२०८१ मंसिर २१ का समाचार
डिसेम्बर ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

संविधान संशोधनको विषय उठ्दा 'रेस्पोन्ड' गर्न माओवादीले छान्यो यी तीन एजेन्डा
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) मा संविधान संशोधनबारे छलफल सुरु भएको छ । बिहीबार (आज) बसेको पदाधिकारी बैठकमा संविधान संशोधनको विषय आउँदा कसरी त्यसको 'रेस्पोन्ड' गर्ने भन्नेबारे छलफल भए...

वाइडबडी जहाज खरिदमा अध्यक्ष र महाप्रबन्धकसहित निगमका ४ जना दोषी ठहर, मन्त्रीले पाए सफाइ
विशेष अदालतले नेपाल वायुसेवा निगमका दुइटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन अध्यक्ष र महाप्रबन्धकसहित निगम सञ्चालक समितिका चार जनालाई दोषी ठहर गरेको छ। जहाज आपूर्तिकर्त...

१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. वाइडबडी खरिद प्रकरण वाइडबडी खरिदको भ्रष्टाचार ...

निवनिर्वाचित वडाध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ
क्लिकमान्डु काठमाडौं । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा निर्वाचित वडाध्यक्ष हत्या आरोपमा पक्राउ परेका छन् । बिहीबार सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरे...

ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
बारा । ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेका छौँ । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोज...

भनेजस्तै मुख्यमन्त्री पदकाे चुनावमा हारलाई जीतमा बदले देवेन्द्रले, भारतमा मुख्यमन्त्रीकाे कत्राे सम्मान ?
काठमाडाैं- 'मेरो पानी तल गएको देखेर मेरो घरको छेउमा नबस्नुहोस्, म समुद्र हुँ र म निश्चित रूपमा फर्कनेछु।' भारतीय जनता पार्टीका वरिष्ठ नेता देवेन्द्र फड्नाविसले २०१९ को चुनावमा पराजयपछि यस्तो बताएका...

प्रदेशका तीन सडक समस्याग्रत घोषित
दमौली । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विका...

क्यालिफोर्निया ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाको केप मेन्डिकिनो आसपास केन्द्रविन्दु भएर ७ म्यान्नेच्युडको भूकम्प गएलगत्तै सुनामीको चेतावनी दिइएकामा उक्त अलर्ट हटाइएको छ । सुनामीको चेतावनी लगत्तै सान फ्रान्सि...

ऊर्जामन्त्री खड्काद्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण
ऊर्जा तथा सिँचाइमन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । गढीमाई मन्दिरमा दर्शनका लागि बारा आइपुग्नुभएका सिँचाइमन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजना...

प्रदेशस्तरीय तीन सडक समस्याग्रस्त सूचीमा
गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरू गरिएका तनहुँका तीन सडक समस्याग्रस्त सूचीमा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटबाट सुरू गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्या...

खानेपानी अभावले बस्ती रित्तिने जोखिम
काठेखोला गाउँपालिका–५ माथिल्लो बिहुँमा खानेपानी समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि घोडाबाँधे, रिजालचोक, गणेशचोकका हजारौँ नागरिक समस्यामा परेका हुन् । बर्खाको समयमा गाउँका धारामा पानी आ...

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द
चालु आर्थिक वर्षको चार महिनामा दाङमा दुई सय ६३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बन्द हुनेमा एक सय नौ उद्योग र एक सय ५४ वटा व्यावसायिक फर्म रहेका छन् । ...
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा फुलहमले ब्राइटनलाई हराएको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा फुलहमले ब्राइटनलाई ३–१ गोल अन्तरले हराएको हो । एलेक्स इओबीको दुई गोल र ब्राइटनका म्याट ओरिलेले...

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य तथा विद्यालय भवन निर्माण गरिँदै
गत वर्षको कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका सरकारी संरचना प्रदेश सरकारले निर्माणको थालनी गर्ने भएको छ । जाजरकोट, रुकुमपश्चिम र सल्यानका सामुदायिक विद्यालय र...

देवेन्द्र फडणवीस महाराष्ट्रका नयाँ मुख्यमन्त्री बने
देवेन्द्र फड्नाविसले महाराष्ट्रको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन्। उनी अघिल्लो सरकारमा उपमुख्यमन्त्री थिए। महाराष्ट्र विधानसभा चुनावमा 'महायुति' को जितमा भाजपाले सबैभन्दा ठुलो भूमिका खेलेको भए ...

