२०८१ कार्तिक ७ का समाचार
अक्टोबर २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'अध्यादेशमा ओलीलाई देउवाको ब्रेक' देखि 'रविका लागि प्रदर्शन र छविको बयान' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. सरकारको १०० दिन प्रधानमन्त्री केपी शर्मा ...

नेपाल समाजवादी पार्टीको महाधिवेशन माघ अन्तिम साता
कास्की । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । पोखरामा आज सम्पन्न पार्टीको प...

सुडानमा दुई दिनको लडाइँमा ५० भन्दा बढीको मृत्यु
कस्सला । एक अर्धसैनिक कमान्डर सेनामा भागेपछि आइतबारदेखि अल–जजिरा राज्यमा भएको झडपमा ५० भन्दा बढी मानिसको मृत्यु भएको छ । मध्य सुडानका स्थानीय कार्यकर्ताहरूका अनुसार राज्यको राजधानी वाद मदानीमा एक ...

कालिका मन्दिरमा ४५ लाख रुपैयाँ भेटी संकलन
बागलुङ । कालिका मन्दिरमा बडादसैँमा असोजमा ४५ लाख भेटी संकलन भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले असोजमा रु ४५ लाख २७ हजार भेटी तथा अन्य क्षेत्रबाट आम्दानी भएको जनाएको छ । बडा दसैँ ...

आगामी वर्ष विश्व आर्थिक वृद्धि केही सुस्त हुने आइएमएफको पूर्वानुमान
वासिङ्टन । यस वर्ष विश्वको आर्थिक वृद्धि केही घटेर तीन दशमलव दुई प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अनुमान गरिएको अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले मंगलबार घोषणा गरेको छ । साथै कोष...

एसियन राजमार्गको स्तरोन्नतिमा तीव्रता: सहरी क्षेत्रमा ५० मिटर सडक चौडा
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियन राजमार्ग निर्माणले गति लिएको छ । पूर्वको काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक एसियन राजमार्गमा स्तरोन्नति गर्ने क...

सुनाकोठीमा श्रीमद् भागवत ज्ञान महायज्ञ
ललितपुर । ललितपुरको सुनाकोठीमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव) सुरु भएको छ । महानगरको वडा नं २६ र २७ मा पर्ने भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माणक...

प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च
जेनेभा । लामो समयसम्म चलेको द्वन्द्वले प्यालेस्टिनी क्षेत्रहरूमा गरिबीको दर यस वर्ष लगभग दोब्बर भइ ७४.३ प्रतिशतमा पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले मंगलबार जारी गरेको प्रतिव...

फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी गरेको छ । फोहर संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले रु दुई लाख १७ हजार चार स...

सन् २०३० सम्ममा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान
नयाँदिल्ली । भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले सन् २०७५ सम्ममा भारत पाँच सय २५ खर्ब अमेरिकी डलरका साथ विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था हुने गोल्डम्यान स्याक्सको अध्ययनले जनाएको बताएक...

टिनका टहराबाट मुक्त भए वेदकोटका पौरखी मुक्तकमैया
कञ्चनपुर । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । नदीको छेउमै रहेको त्य...

सधैँ सडकमा बित्छ घरवारविहीनहरुको रात
काठमाडौँ । मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उनीसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुल...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा काय...

सहकारी ठगीबाट जोगिन कागजी डिभोर्स गरेका धनराज गरे कुतर्क
मान्छे गल्ती ढाकछोप गर्न एकपछि अर्काे गल्ती गर्छ। त्यसको चरितार्थ बनेका छन् कांग्रेस उपसभापति एवं पूर्वकानुनमन्त्री धनराज गुरुङ। सहकारी ठगी प्रकरणबाट जोगिन श्रीमती ज्योतिसँग कागजी डिभोर्स गरेका धन...

भारतीय जनता पार्टीद्वारा मेघालय र पन्जाबमा हुने उपचुनावका लागि उम्मेदवारको सूची सार्वजनिक
भारतीय जनता पार्टी (भाजपा) ले पञ्जाब र मेघालयका दुई विधानसभा सिटमा हुने उपचुनावका लागि उम्मेदवारको नाम घोषणा गरेको छ। पार्टीले मेघालयको गम्बेग्रे (एसटी) सिटबाट बर्नार्ड माराकलाई मैदानमा उतारेको छ।...

चुहावट भएका कागजातहरूले इरानमा आक्रमण गर्ने इजरायलको योजनाको बारेमा के प्रकट गर्दछ?
शुक्रबार मेसेजिङ एप टेलिग्राममा केही कागजातहरू चुहिएका थिए। कागजातहरूमा इरानमा इजरायली आक्रमण योजनाहरूको कथित अमेरिकी मूल्याङ्कनहरूको विवरणहरू थिए। स्याटेलाइट तस्बिर र अन्य गुप्तचर सूचनाको आधारमा ...

के रुसबारे जयशंकरले भनेका कुराले भारतको 'डर' प्रतिबिम्बित गर्छ?
प्रधानमन्त्री नरेन्द्र मोदीले 8 जुलाईमा रुसको भ्रमण गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका लागि रुस पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका छन्...

सिरिया र प्रधानसेनापति लेबनानमा रहेका नेपाली शान्ति सैनिक आपत्कालीन उद्धारका लागि योजना बन्दैछ’
प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन्। युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति ...

पहिरोले सदरमुकाम आसपासका क्षेत्र जोखिमपूर्ण
पाँचथर । गत असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण जिल्लाका कतिपय स्थानमा पहिरो झरेपछि सदरमुकाम फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण बनेका छन् । सदरमुकाम फिदिम बजार आसपासका बजार तथा बस्ती पहिर...
राष्ट्रिय पुरुष क्रिकेटका लागि अर्जुनको कप्तानीमा गण्डकीको टोली घोषणा
नेपाल क्रिकेट सङ्घको आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले गण्डकीका ...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
काठमाडौँ, ७ कात्तिक: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण य...

पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
काठमाडौँ, ७ कात्तिक: पोखरा जानका लागि मङ्गलबार दिउँसो बेनीको कालीपुल बसपार्कस्थित ट्याक्सी काउन्टरमा पुगेकी मालिका–४ फुलबारीकी कृपा शर्मालाई एक ट्याक्सी चालकले रु चार हजार भाडा मागे । रघुगङ्गा–२ भग...

राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम...

सहकारी ठगी संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार
काठमाडौँ- मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को सिफारिसमा नेश...

प्रधानमन्त्री नेतान्याहूको घरलाई लक्षित ड्रोन आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लियो
हिजबुल्लाहले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीक...

दसैँ–तिहारलाई कोसेली कर्णालीको स्याउ
बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकि...
७ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a046ff99-7a26-40f5-b1b4-10edb1c0323a सम्बन्धित समाचार २३ असोज २०८१ २४ असोज २०८१ ४ कार्तिक २०८१ ५ क...

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले सातवटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०८१–०८२ को पहिलो त्रैमासमा तीनवटा विकास बैंक र चारवटा फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रम...

सरकारी रकम जे गरेपनि हुन्छ भन्ने सोच बदल्न जरुरी
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कडेलले विकास योजनाका लागि सरकारी तहबाट बिनियोजित बजेट जसरी खर्च गरेपनि हुन्छ भन्ने मानसिकतालाई बदल्नुपर्ने बताउनुभएको छ । आज मुसिकोटमा आयोजित नेकपा (एमाल...

छाया सेन्टर विवादः गुठियारको मिलेमतोमा मोही कायम
काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायादेवी सेन्टर बनाइएको कि.नं. १६७ को जग्गा गुठियारले आफ्नो अधिकार क्षेत्र मिचेर व्यक्तिका नाममा मोही कायम गरेको विषयमा गम्भीर प्रश्न उठेको छ । मोही ह...
३० समाचार देखाइएको