मुख्य सामग्रीमा जानुहोस्
२०८२ असोज १० को विवरण
आज

२०८२ असोज १० का समाचार

सेप्टेम्बर २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५८ हप्ता अघि

१२ बजे १२ समाचार: नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, जेनजी आन्दोलनमा १ खर्बको क्षति अनुमान

काठमाडौँ। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । १. नारायणगढ–मुग्लिन सडक ५४ घण्टापछि सञ्चालनमा नारायणगढ–मुग्लिन सडक ५४ घण्टा अवरुद...

ratopati.com५८ हप्ता अघि

पाकिस्तान र भारत एसिया कपको उपाधिका लागि भिड्ने

काठमाडौँ । पाकिस्तान र भारत एसीसी एसिया कपको उपाधिका लागि भिड्ने पक्का भएको छ । बिहीबार राति भएको खेलमा पाकिस्तानले बङ्गलादेशमाथि ११ रनको जित निकाल्दा पाकिस्तान फाइनलमा प्रवेश गरेको हो । दुबई क्रि...

ratopati.com५८ हप्ता अघि

ला लिगा:ओसासुना र एल्चे बराबरीमा रोकिए

काठमाडौँ। ला लिगाको बिहीबार राति भएको खेलमा ओसासुना र एल्चे १-१ को बराबरीमा रोकिएका छन्। खेलको सुरुवातमै ओसासुनाका भिक्टर मुन्होजले १० औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, खेलको निर्धारि...

ratopati.com५८ हप्ता अघि

ओभिएदोमाथि बार्सिलोनाको शानदार जीत

काठमाडौँ । ला लिगा अन्तर्गत आज राति भएको खेलमा बार्सिलोनाले ओभिएदोमाथि ३-१ गोलले शानदार जीत हासिल गरेको छ। घरेलु मैदानमा ओभिएदोले पहिलो हाफमै अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै खे...

ratopati.com५८ हप्ता अघि

मुख्य याममै सुनसान म्याग्दीका पर्यटकीयस्थल

म्याग्दी । मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी ...

barnanmedia.com५८ हप्ता अघि

रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

काठमाडौँ, १० असोज : प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली क...

barnanmedia.com५८ हप्ता अघि

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय स...

barnanmedia.com५८ हप्ता अघि

व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता गर्न महासङ्घको माग

काठमाडौँ, १० असोज : नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी दिनमा व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता कायम गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्...

barnanmedia.com५८ हप्ता अघि

नर्गीका ५३ दलित परिवार शौचालयविहीन

यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यह...

barnanmedia.com५८ हप्ता अघि

दिक्तेल बजारमा दसैँको चहलपहल बढ्यो, दैनिक लाखौँको आर्थिक कारोबार

दसैँ, तिहार, नेपाल संवत् तथा छठलगायतका चाडपर्व नजिकिएसँगै जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सर्वसाधारणको चहलपहल बढेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्ने तथा सहरबाट जिल्ला भित्रिने...

barnanmedia.com५८ हप्ता अघि

महेन्द्रनगर आँखा अस्पतालमा भारतीयको आकर्षण

भीमदत्तनगरस्थित महेन्द्रनगर आँखा अस्पताल भारतीय नागरिकको समेत उपचारको केन्द्र बन्दै गएको छ । सस्तो र गुणस्तरीय उपचारका कारण पछिल्लो समय भारतका विभिन्न सीमावर्ती सहरबाट बिरामी उपचारका लागि महेन्द्र...

deshsanchar.com५८ हप्ता अघि

सिटिइभीटीलाई शिक्षामन्त्री पुनको चार बुँदे निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिएका छन्।

barnanmedia.com५८ हप्ता अघि

कर्डेलिया क्रुजदेखि अदालतसम्म: कसरी समीर वानखेडे विरुद्ध शाहरुख-आर्यन 'झगडा' फेरि सुरु भयो

लागूऔषध नियन्त्रण ब्यूरो (NCB) लागूऔषध सम्बन्धी अपराधहरूको अनुसन्धान गर्ने केन्द्रीय निकाय हो। यसका पूर्व अधिकारी समीर वानखेडेले अभिनेता शाहरुख खान र गौरी खानको स्वामित्वमा रहेको रेड चिलीज इन्टरटे...

barnanmedia.com५८ हप्ता अघि

सोनम वाङचुकको एनजीओलाई सीबीआईको नोटिस, सामाजिक कार्यकर्ताले के भने

बुधबार लेहमा भएको हिंसात्मक विरोध प्रदर्शनपछि, केन्द्र सरकारले कथित FCRA उल्लङ्घनको आरोपमा CBI मार्फत सोनम वाङचुकको गैरसरकारी संस्थालाई नोटिस पठाएको छ। यसबारे सोनम वाङचुकले समाचार एजेन्सी एएनआईलाई...

kalakarmi.com५८ हप्ता अघि

तीन दिनपछि मुग्लिन-नारायणगढ सडक सुचारु

मुग्लिन- अन्तत: तीन दिनको अथक प्रयासपछि मुग्लिन नारायणगढ सडक सुचारु भएको छ । तीन दिनको निरन्तर प्रयासपछि तुईन खोलाको पहिरो पन्छाउन सफल भएपछि बाटो खुलेको हो । तुईन खोलाको पहिरो लगातार तीन दिनको अ...

barnanmedia.com५८ हप्ता अघि

झारखण्ड: सात वर्षपछि मोब लिन्चिङ मुद्दाको फैसला, २८ मध्ये ५ जना दोषी ठहर

झारखण्डमा करिब सात वर्षअघि भएको लिंचिङ घटनामा अदालतले पाँच जना अभियुक्तलाई बालबालिका चोरीको आरोपमा दोषी ठहर गरेको छ। यो घटना मे १८, २०१७ मा भएको थियो, जब जुगसलाईका निवासी दुई दाजुभाइ विकास वर्मा र...

rajdhanidaily.com५८ हप्ता अघि

जेनजीको अस्थायी आवेग विराम !

‘सत्ता निर्मम हुन्छ’ भन्ने इतिहासले मात्र प्रमाणित गरेन, नेपाली समाजले प्रत्यक्ष देख्न र भोग्नुप¥यो । विकसित लोकतान्त्रिक देशका सरकारहरूले जनमुखी, पारदर्शी, विकासकर्मी तथा देश, काल, परिस्थितिअनुरूप...

rajdhanidaily.com५८ हप्ता अघि

संविधान संशोधन निर्वाचनपछि, नेताका सम्पत्तिमाथि छानबिन सुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तनलगायतका संविधान संशोधनका मुद्दा आगामी २१ फागुनमा हुने निर्वाचनबाट निर्वाचित संसद्बाट हुने बताएकी छन् । प्रधानमन्त्रीक...

barnanmedia.com५८ हप्ता अघि

राजनीतिप्रति घृणा फैल्याउनेहरुप्रति  खबरदारी गर्न केपी ओलीको अपील

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय राजनीतिक प्रतिस्पर्धा र लोकतन्त्रप्रति घृणा फैल्याएर दिशाहिन गन्तव्यको राजनीति गर्नेहरुप्रति खबरदारी गर्न सबैमा अपील गर्नुभएको छ ।...

barnanmedia.com५८ हप्ता अघि

अब अर्थ मन्त्रालयमा एक जना मात्र सचिव, सचिवको दरबन्दी ७२ बाट ५० मा झार्ने अवसर

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट बनेको अन्तरिम सरकारले खर्च कटौतीको कैची चलाइसकेको छ। बुधबार मात्र सांसददेखि वडा अध्यक्षमा स्वकीयसचिव राख्न नपाइने अनि विशिष्ठ तहबाहेकमा सल्लाहकार राख्न नपाइ...

rajdhanidaily.com५८ हप्ता अघि

नेतृत्व हस्तान्तरण छल्न प्रचण्डको ‘एकता अस्त्र’

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलको नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको दबाब बढिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको अस्त्र फ...

ratopati.com५८ हप्ता अघि

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर। सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमुनामध्ये ए...

nepalkhabar.com५८ हप्ता अघि

अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य थप घट्यो

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन...

barnanmedia.com५८ हप्ता अघि

अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?

रवि लामिछानेले आफ्नो लोकप्रियताको शिखरमा रहँदा निजी टेलिभिजनको चमकधमकलाई छाडेर राजनीतिमा पाइलो टेके। उनले दशौँ वर्षसम्म सञ्चार र सामाजिक चेतनालाई जोडेर एउटा फरक छवि बनाएका थिए। समाचारलाई मात्र होइन...

barnanmedia.com५८ हप्ता अघि

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बुधबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि आफ्नो नेतृत्वमा सरकार गठ...

rajdhanidaily.com५८ हप्ता अघि

सरकारको प्रवक्तामा खरेल

काठमाडौं । अन्तरिम सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेललाई तोकिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले खरेललाई प्रवक्ता तोकेको हो । मन्त्रिपरिषद् बैठकले छापाखाना तथा प्रकाशन ऐ...

rajdhanidaily.com५८ हप्ता अघि

साफ यु–१७ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको छ । श्रीलङ्काको कोलम्बो रेसकोर्समा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साविक व...

deshsanchar.com५८ हप्ता अघि

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौँ- गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ ।

rajdhanidaily.com५८ हप्ता अघि

गण्डकी प्रदेशका ४४ सरकारी भवनमा क्षति, १३ मा बस्न अयोग्य

पोखरा । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न सरकारी कार्यालय भवनको क्षतिको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । विवरणअनुसार ४४ सरकारी भवनमा विभिन्नस्तरको क्षति भएकोमा १३ भवनमा तत्काल...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको