मुख्य सामग्रीमा जानुहोस्
२०८३ जेठ १८ को विवरण
आज

२०८३ जेठ १८ का समाचार

जून १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२३ हप्ता अघि

१२ बजे १२ समाचार: धवलशमशेर राणाले छाडे राप्रपादेखि गण्डकी र सङ्घ सरकार आमने–सामनेसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनको अभिव्यक्तिपछि बबाल प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे ...

ratopati.com२३ हप्ता अघि

बाँसुरी बाजा प्रतियोगिताको ट्रफी देवीस्थानले उचाल्यो

भक्तपुर । उपत्यका व्यापी परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता २०८३ को ट्रफी बालाजुस्थित देवीस्थान बाँसुरी खलले उचालेको छ । उसले प्रथम हुँदै रु २५ हजार प्राप्त गरेको छ । चाँगुनारायण नगरपालिका–९ ...

ratopati.com२३ हप्ता अघि

१५ वर्षीय वैभव सूर्यवंशीले जिते ‘ओरेन्ज क्याप’, सिजनभर बनाए ७७६ रन

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका १५ वर्षीय युवा ब्याटर वैभव सूर्यवंशीले ‘ओरेन्ज क्याप’ जितेका छन् । प्रतियोगिताभर सानदार ब्याटिङ गर्दै उनी यस सिजनको सर्वाधिक रन बन...

barnanmedia.com२३ हप्ता अघि

‘शेन्झोउ–२१’ अभियान सफल, तीन अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फिर्ता

चीनको ‘शेन्झोउ–२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी शनिबार सकुशल बेइजिङ आइपुग्नुभएको छ । उहाँहरू शुक्रबार साँझ सुर...

ratopati.com२३ हप्ता अघि

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमि...

ratopati.com२३ हप्ता अघि

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३०...

ratopati.com२३ हप्ता अघि

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्च वर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको छ । उपमहानगरपालिकाका पाँच शाखा तथा सरोकारवालासँ...

barnanmedia.com२३ हप्ता अघि

फ्रान्समा पिएसजीको विजयोत्सव हिंसात्मक झडपमा परिणत भएपछि ७८० जना पक्राउ

पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगमा आर्सनलमाथि जित हासिल गरेको अवसरमा भएको खेलमा हिंसात्मक झडप र सडक दुर्घटनामा एक युवकको मृत्यु भएपछि फ्रान्सका अधिकारीहरूले हिंसा नियन्त्रणका लागि देशभर...

ratopati.com२३ हप्ता अघि

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

बागलुङ । गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि रु दुई करोड ७९ लाख रकम स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरि...

barnanmedia.com२३ हप्ता अघि

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपका कारण केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन...

barnanmedia.com२३ हप्ता अघि

समुद्री मार्ग व्यवस्थापनमा अमेरिकी हस्तक्षेप अस्वीकार्य : आईआरजीसी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले होर्मुज जलडमरूमध्यको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ । आईआरजीसी न...

barnanmedia.com२३ हप्ता अघि

काल्पनिक तथ्यांक सुनाउँदै अर्थमन्त्रीले भने !

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेट आकारका हिसाबले महत्त्वाकांक्षी नभएको दाबी गरेका छन्। जेठ १५ मा संसदमा प्रस्तुत भएको बजेटको सन्दर्भमा प्रस्टीकरण दिन...

barnanmedia.com२३ हप्ता अघि

इजरायलको घोषणा: दक्षिणी लेबननको ऐतिहासिक किल्ला कब्जा गर्‍यौँ

इजरायलका रक्षामन्त्री इजरायल काट्जले दक्षिणी लेबननस्थित ऐतिहासिक तथा रणनीतिक ब्युफोर्ट किल्ला कब्जा गरिएको दाबी गरेका छन्। यो ठाउँलाई साकिफ पनि भनिन्छ। रक्षामन्त्री काट्जले दक्षिणी लेबननमा हेजबुल्...

barnanmedia.com२३ हप्ता अघि

राष्ट्रपति पौडेलद्वारा निर्वाचन र मतदाता नामावलीसम्बन्धी दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई आएका दुई महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आइतबार विध...

barnanmedia.com२३ हप्ता अघि

चार वर्षपछि उत्तर प्रदेशले पायो स्थायी डीजीपी, राजीव कृष्ण नियुक्त

उत्तर प्रदेशमा विगत चार वर्षदेखि चलिरहेको कार्यवाहक डीजीपीको कार्यकाल अन्ततः समाप्त भएको छ। अब राज्य सरकारले १९९१ ब्याचका आईपीएस अधिकारी राजीव कृष्णलाई राज्यको पूर्णकालीन प्रहरी महानिदेशक (डीजीपी)...

barnanmedia.com२३ हप्ता अघि

गाजियाबाद: यूपी सरकारले सूर्य चौहानको परिवारलाई जागिर र आर्थिक सहयोग दिने

उत्तर प्रदेशको गाजियाबादको खोडा क्षेत्रमा ११ औं कक्षाका विद्यार्थी सूर्य चौहानको हत्याका मुख्य अभियुक्तको आइतबार बिहान प्रहरी इन्काउन्टरमा घाइते भएपछि मृत्यु भएको छ। अब, उत्तर प्रदेश सरकारले सूर्य...

barnanmedia.com२३ हप्ता अघि

अनमार्क पोर्टलमा त्रुटिहरूको बारेमा चिन्तामा सीबीएसईले के भन्यो

केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (CBSE) ले आइतबार आफ्नो सेवा प्रदायकको Onmark पोर्टलमा पहिचान गरिएका कमजोरीहरूलाई सम्बोधन गरिएको बताएको छ। बोर्डले अन्य सम्भावित कमजोरीहरू पहिचान र अनुसन्धान गर्ने क...

barnanmedia.com२३ हप्ता अघि

रविको भारत भ्रमणबारे विजेपीको विज्ञप्ति, मोदीसँगको भेटबारे मौन, टोलीमा विश्वासपात्र मात्र सहभागी

भारतको सत्ताधारी दल भारतीय जनता पार्टीले नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक विवरण सार्वजनिक गरेको छ। विजेपीको विदेश विभाग प्रमुख डा विजय ...

barnanmedia.com२३ हप्ता अघि

सभापति लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक घोषणा गरेको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नबिनको निमन्त्रणामा सभापति लामिछाने सोमबारदेखि...

barnanmedia.com२३ हप्ता अघि

सभापति लामिछानेसँगै अरू ४ जना को–को जाँदैछन् भारत ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी गराएको छ । पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलिबाट हुने भ्रमणबारे जानकारी गराएक...

ratopati.com२३ हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम पेस हुँदै

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज (सोमबार) प्रदेशसभामा पेस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस...

barnanmedia.com२३ हप्ता अघि

प्रतिनिधिसभा बैठकबाट पारित भयो मतदाता नामावली विधेयक

प्रतिनिधिसभा बैठकबाट मतदाता नामावली विधेयक पहिलो संशोधन २०८२ पारित भएको छ। राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। विधेयक पारित गर्ने बेलामा विपक्ष...

barnanmedia.com२३ हप्ता अघि

भारतबाट घटेर आए पनि नेपाल आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ । निगमको सञ्च...

barnanmedia.com२३ हप्ता अघि

प्रधानमन्त्री शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति अक्षम्य अपराध : नेपाली कांग्रेस

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल स्पष्टीकरण दिन माग गरेको छ। कांग्रेसका मुख्यसचिव देवराज चालीसेद्वारा आज जार...

ratopati.com२३ हप्ता अघि

साेमबार कुन राशिलाई मिल्छ सक्छ लाभ ? हेर्नुहाेस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १८ गते । सोमबार । इस्वी सन् २०२६ जुन १ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–प्रतिपदा, २५ घ...

ratopati.com२३ हप्ता अघि

रास्वपा सचिवालयको बैठक आज बस्दै, यस्तो छ बैठकको कार्यसूची

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्दै छ । आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक संसद् बैठक लम्बिएका कारण स्थगित भएपछि आज बिहान ८ बजेका ला...

gorkhapatraonline.com२३ हप्ता अघि

काठमाडौँ छोडेपछि फर्कियो निद्रा

अहिले गाउँ छोड्ने लहर छ । लहर र रहरभन्दा जागिरका लागि इस्मा गाउँपालिका–६, अमरपुर स्याँलाखोलाका ७२ वर्षीय मीनबहादुर अर्यालले २०६१ सालमा गाउँ छोड्नुभएको थियो । कीर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका ...

ratopati.com२३ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको ...

gorkhapatraonline.com२३ हप्ता अघि

मुसाबाट सर्छ हान्टा भाइरस

विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस सङ्क्रमण पुष्टि हुन थालेपछि नेपाल सरकारले पनि सतर्कता अपनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल नेपालमा सङ्क्रमण पुष्टि नभए पनि सम्भावित जोखि...

barnanmedia.com२३ हप्ता अघि

बोराभित्र भेटिएको शवको सनाखत, ट्याटु बन्यो पहिचानको आधार

झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा शङ्कास्पद रूपमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने र...

khabarhub.com२३ हप्ता अघि

आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बुवाआमा दिवस । सन् २०२६ जुन १ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...

rajdhanidaily.com२३ हप्ता अघि

‘७ वर्षमा १५० खर्बको अर्थतन्त्र’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेटमार्फत नेपालको आर्थिक संरचनामा व्यापक रूपान्तरण ल्याउने रणनीतिक खाका तयार गरेको दावी ...

rajdhanidaily.com२३ हप्ता अघि

संसदमा प्रधानमन्त्री शाहको सार्वभौमसत्ताविरोधी अभिव्यक्ति

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सार्वभौमसत्ताविरोधी अभिव्यक्तिले विवाद सिर्जना भएको छ । प्रधानमन्त्री शाहले संसद् बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरका क्रमम...

kalakarmi.com२३ हप्ता अघि

लगातार दोस्रो पटक आईपीएल च्याम्पियन बन्यो आरसीबी, कोहलीको अविजित ७५ रनको इनिङ्स निर्णायक

अहमदावाद- १८ वर्षको लामो प्रतीक्षापछि पहिलो पटक आईपीएल उपाधि जितेको एक वर्ष मै रोयल च्यालेञ्जर्स बैंग्लुरु (आरसीबी) ले आफ्नो प्रभुत्व कायम राख्दै लगातार दोस्रो पटक ट्रफी उचालेको छ । आइतवार अहमदाबा...

barnanmedia.com२३ हप्ता अघि

भारतमा सम्पन्न बहुराष्ट्रिय सैन्य अभ्यास ‘एक्स प्रगति’ मा नेपाली सेनाको सहभागिता

भारत र नेपालबिचको दीर्घकालीन रक्षा साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपाली सेनाको ३८ सदस्यीय टोलीले बहुराष्ट्रिय सैन्य अभ्यासमा सहभागिता जनाएको छ । भारतीय सेनाद्वारा उमरोइस्थित एफटीएनमा ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको