२०८२ कार्तिक २३ का समाचार
नवेम्बर ९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: काम अलपत्र छोड्ने ठेकदारलाई कारबाहीको तयारी, करिब ५ घण्टापछि खुल्यो त्रिभुवन विमानस्थल
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. काम अलपत्र छोड्ने ठेकदारलाई धमाधम कारबाहीको तयारी ...
एनपीएल सिजन २ मा पनि क्यानसँग एनसेलको साझेदारी
काठमाडौँ — एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् एनपीएलको दोस्रो संस्करणमा पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिएको छ । ‘पावर्ड बाई’को साझेदारीलाई निरन्तरता दिएको...

बजाज चेतक ईभीको ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’
काठमाडौँ — बजाज चेतक नेपालले आफ्नो ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ घोषणा गरेको छ । यो विशेष कार्यक्रम ग्राहकहरूलाई आफ्ना पुराना दुईपांग्रे सवारी साधन बोल्ड, इलेक्ट्रिक चेतक ईभीमा अपग्रेड गर्न आम...

पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय
धनकुटा । धनकुटा बजारबाट करिब पाँच किलोमिटर उकालो चढेपछि पुगिन्छ, सिप्तिङ गाउँ । धनकुटा नगरपालिका–३ मा पर्ने यो स्याउले सिप्तिङ गाउँमा आठपहरिया समुदायको बाहुल्य छ । सङ्ख्याका हिसाबले सानो तर सांस्क...

पाकिस्तानमा अफगान नागरिकको तीव्र पक्राउ जारी
इस्लामाबाद, पाकिस्तान । संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान ...

फाइजरले १० अर्ब डलरमा मेटसेरालाई किन्ने तयारी
सान फ्रान्सिस्को, संयुक्त राज्य अमेरिका । डेनिस प्रतिद्वन्द्वी नोभो नोर्डिस्कले बोलकबोल रोक्ने घोषणा गरेपछि मेटसेरालाई अधिग्रहण गर्ने तयारी गरेको फाइजरले शनिबार जनाएको छ। मोटोपन उपचारमा विशेषज्ञता...

ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते
दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण कम्तीमा पाँच जनाको ज्यान जानुका साथै १३० जना घाइते भएको अधिकारीहरूले शनिवार बताएका छन् । आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगु...
सन्डरल्याण्डसँग बराबरीमा रोकियो आर्सनल
काठमाडौँ । नेपाली समय अनुसार शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा सन्डरल्याण्डसँग आर्सनल बराबरीमा रोकिएको छ । खेल २-२ को बराबरीमा सकिएको हो। पहिलो हाफमा सन्डररल्याण्डका ड्यानियल बेलार्डले ...

टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पूर्जी जारी
टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र दर्जनौं अन्य इजरायली अधिकारीहरू विरुद्ध “नरसंहार” को आरोपमा पक्राउ पूर्जी जारी गरेको छ। इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले नेतन्याहू, ...

दक्षिण अफ्रिकामा हुने जी–२० सम्मेलनमा अमेरिकी अधिकारी उपस्थित हुँदैनन्ः राष्ट्रपति ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–२० शिखर सम्मेलनमा अमेरिकी कुनै पनि अधिकारी उपस्थित नहुने बताएका छन् । दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूलाई योजनावद्धरूपमा ‘हत्या’ गरिएको दाबी गर्दै यस्तो बता...

प्रधानमन्त्री र मन्त्रीहरूको ढाल भएर हामी उभिएका छौं: सुदन
हामी नेपालका संस्थापक सुदन गुरुङले गृह मन्त्रालयको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै सरकार ढाल्ने वा आन्दोलनलाई कमजोर पार्ने कुनै पनि प्रयासविरुद्ध आफ्नो समूह ढाल बनेर उभिने बताएका छन्। शनिब...

आश्रम निर्माण गर्न एकै दिन ५५ लाख सङ्कलन
मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो । कथावाचानको पहिलो दिन शन...

भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण
भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र प्रहरी बलले न्यानो कपडा वितरण गरेको छ । चैनपुरस्थित–४ अरुण गुल्मको आयोजनामा सीमावर्ती क्षेत्र किमाथाङ्कामा शुक्र...

महाकाली करिडोरः योजनामा उत्साह, कार्यान्वयनमा निराशा
यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइँ सरी यहाँ आउनुभयो । त्यतिबेला कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म महाकाली करिडोर निर्माण हु...
वुल्भ्समाथि चेल्सीको सहज जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आइतबार चेल्सीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै वुल्भ्सलाई ३-० ले पराजित गरेको छ। खेलको पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा चेल्सीले पूर्ण नियन्त्रण जमायो।...

रास्वपाको विस्तारित बैठक चितवनमा सम्पन्न चुनाव र पार्टी रुपान्तरणबारे ११ बुँदे निष्कर्ष
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ। देशभरबाट करिब ४ सय आमन्त्रित प्रतिनिधि सहभागी रहेको दुईदिने बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था, आगामी प्रतिनिधिसभा न...

साढे ५ बजेदेखि ठप्प त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
रनवेको एयरफिल्ड लाइटिङ सिस्टम बिग्रिँदा ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। शनिबार दिउँसो ५ : ३० बजेदेखि लाइटिङ प्रणालीमा समस्या आएको थियो। उक्त प्रणाली मर्मत भएपछि अहि...

नेपाल ट्रष्टको जग्गा ठगी प्रकरणमा पूर्वसहसचिव कार्की पक्राउ
नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्या...

अमित शाहले तेजस्वी यादवको कुन भनाइ प्रधानमन्त्री मोदी र लालु यादवसँग सम्बन्धित छ भन्ने जवाफ दिए
केन्द्रीय गृहमन्त्री अमित शाहले तेजस्वी यादवको त्यो बयानको जवाफ दिएका छन् जसमा उनले भनेका थिए कि लालु यादवले गरेको काम प्रधानमन्त्री नरेन्द्र मोदीले सात जन्ममा पनि गर्न सक्दैनन्। शनिबार बिहारको कट...
महिला विश्वकप फाइनलको दर्शक संख्याले रेकर्ड तोड्यो, पूर्व कप्तान मिताली राजले के भनिन् ?
पूर्व भारतीय कप्तान मिताली राजले आईसीसी महिला क्रिकेट विश्वकपको फाइनल खेलमा रेकर्ड दर्शक संख्याप्रति प्रतिक्रिया दिएकी छिन्। मिताली राजले भनिन् , "यी संख्याहरू आत्मविश्वास, प्रगति र गौरवको प्रमाण ...

पाकिस्तानको संविधानको नयाँ संशोधनले असीम मुनीरलाई यो शक्ति कसरी दिनेछ?
गत वर्ष अक्टोबरमा पाकिस्तानमा २६ औं संवैधानिक संशोधन अनुमोदन भएपछि, सरकारले अब २७ औं संवैधानिक संशोधन ल्याउने विचार गरिरहेको छ। छलफल भइरहेका प्रमुख मुद्दाहरूमा देशमा संवैधानिक अदालतको गठन, राष्ट्र...

नेपाल स्काउटद्वारा कार्यालयमामा भएको तोडफोड र आक्रमणप्रति गहिरो खेद प्रकट
काठमाडौँ । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा शनिबार भएको तोडफोड, आक्रमण र अराजक गतिविधिप्रति नेपाल स्काउटले गहिरो खेद प्रकट गरेको छ। संस्थाले यस घटनालाई ‘पवित्र संस्था र सम्पूर्ण स्काउट जग...

सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई युवा संघको ७ दिने अल्टिमेटम
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले जेनजी अगुवा सुदन गुरुङको नागरिकता प्रकरणबारे छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएको छ। स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बस...

गोरखामा माइक्रोबस दुर्घटना, १७ जना घाइते
गोरखा- सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।

पिएसबी नेपालको एक वर्ष पूराः ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै
काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा गरेको छ । नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रूपान्तरित पिएसबी नेपालले आज आफ्नो स्थापनाको प्रथम वार्षिकोत्...

अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी
इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ। यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबिचको युद्धविराम अन्तर्गत थप ...

हिमपातपछि मुस्ताङका याक चौँरी बेँसीमा स्थान्तरण
मुस्ताङ । एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याक चौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरन क्षेत्र हिउँले पूरै ढाकि...

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर कृष्ण पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ९ तारिख। विश्व स्वतन्त्रता दिवस ।
२९ समाचार देखाइएको