मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक २९ को विवरण
आज

२०८१ कार्तिक २९ का समाचार

नवेम्बर १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०४ हप्ता अघि

१२ बजे, १२ समाचार : 'भेडाझैँ भ्या-भ्या नगर्ने प्रचण्डको भनाइ' देखि 'डिभोर्स नक्कली नभएको धनराजको बयान' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. कुलमान कानूनकै पक्षमा बुधबार नेपाल विद्यु...

ratopati.com१०४ हप्ता अघि

उपकरण मर्मतमा ढिलाइ हुदाँ अझै सुरु हुन सकेन सिमेन्ट उत्पादन

बागमती । निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझ...

barnanmedia.com१०४ हप्ता अघि

हिंसापछि मणिपुरमा थप सेना पठायो केन्द्र

असमको सिल्चर सहरबाट जिरिबाम हुँदै इम्फाल जाने खानेकुरा बोकेको ट्रकमा बुधबार बिहान सन्दिग्ध आतङ्ककारीहरूले आगो लगाएका थिए। जिरिबाम सहरबाट करिब 30 किलोमिटर टाढा तामेङलोङको तौसेम प्रहरी चौकी क्षेत्रम...

barnanmedia.com१०४ हप्ता अघि

चेन्नई: कसले सरकारी अस्पतालमा प्रवेश गरी डाक्टरलाई छुरा हान्छ र यसको कारण के हो?

चेन्नईको सरकारी अस्पतालमा ड्युटीमा रहेका एक व्यक्तिले एकजना डाक्टरलाई धेरै चोटि छुरा प्रहार गरेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ। आरोपअनुसार चेन्नईको पेरुङ्गलथुरका विग्नेश र उनका सहयोग...

barnanmedia.com१०४ हप्ता अघि

'धार्मिक ह्वाट्सएप ग्रुप' र दुई आइएएस अधिकारी निलम्बनको के कुरा हो?

दुई जना भारतीय प्रशासनिक सेवा (आइएएस) अधिकारीहरूको निलम्बन केरलाका नौकरशाहहरू बिच चर्चाको विषय बनेको छ। यद्यपि, अधिकांश नौकरशाहहरू उनीहरूको निलम्बनमा कुनै आश्चर्यचकित छैनन्। हो, यी दुई अधिकारीहरूल...

barnanmedia.com१०४ हप्ता अघि

अमेरिकी सरकारी कर्मचारीमाथि इरानमा आक्रमण गर्ने इजरायलको योजनामा वर्गीकृत कागजातहरू चुहाएको आरोप

अमेरिकी सरकारका लागि काम गर्ने एक व्यक्तिलाई बुधबार दायर गरिएको अदालतको कागजातअनुसार इरानमा आक्रमण गर्ने इजरायलको पहिलेको योजनाको मूल्याङ्कन गर्ने वर्गीकृत जानकारी चुहाएको आरोप लगाइएको छ । आसिफ वि...

barnanmedia.com१०४ हप्ता अघि

सहकारी ठगी प्रकरणमा रविपछि पक्राउ पर्ने पालो धनराजको हो ?

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकारले खेप्दै आएको आरोप हो, एमाले र कांग्रेसले प्रतिशोध साँधे। संसदीय छानबिन समितिले नै कारबाही सिफारिस गरेका व्यक्ति पक्राउ पर्दा पन...

barnanmedia.com१०४ हप्ता अघि

पृथ्वीराजमार्ग छिर्कने–देउराली सडकखण्ड अवरुद्ध हुने

निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर...

deshsanchar.com१०४ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ प...

deshsanchar.com१०४ हप्ता अघि

समयमा उपकरण मर्मत नहुँदा सिमेन्ट उत्पादनमा ढिलाइ

बागमती- निर्धारित समयमा उपकरण मर्मत हुन नसक्दा हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ भएको छ । उद्योग व्यवस्थापनले तिहारपछि सिमेन्ट उत्पादन सुरु गर्ने भनिए पनि विभिन्न उपकरण मर्मतको काम नसकिँदा अझ...

kalakarmi.com१०४ हप्ता अघि

नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट

काठमाडौं- नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट भएको छ । आज भएको अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा पुगेको हो । युएईले दिएको ८४ रनको लक्ष्य पछाएको नेपालले १४.३ ओभरमा २ वि...

khabarhub.com१०४ हप्ता अघि

दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

झापा – झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास फैलिएको छ । प्रायः रातिमात्र डुल्ने हात्ती आहाराको खोजीमा केही दिनदेखि दिउँसै बस्ती पस्न थालेका हुन् ।

barnanmedia.com१०४ हप्ता अघि

रविले रुपन्देहीमा देखाउन सकेनन् २ करोडको हिसाब, ६५ करोडको कसरी देखाउलान् ?

पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको हिरासत बसाइँ लम्बिँदै गएको छ । कास्कीपछि रूपन्देही प्रहरीका अधिकारीसमक्ष उनीमाथि केरकार चलिरहेको छ । विभिन्न सहकारीबाट गोरखा मिडियामा गएको रकमको ह...

barnanmedia.com१०४ हप्ता अघि

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ । यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन् । रा...

barnanmedia.com१०४ हप्ता अघि

सन्तोषलाई पुर्ख्यौली पेसा नै प्यारो

मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आउनुभएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न...

barnanmedia.com१०४ हप्ता अघि

दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत प्रहसनको तयारी पुरा

मह जोडीले नेपालमा करिब दश वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रस्तुति दिने प्रहसनका लागि रियल्सल लगायतका संम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सह...

barnanmedia.com१०४ हप्ता अघि

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् ...

deshsanchar.com१०४ हप्ता अघि

कमलदह मेलामा कुस्तीको ‘क्रेज’, आए नेपाल र भारतका नाम चलेका पहलवान

सिरहा- सिरहाको मिर्चैया नगरपालिका–९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीयस्थल कमलदहमा हरिबोधनी एकादशीको अवसरमा लाग्दै आएको ‘कमलदह धार्मिक हरिबोधनी एकादशी मेला’मा पहलमानबीच हुने कुस्ती खेलको ‘क्रे...

barnanmedia.com१०४ हप्ता अघि

बाकु ‘कोप’ को आग्रह : हिमाल र समुन्द्रबीच सौहार्दता कायम गरौँ

संसारको उच्च भाग हिमाल, तल्लो भाग समुद्र । यी दुईबीचमा असल सम्बन्ध हुँदा नै संसारले न्याय पाउँछ । आज बाकुमा हिमाल र समुद्रबीचको सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने विषयमा गम्भीर छलफल भएको छ । कोप–२९ मा ...

barnanmedia.com१०४ हप्ता अघि

कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्तबीच सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ, २९ कात्तिकः निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा कोषको तर्फ...

barnanmedia.com१०४ हप्ता अघि

खानेपानी योजना सञ्चालन गर्न आर्थिक सहयोग सङ्कलन

वर्षौंदेखि बन्द खानेपानी योजना सञ्चालन गर्न यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका स्थानीयवासीले सांस्कृतिक कार्यक्रम गरी सहयोग रकम सङ्कलन गरेका छन् । सहरबोटे खानेपानी योजना पुनःसञ्चालनमा ल...

barnanmedia.com१०४ हप्ता अघि

रुपन्देहीमा रविमाथि ९ घन्टामा ५० प्रश्न

रुपन्देही प्रहरीको हिरासतमा रहेर सहकारी ठगी मुद्दामा बयान दिन बुधबार ९ घन्टा बसेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५० भन्दा बढी प्रश्नको जवाफ सोधिएको छ । पोखरामा तीन पटक समय थपे...

deshsanchar.com१०४ हप्ता अघि

लोकतान्त्रिक सिँचाइ कुलोको काम तत्काल सञ्चालन गर्न माग

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ कुलो आयोजना तत्काल सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । कोशी प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ...

barnanmedia.com१०४ हप्ता अघि

सूचनाको हक हरेक क्षेत्र र निकायले कार्यान्वयन गर्नुपर्छः  प्रमुख सूचना आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक हरेक क्षेत्र तथा निकायले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । आयोगले आज तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरेको सूचनाको हकसम्बन्...

khabarhub.com१०४ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल कात्तिक २९ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर १४ तारिख। कात्तिक शुक्ल पक्षको त्रयोदशी उपरान्त चर्तुदर्शी तिथि। बैकुण्ठ चतुदर्शी व्रत।

kalakarmi.com१०४ हप्ता अघि

तिलक वर्माको विष्फोटक शतकमा दक्षिण अफ्रीकाविरुद्ध तेस्रो टी२० मा भारतको रोमाञ्चक जीत

सेन्चुरियन– सूर्यकुमार यादवको कप्तानीमा भारतीय टीमले गए राति उत्कृष्ट प्रदर्शन गरेको छ । टीमले दक्षिण अफ्रीकाविरुद्धको चार खेलको टी२० सीरीजको तेस्रो खेलमा ११ रनको रोमाञ्चक जीत हासिल गरेको छ । यो खे...

setopati.com१०४ हप्ता अघि

लाजिम्पाटको गेस्ट हाउसमा हेल्पर थिए, अहिले भए लन्डनको होटलमा सेफ

बेलायतको एउटा टेलिभिजन च्यानलले आयोजना र प्रसारण गर्ने 'बेक अफ: द प्रोफेसनल्स (२०२४)' को उपाधि धादिङका नारायण श्रेष्ठ सम्मिलित जोडीले जित्यो। नारायण लन्डनको 'होटल इन्टरकन्टिनेन्टल ओटु' मा जुनियर श...

setopati.com१०४ हप्ता अघि

दुई प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना

देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान गण्डकी र कोशी प्रदेशका...

nepalviews.com१०४ हप्ता अघि

किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले देशभरिका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाउने निर्णय गरेको छ ।

barnanmedia.com१०४ हप्ता अघि

विदेशी मुद्राहरुको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको