मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक १ को विवरण
आज

२०८२ कार्तिक १ का समाचार

अक्टोबर १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५५ हप्ता अघि

१२ बजे १२ समाचार: काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेधदेखि सेनाको पत्रकार सम्मेलनसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेध काठमाडौँका विभिन्न पाँच क्षेत्रहरूम...

nagariknews.nagariknetwork.com५५ हप्ता अघि

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र तथ्याङ्क विज्ञान विषयमा स्तानक तहको कार्यक्रम (बिएआइडिएस) सुरु गरेको छ । सो विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा काठमाडौं उ...

ratopati.com५५ हप्ता अघि

युक्रेनले अमेरिकासँग माग्यो टमाहक मिसाइल

काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जालेन्स्कीले शुक्रबार द्विपक्षीय बैठकअघि संयुक्त रूपमा पत्रकारहरूसँग कुरा गर्दै युक्रेन–रूस युद्ध र अमेरिकी सहयोगबारे चर्...

barnanmedia.com५५ हप्ता अघि

तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस पुष्टि

यहाँ थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ । थप एक...

barnanmedia.com५५ हप्ता अघि

खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति

यहाँको टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक स्तरोन्नति गरिएको छ । पहिले सवारीसाधन गुडाउन मुस्किल हुने उक्त सडक हाल ‘ग्राभेल’ भई नाली र पर्खाल निर्माण ...

barnanmedia.com५५ हप्ता अघि

राती नौ बजेपछि देउसीभैली नखेल्न प्रशासनको आग्रह

काठमाडौँ, १ कात्तिक : जिल्ला प्रशासन कार्यालय काठमाडौँले दिपावलीको अवसरमा कानुनद्वारा वर्जित गतिविधि नगर्न नगराउन आग्रह गरेको छ । कार्यालयले मैनवत्ती तथा बिजुलीको प्रयोग गर्दा सावधानी अपनाउन, आतिस...

barnanmedia.com५५ हप्ता अघि

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

यहाँका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ । बर्खाका कारण झण्डै चार महिनादेखि अवरुद्ध सडक अहिले आएर सञ्चालनमा आएका हुन् । दसैँमा खुल्नु पर्ने भए पनि लामो...

barnanmedia.com५५ हप्ता अघि

च्याब्रुङको गीतको कथाले बन्यो ‘जारी २’

काठमाडौँ, १ कात्तिक : कवि तथा कथाकार उपेन्द्र सुब्बाले नेपाली चलचित्रमा ‘कबड्डी’ शृङ्खलामार्फत कथा तथा पटकथा लेखनमा प्रवेश गर्नुभयो । निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नुभएको अधिकांश चलचित्रमा उ...

barnanmedia.com५५ हप्ता अघि

रेकर्डमाथि रेकर्ड बनाउदै सुनको भाउ, विश्वव्यापी अस्थिरताले नेपालको अर्थतन्त्रलाई कस्तो असर?

नेपाली बजारमा २५ असोजमा प्रतितोला २ लाख ३८ हजारमा कारोबार भएको सुनको भाउ एक हप्तामै २० हजारले बढेको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजारमा किनबेच भयो। यो नेपालमा अहिलेसम्मकै उच्च मूल्य ह...

barnanmedia.com५५ हप्ता अघि

मोहम्मद शमीको फिटनेसको बारेमा बीसीसीआईका प्रमुख छनोटकर्ता अजित आगरकरले के भने?

बीसीसीआईका प्रमुख छनोटकर्ता अजित आगरकरले एनडीटीभी वर्ल्ड समिटमा भनेका छन् कि यदि मोहम्मद शमी फिट भएको भए उनी टोलीमा हुने थिए। एनडीटीभी विश्व शिखर सम्मेलनमा, अग्रकरलाई मोहम्मद शमीको हालैको टिप्पणीक...

barnanmedia.com५५ हप्ता अघि

आरजु राणा र विष्णु पौडेल मिलाएर म्याच फिक्सिङ गरेका गभर्नरलाई जेनजी सरकारले किन हटाउँदैन?

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल निकै ठूलो विवाद र गम्भीर प्रश्नहरूको यथोचित निरूपण नगरी नियुक्त भएका हुन् । उनी कुनै सामान्य विवाद होइन । सत्ताको साँठगाँठ, स्वार्थको मेलमिलाप र म्याच फिक...

barnanmedia.com५५ हप्ता अघि

लाइबेरियाली स्कूलले बालबालिकाको लागूपदार्थ परीक्षण गर्ने योजना अवरुद्ध

लाइबेरियाको शिक्षा मन्त्रालयले देशका सबै विद्यालयहरूमा अनिवार्य लागूपदार्थ परीक्षण लागू गर्ने विवादास्पद योजनालाई अवरुद्ध गरेको छ। स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै, लाइबेरिया ड्रग इन्फोर्समेन्ट ...

barnanmedia.com५५ हप्ता अघि

मृतक उडान परिचारिकासँग कागजात मागेकोमा एयरलाइन्सले माफी माग्यो

ताइवानी एक एयरलाइन्सले आफ्नो कर्मचारीको मृत्युपछि उनको कागजपत्र मागेकोमा माफी मागेको छ। यो घटनाले व्यापक आक्रोश निम्त्याएको छ। ३४ वर्षीया इभा एयरकी उडान परिचारिका, जसको थर सनको यस महिनाको सुरुमा उ...

deshsanchar.com५५ हप्ता अघि

काठमाडौँका विभिन्न स्थानमा भेला प्रदर्शन गर्न निषेध

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।

barnanmedia.com५५ हप्ता अघि

पाकिस्तानी सेनाको क्याम्पमा आत्मघाती आक्रमण, ७ सैनिकको मृत्यु, १३ घाइते

पाकिस्तानमा अफगानिस्तान सीमानजिकै उत्तरी वजिरिस्तानमा रहेको सैनिक शिविरमा आत्मघाती आक्रमण भएको हुँदा सात सैनिकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। यद्यपि अधिकारीहरूले आफ्ना कुनै पनि सैनिकको...

ratopati.com५५ हप्ता अघि

एस्पान्योलको उत्कृष्ट जित, ओभिएदोमाथि २-० को जित

काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा एस्पान्योलले ओभिएदोमाथि २–० को शानदार जित हात पारेको छ। खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा एस्पान्योलले आक्रामक प्रदर्शन गर्दै दुई गोल गर...

rajdhanidaily.com५५ हप्ता अघि

सरकारलाई छक्याउँदै चोरबाटोबाट विदेश उड्यो संसदीय टोली

काठमाडौं । जेनजी विद्रोहपछि बनेको सरकारको नीतिलाई छक्याउँदै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको टोली शुक्रबार जेनेभा उडेको छ । स्वीट्जरल्यान्डको जेनेभाम...

barnanmedia.com५५ हप्ता अघि

कोरियामा ट्रम्पले चिनियाँ समकक्षी सीलाई भेट्ने

दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ‘हामी केही हप्तामा भेट्नेछौँ,’ फक्स न्यूजको कार्यक्रम...

ratopati.com५५ हप्ता अघि

तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटिकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँच पासका लागि बैङ्किङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ...

rajdhanidaily.com५५ हप्ता अघि

महाधिवेशन तय गर्दै सकियो एमाले बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका छन् । नेतृत्व हस्तान्तरणको...

barnanmedia.com५५ हप्ता अघि

एमालेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव (पूर्णपाठ)

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको छ। बैठक शुक्रबार सकिएको छ। एमालेले जेनजी आन्दोलनपछि गठन भएको सरकारको कामकारबाहीमा प्रश्न उठाएको छ। प्रतिनिधि सभा विघटन असंवैधान...

rajdhanidaily.com५५ हप्ता अघि

कूटनीतिज्ञलाई प्रधानमन्त्रीको सन्देशः ‘हामी सही बाटोमा छौं’

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मित्रराष्ट्रहरूसँग सकारात्मक सन्देशसहित अनुकूल सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकले ११ देशका राजदूत फिर्ता बोल...

rajdhanidaily.com५५ हप्ता अघि

जेनजी विद्रोहको क्षति’bout बोल्यो सेना

काठमाडौं । जेनजी विद्रोहको ३५ दिनपछि पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले दुई दिनको अवधिमा ७६ जनाको मृत्यु हुँदा २२ जना प्रदर्शनकारीले ज्यान गुमाएको प्रस्टीकरण दिएको छ । मृतकदेखि सिंहदरबारको आगो’bo...

deshsanchar.com५५ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ ।

ratopati.com५५ हप्ता अघि

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

काठमाडौँ । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२...

nepalkhabar.com५५ हप्ता अघि

अस्ट्रेलियन डलरको मूल्य घट्यो

अमेरिकी डलर, युरो, पाउन्ड, र दिनार महँगिए नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो वि...

rajdhanidaily.com५५ हप्ता अघि

बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

नेपालगन्ज । बाँकेमा ४ सय १५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाँकेले विशेष मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सं...

rajdhanidaily.com५५ हप्ता अघि

अपराजित नेपाल ‘विश्वकप छनोट च्याम्पियन’

काठमाडौं । ‘आईसीसी ट्वान्टी–२० विश्वकप’ पुगेको नेपालले ‘ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिक छनोट’ उपाधिसमेत चुमेको छ । अन्तिम खेलमा शुक्रबार सामोआलाई १ सय २४ रनले हराउँदै नेपाल विजेता बनेको हो ।...

gorkhapatraonline.com५५ हप्ता अघि

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोररूपमा प्रस्तुत हुन्छ : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा अवस्थित गम्भीर समुद...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको