२०८२ जेठ ३१ का समाचार
जून १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार: भिजिट भिसा प्रकरणमा माओवादीको ‘यूटर्न’, रास्वपाको अडान कायमै
काठमाडौँ । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. माओवादीको ‘यूटर्न’ १३ जेठदेखि अवरुद्ध प्रतिनिधि...

ओखलढुङ्गामा तिम्ल्याहा शिशु जन्मिए
ओखलढुङ्गा। यहाँको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षिया हिरा तामाङले ओखलढुङ्गा सामुदायिक अस्पतालमा शुक्रबार तिम्ल्याहा शिशुको जन्म दिएकी छन् । बिहीबार अस्पताल भर्ना भएकी तामाङले शुक्रब...

पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा डा मिश्र नियुक्त
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाञ्चल विश्वविद्यालयको रिक्त रजिष्ट्रार पदमा प्रा डा कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरेका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले...

मुस्ताङका किसानलाई कृषि उपकरण हस्तान्तरण
मुस्ताङ। यहाँका किसानलाई अनुदान सहुलियतमा कृषि यान्त्रिक उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ र आलु जोन कार्यक्रम अन्तर्गत यहाँका किसानलाई १६ थरीका कृषि यान्त्रिक उ...

इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार
काठमाडौँ। इजरायली सेनाले केही समयअघि इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ। इजरायली सेनाले अर्को सूचना नआएसम्म मानिसहरूलाई घरमै बस्न भनेकाे छ। इरानका सर्वोच्च नेता अली खामेनीले इरा...

इरानले गर्यो इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि
काठमाडौँ । इरानले गर्यो इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको पुष्टि गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै आक्रमणको पुष्टि गरेको बीबीसीले जनाएको छ। इजरायलको ...

नेतन्याहूको चेतावनीः ‘अझै धेरै बाँकी छ’
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानविरुद्धको आक्रमणमा अझै कडा कारबाही हुने चेतावनी दिएका छन्। एक सार्वजनिक सम्बोधनमा उनले भने, ‘अझै धेरै बाँकी छ। इरानी शासनलाई थाहा छैन उसले...

इजरायली रक्षा मन्त्रीको चेतावनीः ‘इरानले रातो रेखा पार गर्यो’
काठमाडौँ। इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेसँगै इजरायली रक्षा मन्त्रीले चेतावनी दिएका छन् । मन्त्री इजरायल काट्जले इरानले इजरायलका बासिन्दामाथि मिसाइल प्रहार गरेर ‘रातो रेखा पार गरेको’ चेत...

इरानी आक्रमणपछि इजरायलमा हाल ४० जना उपचाररत
काठमाडौँ। इजरायलमाथि इरानले नेपाली समय अनुसार शनिवार बिहान गरेको आक्रमणपछि देशका विभिन्न अस्पतालमा ४० जनाको भर्ना गरिएको समाचारहरू आएका छन्।विभिन्न अस्पतालमा उपचाररत ४० जना घाइतेहरूमध्ये दुई जनाको ...

इजरायली पाइलट पक्राउ परेको इरानी दाबी झुटो: इजरायली सेना
काठमाडौँ । इरानी सञ्चारमाध्यमहरूले एक इजरायली महिला पाइलट पक्राउ परेको दाबी गरेपछि इजरायली सेनाले ती समाचारहरू झुटो भएको बताएको छ। यसअघि, इरानको तस्नीम समाचार एजेन्सीले इजरायलका दुई लडाकु विमानहरू...

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैङ्क समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले शुक्रबार शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भ...

इजरायली आक्रमणबाट ७८ जनाको मृत्यु तीन सय बढी घाइते
काठमाडौँ। इजरायलले इरानमाथि गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको छ भने ३२० भन्दा बढी घाइते भएका छन्। इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा ...

विपद् प्रतिकार्य योजना स्वीकृत
जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले विपद् पूर्वतयारी तथा प्रतिकार्य, मौसमजन्य विपद् प्रतिकार्य र राजमार्ग अवरोध हटाउने कार्ययोजना २०८२ स्वीकृत गरेको छ । मनसुनको समय नजिकिँदै गरेकाले वर्षाले जिल्ल...

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै
ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका ११ थानीय तहबीच समन्वयत्मक पर्यटन प्रवर्द्धन बैठक सम्पन्न भएको छ । यहाँका पदमार्ग विस्तार हुने स्थानीय तहका जनप्रतिधि, पर्यटन व्यवसायी, उ...
पाउद्वारमा खेलमैदान निर्माण
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले...

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीस माथि इजलास कक्षमा दुव्र्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरमा सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । १४ वटै न्यायाधीसको व्यक्तिगत सुरक्षामा खटिए...

फेरि मुद्दाविहीन बन्यो रास्वपा, सडकमा पनि जान नसक्ने अवस्थामा
पूर्वसञ्चारकर्मी रवि लामिछानेले खोलेको दल रास्वपा फेरि मुद्दाविहीन बनेको छ। पार्टी गठनको ६ महिनामै २१ सिट जितेर चौथो शक्ति बनेपछि सत्तामा पुगेको रास्वपा गत वर्ष असारदेखि विपक्षमा छ। सत्तामा छँदा रव...

बुद्धिजीवी परिषद्को महाधिवेशन : राष्ट्रिय हित, परिवर्तन र समृद्धिलाई ध्यान दिएर अघि बढेमा एमालेको एकल बहुमत आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताउन...

रविलाई मैदान खाली छाडेर प्रचण्ड किन लागे सत्तापक्षतिर?
अस्तिसम्म दुई ठूला दल मिलेर बनेको झण्डै दुई तिहाईको सरकारका विरुद्धमा नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेकपा माओवादी केन्द्र पनि थियो । गृहमन्त्रीको राजीनामाका लागि रास्वपाले उठाएको माग कति...

टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्...

आसामको धुबरीमा तनाव: मुख्यमन्त्री हिमन्तले बदमाशहरूलाई देख्ने बित्तिकै गोली हान्न आदेश दिए
असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले शुक्रबार राज्यको धुबरी जिल्लामा "साम्प्रदायिक तनाव फैलाउने दंगा गर्नेहरू" विरुद्ध गोली हान्न आदेश दिए। मुख्यमन्त्री हिमन्तले भनेका छन् कि मन्दिरहरूलाई क्षति...

दुर्घटनाग्रस्त विमानले पछिल्ला दुई वर्षमा अहमदाबादबाट लन्डन ग्याटविकसम्म कति उडान गरेको थियो?
गुजरातको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको बोइङ विमानले दुर्घटना हुनुभन्दा एक वर्ष अघि ७०० भन्दा बढी उडानहरू पूरा गरेको थियो। यो कुरा Flightradar२४ को तथ्याङ्कले खुलासा गरेको छ। यो एयर इन्डि...

इजरायली आक्रमणमा मारिएका इरानी कमाण्डर हुसेन सलामीले भनेका थिए - हामी इरानका शत्रुहरूका लागि नर्कको ढोका खोल्नेछौं
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (IRGC) का कमाण्डर हुसेन सलामी शुक्रबार इजरायली आक्रमणमा मारिएका थिए। उनी यी आक्रमणहरूमा मारिएका सबैभन्दा वरिष्ठ इरानी अधिकारी हुन्। ६५ वर्षीय सलामी इजराय...

इजरायलले दियो आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन
काठमाडौँ। इरानबाट इजरायलतर्फ मिसाइल प्रक्षेपण भएपछि इजरायली रक्षा बल (आइडिएफ) ले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न कडा निर्देशन दिएको छ। अर्को औपचारिक सूचना नआएसम्म कुनै पनि व्यक्तिलाई सुरक्षित स्...
साउदी र यूएईमा पनि चर्को घाममा काममा लगाउन निषेध
काठमाडौं । खाडी मुलुकमा गर्मी बढेसँगै श्रमिकलाई खुला स्थानमा काम गर्न प्रतिबन्ध लगाउन थालिएको छ । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि १५ जुनदेखि सबै निजी क्षेत्रका कम्पनी र प्रति...

अपडेट: सुरक्षित स्थान छाड्न मिल्ने, तर सतर्क रहन इजरायली सेनाको आग्रह
काठमाडौं । इजरायली रक्षा बल (आइडिएफ) ले देशभरका नागरिकलाई सुरक्षित स्थान (सेल्टर) छाड्न मिल्ने घोषणा गरेको छ। तर, नागरिकहरूलाई अझै पनि ती सेल्टरहरूको नजिकै रहन आग्रह गरिएको बीबीसीले जनाएको छ। यसअघ...

इजरायलद्वारा इरानमाथि आक्रमण
तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमण शृंखला सञ्चालन गर्दै तेहरानका आणविक र सैन्यस्थलसहित सय लक्ष्यमा आक्रमण गरेको छ । आक्रमणमा सशस्त्र बलका प्रमुख, इरानका रिभोलुसनरी गार्डका प्रमुख र शीर...
यु–१६ राष्ट्रिय क्रिकेटः बाग्मति र मधेशबीच उपाधि भिड्न्त आज
सुर्खेत । वीरेन्द्रनगरमा जारी १६ वर्षमुनीको टीबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो उपाधिका लागि बाग्मति र मधेश प्रदेशबीच फाइनल प्रतिष्पर्धा हुने भएको छ । कालुङचोक मैदानमा शनिबार ब...
कांग्रेस केन्द्रीय समितिको बैठक आगामी असार १५ गते बस्दै
काठमाडौं । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यका साथ बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
२९ समाचार देखाइएको