मुख्य सामग्रीमा जानुहोस्
२०८२ मंसिर २४ को विवरण
आज

२०८२ मंसिर २४ का समाचार

डिसेम्बर १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४७ हप्ता अघि

सरकार र जेनजीबिच हुन लागेको सम्झौतामा के छ ?

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजीको नेतृत्वमा भएको आन्दोलनलाई निष्कर्षमा पुर्‍याउँदै नेपाल सरकार र आन्दोलनका प्रतिनिधिहरूबिच एक विस्तृत सम्झौताको मस्यौदाले अन्तिम रूप पाएको छ। जेनजी प्रतिनिधि, ...

ratopati.com४७ हप्ता अघि

१२ बजे १२ समाचार: विद्युत् प्राधिकरणको नेतृत्वमा ‘म्युजिकल चेयर’, सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘म्युजिकल चेयर’ पछिल्लो १० वर्षमा नेपाल विद्युत् प्राधिकरणको नेतृत्व पाँच वर्ष...

ratopati.com४७ हप्ता अघि

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

महोत्तरी। पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुम...

barnanmedia.com४७ हप्ता अघि

जकार्ताको ड्रोन कम्पनी कार्यालय भवनमा आगलागी, १८ जनाको मृत्यु, थपको खोजी जारी

इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी “टेरा ड्रोन” को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् । एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको ...

ratopati.com४७ हप्ता अघि

निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

काठमाडौँ। निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आ...

ratopati.com४७ हप्ता अघि

मनाइयो सार्कको ४०औँ वार्षिकोत्सव

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को बडापत्रमा हस्ताक्षर गरेको ४० औँ वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ । वार्षिकोत्सवका अवसरमा मंगलबार यहाँ आयोजित समारोहमा सा...

ratopati.com४७ हप्ता अघि

च्याम्पियन्स लिगमा बायर्नको जित

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मन क्लब बायर्नले पोर्चुगल क्लब स्पोर्टिङलाई ३–१ ले पराजित गरेको छ। स्पोर्टिङले ५४ औँ मिनेटमा बायर्नका जोशुआ किमिखको आत्मघाति गोलमार्फ...

ratopati.com४७ हप्ता अघि

विश्व उड्डयन बजार पुनः सशक्त बन्दै, यात्रु सङ्ख्या र आम्दानी दुवैमा उल्लेखनीय वृद्धि

जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर्ब २० करोड यात्रु ढुवानी गर्ने अनुमान गरिएको छ,...

barnanmedia.com४७ हप्ता अघि

विश्वव्यापी मानवीय आवश्यकतामा तीव्र वृद्धि , राहतको लागि ३३ अर्ब डलर माग

संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन् २०२६ मा एक करोड ३५ लाख मानिसलाई सहयोग पु¥याउन ३३ अर्ब अमेरिकी डलर सङ्कलन गर्ने लक्ष्य राखेको जनाएको छ । यो सहयोग २३ देशमा सञ्चालन हुने कार...

barnanmedia.com४७ हप्ता अघि

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

चीनले मङ्गलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे...

barnanmedia.com४७ हप्ता अघि

हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो

हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ । मङ्गलबार प्रहरीले एक अतिरिक्त शवको पहिचान भएपछि मृतक सङ्ख्या बढेको पुष्टि गरेको हो । यस घटनामा अझै ६ जना बेपत्ता रहेका...

barnanmedia.com४७ हप्ता अघि

नाइजेरियाका राष्ट्रपतिद्वारा अपहरण गरिएका सय भन्दा बढी विद्यार्थीको उद्धारको पुष्टि

नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले गत महिना नाइजरियाको एक विद्यालयमा आक्रमण गरी सयौं विद्यार्थी र शिक्षकहरूलाई अपहरण गर्ने सन्दिग्ध आतङ्ककारीहरूबाट कम्तिमा १०० जना विद्यालय विद्यार्थीहरू उद्धार ग...

ratopati.com४७ हप्ता अघि

ब्याटिङ नचल्दा पराजित भयौँ: निर्देशक चौधरी

काठमाडौँ । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश...

ratopati.com४७ हप्ता अघि

च्याम्पियन्स लिगमा एटालान्टासँग चेल्सी २–१ ले स्तब्ध

काठमाडौँ। नेपाली समयअनुसार बुधबार बिहान भएको च्याम्पियन्स लिगको खेलमा एटालान्टाले इंग्लिस क्लब चेल्सीलाई २–१ ले पराजित गरेको छ। खेलको २५ औँ मिनेटमा जोआओ पेद्रोले गोल गर्दै चेल्सीलाई प्रारम्भिक अग्...

ratopati.com४७ हप्ता अघि

काउन्डेको दुई गोलमा फ्रान्कफर्टमाथि बार्साको जित

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत आज भएको खेलमा बार्सिलोनाले आइन्ट्राक्ट फ्रान्कफर्टलाई २-१ ले पराजित गरेको छ। खेलमा बार्सिलोनाका डिफेन्डर जुलेस काउन्डे निर्णायक नायक सावित भए । उनले दोस्रो हाफम...

ratopati.com४७ हप्ता अघि

इन्टर मिलानमाथि लिभरपुलको जित

काठमाडौँ । च्याम्पियन्स लिगमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै रोमाञ्चक जित हात पारेको छ । आज सम्पन्न खेलमा लिभरपुलले इन्टर मिलानलाई १–० ले पराजित गर्‍यो । खेलको ८८ औँ मिनेटमा डोमिनिक सोबोस्लोईले ...

barnanmedia.com४७ हप्ता अघि

सङ्घीय सरकारको आधारभूत अस्पताल बनाउने योजना महत्वाकाङ्क्षी, कार्यान्वयन सुस्त

सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सा¥यो । योजनामा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ श्यया क्षम...

ratopati.com४७ हप्ता अघि

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को ३१ औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७ देशका १९६ ...

barnanmedia.com४७ हप्ता अघि

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ, २४ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्...

barnanmedia.com४७ हप्ता अघि

कटक टी-२० मा भारतले दक्षिण अफ्रिकालाई १०१ रनले पराजित गर्‍यो

भारत र दक्षिण अफ्रिकाबीच खेल भइरहेको टी-२० शृङ्खलाको पहिलो खेलमा भारतीय टोलीले १०१ रनले जित हासिल गरेको छ। ओडिशाको कटकमा खेलिएको यस टी-२० खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर...

barnanmedia.com४७ हप्ता अघि

थाइल्याण्ड र कम्बोडियाबीच जारी द्वन्द्वमा अमेरिकाले दुवै देशलाई के भन्यो?

थाइल्याण्ड र कम्बोडियाबीचको सीमा युद्ध दोस्रो दिन पनि जारी रहेपछि अमेरिकाले दुवै देशलाई युद्धको स्थिति तुरुन्तै अन्त्य गर्न आग्रह गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशले अक्टोबरमा...

barnanmedia.com४७ हप्ता अघि

दिल्लीमा खुला ठाउँमा फोहोर जलाउने र जरिवाना लगाउने बारेमा मुख्यमन्त्री रेखा गुप्ताले के भनिन्?

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले दिल्लीमा खुला रूपमा फोहोर जलाउन प्रतिबन्ध लगाउन निर्देशन दिएको बताएकी छिन्। उनले यसो गर्नेलाई ५,००० रुपैयाँसम्म जरिवाना गर्न भनिएको बताएका छन्। उनले इन्स्टाग्र...

barnanmedia.com४७ हप्ता अघि

बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना

काठमाडौँ, २४ मङ्सिरः उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका समुदायले अझै पनि पूर्ण अधिकार उपभोग ग...

barnanmedia.com४७ हप्ता अघि

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकताः संयोजक दाहाल

काठमाडौँ, २४ मङ्सिरः नेपाली कम्युष्टि पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानव अधिकारको पूर्ण कार्यान्वयनलाई सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहा...

barnanmedia.com४७ हप्ता अघि

बालेन निवासमा पुगेर कांग्रेसका नेता कोइरालाद्वारा बालेनका बुवालाई श्रद्धाञ्जली

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का दिवङ्गत बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्न मंगलबार दिउँसो शाहको निवास पुगेका छन् । आज (मंगलबार) पितृशोक...

rajdhanidaily.com४७ हप्ता अघि

ग्रामीण–सहरी बसाइँसराइ समस्या

सामान्य मानिस गाउँबाट सहरतर्फ बसाइँ सर्छन् । बसाइँसराइ प्रक्रियालाई प्रभाव पार्ने विभिन्न तŒव छन् । ती अत्यन्त जटिल हुन्छन् । एउटा छनोट प्रक्रिया हो, जसले मानिसलाई विशेष केही तŒव आर्थिक, सामाजिक, श...

barnanmedia.com४७ हप्ता अघि

दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी आसपास केन्द्रविन्दु भएर भूकम्प

। दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापा...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको