मुख्य सामग्रीमा जानुहोस्
२०८२ कार्तिक २४ को विवरण
आज

२०८२ कार्तिक २४ का समाचार

नवेम्बर १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com५२ हप्ता अघि

१२ बजे १२ समाचार: आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति, प्रधानमन्त्रीसमक्ष थरीथरीका माग

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आफूमात्र बोलेर महाधिवेशन सक्ने ओलीको रणनीति नेकपा एमालेको ११ औँ राष्ट्रिय महाध...

gorkhapatraonline.com५२ हप्ता अघि

२४६ जना महिला तथा बालबालिकाको उद्धार

शान्ति पुनस्र्थापना गृहले कञ्चनपुरका विभिन्न क्षेत्रबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ । पुनस्र्थापना गृहले गत आर्थिक वर्ष २०८१–८२ मा जिल्लास्थित सीमानाका तथा विभिन्न स्था...

barnanmedia.com५२ हप्ता अघि

सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा

अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले ...

ratopati.com५२ हप्ता अघि

म्यानचेस्टर सिटीको फराकिलो जित, लिभरपुल ३-० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ३–० को फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको छ। सिटीका लागि एर्लिङ हालान्डले खेलको २९औँ मिनेटमा...

ratopati.com५२ हप्ता अघि

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरु गर्नुभएको झन्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौर...

ratopati.com५२ हप्ता अघि

काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित आइतबार काठमाडौँमा अन्तर्र...

barnanmedia.com५२ हप्ता अघि

जापानमा ६.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

जापानमा आइतबार साँझ ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि उत्तरपूर्वी प्रशान्त तटमा सुनामीको चेतावनी जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्प साँझ ५ः०३ बजे (०८०३ जि...

ratopati.com५२ हप्ता अघि

‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक

कर्णाली । कर्णालीमा ‘विश्व भोकमरी सूचकाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त प्रतिवेदन सार्वजनिक गरेका हुन्...

ukeraa.com५२ हप्ता अघि

जेनजी सरकारको महान्यायाधिवक्ताको 'दलको सरकार' बिर्साउने बदमासी : आफन्त जोगाउन गम्भीर अपराधमा मुद्दा नै नचल्ने निर्णय

जेनजी सरकारको महान्यायाधिवक्ताको 'दलको सरकार' बिर्साउने बदमासी : आफन्त जोगाउन गम्भीर अपराधमा मुद्दा नै नचल्ने निर्णय १ दिन अघि काठमाडौँ : पारदर्शिता र भ्रष्टाचारको विरोधमा सुरु भएको जेनजी आन्दोलन...

barnanmedia.com५२ हप्ता अघि

इस्तानबुलमा पाकिस्तान–अफगानिस्तान शान्ति वार्ता असफल, सीमा तनाव झन् बढ्ने सङ्केत

पाकिस्तान र अफगानिस्तानबीच इस्तानबुलमा सम्पन्न शान्ति वार्ता कुनै ठोस सहमति बिना नै सकिएको छ । दुई देशका अधिकारीहरूले शनिबार वार्ता विच्छेदको कारणका रूपमा एक–अर्कामाथि दोषारोपण गर्दै सीमा तनाव कम ग...

barnanmedia.com५२ हप्ता अघि

सुपर टाइफुन ‘फङ–वोङ’को प्रहारअघि नै फिलिपिन्समा करिब १० लाख नागरिक विस्थापित

यस वर्ष फिलिपिन्सलाई प्रत्यक्ष असर पार्ने सबैभन्दा शक्तिशाली आँधी सुपर टाइफुन फङ–वोङ (स्थानीय नाम उवान) ले आइतबार देशको उत्तर–पूर्वी तटमा नजिकिँदै गर्दा विनाशकारी हावा र मुसलधारे वर्षाका साथ प्रहार...

barnanmedia.com५२ हप्ता अघि

चीनद्वारा अमेरिकामा ग्यालियम, जर्मेनियम र एन्टिमोनी निर्यात प्रतिबन्ध अस्थायी रूपमा स्थगित

चीनको वाणिज्य मन्त्रालयले आइतबार संयुक्त राज्य अमेरिकातर्फ निर्यात हुने केही रणनीतिक सामग्रीहरूमा लागू गर्दै आएको प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गर्ने घोषणा गरेको छ । यस अन्तर्गत ग्यालियम, जर्मेनि...

ratopati.com५२ हप्ता अघि

पाँच वर्षमा छ पटक ठेक्का म्याद थपपछि कालोपत्र गरिँदै

बागलुङ । निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको यहाँको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक छ पटक ठेक्का म्याद थपेपछि कालोपत्र थालिएको छ । कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या ...

ratopati.com५२ हप्ता अघि

रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनालाई सहज जित

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार सोमबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई पारजित गरेको छ । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिकमा बार्सिलोनाले भिगोलाई ४-२ ले पराज...

ratopati.com५२ हप्ता अघि

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौँ । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैङ्कले रु ९८ करोड १७ लाख बर...

barnanmedia.com५२ हप्ता अघि

कुलमान घिसिङकोदल दर्ता भोलि, पार्टीको नाम नेपाल जनसेवा !

तीन वटा विकासे मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सोमबार राजनीतिक पार्टी दर्ता गराउने भएका छन् । स्रोतका अनुसार भोलि सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा ...

barnanmedia.com५२ हप्ता अघि

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका –४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदैगरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको बोलेरोको ठक्करब...

barnanmedia.com५२ हप्ता अघि

सुदन गुरुङको नागरिकतामा प्रश्न उठाउनु जातीय विभेद र असंवैधानिक : इन्डिजेनस जेनजी कलेक्टिभले कडा आपत्ति

‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङको नागरिकतामाथि नेकपा एमालेका नेता महेश बस्नेत र राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले सार्वजनिक रूपमा प्रश्न उठाएकोमा इन्डिजेनस जेनजी कलेक्टिभले कडा आपत्त...

deshsanchar.com५२ हप्ता अघि

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ- विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

barnanmedia.com५२ हप्ता अघि

एमालेपछि कांग्रेस पनि संसद पुनस्र्थापनाको पक्षमा, चुनावी माहोल बिग्रन लागेको हो ?

जेनजी आन्दोलनपछि संसद विघटन गरेर चुनाव त घोषणा भएको छ । तर, २१ फागुनमा चुनाव हुन्छ,हुँदैन अलमल छ। अहिले चिया पसलदेखि चोकमा यही बहस हुन्छ–२१ फागुनमा चुनाव हुन्छ त ? यदी चुनाव भइहाल्यो भने एमाले आउछ ...

ratopati.com५२ हप्ता अघि

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्...

barnanmedia.com५२ हप्ता अघि

उच्च प्रदूषणका कारण ‘श्वासप्रश्वास’ मा नै असहज हुन थालेको दिल्लीबासीको गुनासो

नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको पहल उल्लेख्य नभएको भन्दै दर्जनौँ प्रदर्शनकारीहरूले आइतबार मास्क लगाएर प्रदर्शनमा सहभागी भएका छन् । पछिल्ला केही दिनदेखि दिल्लीको वातावरण निकै प्...

rajdhanidaily.com५२ हप्ता अघि

मन्त्रीले थाले शिक्षकका ट्रेड युनियन पुनर्गठन अभियान

शिक्षक र कर्मचारीका मात्रै १५ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठन नेपाल शिक्षक संघ अखिल नेपाल शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन अखिल नेपाल शिक्षक संघ नेपाल शिक्षक मञ्च संस्थागत विद्...

rajdhanidaily.com५२ हप्ता अघि

मन्त्री, अभियन्ता, वकिलदेखि पत्रकारसम्मका पार्टी

काठमाडौं । अन्तरिम सरकारले आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेलगत्तै व्यवसायीदेखि अभियन्तासम्म राजनीतिक दल दर्ताको प्रक्रियामा जुटेका छन् । चर्चित अनुहार देखाएर निर्वाचनमा जाने रणनीति जेनज...

rajdhanidaily.com५२ हप्ता अघि

प्रतिनिधिसभा ब्युँताउन जुटे कांग्रेस–एमाले

काठमाडौं । अन्तरिम सरकारले २१ फागुनका लागि घोषित निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गरेको बताइरहँदा विघटित प्रतिनिधिसभाका दुई ठूला दल संसद् पुनःस्थापनाको कानुनी र राजनीतिक अभियानमा होमिएका छन् । ...

rajdhanidaily.com५२ हप्ता अघि

उच्च निगरानीमा सहकारीमा जोडिएका ‘हाई प्रोफाइल’

काठमाडौं । सहकारीमा शंकास्पद बचत र कारोबार हुन थालेपछि सहकारी संस्थाहरूले ‘हाई प्रोफाइल’ व्यक्ति र उनका नातेदारहरूको अभिलेख राख्नुपर्ने भएको छ । सहकारी ठगी तथा बचत रकम अपचलनको मुद्दामा एकपछि अर्को...

ratopati.com५२ हप्ता अघि

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा न...

rajdhanidaily.com५२ हप्ता अघि

सुन्दर भविष्य खोजी र नेपाली समाज

नेपाली समाजले खोजी गरेको भविष्य भनेको शान्त, सुशासित, विकसित तथा समृद्ध नेपाल हो । विकसित र सुशासित नेपालमा व्यावहारिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारीको अवसर, सामाजिक न्याय, सेवामैत्री प्र...

rajdhanidaily.com५२ हप्ता अघि

जापानमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’

काठमाडौं । जापानमा एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन श्रीमद्भागवत ज्ञान महायज्ञ टोकियो सप्ताह–२०२५ शनिबारदेखि सुरु भएको छ । गैरआवासीय नेपाली स...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको