मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर १८ को विवरण
आज

२०८२ मंसिर १८ का समाचार

डिसेम्बर ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४८ हप्ता अघि

जेनजी प्रदर्शनमा क्षतिग्रस्त सरकारी संरचना पुनःनिर्माणका लागि आर्थिक संकलन अभियान

गोरखा — जेनजी प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी संरचना पुनःनिर्माणका लागि जिल्लाका नागरिक संस्थाहरूले १ लाख २१ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेका छन् । उक्त रकम बुधबार भौतिक पूर्वाधार पुनःनिर्माण ...

ratopati.com४८ हप्ता अघि

१२ बजे १२ समाचार: थरीथरीका मधेस केन्द्रित दल, शेखर–गगनलाई एकैठाउँमा ल्याउने प्रयास

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. थरीथरीका मधेस केन्द्रित दल फागुन २१ गतेको चुनावका लागि २९ वटा नयाँ दल दर्ता भ...

ekantipur.com४८ हप्ता अघि

बाघ आक्रमणको डरले प्राविधिक टोली फर्कियो

पर्सा — पर्सागढी नगरपालिकामा सबैया साझेदारी वन क्षेत्रमा रहेको बाघको निगरानी गर्न क्यामेरा जडान गर्न गएको टोली बुधबार बाघको आक्रमणको डरले क्यामेरा जडान नै नगरी फर्किएको छ । डिभिजन वन कार्यालय पर्सा...

ratopati.com४८ हप्ता अघि

तीन दिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन १६१ जनाको परीक्षण

बर्दिया। ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बर्दियाको बढैयातालमा तीन दिने अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ । बढैयाताल गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

ratopati.com४८ हप्ता अघि

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु छ अर्ब दुई करोड ७६ लाख ४५ हजार मूल्य बराबरको प...

ratopati.com४८ हप्ता अघि

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा । सिरहाको धनगढीमाई–३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँग...

barnanmedia.com४८ हप्ता अघि

पुटिनको शान्ति–अनिच्छा आरोपबीच क्रेमलिन–अमेरिकी दूत वार्ता निष्फल

अमेरिकी दूतहरूसँग पाँच घण्टासम्म क्रेमलिनमा चलेको वार्ताले कुनै प्रगति नदेखाएपछि युक्रेनी तथा युरोपेली अधिकारीहरूले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति प्रयासप्रति चासो नदेखाएको आरोप ल...

ratopati.com४८ हप्ता अघि

रुस–युक्रेन युद्धको गतिरोध तोड्ने क्षमता ट्रम्पसँग मात्र छ: नेटो महासचिव

काठमाडौँ । बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार बसेको नेटो विदेशमन्त्रीहरूको बैठकपछि महासचिव मार्क रुटेले रुस–युक्रेन युद्धबारे महत्त्वपूर्ण टिप्पणी गरेका छन्। रुटेले पत्रकार सम्मेलनमा रुसका साइबर...

ratopati.com४८ हप्ता अघि

एमबाप्पेको दुई गोलले मड्रिडलाई शानदार जित

काठमाडौँ । ला लिगा अन्तर्गत नेपाली समय अनुसार बुधबार राति भएको खेलमा किलियन एमबाप्पेका दुई गोलले रियल मड्रिडले एथ्लेटिक क्लबमाथि ३-० को शानदार जित हात पारेको छ। खेलको सुरुवाती सातौँ मिनेटमै एमबाप्...

barnanmedia.com४८ हप्ता अघि

बेल्जियमद्वारा रूसी सम्पत्ति प्रयोग योजना अस्वीकार

बेल्जियम सरकारले आगामी दुई वर्षका लागि युक्रेनको आर्थिक र सैन्य आवश्यकतामा सहयोग पुर्‍याउन फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने युरोपेली सङ्घ (इयु) को प्रस्ताव अस्वीकार गरेको छ । बेल्जियमले य...

barnanmedia.com४८ हप्ता अघि

म्याक्रोनको चीन भ्रमण : व्यापार, कूटनीति र युक्रेन युद्धबारे उच्चस्तरीय वार्ता

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन व्यापार, कूटनीति तथा युक्रेन–रुस युद्धबारे छलफल गर्न तीन दिने राजकीय भ्रमणका क्रममा बुधबार चीन आइपुग्नुभएको छ । उहाँले बेइजिङलाई रुसमाथि दबाब दिई युक्रेनमा यु...

barnanmedia.com४८ हप्ता अघि

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको भीषण बाढी र पहिरोका कारण मृत्यु सङ्ख्या ८११ पुगेको छ, भने ६२३ जना अझै वेपत्ता रहेको इन्डोनेशियाको राष्ट्रिय विपद् व्यवस्थापन निक...

barnanmedia.com४८ हप्ता अघि

युक्रेनीको अधिकार विना ‘मात्र शान्ति’ असम्भव भएको फिनल्याण्डका राष्ट्रपतिको भनाइ

युक्रेनमा लडाइँ रोक्नका लागि गरिने कुनै पनि सम्झौताले न्यायपूर्ण शान्तिका सबै सर्तहरू पूरा गर्ने सम्भावना नभएको फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले बुधबार प्रसारित एक अन्तर्वार्तामा बताउनुभए...

barnanmedia.com४८ हप्ता अघि

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७ वर्षपछि पहिलो पटक राजकीय भ्रमणका क्रममा बुधबार लण्डन आइपुग्नुभएको छ। तीन दिने भ्रमणका क्रममा उहाँले विन्डसर क्यासलम...

ratopati.com४८ हप्ता अघि

आर्सनलको सहज जीत, ब्रेन्टफोर्ड २-० ले पराजित

काठमाडौँ । बिहीबार सम्पन्न प्रिमियर लिगको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । खेलको ११ औँ मिनेटमा मिकेल मेरिनोले गरेको गोलले आर्सनललाई सुरुआती अग...

ratopati.com४८ हप्ता अघि

लिड्स युनाइटेडसँग चेल्सी स्तब्ध

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा लिड्स युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको सुरुवातमै, ६औँ मिनेटमा जाका बिजोलले गोल गर्दै लिड्सलाई अग्र...

ratopati.com४८ हप्ता अघि

आत्मघाती गोलले सन्डरल्यान्डसँग हारबाट जोगियो लिभरपुल

काठमाडौँ। प्रिमियर लिगमा लिभरपुलले अन्तिम समयमा पाएको आत्मघाती गोलले सन्डरल्यान्डसँगको हारबाट जोगिएको छ । नेपाली समयअनुसार बिहीबार राति भएको खेलमा लिभरपुल र सन्डरल्यान्ड १–१ को बराबरीमा रोकिएका हुन...

barnanmedia.com४८ हप्ता अघि

अमेरिका–रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ रहेको क्रेमलिनको भनाइ

अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा कुनै ठोस प्रगति नदेखिएपछि क्रेमलिनले बुधबार मस्कोमा भएको अमेरिका–रुस वार्तामा युक्रेनको नेटो सदस्यता ‘प्रमुख समस्या’ बनेको बताएको छ। चार वर्ष लामो युद्ध अन्त्य ग...

barnanmedia.com४८ हप्ता अघि

बर्दियामा विद्युत सर्ट हुँदा आगलागी

बर्दियामा विद्युत सर्ट हुँदा गुलरिया नगरपालिका वडा ५ बालापुरमा एक घरमा आगो लाग्दा जलेर क्षति पुगेको छ । खर र जस्ता पाताले छाएको लोकेन्द्रबहादुर चौधरीको कच्ची घरमा विद्युत सर्ट भएर आगो लाग्दा क्षति ...

barnanmedia.com४८ हप्ता अघि

हाम्रा पर्वले नेपाललाई विविधतामा एकता चिनाउने अवसर प्रदान गर्दै आएका छन्ः उपराष्ट्रपति यादव

काठमाडौँ, १८ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवले देशमा मनाइने हरेक पर्वले देशलाई विविधतामा एकता, परम्परामा गौरव र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गर्दै आएको बताउनु...

ratopati.com४८ हप्ता अघि

इजरायली हवाई हमलामा खान युनिस नजिक टेन्टमा बसेका ५ जनाको मृत्यु

काठमाडौँ। खान युनिस पश्चिम तर्फको अल-मवासी क्षेत्रमा इजरायली हवाई हमलामा परेर पाँच जनाको मृत्यु भएको छ । मारिएका मध्ये दुई बालक समेत रहेको अधिकारीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार घटना भएका ट...

ratopati.com४८ हप्ता अघि

हिउँद मौसम: वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज...

ratopati.com४८ हप्ता अघि

आज किराँत समुदायकाे उँधौली पर्व मनाइँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् । किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला...

barnanmedia.com४८ हप्ता अघि

मार्गशीर्ष शुक्ल पूर्णिमाः धानको पूजा गरी मनाइँदै धान्य पूर्णिमा पर्व

काठमाडौँ, १८ मङ्सिरः मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देव...

barnanmedia.com४८ हप्ता अघि

विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति होः उपसभामुख राना

काठमाडौँ, १८ मङ्सिरः उपसभामुख इन्दिरा रानाले विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको बताउनुभएको छ । किराँत समुदायको चाड उधौली पर्व, नेवार समुदायको यःमरि पुन्ही–धान्य पूर्णिमा तथा ज्यापू दिवसका ...

ratopati.com४८ हप्ता अघि

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबिच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने ...

ratopati.com४८ हप्ता अघि

पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ । पशुपतिनाथलाई व्यवस्थित गर्ने क्रममा फलामको बार हटाइएको पशुपति क्षेत्र विकास कोषका निमित्त ...

barnanmedia.com४८ हप्ता अघि

हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष

काठमाडौँ, १८ मङ्सिरः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको