मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार ३० को विवरण
आज

२०८२ असार ३० का समाचार

जुलाई १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६९ हप्ता अघि

१२ बजे, १२ समाचार: प्रधानमन्त्रीमाथि कारबाहीको माग, काठमाडौँ महानगरपालिकाले ल्यायो बजेट

दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. प्रधानमन्त्रीमाथि कारबाहीको माग स्पेनमा मानव तस्करीमा संलग्न ...

ratopati.com६९ हप्ता अघि

फिफा क्लब विश्वकप २०२५ः उपाधिका लागि पिएसजी र चेल्सी भिड्दै

काठमाडौँ । युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप २०२५ को उपाधिका लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समयअनुसार सोमबार बिहान १२ः ४५ ...

ratopati.com६९ हप्ता अघि

टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय...

ratopati.com६९ हप्ता अघि

फिफा क्लब विश्वकप फाइनल हेर्न मैदान पुगे ट्रम्प दम्पती

काठमाडौँ। फिफा क्लब विश्वकप २०२५ को फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी, प्रथम महिला मेलानिया ट्रम्प, न्यू जर्सीको मेटलाइफ स्टेडियम पुगेका छन्। ट्रम्प दम्पतीले आफ्नो निव...

ratopati.com६९ हप्ता अघि

जिल्ला अदालत काठमाडौँमा पाँच वर्षमा दोब्बर मुद्दा

काठमाडौँ। जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ । पाँच आर्थिक वर्षमा यहाँ मुद्दाको चाप दोब्बरभन्दा बढी पुगेको छ । पाँच वर्षअघि अर्थात् आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ८३२ ...

barnanmedia.com६९ हप्ता अघि

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा आइतबार हस्ताक्षर भएको ...

barnanmedia.com६९ हप्ता अघि

म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज

यहाँस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गरिएको छ । खानेपानी मन्त्रालयको गत २०८१ चैत १९ को मन्त्रीस्तरीय निर्णयअनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गा...

ratopati.com६९ हप्ता अघि

इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते

काठमाडौँ । इरानका राष्ट्रपति मासुद पेजेश्कियन इजरायलको आक्रमणमा सामान्य घाइते भएको खबर सार्वजनिक भएको छ। इरानको सरकारी समाचार संस्था फार्सका अनुसार १६ जुनमा तेहरानस्थित गोप्य भूमिगत सुरक्षा बैठक स...

barnanmedia.com६९ हप्ता अघि

आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

काठमाडौँ, ३० असारः देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । गत वर्षको तुलनामा झण्डै ८ प...

barnanmedia.com६९ हप्ता अघि

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’

पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यहाँक...

barnanmedia.com६९ हप्ता अघि

ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै

ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शु...

barnanmedia.com६९ हप्ता अघि

कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध

काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो । दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारक...

barnanmedia.com६९ हप्ता अघि

पानी नपर्दा सुक्यो धानको ब्याड

समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो । आकाशे पानीको भरमा रहेका बराहक्षे...

barnanmedia.com६९ हप्ता अघि

‘डाक वचन’मा खडेरीको सम्झना

मधेसको प्राचीन मिथिलाक्षेत्रमा अहिलेपनि खेतीपाती र मौसमका कुरा आउने बित्तिकै पाका किसान ‘डाक वचन’ सम्झन्छन् । मौसम र खेतीपातीका सन्दर्भमा सिद्धपुरुष ‘डाक’ले करिब ३०० वर्षअघि गरेका भविष्यवाणी पाका उ...

barnanmedia.com६९ हप्ता अघि

चोभारमा खाल्डोमा डुबेर ११ वर्षीय बालकको मृत्यु

काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ल...

barnanmedia.com६९ हप्ता अघि

फैलिँदै पोलियो, खोप अभियान सुरु

यमनले लामो समयदेखि जारी द्वन्द्वका बीच पुनः फैलिन थालेको पोलियो रोग रोकथाम गर्न १३ लाख ५० हजार बालबालिकालाई लक्षित गर्दै तीन दिने खोप अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको यस अभियानबारे सरकारी...

deshsanchar.com६९ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ...

