२०८३ जेठ २० का समाचार
जून ३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

भूमि आयोग खारेज गरेर बालेन सरकारले बनायो अर्को संयन्त्र, सम्पत्ति छानबिन आयोगमा उजुरी दिनेको भिड
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. उजुरी दिनेको भिड सम्पत्ति छानबिन आयोगमा उच्चपदस्थ सरकारी तथा सार्वजनिक पदाधिका...

आगामी आर्थिक वर्षको बजेट सकारात्मक, हस्तकला क्षेत्र उत्साहित
काठमाडौँ । नेपाल हस्तकला महासङ्घले आगामी आर्थिक वर्षको बजेट सकारात्मक भएको बताएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष राजमान बज्राचार्यले मंगलबार एक विज्ञप्ति जारी गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट...

अफगान फिर्ता शरणार्थीलाई ३५ हजारभन्दा बढी आवासीय जग्गा वितरण
काठमाडौँ । अफगानिस्तान सरकारले स्वदेश फर्किएका शरणार्थीहरूको आवास समस्या समाधान गर्न देशभर ३५ हजारभन्दा बढी जग्गा वितरण गरेको जनाएको छ । पछिल्लो समय छिमेकी देशहरूबाट ठुलो सङ्ख्यामा अफगान नागरिकहरू ...

अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जना दुई लाख तिरेर रिहा
भोजपुर । जिल्ला प्रहरी कार्यालयले अवैध जडीबुटीसहित पक्राउ परेका पाँच जनालाई दुई लाख जरिवाना गराएर छाडेको छ । भोजपुर नगरपालिका–९, पानीट्याङ्कीबाट अवैध जडीबुटीसहित आइतबार पक्राउ परेका उनीहरूलाई मङ्ग...

अमेरिकी भन्सार शुल्क हटाउन मेक्सिकोको जोड
काठमाडौँ । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ । मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोम...

पश्चिमी दबाबबीच भारतको म्यान्मा नीति
पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयास गरिरहेकै बेला भारतले भने सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ । प्र...
दोस्रो एक दिवसीयमा अस्ट्रेलियाको सानदार जित, पाकिस्तान ४१ रनले पराजित
काठमाडौँ । तीव्र गतिका बलर नेथान एलिसको उत्कृष्ट बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनको मद्दतले अस्ट्रेलियाले दोस्रो एक दिवसीय खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । यस जितसँगै तीन खेलको शृङ्खला...

भारत–अमेरिका व्यापार सम्झौता नजिक
भारत र संयुक्त राज्य अमेरिका पहिलो चरणको द्विपक्षीय व्यापार सम्झौतामा लगभग अन्तिम चरणमा पुगेको वाणिज्य मन्त्रीले जानकारी दिनुभएको छ । दुवै देशबीच लामो समयदेखि जारी वार्ता तीव्र बनेसँगै प्रारम्भिक स...

समुद्री विवादमा कम्बोडियाको राष्ट्रसङ्घीय कदम
करिब ३०० अर्ब डलर मूल्यको अनुमान गरिएको समुद्री ऊर्जा भण्डारमाथिको विवाद थप जटिल बन्दै जाँदा कम्बोडियाले थाइल्यान्डसँगको समुद्री दाबी टुङ्ग्याउन संयुक्त राष्ट्रसङ्घीय प्रक्रियाको औपचारिक बाटो समाते...

अमेरिकाबाट तारन्तार ५ भ्रमण, बालेन सरकारसँग वासिङ्टनका यी हुन् चार प्रमुख चासो
फागुनको निर्वाचनयता अहिलेसम्म पाँच उच्च अमेरिकी अधिकारीहरूले नेपाल भ्रमण गरेका छन्। निर्वाचनअघि र बालेन शाह प्रधानमन्त्री बन्ने समयमा अमेरिकी सेनाका दुई उच्च कमान्डर नेपाल आएका थिए। बालेन प्रधानमन्...

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच भेट
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका ...

भारतीय गृहमन्त्री अमित शाहले भेटेका पहिलो विदेशी नेता रवि
भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच आज (मंगलबार) भेटवार्ता भएको छ। शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो। भारतको राष्ट्रिय राजनीतिमा...

सभापति लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट, तर उठेन सीमाका कुरा
छिमेकी मुलुक भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । तर, दिनभर भएका कुनै पनि उच्चस्तरीय भेट...

अमेरिकी विदेशमन्त्रीले हर्मुज जलडमरू पूर्ण रूपमा खुलेपछि पनि इरानमाथिको प्रतिबन्ध नहट्ने बताए
बीबीसी उर्दूका अनुसार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका र इरानबीचको वार्तामा "इरानको आणविक कार्यक्रमका ती पक्षहरू" बारे पनि छलफल भएको बताएका छन् जुन इरानले एक महिना वा एक वर्ष अघिसम्म उ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न फ्लाइ दुबई इच्छुक
कास्की । विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग मङ्गलबार भेटवार्ता गरेका छन् । पोखरा अन्तर्राष्ट्...

सीबीएसई अध्यक्ष र सचिवको सरुवामा विपक्षी नेताहरूले के भने?
केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) का अध्यक्ष र सचिवको सरुवामा देशका विपक्षी दलहरूबाट प्रतिक्रिया आएको छ। विपक्षी नेताहरूले सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै केन्द्रीय शिक्षामन्त्...

सीबीएसई अध्यक्ष र सचिवको सरुवा, ओएसएमको छानबिन गर्न समिति गठन
१२ औं बोर्ड परीक्षासँग सम्बन्धित विवाद पछि केन्द्र सरकारले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सीबीएसई) का अध्यक्ष र सचिवलाई हटाएको छ। समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार सरकारले दुवै अधिकारीको सर...

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रम
गण्डकी । गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ‘पहिला घरदेशः अनि परदेश’ र ‘लेक टू लेक’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मङ्गलब...

७० वर्षकाे उमेरमा राममायाँले पाइन नागरिकता
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६, डाँडाखर्ककी राममायाँ खत्रीले ७० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएकी छिन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार खत्रीलाई ७० वर्षको उमेरमा पहिलो पटक ने...

सभामुखको भूमिकामाथि शंकर पोखरेलको प्रश्न !
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभामा देखिएको असामान्य परिस्थितिको छानबिन प्रशासनिक तहबाट नभई संसदीय समितिमार्फत हुनुपर्ने बताएका छन् । सोमबार मात्रै सभामुख डोलप्रसाद अर्यालले प्रतिन...

काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन
काठमाडौँ विश्वविद्यालयको १०१ औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्ग...

बुधबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ २० गते । बुधबार । इस्वी सन् २०२६ जुन ३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ कृष्णपक्ष । तिथि–तृतीया, ३५ घडी...

त्रिभुवन विमानस्थलबाट ५५ लाख विदेशी मुद्रासहित ५० वर्षीय विश्वास पक्राउ
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका एक व्यक्तिलाई ठूलो परिमाणमा विदेशी मुद्रासहित पक्राउ गरिएको छ । गएराति अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्य...

कृषि उद्यमबाट सहकारीमा जम्दै मधेसका महिला
महोत्तरी । आम रूपमा मधेसमा महिलाको गणना चुलोचौकाको काममा मात्र गनिन्छ भन्ने गुनासो सुनिन्छ । तर पछिल्ला समयमा मधेसका महिलाले सहकारीका माध्यमले कृषि क्षेत्रका कामबाटै आफूलाई सामाजिक र आर्थिक क्षेत्र...

साइबर अपराध बढ्दो ठगी
गत हप्ता काठमाडौँको एक सरकारी विद्यालयका शिक्षक आफ्नै प्राचार्यको मोबाइलबाट आएको एक सन्देशबाट ठगिनुभयो । माथिल्लो तलामा रहनुभएका प्राचार्यको मोबाइलबाट भुइँतलामा रहनुभएका शिक्षकलाई ‘म मिटिङमा छु, जर...

यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको...

आशिका तामाङ भन्छिन्- सभामुखको मुख न्याउरो हुँदै गयो, प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ
सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष जनाएकी छन्। ‘नेपालले पनि भारतको जग्गा अतिक्रमण गरेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्ट रहँदै आएकी सांस...

झुपडीबाट पक्की घरमा: फेरिँदै लहानको मुसहर बस्ती
सिरहा। सिरहाको लहान नगरपालिका—२२ जहदी गमहरियास्थित मुसहर बस्तीको अचेल रूपरेखा फेरिएको छ । हिजोसम्म च्यातिएका त्रिपाल र जीर्ण फुसका छाप्राहरूले भरिएको यो बस्तीमा अहिले लहरै २४ वटा आधुनिक पक्की घरहरू...

काठमाडौँमा सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने कार्यमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित जरङ्खुमा भएको लुटपाटको घटनामा संलग...

क्यालिफोनिर्या र फ्लोरिडामा ३ करोड २० लाख लामखुट्टे छाड्दै गुगल
बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलले आफ्नो ‘डिबग’ कार्यक्रमअन्तर्गत रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न क्यालिफोर्निया र फ्लोरिडा राज्यमा करिब ३ करोड २० लाख लामखुट्टे छोड्ने योजना बढाएको छ, यसका ला...

कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक यही जेठ २१ गते बिहीबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले विज्ञप्ति जारी गर्दै बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएक...
३१ समाचार देखाइएको