२०८३ जेठ २७ का समाचार
जून १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

हामी सधैँ सकारात्मक खबरदारी गरिरहने छौँ
रातोपाटी न्युज पोर्टल www.ratopati.com आजदेखि १४औँ वर्षमा प्रवेश गरेको छ । ‘सबैको र सबैभन्दा राम्रो’ हुन यो यात्रामा हामीले दुःखसुखका अनेक उतारचढावहरू भोगेका छौँ । हाम्रो यो सङ्घर्षपूर्ण तर गौरवमय ...

सुशासन र समृद्धिका लागि नेपालले लिनु पर्ने कूटनीतिक पहल
काठमाडौँ । शासकीय सुधार सम्बन्धी कार्यसूची अन्तर्गत आफ्नो क्षेत्राधिकारभित्रका विषयमा परराष्ट्र मन्त्रालयले विभिन्न कार्य अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्...

किन सुशासनमैत्री हुन सकेन हाम्रो प्रशासन ?
काठमाडौँ । नीति निर्माण गर्ने काम राजनीतिक नेतृत्वको भए तापनि त्यसलाई कार्यान्वयन गरेर नागरिकको दैलोसम्म सेवा पुर्याउने मुख्य जिम्मेवारी सार्वजनिक (निजामती) प्रशासनको हो । प्रशासनलाई ‘राज्य सञ्चा...

देशको समृद्धिका लागि निजी क्षेत्रलाई बलियो साझेदार बनाउने अवसर
काठमाडौँ । वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले आफ्नो पहिलो वर्षलाई ‘सुशासनको वर्ष’का रूपमा लिएको छ । जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदले सोधेका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री शाहले भनेका...

सुशासन र समृद्धिमा भ्रष्टाचारको तगारो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो पाँच वर्षको तथ्याङ्क नियाल्दा प्रत्येक वर्ष भ्रष्टाचारका उजुरी र आयोगले अदालतमा दर्ता गर्ने मुद्दा सङ्ख्याको ग्राफ बढेको देखिन्छ । यी तथ्याङ्कह...

सुशासन र समृद्धि दिन किन र कसरी चुके पुराना दल ?
काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, कुशासन र पुरानो राजनीतिक नेतृत्वको असफलताविरुद्ध सुशासन र सुरक्षित भविष्यको खोजीमा जेनजीहरू सडकमा उत्रिएको ९ महिना बितेको छ । भदौ २३ को त्यही जेनजी आन्दोलनले न...

सुशासन र समृद्धि प्राप्तिमा बालेन सरकारका सुरुवाती लेखाजोखा
काठमाडौँ । नेपालको इतिहासमा ८० को दशक राजनीतिक उथलपुथल र रूपान्तरणको साक्षी बन्यो । विशेषगरी ‘जेनजी’ पुस्ताको असन्तुष्टि र परम्परागत दलहरूको ‘सिन्डिकेट’ विरुद्धको विद्रोहबाट शक्ति आर्जन गरेको राष्ट...

भुमरीभित्र डिजिटल नेपालको सपना
काठमाडौँ । नेपालमा इन्टरनेटको पहुँच र डिजिटल साक्षरता उत्साहजनक रूपमा बढेको देखिए पनि सुशासन र समृद्धि प्राप्तिका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग सुस्त छ । इन्टरनेटको पहुँच, मोबाइल र डिजिटल प्रवि...

हाम्रो सबैभन्दा ठुलो संकट मानव पुँजी (भिडियोसहित)
रामेश्वर खनालले प्रस्तुत गर्नुभएका १० वटा बुँदाहरूले बृहत् अर्थतन्त्र र शासकीय स्वरूपलाई निकै राम्रोसँग समेटेका छन् । यी बुँदाहरू हेर्दा मेरो दिमागमा राजनीतिक सोच र संस्कारको विषय झट्ट उब्जियो म यह...

प्रदेश र स्थानीय तहको समृद्धिमा अनुदार सिंहदरबार
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तनको संज्ञा दिइएको सङ्घीय शासन प्रणाली लागू भएको झन्डै एक दशक पुग्न लागेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्याउने र राज्यको शक्तिलाई नागरिकको ...

