२०८२ माघ १४ का समाचार
जनवरी २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

मन्त्रीद्वारा सचिवको अधिकार अतिक्रमणदेखि सात वर्षपछि फेक रेस्क्युमाथिको अनुसन्धानसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मन्त्रीद्वारा सचिवको अधिकार अतिक्रमण कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा गत पुस २...

अमेरिकामा सुरक्षा अवस्था चिन्ताजनक: जर्मनी चान्सलर
काठमाडौँ । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले अमेरिकामा हालै सङ्घीय अधिकारीद्वारा भएका गोलीकाण्डका घटनापछि उत्पन्न हिंसात्मक परिस्थितिलाई गम्भीर र चिन्ताजनक भएको बताएका छन् । उनका अनुसार यस प्रकारका ...

अरिजित सिंहले लिए ‘चलचित्र गायन’ बाट सन्यास
मुम्बई । चर्चित भारतीय गायक अरिजित सिंहले चलचित्र गायनबाट सन्यासको घोषणा गरेका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अबदेखि ‘प्लेब्याक भोकलिस्ट’ को रुपमा काम नगर्ने बताएका हुन् । नयाँ वर्ष ...

निर्वाचन ३६ दिन बाँकी: आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकियो
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्ला स्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहाय...

इरानमा राष्ट्रव्यापी प्रदर्शन दमनमा कम्तीमा ६ हजार १२६ जनाको मृत्यु: अधिकारकर्मी
काठमाडौँ । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकार विरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आश...

अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा नयाँ गीत नगाउने
काठमाडौँ । प्रसिद्ध भारतीय गायक अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् । ...

भारत–युरोप व्यापार सहमति ऐतिहासिक
भारत र युरोपेली सङ्घ (इयु) बीच करिब दुई दशकदेखि चल्दै आएको वार्तापछि अन्ततः एक विशाल र बहुप्रतीक्षित व्यापार सम्झौता सफलतापूर्वक सम्पन्न भएको छ । मङ्गलबार नयाँदिल्लीमा भएको उच्चस्तरीय भेटमा दुवै पक...
रोमान्चक खेलमा गुजरातसँग दिल्ली पराजित
रोमान्चक खेलमा गुजरातसँग दिल्ली पराजित एजेन्सी – सोफी डेभिनले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि गुजरात जायन्ट्सले भारतीय महिला प्रिमियर लिग (डब्ल्युपिएल) मा रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई ३ र...

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा
म्याग्दी । जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद...

अनुगमनको क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना
काठमाडौँ । नियमित रूपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगर...

ट्रम्पको कर चेतावनीले सियोल चिन्तित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स लगायत दक्षिण कोरियाबाट आयात हुने सामानहरूमा कर बढाउने घोषणा गर्नुभएपछि दक्षिण कोरियाको सरकारले मङ्गलबार आपतकालीन बैठक बोलाएर स्...

न्युयोर्कको ट्राभल एन्ड एडभेन्चर शोमा नेपालको प्रवर्द्धन
काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटिभी) ले संयुक्त राज्य अमेरिकामा नेपालको पर्यटन प्रवर्द्धनलाई थप सुदृढ बनाउने उद्देश्यसहित न्युयोर्कमा आयोजित ट्राभल एन्ड एडभेन्चर शो २०२६ मा सहभागिता जनाएको छ । उ...
तेस्रो पौवादुङमा गोल्डकप आजदेखि
भोजपुर। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा आजदेखि ‘तेस्रो पौवादुङमा गोल्डकप फुटवल प्रतियोगिता’ सुरु हुँदैछ । प्रतियोगितामा नेपाली सेनासहित १६ टोलीले सहभागिता जनाउने भएका छन...

सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता : संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन ९आइओएम० ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार...
खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट खेल्ने टोली घोषणा
बैतडी । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने बैतडीको अन्तिम टोली सार्वजनिक गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीका अनुसार खडक बोह...

युक्रेन युद्धमा बङ्गलादेशी कामदारको पीडा
युक्रेन युद्धमा बङ्गलादेशी कामदारहरूलाई नागरिक कामको झुटो आश्वासन दिएर रुस लगिएको र पछि लडाइँमा जबर्जस्ती धकेलिएको एसोसिएटेड प्रेस (एपी) को अनुसन्धानले खुलासा गरेको छ । एपीले रुसबाट भाग्न सफल तीन ज...

मेक्सिकोको फुटबल मैदानमा भएको आक्रमणमा ११ जनाको मृत्यु,१२ घाइते
मेक्सिकोको सालामाङ्का नगरपालिकामा सोमबार एक फुटबल मैदानमा भएको गोलीकाण्ड (आक्रमण) मा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घटना फुटबल खेलपछि भएको थियो, जहाँ स्थानीय समुदाय र खे...

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा
गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्द...

रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै
रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक...

अमेरिकामा जारी आप्रवासन छापामाथि संघीय न्यायाधीशको कडा कारबाही, अदालतको अवहेलनाको चेतावनी
अमेरिकाको एक संघीय न्यायाधीशले अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) प्रमुखलाई अवहेलनाको चेतावनी दिएका छन् र अदालतमा उपस्थित हुन आदेश दिएका छन्। मिनेसोटाको संघीय अदालतका मुख्य न्यायाधीशले ICE का कार्...

बजेट अधिवेशनको लागि कांग्रेसको रणनीति के हुनेछ?
संसदको आगामी बजेट सत्रको लागि कांग्रेसको रणनीति के हुनेछ? यस विषयमा छलफल गर्न मंगलबार साँझ कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा रणनीति समूहको बैठक बस्यो। बैठकपछि कांग्रेस नेताह...

अमेरिकी विमानवाहक जहाज मध्यपूर्वमा आइपुगेपछि इरानको मुद्राको मूल्य कीर्तिमानी न्यून बिन्दुमा
इरानको मुद्रा, इरानी रियाल, तेहरानको विनिमय बजारमा अझ घटेको छ, जुन अहिलेसम्मकै न्यून स्तरमा पुगेको छ। यसको मूल्य एक अमेरिकी डलरको तुलनामा लगभग १५ लाख रियाल पुगेको छ। यो गिरावट यस्तो समयमा आएको हो...

टेरामक्स भ्रष्टाचार प्रकरण : प्राविधिक परिक्षण गर्न अदालतले गठन गर्यो विज्ञ समूह
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत जोडिएको टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परिक्षणका लागि विज्ञ समूह गठन गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसा...

निर्वाचन माहोल: ‘गुलजार’ मोफसल सुनसान काठमाडौं
काठमाडौं । देशभर प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले आक्रामक प्रचार गरिरहँदा काठमाडौं उपत्यका भने सुनसानप्रायः देखिएको छ । विगतमा चुनावी माहोल संघीय राजधानीकेन्द्रीत हुँदा जिल्...

पछिल्लाे २४ घण्टामा देशभर १६ आगलागीका घटना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्का २० घटना भएका छन् । त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन् ।...

अब विशेष अदालतसँगै विज्ञ समूहले हेर्नेछ टेरामक्स भ्रष्टाचार मुद्दा
काठमाडौं । टेरामक्स प्रविधि खरिदमा भएको बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले गम्भीर चासो देखाउँदै प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतलग...

सुर्खेत क्षेत्र–१: साहिँलो भाइले जोगाउँलान् पूर्णबहादुरको बिरासत ?
सुर्खेत । नेपाली कांग्रेसका लागिमात्र होइन सुर्खेत–१ संसदीय निर्वाचन क्षेत्र । यो समग्र कर्णालीको राजनीतिमा पनि विशेष महत्व राख्ने क्षेत्र हो । यस क्षेत्रको चर्चा हुँदा झट्टै सम्झनामा आउने नाम हो– ...

हलेसी तुवाचुङका १३ महिलाको पाठेघर खस्ने समस्याको सफल शल्यक्रिया
खोटाङ । पाठेघर खस्ने समस्या भएका हलेसी तुवाचुङ नगरपालिकाका १३ जना महिलाको सफल शल्यक्रिया भएको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्यचौकीमा परीक्षण गर्दा पाठेघर खस्ने समस्या पहिचान भएका २२ जना महिलामध्य...
२८ समाचार देखाइएको