कञ्चनपुरको लालझाडी विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषमाथि थप अनुसन्धान थालिएको छ। स्थानीय ५० वर्षीय गंगाराम रानालाई हत्या आरोपमा पक्राउ गर्दै म्याद ...

युक्रेनमा तनाव बढ्दै जाँदा रुस र अमेरिकी सेना प्रमुखबीच भेटवार्ता
युक्रेनमा बढ्दो तनावका बीच रुसी र अमेरिकी सेना प्रमुखहरूले गत हप्ता एक दुर्लभ टेलिफोन कुराकानी गरेको दुवै पक्षका अधिकारीहरूले बताएका छन् । युक्रेनमा रुसको सैन्य आक्रमणबीच मस्को र वासिङ्टनबीच प्रत्...

डिआर कङ्गो अज्ञात घातक रोगका कारण ‘अधिकतम सतर्कता’ मा
डेमोक्रेटिक रिपब्लिक अफ कोङ्गो (डिआर कङ्गो) ले एक रहस्यमय रोगप्रति ‘अधिकतम सतर्कता’ घोषणा गरेको छ । उक्त एक महिनाभन्दा कम समयमा केही दर्जन मानिसको मृत्यु भएको छ । यस रोगले फ्लूजस्ता ज्वरो, खोकी र ...

कुन देशको मुद्राको आजको भाउ कति ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ ...

२४ घण्टामा १६ ठाउँमा आगलागी, जोखिम अझ बढ्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए । ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि...
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
काठमाडौं । प्रिमियर लिगको यो सिजन पाँच हारको सामना गरिसकेको बर्नमथले टोटनह्याम हट्स्परविरुद्ध सामान्य जित हासिल गरेको छ । बिहीबार राती घरेलु मैदानमा भएको खेलमा बर्नमथले टोटह्यामविरुद्ध १–० को सामान...

२१ मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7b3fb508-a37e-441d-9614-2e1507f0add6 सम्बन्धित समाचार ७ मंसिर २०८१ ८ मंसिर २०८१ १० मंसिर २०८१ ११ म...

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पै...

एकल अंकमा ब्याजदर, तर बैंकमै थुप्रियो साढे ७ खर्ब
काठमाडौं । बैंकहरूले कर्जामा आकर्षण बढाउनका लागि ब्याजदर एकल अंकमा झारे पनि बंैकहरूलाई कर्जा लगानी गर्न सकस यथावत नै रहेको छ । अहिले बैंकहरूसँग लगानीयोग्य रकम मात्रै साढे ७ खर्ब रुपैयाँभन्दा बढी थु...
कोशीका पूर्वमन्त्री अधिकारीले अब सर्वोच्च ‘फेस’ गर्नुपर्ने
काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा चलाउन माग गरिएको सर्वोच्च अदालतले दरपीठ गरिदिएको रिट निवेदन पुनः दर्ता भएको छ । मानव तस्करी प्रकरण सरक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा एक महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान
काठमाडौँ- मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवा...

आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मा...

मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली नरहे पनि स्थानीय वायु सक्रीय हुँदा आंशिक बदलीदेखि हल्काखाले वर्षाको पूर्वानुमान गरिएको छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज कोशी प्रदेश र गण्डक...

नक्कली सरकारी नम्बर प्लेट प्रयोग गरी गाँजा तस्करी
इटहरी । धरानमा गाँजासहित पक्राउ परेका सरकारी नम्बर प्लेट प्रयोग गरिएका गाडीहरू नक्कली रहेको खुलेको छ । सेतो नम्बर प्लेटका गाडी नम्बर र इञ्जिन नम्बर यातायात कार्यालयमा दर्ता नभएको प्रहरीको अनुसन्धान...

धनगढी उपमहानगरबाट सात सयले लिए श्रम स्वीकृति
धनगढी । कैलालीको धनगढी उपमहानगरको रोजगार सेवा केन्द्रबाटै वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । विदेश जान चाहने व्यक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि उपमहानगरको रो...

विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयबीच सहमति
काठमाडौं । विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । बिहीबार विज्ञापन बोर्डमा आयोजित कार्यक्रममा सोसम्बन्धी सहमति भए...
३१ समाचार देखाइएको