जनताले धोका पाउनुको मुख्य कारण अपरिपक्व राजनीतिक परिवर्तन (भिडियोसहित)
रामेश्वरजीले ल्याउनुभएको अवधारणा पत्र निकै मिहिनेतका साथ तयार पारिएको छ । प्रशासनयन्त्रको उच्च ओहोदामा बसेर काम गर्दाका अनुभूति र यथार्थहरू यसमा झल्किएका छन् । यसलाई कार्यान्वयनमा ल्याउन सके धेरै र...

नेपालको यथार्थ र भविष्यको बाटो (भिडियो)
नेपाल किन समृद्धि र सुशासनको बाटोमा अघि बढ्न सकेन ? लामो समयदेखि चलिरहेको यो बहसले कहिले सार्थकता पाउँछ ठ्याक्कै भन्न सकिन्न । नेपालको अग्रणी मिडिया रातोपाटीले आफ्नो स्थापनाको १३ औं वर्ष पूरा गरेको...

बजेट खर्चमा सुशासनको खडेरी : कागजमा आयोजना, मैदानमा सन्नाटा
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपालले २ खर्ब २२ अर्ब ६८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गर्यो । कुल ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँको विनियोजित बजेटमा ६३.२० प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त...

सुशासन र समृद्धिका लागि न्यायालयका फैसला कति साधक कति बाधक ?
काठमाडौँ । नेपालको संविधानले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गर्दै न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम अङ्गको रूपमा स्थापित गरेको छ । विधिको शासन कायम गर्न, राज्यका अन्य अङ्गहरूलाई उत...

सुशासन र समृद्धिको विश्व अभ्यास
काठमाडौँ । समृद्धिको कथा नयाँ होइन । दुई हजार वर्ष भन्दा अघिदेखि अनेक सभ्यताहरूमा समृद्धिका अनेकनकथा–उपकथाहरू चल्दै आएका छन् । चाहे त्यो भूमध्यसागरको किनारामा रहेका युनानी सहरहरूमा होस, चाहे नाइल न...

जहाँबाट सुरु हुन्छ समृद्धिको वास्तविक यात्रा
राज्यको नीतिदेखि राजनीतिक दलको घोषणापत्रसम्म ‘समृद्ध नेपाल’ उल्लेख छ । अर्थात्, समृद्धि आम नेपालीको साझा लक्ष्य हो । तर, समृद्धिको अवधारणामाथि हुने बहस पर्याप्त वैचारिक स्पष्टतामा आधारित छैन । समृद...

विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
रातोपाटीको १३औँ वार्षिकोत्सवका क्रममा आधुनिक राज्य व्यवस्थामा सुशासन र समृद्धिका मूल तगारा के–के हुन् भन्नेबारे लेख्दै गर्दा सर्वप्रथम म रातोपाटीका सम्पूर्ण परिवारमा हार्दिक शुभकामना दिन चाहन्छु । ...

कागजी सुशासन र अलपत्र विकास
सुशासन कुनै अमूर्त आदर्श होइन; यो राज्य र नागरिकबीचको विश्वासको सेतु हो। पारदर्शिता यसको मुटु हो भने उत्तरदायित्व र सेवाप्रवाहको प्रभावकारिता यसको प्राण हो। बेलायतका तत्कालीन प्रधानमन्त्री जोन मेज...

सुशासन र समृद्धिका तगाराहरू
नेपालको राजनीतिक इतिहासमा एउटा विचित्र विरोधाभास छ । हामीले निरङ्कुश राणा शासनको अन्त्य गर्यौँ, पञ्चायतविरुद्ध लड्यौँ, बहदलका लागि बलिदान दियौँ, राजतन्त्रलाई बिदा गर्यौँ, सङ्घीयताको स्वप्न बन्यौँ...

१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. ‘मुसा प्रवृत्ति’को बिगबिगी कतिपयले प्रधानमन्त्रीलाई सन्देश पठाएकै भरमा राष्ट्...
२० समाचार देखाइएको