barnanmedia.com६९ हप्ता अघि

लागू औषधसहित ६ जना युवक पक्राउ

नुवाकोटको सिमुटारबाट प्रतिबन्धित लागू औषधसहित ६ जना युवक पक्राउ परेका छन्। पासाङल्हामु सडकमार्गस्थित विदुर नगरपालिका-१ सिमुटारमा तीन जना र छानबिनका क्रममा अन्य तीनजना गरी ६ जना युवकलाई प्रतिबन्धित...

hamrokhelkud.com६९ हप्ता अघि

चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि

चेल्सीलाई फिफा क्लब विश्वकपको उपाधि एजेन्सी – इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनलमा पेरिस सेन्ट जर्मेनलाई ३-०ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । अम...

ratopati.com६९ हप्ता अघि

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

म्याग्दी। रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्...

Ujyaaloonline.com६९ हप्ता अघि

बीसमा बिहे, तीसमा तीन सन्तान, तीन महिनामा शुभयात्रा र स्वागत

दिनभरि खेतमा काम गरेर लखतरान भएका भुइँमान्छे खुइय सुस्केरा हालेर पिँढीमा थचक्क बसे । भित्तामा झुण्डिएको पुरानो रेडियो खोले । रेडियोमा समाचार आयो, ‘बीस वर्षको उमेरमा बिहे गरेर तीस वर्षको उमेरसम्ममा ...

barnanmedia.com६९ हप्ता अघि

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको आज बसेको बैठकले ...

barnanmedia.com६९ हप्ता अघि

निमिषा प्रियाकी आमाले बीबीसीलाई भनिन्- 'म उनी बिना यमनबाट फर्कने छैन'

यमनी नागरिक तलाल अब्दो महदीको हत्याको आरोपमा मृत्युदण्डको सजाय भोगिरहेकी केरलाकी नर्स निमिषा प्रिया वर्षौंदेखि साना केन्द्रीय कारागारमा थुनामा छिन्। यमनमा इस्लामिक शरिया कानून छ, त्यसैले यदि महदी ...

rajdhanidaily.com६९ हप्ता अघि

भानुभक्त आचार्य र घा“सीबीच के भएको थियो ?

नेपालमा साहित्यको उज्यालो सुरुवात गर्ने आदिकवि भानुभक्त आचार्यको योगदान अद्वितीय छ । उनलाई नेपाली भाषामा ‘रामायण’ लेख्ने पहिलो व्यक्ति भनेर सम्मान गरिन्छ । तर, यस महान् कार्यको प्रेरणा सामान्य घाँस...

barnanmedia.com६९ हप्ता अघि

गाजा: हवाई आक्रमणमा बालबालिकाको मृत्यु, इजरायली सेनाले के भन्यो

इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको मृत्यु भएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ। इजरायली सेनाले भनेको छ कि यसले एक "आतंकवादी" लाई निशाना बना...

rajdhanidaily.com६९ हप्ता अघि

हरेक भुक्तानी विद्युतीय प्रणालीबाट अनिवार्य

काठमाडौं । नयाँ आर्थिक वर्ष (१ साउन)बाट सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । आर्थिक सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न सर...

deshsanchar.com६९ हप्ता अघि

खानेपानीका लागि पूर्वाधार विकास गर्न संघीय तथा प्रदेश सरकारबीच समझदारी

धनगढी – खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबीच ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर भएको...

barnanmedia.com६९ हप्ता अघि

तेजस्वी यादवको विवादास्पद वक्तव्यमा सांसद शाम्भवी चौधरीले के भने ?

लोक जनशक्ति पार्टी (रामविलास) सांसद शाम्भवी चौधरीले राजद नेता तेजस्वी यादवको भनाइको निन्दा गरेकी छन् । तेजस्वी यादवको यो बयान "बिहारको मतदाता सूचीमा विदेशीहरूको नाम देखा परेको" बारे स्रोतको आधारमा...

rajdhanidaily.com६९ हप्ता अघि

काठमाडौं महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको महत्वाकांक्षी बजेट ल्याएको छ । १० असारभित्रै ल्याइसक्नुपर्ने बजेट महानगरमा नगरप्रमुख बालेन्द्र ...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको