२०८२ पुष १ का समाचार
डिसेम्बर १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

श्रीलङ्काले तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने
कोलम्बो। श्रीलङ्काले विश्वकप विजेता क्रिकेट कप्तान अर्जुन रणतुङ्गालाई उनी पेट्रोलियम मन्त्री भएको समयमा भएको भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न यहाँको एक अदालतले अनुमति दिएको छ । रणतुङ्गा...

१२ बजे १२ समाचार: एमाले उपाध्यक्षमा ११ जनाको उम्मेदवारी, क्रियाशील सदस्यता फारमले कांग्रेसमा लफडा
काठमाडौँ । आज २०८२ मंसिर २९ गते सोमबार । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. कांग्रेसको क्रियाशील सदस्यता फारमले लफडा नेपाली ...

निर्वाचन ७९ दिन बाँकी: समानुपातिकतर्फ १०० राजनीतिक दल दर्ता
काठमाडौँ। नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य भने समान...

औचित्य पुष्टि हुने गरी काम गर्न प्रतिष्ठानलाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आदिवासी जनजातिको उत्थान, प्रवर्द्धन र विकासका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एकमात्र सरकारी निकाय भएकाले यसको औचित्य पुष्टि हुने गरी प्रभावक...

कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन अनुशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ । प्रहरी प्रधान कार्यालयमा सोमबार कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न एकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार...

युक्रेन शान्ति वार्तामा युरोपको समर्थन
अमेरिकी पक्षबाट अमेरिका–मध्यस्थतामा अघि सारिएको शान्ति सम्झौता छिटो स्वीकार गर्न बढ्दो दबाब आइरहेका बेला युरोपेली नेताहरूले युक्रेनलाई निरन्तर र स्पष्ट समर्थन जनाउने अपेक्षा गरिएको छ । युरोपको शान्...

एमाले महाधिवेशन: ११ जना केन्द्रीय सदस्य निर्विरोध [Live Updates]
काठमाडौँ । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवार...

बाँझो जमिन उपयोग गरी जलजलामा सामूहिक आलुखेती
पर्वत। उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सामूहिक आलुखेती सुरु गरिएको छ । हिउँदमा बाँझै रहने ८० रोपनी क्षेत्रफलमा स्थानीय जलजला गाउँपालिकाको सहलगानीमा आलुखेती गरिएको हो । गाउँमा रहेको बाँझ...

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । गण्डकी प्रदेशमा पनि क्षेत्रीय समिति, जिल्ला समिति हुँदै प्रदेश सम...

हन्टिङटनलाई फेल गराउने सी-पुटिन दोस्ती
स्यामुएल हन्टिङटनको मृत्यु २००८ मा भयो। मृत्यु हुनुअघिसम्म उनले भन्न सक्थे, ‘देख्यौ त, मैले भनेको पुग्यो कि पुगेन!’ त्यसमा मान्छेले खासै असहमति जनाउने थिएनन्। किनकि अमेरिका इराक र अफगानिस्तान युद्ध...

नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै
काठमाडौँ। नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजे...

यस्तो छ अस्ट्रेलिया गोलीकाण्डको आरोप लागेका यी बाउ-छोराको कथा
आइतबार अस्ट्रेलियाको सिड्नीस्थित ‘बोन्डी बिच’मा १५ जनाको ज्यान जानेगरी गोली प्रहार गर्ने दुई व्यक्ति बुवा र छोरा भएको त्यहाँको प्रहरीले जनाएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार गोली चलाउनेहरू ५० वर...

लागूऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले लागूऔषध ओसारपसार तथा बिक्री वितरण गरेको अभियोगमा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको विहार राज्य मोतिहारी जिल्ला रक्सौल थाना–४ घर भई हाल कागेश...

पाँच फर्मलाई जरिवाना
काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई रु १० हजारका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्मको अनुगमनका क्रममा सोमबार काठमाडौँका विभिन्न ठाउँमा स्थलग...

बङ्गलादेश: आक्रमणबाट गम्भीर घाइते भएका विद्यार्थी नेता हादीलाई उपचारका लागि सिङ्गापुर लगिने
सन् २०२४ को विद्रोहको नेतृत्व गरेका एक विद्यार्थी नेता सरिफ उस्मान हादीमाथि हत्याको प्रयास भएको र उहाँ गम्भीर घाइते भएकाले उपचारका लागि सिङ्गापुर लगिने भएको छ । बङ्गलादेशको अन्तरिम सरकारले हादीमाथ...

हलिउड निर्देशक रब राइनर दम्पतीको निधन, हत्याको आशंका
हलिउड निर्देशक रब राइनर र उनकी पत्नी मिसेल राइनरको निधन भएको छ । लस एन्जलस प्रहरी विभागका हत्या अनुसन्धानकर्ता राइनरको निवासमा रहेको र हत्याको अनुसन्धान गरिरहेका सीएनएनले जनाएको छ । आइतबार साँझ अन...

विकास र समृद्धिका लागि जनताको तागत आवश्यक छ: पूर्वउपराष्ट्रपति पुन
गोरखा। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले देशको विकास र समृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका उनले सोमबार गोरखाको गण्डकी गाउँपालिकामा आयोजित ...

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपतिले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलले विपक्षीलाई समाप्त पार्न ‘मार्शल ल’ लगाएको खुलासा भएको छ । आफ्ना राजनीतिक विरोधीहरूलाई समाप्त पार्न र सत्तामा एकाधिकार जमाउनका लागि एक वर्षभन्दा बढी स...
बर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार भएको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ४–४ को बराबरीमा रोकिएको छ । गोल वर्षा भएको यस खेलमा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे । म्य...

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठुलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ
बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत्रकारलाई सोमबार पक्राउ गरिएको प्रहरीले बताएको छ। गत वर्ष ह...

प्रधानमन्त्री मोदीले जोर्डनका राजा अब्दुल्लाह द्वितीय बिन अल हुसेनलाई भेटे
सोमबार जोर्डन आइपुगेका प्रधानमन्त्री मोदीले राजा अब्दुल्लाह द्वितीय बिन अल हुसेनसँग भेटवार्ता गरे। जोर्डनको राजधानी अम्मानमा भएको यस भेटघाटमा प्रधानमन्त्री नरेन्द्र मोदीले भने , "तपाईंले भारत र जो...

बिहार: मुस्लिम फेरीवालालाई कुटेर हत्या गरेको आरोपमा ११ जना पक्राउ
बिहारको नवादा जिल्लाको रोह प्रहरी चौकी क्षेत्रमा एक मुस्लिम फेरीवालालाई लिंचिङ गरेको घटनामा हालसम्म ११ जनालाई पक्राउ गरिएको छ। नवादाको रो प्रहरी चौकी क्षेत्रका इन्चार्ज रञ्जन कुमारले बीबीसी न्यूज ...

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशु चौपायालाई टोकेपछि रेबिज फैलिने त्रास बढेको हो । ...

बोन्डी समुद्र तट आक्रमण: आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमद अहिले कस्तो छ?
अष्ट्रेलियाको सिड्नीको बोन्डी बीचमा भएको आक्रमणमा आक्रमणकारीबाट बन्दुक खोसेका अहमद अल अहमदको अवस्था स्थिर छ। यो जानकारी उनको परिवारले दिएको हो। आक्रमणको क्रममा अहमद अल-अहमदको काँध र पाखुरामा गोली ...

प्रचण्डले कुलमानलाई कहाँबाट टिपेर ल्याए ?
कुलमान घिसिङ आफ्नै पार्टी गठन गरी आउँदो चुनावमा पुराना शक्तिहरुलाई चुनौती दिने भएका छन् । लोडसेडिङमुक्त नेपाल बनाएर चर्चामा आएका उनले हालै उज्यालो नेपाल पार्टी स्थापना गरी देशव्यापी संगठन विस्तारक...

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा
बाँके। भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा विवाह गर्न नेपाली युवती भारत जानेक्रम बढेसँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि पर...

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
काठमाडौँ, १ पुसः नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ । यस्तै, ११० सदस्य ...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ, १ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजका लागि निर्धारि...

एमाले ११औँ महाधिवेशनः ओली–ईश्वर प्यानल प्रतिस्पर्धा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा अध्यष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेृत्वदेखि अयोगसम्मका सबै पदमा प्यानल प्रतिस्पर्धा हुने निश्चित भएको छ । भावी अ...
३० समाचार देखाइएको