२०८१ मंसिर १९ का समाचार
डिसेम्बर ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओलीको चीन भ्रमणदेखि दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न अनुमतिसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रधानमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री केपी श...

मैखर्कको जङ्गलमा भेटियो बारपाककी युवतीको शव
गोरखा – चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको आज शव फेला परेको छ ।

कसरी बन्यो नेपाली ‘हरर’ फिल्म ‘मम्मी’ ?
काठमाडौं । समर निरौलाले ‘हरर’ विधामा पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ तयार पारेका छन् । नेपालमा यो विधालाई हेर्ने दर्शक भए पनि प्राविधिक कठिनाइका कारण यस विधाका चलचित्र निकै कम बन्ने गरेका छन् । न...

समता फाउन्डेसनलाई नेपाल लाइफको १० लाख सहयोग
रमन पौडेल काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्...

चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलर, अमेरिकी डलर, युरोको भूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेरसहित विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बुधरबारका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क,...

संसदमा हंगामा भएपछि मार्सल ‘ल’को कठोर कदमबाट पछिहटे दक्षिण कोरियाली राष्ट्रपति
काठमाडौं । दक्षिण कोरियाली संसदमा हंगामा भएपछि राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम सच्याउन बाध्य भएका छन् । सांसदहरुले सदनमा त्यसको कडा प्रतिवाद गरेपछि राष्ट्रपति यू मार्सल ‘ल’ ला...

समर निरौलाले ‘हरर’ विधामा पहिलो निर्देशकीय चलचित्र ‘मम्मी
समर निरौलाले ‘हरर’ विधामा पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ तयार पारेका छन् । नेपालमा यो विधालाई हेर्ने दर्शक भए पनि प्राविधिक कठिनाइका कारण यस विधाका चलचित्र निकै कम बन्ने गरेका छन् । नेपालमा ‘हर...

राजुले 31 वर्षपछि गाजियाबादमा परिवारलाई भेटे, कथामा नयाँ मोड आयो
पछिल्ला केही दिनमा एउटा मुद्दा हेडलाइनमा आएको छ र यो हो, 'गाजियाबादमा 31 वर्षअघि हराएको बालक भीम सिंह उर्फ राजुले आफ्नो परिवारलाई भेटेका छन्।' तर, अब यस मामिलामा नयाँ मोड आएको छ। ट्रान्सन हिन्दोन,...

अजमेरः 'आधी दिन का झोप्रा' को कथा, जुन निकै विवादित छ
अजमेरको एक स्थानीय अदालतले हालै अजमेर सरिफ दरगाहमुनि 'मन्दिर' भएको दाबी गर्दै एउटा याचिका स्वीकार गरेको थियो। "अजमेरका उपमहापौरले अब दरगाहबाट टाढा रहेको" "अधाई दिन का झोप्रा" "पहिले" "मन्दिर र कले...

आलु बिक्रीमा प्रतिबन्धको विरोधमा पश्चिम बङ्गालमा विरोध प्रदर्शन
पश्चिम बङ्गाल सरकारले अन्य राज्यहरूमा आलु बिक्रीमा लगाएको प्रतिबन्धको विरोधमा थोक व्यापारीहरूले सोमबार मध्यरातदेखि हडताल सुरु गरेका छन्। यस कारण मङ्गलबार राज्यका विभिन्न बजारमा आलुको खुद्रा मूल्य 2...

बङ्गलादेश भारतमा कति निर्भर छ?
भारतको सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले के भनिरहेका छन् भने यदि भारतले बङ्गलादेशमा आवश्यक आपूर्ति रोकेको छ भने यसले धेरै गहिरो प्रभाव पार्नेछ। भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष दिलीप...

'म समुद्र हुँ, म फर्कनेछु': देवेन्द्र फडणवीसकाे राजनीतिक यात्रा
महाराष्ट्र विधानसभा चुनावमा महायुति गठबन्धनको जितपछि देवेन्द्र फडणवीसको नाम फेरि हेडलाइनमा आएको छ। चार महिनाअघि लोकसभा चुनावको नतिजा आएपछि महाराष्ट्रमा भाजपाले दोहोरो अङ्कको आँकडा पनि छोउन सकेन। य...
बार्सिलोना थप आक्रामक, मलोर्काको पोष्टमा ५ गोल
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ । मलोर्काको घरेलु मैदानमा बार्सिलोनाले ५-१ को जित निकालेको हो । आक्रामक पाहुना टोलीको प्रदर्शनले सुरुवातदेखि नै दबाबमा आएको मलो...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेड...

अपाङ्गता स्याहार केन्द्रले बालबालिकामा ल्याएको खुसी
काठमाडौँ, १९ मङ्सिर : सन्तानको सफलता नचाहने र उनीहरुको भविष्यबारे सपना नदेख्ने अभिभावक को होलान् र ? जोकोहीलाई आफ्नो सन्तानको सफलता देख्ने रहर हुन्छ । रत्नकला ओलीको सपना पनि त्यो भन्दा फरक थिएन । आ...
रेलिगेशनबाट माथि उत्रियो क्रिष्टल प्यालेस
काठमाडौं । सामान्य जित निकाल्दै क्रिष्टल प्यालेस इंग्लिश प्रिमियर लिगको रेलिगेशन जोनबाट माथि उत्रिएको छ । इप्स्वीच टाउनलाई उसैको घरेलु मैदानमा १-० ले हराएको क्रिष्टलले आफुलाई अंक तालिकाको १६औं स्था...

विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या
यहाँको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । दिगो वन व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा टेवा पु-याउने र वन पैदावार आपूर्ति गर्ने उद्देश्यले विसं २०...

लुम्बिनी प्रदेशमा विषादीबारे सचेतना अभियान सुरु
काठमाडौँ, १९ मङ्सिर : लुम्बिनी प्रदेशको कृषि विकास निर्देशानालयले १२ वटै जिल्लामा ‘विषादी सचेतना अभियान २०८१’ सुरु गरेको छ । ‘सबैको चाहना, विषादीमुक्त खाना’ भन्ने मूल नाराका साथ मङ्गलबार बाँकेको ख...

चुरेमा बाँस रोप्न दातृ निकाय खोज्दै सरकार
काठमाडौँ, १९ मङ्सिर : चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ निकायको खोजीमा छ । चुरेमा बाँस रोप्न ...

‘सेवा प्रदायक संस्थाहरु अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको’
काठमाडौँ, १९ मङ्सिर : राष्ट्रिय मानवअधिकार आयोगले सेवा प्रदायक संस्थाहरु शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त नभएको जनाएको छ । मङ्गलबार आयोगले ‘मानसिक स्वास्थ्य अधिकार व्यवस्था (गण्डकी ...

‘सङ्घीय निजामती सेवा ऐन नआउनु दुःखद्’
गण्डकी- पोखरामा मङ्गलबारदेखि सुरू भएको प्रदेश लोकसेवा आयोगहरूको चौँथो सम्मेलनका वक्ताहरूले अहिलेसम्म सङ्घीय निजामती ऐन नबन्नु दुःखद् विषय भएको बताएका छन्। मुलुक सङ्घीय संरचनामा गएको एक दशक बित्न ल...

दक्षिण कोरियामा व्यापक प्रदर्शन, आफ्ना नागरिकलाई अमेरिकाको हाइअलर्ट
काठमाडौं । राष्ट्रपति यूं सुक येओलले मार्सल ‘ल’ घोषणाको कठोर कदम उठाएपछि दक्षिण कोरिया पुरै अशान्त बनेको छ । चौतर्फी विरोध तथा प्रदर्शनपछि राष्ट्रपति यूं आफ्नो कदमबाट पछि हटेपनि स्थिति सामान्य बन्न...

टिकटकले हटायो कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो
काठमाडौँ- टिकटकले नेपालमा दुई महिनामा कम्युनिटी ‘गाइडलाइन्स’ विपरीत पोष्ट गरेका छ हजार ७८ भिडियो हटाइएको छ । अप्रिल र जुन महिनामा पोष्ट भएका उक्त भिडियोमध्ये ९९ दशमलव १ प्रतिशत तुरून्तै हटाएको र ९...

कांग्रेस–एमालेको अभिमानले माओवादीलाई फाइदा
स्थानीय तहको उपनिर्वाचनले नेपाली कांग्रेस र नेकपा एमाले जनतामा झनै अलोकप्रिय बन्दै गएको देखाएको छ । २०८४ मा गठबन्धन नगर्ने र माओवादीलगायत साना दललाई पाखा लगाउने भन्दै हिँडेका कांग्रेस र एमाले यही च...

‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
काठमाडौँ, १९ मङ्सिर : सरकारले ऊर्जा क्षेत्रको विकास र लगानी विस्तारका लागि अगाडि सारेको जनताको जलविद्युत् कार्यक्रमलाई थप परिस्कृत गरेर अगाडि बढाउने भएको छ । कूल चार हजार पाँच सय मेगावाट क्षमताका २...

विशेषको फैसला चित्त नबुझेपछि तीन मुद्दा बोकेर सर्वोच्च पुग्यो अख्तियार
विशेष अदालतका फैसलामा चित्त नबुझिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।भ्रष्ट्राचारका विभिन्न मुद्दामा विशेषले प्रतिवादीहरूलाई सफाइ दिएपछि अख्तियार पुनरावेदनका...

पूर्वी भूमध्यसागरीय अभ्यासमा क्षेप्यास्त्र परीक्षण गरेको रुसको दाबी
रुसको सेनाले मङ्गलबार पूर्वी भूमध्यसागरमा नौसेना र वायु सेनाको अभ्यासको क्रममा हाइपरसोनिक मिसाइल प्रहार गरेको बताएको छ । यो रुसको सहयोगी सिरियाले इस्लामी विद्रोहीहरूसँग भूमि गुमाइरहेको समयमा आएको छ...

वाणिज्य दूतावासमा आक्रमणपछि बङ्गलादेशले भारतीय राजदूतलाई बोलायो
छिमेकीबीचको तनावपूर्ण सम्बन्धमा पछिल्लो घटनामा भारतमा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणपछि बङ्गलादेशले मङ्गलबार नयाँदिल्लीका राजदूतलाई बोलाएको छ । अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहले शे...

बढ्यो जाडो, कस्तो रहला मौसम ?
काठमाडौं । पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया स...

नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा
बेइजिङ- चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब रु नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा ...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल मंसिर १९ गते बुधबार तदनुसार सन् २०२४ डिसेम्बर ४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि।
घरेलु मैदानमा लेस्टर सिटीले जोगायो इज्जत
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लेस्टर सिटीले पुनरागमन गरेको छ । घरेलु मैदानको फाइदा उठाउँदै लेस्टरले वेष्टह्याम युनाइटेडमाथि ३-१ को जित निकाल्दै पुनरागमन गरेको हो । लेस्टरलाई विजयी गराउन जेमी भ...

विदेशी मुद्राको विनिमय दर : घट्यो अमेरिकी डलरको मूल्य
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
३३ समाचार देखाइएको