२०८२ असार ३ का समाचार
जून १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दुर्लभ तेस्रो सुपर ओभर, नेपालले बनायो इतिहास
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पल्ट कुनै खेल तेस्रोपल्ट सुपर ओभरमा गएको छ । स्कटल्यान्डमा जारी त्रिदेशीय कपको दोस्रो खेल तेस्रो सुपर ओभरमा प्रवेश गरेको हो । नेदरल्यान्सले पहिलो ...
तेस्राे सुपर ओभरमा हार्यो नेपाल
काठमाडाैं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सलाई एक रनको लक्ष्य
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई तेस्रो सुपर ओभरमा एक रनको लक्ष्य दिएको छ । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले ...
कीर्तिमानी खेलको तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित
काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल ह...
टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध तेस्रो सुपर ओभरमा नेपालको हार
स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ। तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। ने...
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नेपाललाई हरायो काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । नेदरल्...

१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १ . धरौटी बुझाएर रिहा भए धवलशमशेर राष्ट्रिय प्रज...
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
काठामाडौँ । स्कटल्याण्डकाे टिटवुडमा भएको त्रिदेशीय टी–२०आई सिरिजमा नेपाल र नेदरल्यान्ड्सले क्रिकेट इतिहासमै पहिलो पटक तीन सुपर ओभर खेलेर कीर्तिमान बनाएका छन्। पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो,...

तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
काठमाडाैँ । इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ँ(ज्ञद्ध टमक्याट्स लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि...

इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
काठमाडाैँ । इजरायली सेनाले तेहरानस्थित इरानी राज्य टेलिभिजनको कार्यालयमा आक्रमण गरेको पुष्टि गर्दै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। यस घटनापछि पत्रकारक...

ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबिचको तनाव कम गर्नका लागि प्रस्तावित न्ठ संयुक्त वक्तव्यमा हस्ताक्षर नगर्ने भएका छन्। ह्वाइट हाउसका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चार...

इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
काठमाडौँ। इरान र इजरायलबिच क्षेप्यास्त्र प्रहार जारी रहँदा दुवै देशका नागरिकहरूले आफ्नो मोबाइलमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त गरिरहेका छन्। इरानी नागरिकहरूले इराकी नम्बरहरूबाट फोन प्राप्त गर...

अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
काठमाडौँ । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानसँगको पछिल्लो युद्ध भड्काएको आरोप लगाएका छन्। स्यान्डर्सले एक्स एक्स मा लेख्दै भने, ‘नेतन्याहूले इरानम...
पदमार्गको प्रवर्द्धन गर्न ‘मुन्दुम ट्रेल रेस’ आयोजना
मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि भोजपुरमा सातौँ ‘मुन्दुम ट्रेल रेस’ आयोजना गरिने भएको छ । खेलकुद तथा दौडका मध्यमबाट पदमार्गको प्रचारप्रसारमा टेवा पुर्याउने लक्ष्यसहित रेस आयोजना हुने भएको हो । ...

‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
अम्बास्थान (सिन्धुपाल्चोक), ३ असारः खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताउनुभएको छ । सोमबार मेलम्चीस्थित रिबर्मा...

काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
काठमाडौँ, ३ असारः काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्त...

नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ, ३ असारः संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स...

टोलटोलमा पुगेर स्वास्थ्य सेवा
कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाक...

मलेसिया पठाउने भन्दै ठगी गर्ने एक महिला पक्राउ
बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्काएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही बरहथवा नपा १ स्थायी घ...

अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी हतियार किन्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्ने बताएका छन् । युक्रेनी नेता जेलेन्स्कीले जी ७ शिख...

इरानमा डर, स्तब्धता र भ्रम, इजरायली आक्रमणपछि मानिसहरू के भनिरहेका छन्?
इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी धेरै स्थानमा हवाई आक्रमण गरेको छ। इरानले पनि प्रतिक्रियास्वरूप कारबाही गरेको छ। त्यसबेलादेखि दुवै देशबाट एकअर्कामाथि आक्रमण जारी छ। सोमबार, इजरायलले ...

इरानसँगको द्वन्द्वबारे नेतान्याहूले भने- 'हामी विजयको बाटोमा छौं'
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन् कि 'हामी विजयको बाटोमा छौं।' वायुसेना अड्डा भ्रमण गर्दा उनले इजरायलले इरानको हवाई क्षेत्रको पूर्ण नियन्त्रण लिएको दाबी गरेको दोहोर्याए। इजर...

इरानले इजरायलको हाइफालाई किन निशाना बनाइरहेको छ, यो शहरसँग पनि भारतको सम्बन्ध छ?
इरान र इजरायलबीच आक्रमणको श्रृंखला जारी छ। इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गर्दै धेरै आधारहरूमा हवाई आक्रमण गरेको छ। प्रतिक्रियामा, इरानले पनि क्षेप्यास्त्र आक्रमणहरू सुरु गर्यो, जसमध्य...

रास्वपालाई गलाउन कांग्रेस र एमालेले लिए यस्तो रणनीति
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन समिति बनाउनुपर्ने मुद्दाबाट माओवादी र एकीकृत समाजवादी पछि हटेपछि संसद सहज हुने आकलन सरकारले लिएको थियो। तर, प्रतिपक्षी रास्वपाले अनौँठो ढंगबाट वि...

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
पाल्पा। पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै जान थालेका छन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला घरबासबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ जोडिन थालेका हुन् । ...

इरानी आक्रमणमा इजरायलको सबैभन्दा ठूलो तेल रिफाइनरीमा क्षति, धुवाँको मुस्लो देखियो
स्थानीय समयअनुसार सोमबार बिहान इजरायलको हाइफा क्षेत्रमा रहेको देशकै सबैभन्दा ठूलो तेल रिफाइनरीबाट बाक्लो धुवाँ निस्किएको पुष्टि भएको छ। सार्वजनिक गरेको विश्लेषण अनुसार, यो घटना इरानले रातारात गरेको...

इजरायलले इरानको हवाई क्षेत्रको बारेमा अहिले के दाबी गरेको छ?
इजरायलले तेहरानको हवाई क्षेत्रमाथि पूर्ण नियन्त्रण रहेको र आफ्ना एक तिहाइ मिसाइल प्रक्षेपकहरू नष्ट गरेको दाबी गरेको छ। इजरायली सेनाका प्रवक्ताले गत हप्ता गरिएका आक्रमणहरूमा इरानका १२० भन्दा बढी मि...
२७ समाचार देखाइएको