मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २३ को विवरण
आज

२०८१ मंसिर २३ का समाचार

डिसेम्बर ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०० हप्ता अघि

कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई

ताप्लेजुङ । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित ग...

ratopati.com१०० हप्ता अघि

इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया

काठमाडौं । सिरियाली इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस नजिकै पुगिसकेको घोषणा गर्नासाथ दक्षिण पश्चिम मेजेहका कयौं नागरिकहरुले शहर छोडेका छन् । शासन कब्जा गर्ने भन्दै विद्रोही संगठनले चौतर्फी ...

ratopati.com१०० हप्ता अघि

फेरि हारबाट जोगियो म्यान्सिटी

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा पेप ग्वार्डिवलाको म्यान्चेस्टर सिटी हारबाट जोगिएको छ । यसअघिको खेलमा लगातारको हार ‘जिंक’ तोडेको म्यान्सिटी यो खेलमा हारबाट जोगिएको हो । शनिबार राती क्रिष्टल ...

ratopati.com१०० हप्ता अघि

ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको रक्षात्मक गल्तीको फाइदा उठाउँदै नटिङघम फरेस्टले ओल्ड ट्राफोर्डमा ३० वर्षपछि पहिलो पटक जितको सफलता हासिल गरेको छ । म्यान्चेस्टर युनाइटेडले ...

ratopati.com१०० हप्ता अघि

शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले

धुलिखेल । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर...

ratopati.com१०० हप्ता अघि

न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा यो सिजन सातौं जित निकाल्ने क्रममा ब्रेन्टफोर्डले न्यूक्यासल युनाइटेडविरुद्ध आक्रामक प्रदर्शन गरेको छ । घरेलु मैदानमा ब्रेन्टफोर्डले न्यूक्यासलविरुद्ध ४-२ को जित नि...

ratopati.com१०० हप्ता अघि

रियाल बेटिससँगको बराबरीले बार्सिलोनालाई घाटा, शीर्षता गुम्दै

काठमाडौं । स्पेनिश ला लिगमामा बार्सिलोनालाई घाटा लागेको छ । रियाल बेटिसले घरेलु मैदानमा बार्सिलोनालाई २-२ को बराबरीमा रोकेर अंक खोसेसँगै बार्सिलोनालाई घाटा लागेको हो । यो बराबरीले बार्सिलोनाको शीर्...

ratopati.com१०० हप्ता अघि

पशुपति क्षेत्रका ९ इनार उत्खनन गरेर संरक्षण गरिने

काठमाडौं । प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण ...

barnanmedia.com१०० हप्ता अघि

महा विकास अघाडी लड्न सक्नेछैन, महाराष्ट्रमा विधायकहरूको शपथ ग्रहणको बीचमा नेताहरूले के भने?

महाराष्ट्र विधानसभाको तीन दिने विशेष सत्र सुरु भएको छ। नवनिर्वाचित विधायकहरूलाई शपथ दिलाउन र अध्यक्ष चयन गर्न विशेष सत्र बोलाइएको छ। बैठकमा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उप मुख्यमन्त्री अजित पवार...

barnanmedia.com१०० हप्ता अघि

मोदी सरकारले अडानीलाई बचाउन भारतको प्रतिष्ठा जोखिममा पारेको छ: काङ्ग्रेस

उद्योगपति गौतम अडानीको मुद्दालाई लिएर काङ्ग्रेसले फेरि एकपटक भाजपालाई निशाना बनाएको छ। गत महिना अमेरिकामा भारतीय व्यापारी गौतम अडानीविरुद्ध आरोप तय गरिएको थियो। विपक्षी काङ्ग्रेसले भाजपा र प्रधानम...

barnanmedia.com१०० हप्ता अघि

आइआइटी खडगपुरका प्रशासन र प्राध्यापकहरू किन आमनेसामने भए?

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) खडगपुरका प्रशासन र प्राध्यापकहरू आमनेसामने भएका छन्। संस्थानका केही प्राध्यापकहरूले आइआइटी खडगपुरका निर्देशक प्रोफेसर बिरेन्द्र कुमार तिवारीलाई "भाई-भती...

barnanmedia.com१०० हप्ता अघि

अबु मुहम्मद अल-जुलानीः सिरियाका सहरहरू नियन्त्रणमा लिएको विद्रोही समूहका नेताहरू को हुन्?

सिरियाको मुख्य सहर अलेप्पोलाई इस्लामवादी लडाकु समूह हयात ताहरिर अल-साम (एचटिएएस) ले कब्जा गरेको छ। एचटिएसको नेतृत्वमा अन्य उग्रवादीहरूले पनि हामा सहर कब्जा गरेका छन्। एचटिएसका प्रमुख अबु मोहम्मद अ...

barnanmedia.com१०० हप्ता अघि

हेगमा बिष्फोटपछि भवन भत्किँदा कम्तीमा एकको मृत्यु, चार घाइते

नेदरल्याण्डको प्रसिद्ध शहर ‘द हेग’ मा स्थानीय समय अनुसार शनिबार बिहानै विष्फोटपछि भएको आगलागीमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य धेरै व्यक्ति फसेको आशङ्कामा तत्काल उद्धार तथा ख...

barnanmedia.com१०० हप्ता अघि

पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा परी छ सैनिकको मृत्यु

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानी सेनाको शिविरमा बन्दुकधारीले आक्रमण गरी छ जना सैनिकको हत्या गरेको पाकिस्तानी सेनाले शनिबार जनाएको छ । उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको थाल जिल्लामा रहेको...

ratopati.com१०० हप्ता अघि

‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

बाँके । धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको द...

barnanmedia.com१०० हप्ता अघि

सिरियाली विद्रोहीद्वारा ‘दमास्कस वरपर’ आक्रमण

सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको शनिबार बताएका छन् । सन् २०११ मा सिरियाली राष्ट्रपति ...

barnanmedia.com१०० हप्ता अघि

एनपीहरूलाई देउवाले एकै वाक्यमा दिएको जवाफ

काठमाडौँ, २३ मङ्सिर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धेरै बोल्दैनन् । नबोल्ने हुनाले उनी बोलीका कारण खासै विवादमा पनि आउँदैनन् । तर उनी बोलेका ठाउँमा कसेर बोल्छन् । बोल्नुपर्ने कुरा बोल्...

ratopati.com१०० हप्ता अघि

फर्ममा फर्कियो रियाल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फर्ममा फर्किएको छ । शनिबार राती भएको खेलमा रियालले गिरोनालाई उसैको घरेलु मैदानमा ३-० को फराकिलो अन्तरले हरायो । रियाललाई पिजयी गराउन जुड बेलिङघम, अरदा गुल...

barnanmedia.com१०० हप्ता अघि

थप दुई क्रिकेट खेलाडीले तलब पाउने

सुदूरपश्चिम प्रदेशका थप दुई खेलाडीले मासिक रूपमा तलब पाउने भएका छन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले प्रदेशबाट नियमित रूपमा राष्ट्रिय प्रतियोगिता खेलिरहेका एक महिला र एक पुरुष खेलाडीलाई मासिक...

barnanmedia.com१०० हप्ता अघि

एघार वर्षपछि आँखा देख्न पाएका घिसिङ दिदी–भाइ

दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उहाँले १३ वर्षपछि...

barnanmedia.com१०० हप्ता अघि

लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा

मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर क...

barnanmedia.com१०० हप्ता अघि

लालबन्दीका तीन छात्र मिलेर इभी ट्रयाक्टर बनाए

कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्या...

barnanmedia.com१०० हप्ता अघि

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित

धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आउनुभएको एक हप्ता भयो । उहाँले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराख्नुभएको छ । अहिले तामाङजस्ता सुन्तला व्यापार...

rajdhanidaily.com१०० हप्ता अघि

२३ मंसिर २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f1b9e448-960d-46df-b241-01f295eec036 सम्बन्धित समाचार ९ मंसिर २०८१ १० मंसिर २०८१ ११ मंसिर २०८१ १३ ...

rajdhanidaily.com१०० हप्ता अघि

सरकार आश्वासन दिएको दियै बक्यौता बढेको बढ्यै

काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई दिनुपर्ने ४० अर्बभन्दा बढी रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता र आश्वासन पटकपटक दिए पनि बक्यौता भने बढेको बढ्यै छ । गत वर्षको पुसमा तत्कालीन प्रधानमन्त्री पुष...

barnanmedia.com१०० हप्ता अघि

शैक्षिक अवस्था सुधार गर्न सिकाइ मेला

काठमाडौँ, २३ मङ्सिर : गोकुलगङ्गा गाउँपालिकाको शैक्षिक अवस्था सुधार गर्न पालिकाले प्रारम्भिक बाल विकास सिकाइ मेला आयोजना गरेको छ । सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको...

ratopati.com१०० हप्ता अघि

यस्तो छ आज विदेशी मुद्रा किनबेचका लागि तोकिएको दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम...

rajdhanidaily.com१०० हप्ता अघि

वाइडबडी भ्रष्टाचार प्रकरण: अख्तियार प्रमुख राईमाथि ‘न्यायिक टिप्पणी’

काठमाडौं । विशेष अदालतले वाइडबडी खरिद भ्रष्टाचारमा जहाज खरिदमा प्रारम्भिक रूपमा अघि बढाउने तत्कालीन पर्यटन सचिव तथा हालका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष प्रेमकुमार राईमाथि न्यायिक टिप्प...

deshsanchar.com१०० हप्ता अघि

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराइँदै

काठमाडौ- प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण न...

rajdhanidaily.com१०० हप्ता अघि

स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा ढकाल

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान) को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि सर्वसम...

rajdhanidaily.com१०० हप्ता अघि

मानवअधिकार टोलीसँग रविको गुनासो– ‘अपहरण शैलीमा ल्याइयो’

पोखरा । अनुसन्धानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले विभिन्न शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी परेपछि मानवअधिकार आयोगको टोलीले लामिछानेसँग भेट गरेको छ ।...

barnanmedia.com१०० हप्ता अघि

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

काठमाडौँ, २३ मङ्सिर : भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ ना...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको