२०८१ पुष ८ का समाचार
डिसेम्बर २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
झापा । झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच भिडन्त हुँदैछ । अन्तिम तथा निर्णायक खेल डोमालाल रङ्गशालामा हुँदैछ । शनिबार एनआरटीले राष्ट्रिय जागृ...

विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
काठमाडौं । दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास स्वरुप लुम्बिनीका नेताहरुले पर्यटनमन्त्रीकहाँ पहल थालेका छन् । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । ...

नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नग...
लिभरपुलको शीर्षता थप बलियो, टोटनह्यामको पोष्टमा ६ गोल
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा लिभरपुलले शीर्ष स्थानको यात्रालाई थप बलियो बनाएको छ । आइतबार राती भएको खेलमा टोटनह्याम हट्स्परलाई ६-३ गोल अन्तरले हराउँलै लिभरपुलले शीर्षस्थानको यात्रालाई थप बलियो...
रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा म्यानयुले सेभियालाई ४-२ को अन्तरले हराउँदै रियाल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा ...

गृहमन्त्री लेखकका भान्जामाथि रामधुलाई कुटपिट गरेको आरोपमा तरुणका ८ जनामाथि मुद्दा
काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका काभ्रेली समूहबाट गृहमन्त्री रमेश लेखकका भान्जामाथि भएको निर्घात कुटपिट घटनामा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाउने भएको छ। बैतडी घर भएका रमेश भट्टमाथि...

आठ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत गरी आठ जनाविरु...

अल्बानियाले लोकप्रिय छोटो भिडियो एप टिकटकलाई एक वर्षका लागि प्रतिबन्ध
शनिबार अल्बानियाले लोकप्रिय छोटो भिडियो एप टिकटकलाई एक वर्षका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। गएको महिना एक किशोरको हत्या पछि सामाजिक सञ्जालले बालबालिकामा पार्ने असरप्रति चिन्ता बढेपछि यो निर...

रविको राजनीतिक भविष्यमा कालो बादल,
पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हिरासत बसेको विषयलाई राजनीतिक मुद्दा बनाउन चाहन्थे। उनी र रास्वपाका नेताहरुलाई लागेको थियो, सहकारी ठगीमा सिधै जोडिएका छैनन्, कम्पनीमा गएको पैसा...

लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूतिको सम्झौता
काठमाडौँ- नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेप...

भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाल आउँदै
भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् । यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्...
रियल म्याड्रिड दोस्रो स्थानमा, बार्सिलोनाको झन् खराब प्रदर्शन
रियल म्याड्रिडले सेभियालाई ४-२ ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । अब म्याड्रिडको ४० अंक छ, जुन शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा मात्र एक अंकले कम छ । यो खेलमा किलियन...
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । गत शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३–० ले टाइब्रेकर...

टरिगाउँ विमानस्थल विस्तारको प्रयास
दाङ- तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् । आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल क...

सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित
काठमाडौँ, ८ पुसः मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षक...

भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ, ८ पुसः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत आठ जनावि...

२ वटा मुद्दामा लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
कास्की – सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा कास्की...
कीर्तिपुरमा कीर्ति - रुखमा मान्छे, डाँडामा ल्यापटप, देउवा र प्रचण्डसँग ट्रफी !
पृथ्वीनारायण शाहलाई समेत पाइला राख्न हम्मे परेको कीर्तिपुरमा नयाँनयाँ कीर्तिमान कायम हुन थाले । मध्य मंसिरमा पालिका उपचुनावमा मेयरका लागि कीर्तिपुरमा मात्रै प्रतिस्पर्धा भयो । उपचुनावको कोणबाट कुरा...

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती
काठमाडौँ, ८ पुस: नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।...

रविको हिरासतको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ
काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमा सतेको अवस्थाको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।...

अमेरिकी डलरको भाउ स्थिर, युरो, साउदी रियाल, कुवेती दिनारको मूल्य बढ्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलिय...

८ पुस २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/3e7d330a-cffa-4e57-9a05-744c2dfdf159 सम्बन्धित समाचार २५ मंसिर २०८१ २६ मंसिर २०८१ २७ मंसिर २०८१ २८...

बर्दिबास मेडिकल कलेजः जग्गाप्राप्ति अनिश्चित
काठमाडौँ, ८ पुस: बर्दिबास मेडिकल कलेजका लागि जग्गा यकिन नहुँदा स्थानीय निराश भएका छन् । वन विभागले कलेजका लागि प्रस्तावित वनक्षेत्र एकलौटी रूपमा नदिने आशय व्यक्त गरेपछि आफ्नै गाउँठाउँमा शिक्षण अस्प...

रविविरुद्ध ३ कसुर प्रमाणित भए कम्तीमा ७ वर्षसम्म जेल सजाय
काठमाडौं । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध ...

ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्ष...

‘माग्ने बुढा’ अनमोलभन्दा महँगा
काठमाडौं । हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘ माग्ने बुढा’ले यसअघि चलचित्र ‘छक्का पन्जा’ शृंखलामा सेयरहोल्डरका रूपमा निर्माता बनेर अभिनय गर्दै आएका थिए । ‘छक्का पन्जा’ शृंखलाको अर्को चलचित्र अब डेढ...

किसुन’जीको १०१औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्ती हो । नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् । विक्...
क्रिकेटको मज्जा लिइरहेको समयमा अवैध खेलाडी पक्राऊ
वीरगन्ज । मुलुकभर क्रिकेटको मज्जामा सारा नेपाली झुमिरहेको समयमा पर्साको वीरगन्जमा भने अवैध खेल खेल्दै गरेका ६ खेलाडी रंगेहात पक्राउ परेका छन् । उनीहरु अवैध खेल ‘जुवातास’ खेलिरहेको समयमा आर्थिक नगरी...

रास्वपा सभापति रविविरुद्ध ३ कसुरमा मुद्दा
पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ४४ जनालाई प्रतिवादी बनाएर अन्ततः कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ । तीमध्ये केही कम्पनी पनि छन्...

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो
अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारस...

सवारी साधन ईभीको मूल्य प्रतिबद्धता योजनामा वार्ता अगाडि बढाउन चीनको आग्रह
काठमाडौँ, ८ पुस: युरोपेली संघ (ईयू) ले चिनियाँ विद्युतीय सवारी साधन (ईभी) को मूल्य प्रतिबद्धता योजनामा संयुक्तरूपमा परामर्श अघि बढाउन सकेसम्म चाँडो ठोस कदम चाल्ने चीनले आशा गरेको छ। चीनको वाणिज्य ...

लागुऔषध कारोबारी गरेको आरोपमा २ दिनमै १८ जना पक्राउ
विराटनगर । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ ...
३२ समाचार देखाइएको