मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ६ को विवरण
आज

२०८२ फागुन ६ का समाचार

फेब्रुअरी १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

१२ बजे १२ समाचार: १२ वर्षपछि विश्वकपमा नेपाल विजयी, ७५ वर्षमा २८ प्रधानमन्त्री

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. १२ वर्षपछि विश्वकपमा नेपाल विजयी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम...

ratopati.com३७ हप्ता अघि

क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा गर्न आएको हुँ: संयोजक दाहाल

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम रुकुमकोट पुगेका छन् । चुनावी अभिया...

ratopati.com३७ हप्ता अघि

मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी आवश्यक: मुख्यमन्त्री यादव

जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले मैथिली भाषा र साहित्यको विकासका लागि अगामी दिनमा थप लगानी गर्ने बताएका छन् । ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय...

ratopati.com३७ हप्ता अघि

निर्वाचन १५ दिन बाँकी: प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ । आयोगले सामाजिक सञ्जालमा गलत स...

ratopati.com३७ हप्ता अघि

महासचिव बास्तोलाको गिरफ्तारीप्रति नेकपा (बहुमत) को आपत्ति: यथाशीघ्र रिहा गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले महासचिव धर्मेन्द्र बास्तोलाको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरेको छ । पार्टीले मंगलबार राति प्रेस वक्तव्य जारी गर्दै पक्राउ परेका बा...

ratopati.com३७ हप्ता अघि

आपूर्ति तथा उपभोक्ता विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौँ । बजार अनुगमनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुन...

barnanmedia.com३७ हप्ता अघि

एआई पूर्वाधारमा भारतको दुई खर्ब डलर रणनीतिक पहल

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी केही वर्षमा डाटा सेन्टर पूर्वाधारमा दु...

ratopati.com३७ हप्ता अघि

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन मुख्यमन्त्रीको निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । मंगलबार यहाँ आयोजि...

onlinekhabar.com३७ हप्ता अघि

वानखेडे स्टेडियममा जितको उल्लास (तस्वीरहरू)

६ फागुन, मुम्बई । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा मंगलबार सान्त्वना जित निकाल्‍यो । नेपाल समूह चरणबाट बाहिरिसकेको भएपनि नेपाली समर्थकहरूको उल्लासमा भने कुनै कमी देखिएको थिएन । वानखेडे स्टेडिय...

ratopati.com३७ हप्ता अघि

च्याम्पियन्स लिगः गालातासरेसँग युभेन्टस स्तब्ध, ५–२ को फराकिलो हार

काठमाडौं । च्याम्पियन्स लिग अन्र्तगत प्लेअफको पहिलो लेगको खेलमा गालातासरेले युभेन्टसलाई ५–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको छ । मंगलबार सम्पन्न खेलमा गालातासरेका लागि गाब्रियल सा...

ratopati.com३७ हप्ता अघि

जुम्लाका पाँच उम्मेदवारले लिए बैँक खाता खोल्न सिफारिस

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा दश उम्मेदवारमध्ये पाँचजनाले मात्र बैंक खाता खोल्न जिल्ला निर्वाचन कार्यालयबाट सिफारिस लिएका छन् । जिल्ला निर्वाच...

barnanmedia.com३७ हप्ता अघि

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबीचको तनावपूर्ण सम...

ratopati.com३७ हप्ता अघि

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपद्का घटना भएका छन् । त्यसमा १५ वटा त आगलागीका ...

barnanmedia.com३७ हप्ता अघि

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूद्वारा संसदको शपथ ग्रहण

बङ्गलादेशका भावी प्रधानमन्त्री तारिक रहमान र सांसदहरूले मङ्गलबार संसदको शपथ लिएका छन् । उनीहरु सन् २०२४ को घातक विद्रोह पछि पहिलो पटक निर्वाचित प्रतिनिधि हुन । शेख हसिनाको निरंकुश सरकार अपदस्द भए ...

barnanmedia.com३७ हप्ता अघि

सीमापार कार्बन भण्डारणमा मलेसिया–जापान सहकार्य

जलवायु परिवर्तन नियन्त्रणका उपायहरूमाथि विश्वव्यापी बहस चर्किरहेका बेला जापान र मलेसियाले सीमापार कार्बन क्याप्चर तथा भण्डारण परियोजना अघि बढाउने तयारी गरेका छन् । आलोचकहरूले प्रभावकारितामाथि प्रश्...

barnanmedia.com३७ हप्ता अघि

स्टकहोममा १७औँ शताब्दीको जहाज पुनः सतहमा

बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि पानीमुनि गाडिएको १७औँ शताब्दीको स्विडेनी नौसैनिक जहाजको भग्नावशेष फेरि सतहमा देखा परेको छ । लामो समयसम्म लुकेको इतिहा...

barnanmedia.com३७ हप्ता अघि

नाइजेरियाली युवाहरूलाई ठगीबाट जोगाउन सरकारको कडा सुरक्षा कदम

नाइजेरिया ले आफ्ना नागरिकहरूलाई विदेशमा युद्धमा सहभागी गराउने भन्दै रुस को सेनामा भर्ती गराइदिने नाममा हुने ठगीबाट सावधान रहन आग्रह गरेको छ। अन्य अफ्रिकी देशका नागरिकहरू पनि यस्तै प्रकारका ठगीको शि...

barnanmedia.com३७ हप्ता अघि

अमेरिका र इरान बीचको दोस्रो चरणको वार्ता समाप्त

अमेरिका र इरानबीचको दोस्रो चरणको "अप्रत्यक्ष" वार्ता जेनेभामा सम्पन्न भएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई पहिलो चरणको भन्दा बढी सकारात्मक बताए। विदेशमन्त्री अब्बास अराघचीले इरानी टेलि...

barnanmedia.com३७ हप्ता अघि

जम्मू कश्मीर: मुख्यमन्त्री उमर अब्दुल्लाहले भने, 'हामीलाई राज्यको दर्जा पाउन धेरै समय कुर्नु पर्दैन'

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले अब राज्यको दर्जा पाउन धेरै पर्खनु नपर्ने बताएका छन्। मिडियासँग कुरा गर्दै उमर अब्दुल्लाहले भने , "यो प्रक्रिया जारी छ र यसमा धेरै समय लागेको छ। हामीले ...

barnanmedia.com३७ हप्ता अघि

बङ्गलादेशका प्रधानमन्त्री रहमानसँग परराष्ट्रमन्त्री शर्माको भेटवार्ता

परराष्ट्रमन्त्री बालानन्द शर्मा र बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमान बिच मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री रहमानले आफ्नो शपथग्रहण कार्यक्रममा सहभागी भएकोमा मन्त्र...

ratopati.com३७ हप्ता अघि

बेन्फिकाविरुद्ध रियल म्याड्रिड १–० गाेल अन्तरले विजयी

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज भएको प्लेअफको पहिलो लेग खेलमा रियल म्याड्रिडले बेन्फिकालाई १–० गोल अन्तरले पराजित गरेको छ । बेन्फिकाको घरेलु मैदानमा भएको यस प्रतिस्पर्धामा रियल म्याड्रिडले...

barnanmedia.com३७ हप्ता अघि

आईसीसी टी-२० विश्वकप,यो जित महत्वपूर्ण थियो : दीपेन्द्रसिंह ऐरी

आईसीसी टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डविरुद्ध जित निकालेपछि नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले यो जित महत्वपूर्ण भएको बताएका छन् । नेपाललाई १२ वर्षपछि टी-२० विश्वकपमा जित दिलाउन अर्धशतक ...

barnanmedia.com३७ हप्ता अघि

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बोलाएको छ । कांग्रेसले भोलि बुधबार बिहान ११ः०० बजे बैठक आह्वान गरेको हो । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार एक सूचना ...

ratopati.com३७ हप्ता अघि

मोनाकोविरुद्ध पीएसजी विजयी

काठमाडौं । च्याम्पियन्स लिगको प्लेअफ अन्तर्गत आज सम्पन्न पहिलो लेगको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले मोनाकोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै पीएसजीले दोस्रो लेगका लागि महत्त्वपूर...

barnanmedia.com३७ हप्ता अघि

आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ६ फागुन: शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । ...

ratopati.com३७ हप्ता अघि

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौँ । सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ । विभागले सार्वजनिक सूचनामार्फत बुधबार र बिहीबार सार्वजनिक बिदा भएपनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला र...

barnanmedia.com३७ हप्ता अघि

एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

काठमाडौँ ६ फागुनः बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्ट...

ratopati.com३७ हप्ता अघि

महाशिवरात्रिमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौँ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई बिदाइ गरेको छ । दुई हजार २०० नागाबा...

barnanmedia.com३७ हप्ता अघि

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति

काठमाडौँ, ६ फागुन: राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । आज ग्याल्पो ल्होसार, २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल बह...

barnanmedia.com३७ हप्ता अघि

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति

काठमाडौँ, ६ फागुन ः उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । ग्याल्पो ल्होसार, २१५३ को पावन अवसरमा आज सम...

rajdhanidaily.com३७ हप्ता अघि

‘फास्ट ट्र्याक’को सुरु विन्दू खोकनाको सट्टा फर्सिडोल

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को खोकना विन्दू परिवर्तन हुने सम्भावना बढेको छ । राष्ट्रिय गौरवको आयोजनामा स्थानीय समुदायको धार्मिक सांस्कृतिक सम्पदा विषयलाई लिएर उत्पन्न वि...

rajdhanidaily.com३७ हप्ता अघि

ब्रोकरसँगको सेटिङमा रिलायन्सको सेयरमा कृत्रिम मूल्यवृद्धि

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगे पनि यसको पृष्ठभूमि भने सन्तोषजनक देखिएको छैन । यसले बजारमा वास्तविक मागभन्दा सीमित कारोबा...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको