मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १८ को विवरण
आज

२०८२ माघ १८ का समाचार

फेब्रुअरी १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४० हप्ता अघि

१२ बजे १२ समाचार: फेरि एकपटक अग्निपरीक्षा नेकपा, लिगविहीन नेपाली फुटबल

काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. फेरि एकपटक अग्निपरीक्षा २०४६ सालको राजनीतिक परिवर्तनपछि ...

ratopati.com४० हप्ता अघि

निर्वाचन ३२ दिन बाँकी: पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्...

ratopati.com४० हप्ता अघि

युक्रेनबारे छलफल गर्न रुसी वार्ताकार फ्लोरिडामा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका उच्च आर्थिक दूत किरिल दिमित्रीभले शनिबार फ्लोरिडामा अमेरिकी अधिकारीहरूसँग भेटघाट गरेका छन् । “वार्ता बिहान ८ बजे सुरु भएको थियो,” नाम उल्लेख नगर्ने शर्...

ratopati.com४० हप्ता अघि

मौलिक परिकारको प्रवर्द्धन गर्न रैथाने महोत्सव

झापा। मेचीनगर–१० स्थित धुलाबारीमा मौलिक खानाको प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यले तीन दिवसीय रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको छ । नन्दा करिडर प्रवर्द्धन केन्द्रको आयोजनामा माघ १...

ratopati.com४० हप्ता अघि

वेस्ट ह्यामविरुद्ध चेल्सीको रोमाञ्चक जित

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–२ गोलले पराजित गरेको छ । खेलको ७औँ मिनेटमै जारोड बोएनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा क्रि...

barnanmedia.com४० हप्ता अघि

पाकिस्तानमा आतंकवादी हमलाः १० सुरक्षाकर्मी र ३७ आतंकवादी मारिए

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतङ्कवादी आक्रमणको प्रतिक्रिया जनाउँदा कम्तीमा १० जना सुरक्षा अधिकारी र ३७ जना आतङ्कवादी मारिएको सुरक्षा स्रोतहरूले शनिबार बताएको छ । प्...

barnanmedia.com४० हप्ता अघि

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत गर्नुभएको छ, जसले राजनीतिक कारणले जेलमा रहेका सयौं व्यक्तिहरूको रिहाइको अवसर प्रदान गर्न सक्छ । यसमा विपक्षी नेता, पत्रका...

barnanmedia.com४० हप्ता अघि

युक्रेनमा ‘प्राविधिक खराबी’ बाट विद्युत सेवामा व्यापक अवरुद्धता, चिसोले जनजीवन प्रभावित

मोल्डोभा, रोमानिया र युक्रेनबीचको युक्रेनी विद्युत नेटवर्कमा शनिबार ‘प्राविधिक खराबी’ को कारण सेवा अवरूद्ध भएको युक्रेनका ऊर्जा मन्त्री डेनिस स्मिगलले जानकारी गराउन्ुभएको छ। विद्युत लाइनमा देखिएको...

barnanmedia.com४० हप्ता अघि

‘इरानले कहिल्यै पनि आणविक हतियारको मोह गरेको छैन’

इरानले मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गरिरहेको इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र विदेशमन्त्री हाकान फिदानसँग शनिबार भेटवार्ताका...

barnanmedia.com४० हप्ता अघि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आईतबार बिहानदेखि लागू हुने गरी नियमले मूल्य बढाएको हो । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पका...

barnanmedia.com४० हप्ता अघि

इजरायली आक्रमणमा ११ को मृत्यु

गाजा पट्टीमा शनिबार भएको इजरायली हवाई आक्रमणमा ११ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, उनीहरुले शरणार्थी शिविरमा शरण लिइरहेको अवस्थामा आक्रमण भएको थियो । हम...

barnanmedia.com४० हप्ता अघि

एनसीपी (शरद पवार गुट) नेत्री सुप्रिया सुलेले अजित पवारकी आमालाई भेटिन्

राष्ट्रवादी कांग्रेस पार्टी (शरद पवार गुट) का नेता सुप्रिया सुलेले अजित पवारकी आमालाई भेटेकी छिन्। मिडियासँग कुरा गर्दै सुप्रिया सुलेले भनिन्, "भोलिबाट बजेट प्रस्तुत हुने भएकाले म त्यसका लागि दिल्...

barnanmedia.com४० हप्ता अघि

बलुचिस्तानमा ३७ आतङ्ककारी र १० सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले शनिबार बलुचिस्तानका धेरै क्षेत्रमा सुरक्षा बलले "आतंककारीहरूको आक्रमणलाई विफल पारेको" दाबी गरेका छन्। मोहसिन नकवी भन्छन् कि यी आक्रमणहरूको क्रममा सुरक्षा बलहर...

barnanmedia.com४० हप्ता अघि

प्रधानमंत्री मोदी और अरब लीग के राजनयिकों के बीच मुलाकात

भारतीय प्रधानमंत्री नरेंद्र मोदी ने शनिवार को नई दिल्ली में अरब लीग के विदेश मंत्रियों और प्रतिनिधिमंडलों का स्वागत किया। दोनों देशों के राजनयिकों और प्रतिनिधिमंडलों के बीच बैठक में उन्होंने व्यापा...

ratopati.com४० हप्ता अघि

वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन आग्रह

काठमाडौँ । देशभर रहेका वातावरण निरीक्षकको विवरण उपलब्ध गराइदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरूलाई पत्राचार गरेको छ । वन तथा वातावरण मन्त्रालयको आग्रहबमो...

barnanmedia.com४० हप्ता अघि

बांग्लादेश में चुनाव-पूर्व एआई, कानून और व्यवस्था के दुरुपयोग की चिंता

चुनाव विशेषज्ञ जेस्मिन टुली ने शनिवार को बताया कि बांग्लादेश में आगामी चुनाव के सामने सबसे बड़ी चुनौती कानून और व्यवस्था की स्थिति और चुनावी प्रक्रिया के लिए आर्टिफिशियल इंटेलिजेंस (एआई) का दुरुपयो...

barnanmedia.com४० हप्ता अघि

निर्वाचन कार्यालयको गाडी डडेल्धुरामा दुर्घटना, पाँच जना घाइते

डडेल्धुरामा शनिबार राति सरकारी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। जिल्ला निर्वाचन कार्यालय, डोटीको गाडी डडेल्धुराको अमरगढी नगरपालिका ११, रडुवा खोलास्थित नजिक दुर्घटना भएको हो। डडेल्धुराब...

ratopati.com४० हप्ता अघि

एल्चेलाई ३–१ ले हराउँदै बार्सिलोना विजयी

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एल्चेविरुद्ध ३–१ को प्रभावशाली जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका युवा र अनुभवी खेलाडीहरूले...

barnanmedia.com४० हप्ता अघि

सभामुखले मैथलीमा सञ्चालन गरे मधेस प्रदेश सभाको बैठक

मैथलीलाई मधेस प्रदेशको सरकारी भाषा कायम गर्न आवाज उठिरहेका वेला प्रदेश सभाको बैठकमा मैथली भाषा प्रयोग गरिएको छ। सभामुख रामआशिष यादवले शनिबार प्रदेश सभाको बैठक मैथिली भाषामै सञ्चालन गरेका हुन्। प्र...

ratopati.com४० हप्ता अघि

गाउँघरका आँखा रोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखा रोगीको पहिचान गर्दै उनीहरूलाई सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले पौवादुङमा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ । गाउँघरमै प...

ratopati.com४० हप्ता अघि

अशक्तलाई घरमै नागरिकता

सङ्खुवासभा । जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदा...

baahrakhari.com४० हप्ता अघि

कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा त...

khabarhub.com४० हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १ तारिख । श्री स्वस्थानी व्रत समाप्ती । पूर्णिमा व्रत ।

barnanmedia.com४० हप्ता अघि

मुगुमा बस दुर्घटना हुँदा ११ जना घाइते (नामावली)

मुगुमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। छायाँनाथ रारा नगरपालिका–७ स्थित बाँधाखोला नजिक नाग्म–गमगडी सडक खण्डमा शनिबार साँझ ना ५ ख १६८६ नम्बरको बस दुर्घटनामा परेको हो। नेपालगञ्जबाट गमगडीका ...

baahrakhari.com४० हप्ता अघि

लिग लिडर आर्सनलको फराकिलो जित

काठमाडौं । इंग्लिस क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडविरुद्ध ४–० को फराकिलो जित निकालेको छ । शनिबार आर्सनललाई लिड्सको घरेलु मैदान इलान्ड रोडमा जित दिलाउन मार्टिन जुबिमेन्डी, भिक्ट...

ratopati.com४० हप्ता अघि

राष्ट्रपति पौडेल आज जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको...

ratopati.com४० हप्ता अघि

दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी । धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ । इटहरी उपमहानगरपालिका–७ की रञ्जिता बस्नेतले हरेक वर्ष स्व...

ratopati.com४० हप्ता अघि

सरकारी बजेटमा दोब्बर स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण

म्याग्दी। बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । वडा कार्यालय, समुदाय र प्रवासमा रहेका स्थानीयवासीको रु २० लाख बढी लगानीमा ब्याडमिन्टन कभर्डहल निर्माण भएको हो । नवनिर्मित ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको