२०८२ फागुन ३ का समाचार
फेब्रुअरी १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: हुलाकी राजमार्गको दुर्दशादेखि, कांग्रेसको प्रतिज्ञापत्र जनकपुरबाट बुधबार सार्वजनिक हुने
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. हुलाकी राजमार्गको दुर्दशा तराई–मधेसको विकासको मेरुद...
राष्ट्रिय महिला फुटबल प्रतियोगितामा शनिबार नेपाल प्रहरी र चर्च युनियनको विजयी
उदयपुर । यहाँको गाईघाटस्थित थरुहट रङ्गशाला मैदानमा सञ्चालन भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएका खेलमा नेपाल प्रहरीको महिला टोली र चर्च ब्वाइज युनियन महिला टोली विजयी भएका छ...

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आज (आइतबार) देखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमो...

बङ्गलादेश : जमातद्वारा चुनावी हार स्वीकार
बङ्गलादेशको राजनीतिक सङ्क्रमणपछि सम्पन्न पहिलो संसदीय निर्वाचनमा पराजित भएको बङ्गलादेश जमात–ए–इस्लामीले अन्ततः नतिजा स्वीकार गरेको घोषणा गरेको छ । विपक्षी बङ्गलादेश नसनालिस्ट पार्टी (बिएनपी) ले स्प...

आज २६३औँ सेना दिवस मनाइँदै
काठमाडौँ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ त...
ला लिगाः सेभिल्ला र आलाभेसबिचको खेल बराबरी
काठमाडौं । स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा सेभिल्ला र आलाभेसबिच १–१ गोलको बराबरीमा सम्पन्न भएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभिल...

अफगानिस्तानमा पहिरो, ४ जनाको मृत्यु, ६ घाइते
अफगानिस्तानको पूर्वी क्षेत्र कापिसा प्रान्तमा शुक्रबार राति गएकाे पहिरोले एक आवासीय घरमा क्षति पुर्याउँदा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल फताह फै...

युक्रेनका सबै विद्युतगृह क्षतिग्रस्त, युक्रेनी जनता चिसोबाट पनि पिडितः राष्ट्रपति जेलेन्स्की
रुसी आक्रमणका कारण युक्रेनका सबै विद्युत गृहमा क्षति पुगेको र लाखौँ नागरिकले चिसोमा विद्युत् कटौतीको सामना गर्नु परेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । युद्धबाट क्षति व्यह...

कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
पाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ। कांग्रेसले आइतबारका लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेर मधेसको चुनावी सभा गर्न लागेको हो। ...

शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन 'पूर्वनियोजित छल र प्रहसन'
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई 'पूर्वनियोजित छल र प्रहसन' भनी टिप्पणी गरेकी छन्। शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न च...

छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप
भारतको उत्तर प्रदेशस्थित अलीगढमा १० महिनाअघि छोरीसँग बिहे गर्न ठिक्क परेका हुनेवाला ज्वाइँसँग फरार भएर चर्चामा आएकी महिलालाई अहिले फेरि भिनाजुसँग भागेको आरोप लागेको छ। सन् २०२५ अप्रिलमा आफ्नी छोरी...

आफ्नी आमाको भारतबाट सुपुर्दगीको प्रश्नमा शेख हसिनाका छोराले बीबीसीलाई के भने?
बंगलादेशका पूर्व प्रधानमन्त्री तथा अवामी लिग नेता शेख हसिनाका छोरा सजीब वाजेदले बीबीसीको 'न्यूजआवर' कार्यक्रममा आफ्नी आमाको बंगलादेश फिर्ता, देशमा भएको चुनाव र अन्य मुद्दाहरूको बारेमा बोले। सजीब व...

रुसले विपक्षी नेता एलेक्सी नभाल्नीलाई डार्ट फ्रगको विष प्रयोग गरेर मारेको बेलायतको दाबी
बेलायत र यसका युरोपेली सहयोगीहरूले रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको हत्या डार्ट फ्रग टक्सिनबाट बनेको विष प्रयोग गरेर गरिएको आरोप लगाएका छन्। साइबेरियाली दण्ड कोलोनीमा नभाल्नीको मृत्यु भएको दुई ...

बिहारमा नक्कली औषधि कारखाना फेला, नौ जना पक्राउ
बिहारको गयामा नक्कली औषधि बनाउने कारखाना फेला परेको छ। दिल्ली प्रहरी अपराध शाखाका अतिरिक्त सीपी मंगेश कश्यपले यस विषयमा विस्तृत जानकारी दिए। उनले भने, "अहिलेसम्म यस घटनामा जम्मा ९ जना पक्राउ परेका...
रियलको शानदार प्रदर्शन, बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा पुनरागमन
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल सोसिडाडलाई ४–१ ले पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलको जितमा गोन्जालो गार्सियाले खेलको ५औँ मिनेटमा पहिलो गोल ग...

भेनेजुएलामा राजनीतिक बन्दीको रिहाइको माग गर्दै आफन्तद्वारा भोक हड्ताल सुरु
भेनेजुएलामा राजनीतिक बन्दीहरूका आफन्तहरूले शनिबार काराकासको एक कारागार बाहिर भोक हड्ताल सुरु गरेका छन् । सरकारले शनिबार १७ जना मात्र बन्दीहरू रिहा गरेपछि राजनीतिक बन्दीका आफन्तहरूले आफ्ना प्रियजनह...

पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल
काठमाडौँ । आराध्यदेव भगवान् पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख...

कांग्रेसले आइतबार प्रतिज्ञापत्र आयोगमा बुझाउने , बुधबार जनकपुरमा सार्वजनिक गर्ने
काठमाडौँ, ३ फागुन : नेपाली कांग्रेसको आज सार्वजनिक गर्ने भनिएको प्रतिज्ञापत्र बुधबारका लागि सरेको छ । संशोधित कार्यक्रमअनुसार अब जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक हुने छ । कांग्रेस प्रवक्ता देवराज ...
भोजपुरमा राष्ट्रियस्तरको भलिबल प्रशिक्षण केन्द्र सञ्चालनको तयारी
भोजपुर । भोजपुर नगरपालिका–४, दावाँमा अवस्थित कृष्णलक्ष्मी–लक्ष्मी स्पोट्र्स कम्प्लेक्सलाई भलिबल तथा अन्य इन्डोर्स खेलको लागि प्रशिक्षण केन्द्रका रूपमा विकास गरिने भएको छ । करिब १२ वर्षअघि निर्माण स...

नोबेल पुरस्कार विजेता मोहम्मदी को एक और जेल में स्थानांतरण
नोबेल शांति पुरस्कार विजेता नरगिस मोहम्मदी के स्वास्थ्य को लेकर चिंता बढ़ने के बाद ईरान ने बिना पूर्व चेतावनी के उन्हें उत्तरी क्षेत्र की एक जेल में स्थानांतरित कर दिया, जैसा कि उनके पति तागी रहमान...
एफए कप चौथो चरणमा लिभरपुल विजयी, ब्राइटन ३–० ले पराजित
काठमाडौँ । लिभरपुल ले एफए कप अन्तर्गत चौथो चरणको खेलमा ब्राइटन एण्ड होभ एल्बियन माथि जित हासिल गरेको छ । लिभरपुलले ब्राइटनलाई ३–० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको हो ।...

ढिस्को खस्दा एकको मृत्यु, दुई जना घाइते
जिल्लाको मंगला गाउँपालिका –२ सल्यानस्थित बाबियाचौरतर्फ जाने भित्रि सडकखण्डमा ग्याभिन जाली भर्ने क्रममा माथिबाट ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शनिबार ग्याभिन जाली भर...

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान
बाँके । नेपालगन्ज उपमहानगरपालिका–१० चौलिकाचोकमा हलुवा–पराठाको स्वाद लिन बिहान झिसमिसेमै मानिसको भीडभाड हुने गर्दछ । करिब चार दशकदेखि स्थानीय अरमान अलीले हलुवा–पराठाको स्वाद चखाउँदै आएका छन् । फेमस...

मधेसको पहिरनमा देखिएका गगनले भनेः पाहुना जसरी आएँ, परिवारकै सदस्य जस्तो बनेँ
नेपाली कांग्रेसका सभापति चुनावी प्रचार प्रसारलाई तीब्र पारेका छन्। काठमाडौँबाट कोटपैन्टमा मधेस झरेका उनले मधेसको पहिरन कुर्ता, पायजामा, गमछा र मिथिलाको पहिचान पागमा सजिएर घरदैलो कार्यक्रम तथा कार्...
वेस्ट इन्डिजविरुद्ध जितको खोजीमा नेपाल, समूह चरणको तेस्रो खेल आज
काठमाडौँ । टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपाल आज (आइतबार) शक्तिशाली वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । खेल बिहान सवा ११ बजे मुम्बईस्थित वानखेडे स्टेडियम मा सुरु हुन...

६ बुँदामा राप्रपाको चुनावी घोषणपत्र: प्रदेश खारेज, गैरदलीय स्थानीय तह
यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष र...

वीरता र गौरवका अनेक गाथा
सार्वभौम सत्ताको रक्षा, राष्ट्रिय एकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारी । आगलागी होस् या बाढी, हुरी चलोस् वा खडेरी, विपत्ति, सङ्कट वा जुनसुकै दुर्घटना सुखदुःखको साथी नेपाली ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल फागुन ३ गते आइतबार फागुन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी १५ तारिख ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकि...
२९ समाचार देखाइएको