्तिपीठमा सराँय खेल्नेको भीड, बसाइँ सरेका पनि केही दिन थातथलोमा फर्किए
काठमाडौँ, २ कात्तिक : बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिएका छन् । गुल्मीका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुँदै आएको छ । रोजगारीका सिलसिलामा...

गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ?
काठमाडौँ । गाजामा भएको इजरायली आक्रमणमा मारिएका हमासका राजनीतिक प्रमुख याह्या सिनवार गतवर्ष ७ अक्टोबरमा दक्षिणी इजरायलमा भएको विध्वंशकारी आक्रमणका योजनाकार थिए । उक्त आक्रमणपछि नै इजरायलले हमासविर...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८...

बाजुराकी नर्स मल्ललाई हार्टअट्याक
बाजुराको हिमाली गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ वर्षको उमेरमा निधन भएको छ। ३० वर्षदेखि दुर्गम गाउँका नागरिकको स्वास्थ्य सेवामा दिदै आएकी मल्लको बुधबा...

धनगढीबाट भारत जान लागेको १४ लाखको सामान सामानसहित राँगालाई नियन्त्रणमा
कैलालीमा सशस्त्र प्रहरी बल नेपालले लाखौंको अवैध सामानसहित राँगालाई नियन्त्रणमा लिएको छ। बिहीबार सशस्त्र प्रहरी नं. ३४ गण कैलालीद्धारा १४ लाख मुल्यको अवैध सामान लोड गरिएको राँगासहित ४ ओटा गाडा बराम...
२८ समाचार देखाइएको