२०८२ चैत १७ का समाचार
मार्च ३१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

ह्वाइट हाउसको आधिकारिक मोबाइल एप सार्वजनिक
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ह्वाइट हाउसको आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूलाई ट्रम्प प्रशासनसँग पहुँच प्रदान गर्ने उद्देश्यले यो एप ल्याइएको हो । ...
घले हार्भेस्टिङले चुम्यो कालिका कपको उपाधि
बागलुङ । कालिका कप २०८२ को उपाधि घले हार्भेस्टिङ अस्ट्रेलियाले जितेको छ । चैत्राष्टमी मेला २०८२ को सन्दर्भमा आयोजना गरिएको खुला पुरुष भलिबलको उपाधि भिडन्तमा सिद्धार्थ चस्मा घर बागलुङलाई पराजित गर्द...

लाल सागर र हिन्द महासागरमा नौसैनिक अभियान विस्तार गर्ने युरोपेली संघको घोषणा
काठमाडौँ । युरोपेली संघ (ईयू) ले लाल सागर र पश्चिमी हिन्द महासागरमा आफ्नो नौसैनिक अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ । ईयूका सदस्य राष्ट्रहरूले एक विज्ञप्तिमा भनेका छन्, ‘अद्यावधिक कार्याद...

फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना
गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन...

इरानको तेल कब्जा गर्ने ट्रम्पको चाहना, भने- यसको विरोध गर्ने अमेरिकी मूर्ख हुन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानको तेल कब्जा गर्न चाहेको बताएका छन्। आइतबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा आफ्नो प्राथमिकता तेल कब्जा गर्नु नै हुने बताएका छन्। उनले इरानको ख...

लुम्बिनी प्रदेशमा तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली शुभारम्भ
बुटवल । लुम्बिनी प्रदेश सरकारलाई ‘प्रदेश तथ्याङ्क व्यवस्थापन सूचना प्रणाली’ हस्तान्तरण गरिएको छ। प्रदेश योजना आयोगको तर्फबाट उक्त प्रणाली मुख्यमन्त्री चेतनारायण आचार्यलाई हस्तान्तरण गरिएको हो । साथ...

श्रीमतीबाट ‘मुक्ति’ पाएको खुसीमा ९ किलोमिटर कठिन दण्डवत् यात्रा
काठमाडाैँ । मानिसहरूले पत्नी पाउन वा दाम्पत्य जीवन बचाउन पूजापाठ, व्रत र भाकल गरेको त हामीले सुनेकै छौँ । तर, भारतको उत्तर प्रदेशमा एक युवकले श्रीमतीबाट छुटकारा पाउन गरेको भाकल पूरा भएपछि अनौठो तरि...

चीनमा गम्भीर मौसम चेतावनी जारी
चीनको मौसम विज्ञान विभागले सोमबार भारी वर्षा, चुनौतीपूर्ण मौसम र बाक्लो कुहिरोको चेतावनी जारी गर्दै आँधी बेहरीले देशको दक्षिणी क्षेत्रहरूमा असर गरिरहेको जनाएको छ । मौसम पूर्वानुमानका अनुसार सोमबार...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । हरियालीले ढाकिएको पहाडको काखैभरि सर्प बाङ्ग...

लोकप्रिय बन्दै पालुङटारको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम
गोरखा । जिल्लाको पालुङटार नगरपालिकाले सञ्चालन गरेको ‘किसानसँग बीउ पैँचो’ कार्यक्रम लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ देखि सुरु भएको उक्त कार्यक्रममा हाल पालिकाका अधिकांश किसान आबद्ध रहेका...

नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिनेतर्फ सरकारको ध्यानाकर्षण
गण्डकी। ‘विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान’ ले नेपाललाई विश्वको ललितकलाको केन्द्र बनाउन सकिने भन्दै सोका लागि सरकारको ध्यानाकर्षण गराएको छ । महाअभियानका तर्फबाट प्राज्ञ नगेनसिंह ठकुरी...

नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानी...

उत्तर कोरियातर्फ उडान किन खुले ?
महामारीपछि लामो समय बन्द रहेको बेइजिङ–प्योङयाङ हवाई सम्पर्क पुनः सञ्चालनमा आएसँगै उत्तर कोरियाले अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न थालेको सङ्केत देखिएको छ । एयर चाइनाले सोमबारदेखि प्रत्यक्ष उडान प...

चिलीद्वारा करिब दुई लाख आप्रबासीलाई कागजात दिने योजना रद्द गर्ने घोषणा
चिलीको नयाँ दक्षिणपन्थी सरकारले सोमबार अनियमित रूपमा देश प्रवेश गर्ने दशौँ हजार आप्रवासीलाई कानुनी मान्यता दिने योजना रद्द गर्ने घोषणा गरेको छ । राष्ट्रपति ग्याब्रियल बोरिकको अघिल्लो वामपन्थी सरका...
मरियम नवाजको बारेमा X मा भाइरल पोस्ट गरेकोमा पीसीबीले नसीम शाहलाई २ करोड रुपैयाँ जरिवाना गर्यो
बीबीसी उर्दूका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले केन्द्रीय सम्झौता उल्लङ्घन गरेको आरोपमा तीव्र गतिका बलर नसीम शाहलाई २ करोड रुपैयाँ जरिवाना गरेको छ। पीसीबीले भनेको छ, 'नसीम शाहले आफ्नो के...

'नक्सलमुक्त भारत' को बारेमा लोकसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले के भने?
केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार लोकसभामा देश 'नक्सलमुक्त' भएको बताए। उनले भने, "हाम्रो लक्ष्य मार्च ३१ सम्ममा नक्सलमुक्त भारत बनाउने थियो। सम्पूर्ण प्रक्रिया औपचारिक रूपमा पूरा भएपछि देशलाई...

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले होर्मुजलाई 'नियन्त्रित' गर्ने इरानको प्रस्तावमा बोले
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक अन्तर्वार्तामा भनेका थिए कि इरानले होर्मुजको जलडमरूमा एउटा प्रणाली सिर्जना गर्ने प्रयास गरिरहेको छ जसमा यो जलमार्गबाट को जाने भन्ने कुरा उसले निर्णय गर्नेछ। ...

आगामी बजेट सन्तुलित आउँछ: प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित बनाइने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँगको छलफलमा उनले बजेटमार्फत कर्ण...

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि
श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका समय बुधबारदेखि बिजुलीको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । श्रीलङ्काको सार्वजनिक उपयोगिता आयोगले विश्वव्यापी ऊर...

‘प्रदेश सरकारले नतिजामुखी बजेट निर्माण गरिने’
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटन...

दाङका १० जनाले बुझाएन चुनावी खर्चको विवरण
दाङ । गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् । लुम्बिनी प्रदेश निर्वाच...

भारत–नेदरल्याण्ड्स सम्बन्ध सुदृढ गर्न मोदी–जेटनबीच वार्ता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्याण्ड्सका प्रधानमन्त्री रोब जेटनबीच सोमवार वार्ता भएको छ। वार्तामा दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उपायहरूमा छलफल गरिएको बताइएको छ। प्रधानमन्त्री...

स्वास्थ्यमन्त्री मेहतासँग स्वास्थ्य बिमाबारे छलफल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहतासँग स्वास्थ्य बिमा बोर्डका पदाधिकारीले सोमबार छलफल गरेका छन् । मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री मेहताले छरिएर रहेका स्वास्थ्य सुरक्षा कार्यक्रम ...

वीरेन्द्रनगरमा इन्स्पेक्टरको निरीक्षकको दाँत भाँच्ने एमाले कार्यकर्ता खोज्दै प्रहरी
वीरेन्द्रनगरमा सोमबार साँझ भएको नेकपा एमालेको मसाल जुलुसका क्रममा प्रदर्शनकारीको मुक्का प्रहारबाट प्रहरी निरीक्षक राजन भट्टराईको दाँत भाँचिएको छ। प्रहरीले भिडको सुरक्षा व्यवस्थामा खटिएका आफ्ना प्...

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै
काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदश...

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र १७ गते । मंगलबार । इस्वी सन् २०२६ मार्च ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–त्रयोदशी...

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति
नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति माग गरिएको मिसिल जिल्ला अदालतले फिर्ता गरेको छ । धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा पक्राउ अनुमति माग गर्दै जिल्ला प्रहरी परिसर, ...

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ: उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नत...

लापसे गरेर सवारी चलाउनेमाथि कञ्चनपुरमा ट्राफिक प्रहरीको कडाइ
कञ्चनपुर । जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ गरेको छ । लागुपदार्थ सेवन ...

सुशासन मार्गचित्र सुझाव समितिले ११ वटा सार्वजनिक निकायलाई खारेज गर्न सुझाव
सुशासन मार्गचित्र सुझाव समितिले ११ वटा सार्वजनिक निकायलाई खारेज गर्न सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको १५ सदस्यीय समितिले सार्वजनिक नि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्त...
३१ समाचार देखाइएको