मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत २१ को विवरण
आज

२०८२ चैत २१ का समाचार

अप्रिल ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com३१ हप्ता अघि

सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामाथि छलफल

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल गरिएको छ । प्रदेश नीति तथा योजना आयोगको आयोजनामा शुक्रबार कञ्चनपुरमा जिल्ला समन्वय समिति, स्थानीय तह र विज्ञहरूसँग ...

ratopati.com३१ हप्ता अघि

१२ बजे १२ समाचार: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउदेखि बजेटको तयारीमा सरकारसम्म

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा हामी १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. बजेट तयारी सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ क...

ratopati.com३१ हप्ता अघि

पौवादुङमामा कर सम्बन्धी सेवा शुभारम्भ

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको छ । जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले ...

barnanmedia.com३१ हप्ता अघि

इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी

इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बताएका छन् । स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने म...

ratopati.com३१ हप्ता अघि

‘निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र सुदृढ बन्छ’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले निर्यातलाई बढाउन सके मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपालको छैटौँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्द...

ratopati.com३१ हप्ता अघि

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङ...

barnanmedia.com३१ हप्ता अघि

इरानले भन्यो: हाम्रा नौसेना गुप्तचर प्रमुख मारिए

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले विज्ञप्ति जारी गरी आफ्नो नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनाम रेजाई मारिएको पुष्टि गरेको छ। यसअघि मार्च २६ मा इजरायलले आफूले गरेको आक्रम...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई गरे बर्खास्त

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। हालैका हप्तामा पदबाट हटाइने उनी ट्रम्प प्रशासनकी दोस्रो अधिकारी हुन्। यसअघि मार्चमा क्रिस्टी नोएमलाई ह...

barnanmedia.com३१ हप्ता अघि

कुवेतस्थित मध्यपूर्वकै ठुलो तेल प्रशोधन केन्द्रमा तेस्रोपटक हमला

कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेसनले शुक्रबार आफ्नो मिना अल-अहमदी रिफाइनरी (तेल प्रशोधन केन्द्र) मा ड्रोन हमला भएको बताएको छ। कुवेतको आधिकारिक समाचार एजेन्सी कुनाका अनुसार आक्रमण...

barnanmedia.com३१ हप्ता अघि

बादलको अभिव्यक्तिमा के सच्याउँदै एमाले ?

नेकपा (एमाले) ले सबै सुरक्षा निकाय, निजामती प्रशासन (ब्यूरोक्रेसी) र अन्तराष्ट्रिय समुदायप्रति पार्टीको सम्बन्ध पूर्ववत् एवम् मित्रवत् रहेको र यस्तो सम्बन्ध भविष्यमा अझ सुदृढ हुने स्पष्ट पारेको छ। ...

barnanmedia.com३१ हप्ता अघि

इनोभेटिङ हङकङ ग्लोबल ट्यालेन्ट कार्निभलको वसन्त संस्करण सुरु

इनोभेटिङ हङकङ ग्लोबल ट्यालेन्ट कार्निभलको वसन्त संस्करण सुरु भएको छ। काउलुन बे इन्टरनेसनल ट्रेड एन्ड एक्जिबिसन सेन्टरमा बिहीबारदेखि सुरु भएको कार्निभलले ४० अर्थतन्त्रका ८ हजार व्यावसायिक व्यक्तिसह...

barnanmedia.com३१ हप्ता अघि

नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ

बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साताभित्रै गृह प्रशासनले आक्रामक कदम चालेको छ । नवनियुक्त गृहमन्त्री सुदन गुरुङले कार्यभार सम्हालेको सात दिनभित्रै पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री...

barnanmedia.com३१ हप्ता अघि

आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि खसेको अवशेष लागेर ७ नेपाली नागरिक घाइते भएका छन् । आबुधाबी मिडिया अफिसका अनु...

barnanmedia.com३१ हप्ता अघि

नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने

नेटोका प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिमा रहेका बेसहरूमा पहुँच सीमित गर...

barnanmedia.com३१ हप्ता अघि

इरानमा अमेरिकी लडाकु विमान खसालिएको दाबीको बारेमा अहिलेसम्म के बाहिर आएको छ?

दक्षिणी इरानमा अमेरिकी एफ-१५ लडाकु विमान खसालिएको बताइएको छ र यसका चालक दललाई खोज्न खोजी तथा उद्धार अभियान चलिरहेको छ, दुई स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई पुष्टि गरे। यो समाचार पह...

barnanmedia.com३१ हप्ता अघि

अमेरिकी पाइलटको बारेमा इरानी मिडियाले के दाबी गर्‍यो?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित मानिने तस्निम समाचार एजेन्सीले अमेरिकाले आफ्ना एक पाइलटको खोजी गरिरहेको दाबी गरेको छ जसको लडाकु विमान इरानमाथि ध्वस्त पारिएको बताइएको छ। यद्यप...

barnanmedia.com३१ हप्ता अघि

इरानद्वारा आईआरजीसी नौसेना गुप्तचर प्रमुखको मृत्युको पुष्टि

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) ले एक विज्ञप्तिमा आफ्नो नौसेना गुप्तचर निर्देशनालयका प्रमुख बहनम रेजाईको मृत्युको पुष्टि गरेको छ। इजरायलले पहिले मार्च २६ मा भएको आक्रमणमा रेजाईलाई ...

barnanmedia.com३१ हप्ता अघि

शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनल...

barnanmedia.com३१ हप्ता अघि

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले एनआरएन...

deshsanchar.com३१ हप्ता अघि

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

इनरुवा- सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

barnanmedia.com३१ हप्ता अघि

ओली पक्राउ कानुन बमोजिम : सर्वोच्चलाई गृहमन्त्री गुरुङको के जवाफ ?

गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। महान्यायाधिवक्ताको कार्यालय मार्फत बुझाएको जवाफमा ओ...

barnanmedia.com३१ हप्ता अघि

हर्मुज पार गर्ने ६० प्रतिशत जहाज इरानसँग सम्बन्धित

पश्चिम एसियामा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ । इरानले फेब्रुअरी २८ म...

barnanmedia.com३१ हप्ता अघि

गुणस्तरीय स्वास्थ्य सेवा सुधारका योजना बनाउँदै प्रतिष्ठान

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि सारेको छ । सरकारको यही चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठ...

barnanmedia.com३१ हप्ता अघि

संघीय मामिला मन्त्रालयले सात वटै प्रदेशलाई भन्याे– स्वीकृत दरबन्दी विवरण तीन दिनभित्र उपलब्ध गराउनू

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सात वटै प्रदेश) लाई स्वीकृत दरबन्दी विवरण उपलब्ध गराउन निर्देशन दिएकाे छ । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउ...

ratopati.com३१ हप्ता अघि

सरकारी कार्यालयमा बिचौलिया निषेध

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई गाउँपालिक –२का सिकित नारायण, राजदेवी नगरपालिका –७...

ratopati.com३१ हप्ता अघि

शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र २१ गते । शनिबार । इस्वी सन् २०२६ अप्रिल ४ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । वैशाख कृष्णपक्ष । तिथि–द्वितीया,...

ratopati.com३१ हप्ता अघि

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ । राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत अग्रज महिलाहरूलाई विशेष सम्मान अर्पण गरिइएको छ । नेपाल चेम्बर अफ कमर्सको हीर...

ratopati.com३१ हप्ता अघि

काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितर...

barnanmedia.com३१ हप्ता अघि

गोरखा सहकारीमा ४ अर्ब १२ करोड अपचलन, गैरसदस्यका नाममा ७८ करोड हिनामिना

गोरखा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले ४ अर्ब १२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार सञ्चालकहरू तेजबहादुर तामाङ, डीबी बम्जन लगायतले उक्त रकम अप...

barnanmedia.com३१ हप्ता अघि

इरानको जेलमा रहेका अमृत झा सकुशल, ३८ नेपालीको शव ल्याउन सकस

परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर म...

barnanmedia.com३१ हप्ता अघि

यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट २ जना बिचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट प्रहरीले दुई जना बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई सहजीकरण गरिदिने नाममा कमिसन लिँदै आएका उनीहरूलाई सादा पोशाकमा निगरानी गरेको प्रहरीले बिहीबार द...

deshsanchar.com३१ हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको