२०८३ जेठ ४ का समाचार
मे १८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, राजस्थान रोयल्स ५ विकेटले पराजित
काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको यो खेलमा दिल्लीले १९४ रनको ...
आईपीएल २०२६ : राजस्थानमाथि दिल्लीको जित
३ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल २०२६ मा छैटौं जित हासिल गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ । आइतबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिए...

झापामा सिटी सफारी चोरीमा संलग्न गिरोह पक्राउ
झापा – सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारी चोरीमा संलग्न तीन जना, चोरीको सामान खरिद गर्ने सात जना, चोरी गरिएका सातवटा सिटी सफारी, २० वटा ब्याट्री र एउटा चार्जि...

डा. डीआर उपाध्यायको ‘अन्तस्करण’ लोकार्पण
काठमाडौं – नेपाली साहित्य, संगीत तथा बहुआयामिक सिर्जनाका अथक साधक १५३ विश्व कीर्तिमानी स्रष्टा डा. डीआर उपाध्यायको कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको ...

१२ बजे १२ समाचार: सरकारलाई सुकुमबासीको चेतावनी, बालेनमाथि प्रचण्डको टिप्पणी
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सरकारलाई सुकुमबासीको चेतावनी भूमिहीन तथा सुकुमबासी समुदायले बस्तीमा डोजर चलाउन...

मदन-आश्रीत स्मृतिमा रक्तदान र विचार गोष्ठी
नेकपा (एमाले) ले आइतबार धनगढीमा रक्तदान र विचार गोष्ठी सम्पन्न गरेको छ । ३३औं मदनआश्रीत स्मृति दिवसको अवसरमा एमाले धनगढी उपमहानगरपालिका कमिटीले रक्तदान र सुदूरपश्चिम प्रदेश कमिटीले नेपालको लोकतान्त...
प्रिमियर लिगमा सबैभन्दा बढी एसिस्टको एकल कीर्तिमान नजिक ब्रुनो
काठमाडौं । प्रिमियर लिगको जारी सिजनमा २० औँ पटक गोलका लागि पास दिलाएसँगै ब्रुनो फर्नान्डिजले एकै सिजनमा सर्वाधिक असिस्टको कीर्तिमान बराबर गरेका छन् । आइतबारको खेलमा नटिंघम फरेस्टलाई पराजित गर्ने क...
भिनिसियसको निर्णायक गोलमा रियल मड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले सेभियालाई १–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । सेभियाको घरेलु मैदानमा भएको संघर्षपूर्ण खेलमा भिनिसियस जुनि...

अमेरिकाले आक्रमण गर्ने आशंकामा क्युबाले नागरिकलाई सिकाउन थाल्यो छापामार युद्ध
अमेरिकी गुप्तचर एजेन्सी सीआईएका प्रमुख जोन रेटक्लिफले क्युबा भ्रमण गरेपछि त्यहाँ अमेरिकाले आक्रमण गर्ने आशंका बढेको छ। सम्भावित सैन्य द्वन्द्वलाई ध्यान दिँदै क्युबा सरकारले युद्धजस्तो तयारी तीव्र ...

इबोला भाइरसका कारण कंगोमा ८० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा
कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसका कारण अहिलेसम्म ८० जनाको मृत्यु भइसकेको छ भने २४६ जना शंकास्पद अवस्थामा छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घ...

युएईको अबुधाबीमा रहेको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण
संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा रहेको बराकाह आणविक ऊर्जा प्लान्टमा ड्रोन आक्रमण भएको अबुधाबीको सरकारी मिडिया कार्यालयले जनाएको छ। यद्यपि, युएईले अहिलेसम्म यो आक्रमण कुन पक्षबाट गरिएको हो ...

इरानमा फेरि आक्रमण गर्ने ट्रम्पको संकेत
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन्। क्याप्सनमा उनले लेखेका छन्, ‘यो आँधी आउनुभन्दा अघिको शान्ति थियो।’ एनिमेटेड...

कान्स फिल्म फेस्टिभलमा भाग लिन कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान
कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फ्रान्स जान लागेको काठमाडौं महानगरले ...

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप
बाँके । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँच वटा नयाँ फिडर थप गरेको छ । १६ वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगन्जमा हुने गर्मीलाई मध्यनजर गर्दै प...

मिथिला नगरपालिकाका ४८३ परिवारले पाए लालपुर्जा
लामो समयदेखि (भूमिहीन) सुकुमबासीका रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबिच लालपुर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमबासीलाई लालपु...
इरान र फिफाबीच ‘रचनात्मक’ बैठक
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्न इस्तानबुलमा शनिबार भएको बैठकले इरानी टोलीक...

व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी
तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६...

विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो । डेमोक्रेटिक रिपब्लिक अ...
जितको लक्ष्यसहित स्कटल्यान्डविरुद्ध उत्रिँदै नेपाल
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो...

मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसह...

सगरमाथामा नयाँ कीर्तिमान
कामिरिता शेर्पाले ३२ औँ पटक र लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो । दुई ऐतिहासिक उपलब्धिले नेपा...

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित
यहाँको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन् । वडा कार्यालयद्वारा आयोजित शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बिरामीको स्वास्थ्य प...
जेठ ४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष : दिन शुभ फलदायक छ, धनसम्पत्ति प्राप्ति, सुख–सन्तोष, कार्य सफल होला । वृष : खाद्यान्न प्राप्ति, मिष्ठान्न भोजन, शुभ समाचार, कार्य सफलताको योग छ । मिथुन : सजग रहनुस्, धन हानि, रोगव्याधिको भय, ...

कान्सपछि आलियाको ट्रोलिङ
मुम्बई । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटबाट अभिनेत्री आलिया भट्टको एउटा भिडियो सोसल मिडियामा भाइरल भएपछि उनको ट्रोलिङ सुरु भएको थियो। यस ट्रोलिङमाथि अहिले आलियाकी आमा तथा अभिनेत्री सोनी र...

बढ्दो बेरुजु
बेरुजु मुलुकको एउटा गम्भीर समस्या हो । प्रत्येक वर्ष बेरुजु बढिरहेको प्रतिवेदन मुलुकका महालेखा परीक्षकले राष्ट्रपतिसमक्ष दिने गरेका छन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा बेरुजु सात खर्ब ...

अमेरिकी डलरको मूल्य स्थिर, अरू मुद्राको कति छ विनिमयदर?
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको दरभाउ स्थिर छ। आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ र...

कस्तो रहला आजको मौसम ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्य...

राष्ट्रिय गौरव कि लज्जा
नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय गौरवका आयोजना २७ वटा छन्।दशकअघि घोषित ती आयोजनामध्ये तीन वटामात्रै पूरा भए, अरूको काम कछुवा गतिमा भइरहेको छ।कामको चालामाला हेर्दा राष्ट्रिय गौरव होइन, राष्ट्रिय ...

सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका विवादास्पद व्यवसायी ज्ञानेन्द्रको एकपछि अर्को कर्तुत
काठमाडौं। सम्पत्ति शुद्धीकरण कसुरमा २६ करोड ३९ लाखभन्दा बढीको मुद्दा खेपिरहेका विवादास्पद व्यवसायी ज्ञानेन्द्रलाल प्रधान अहिले पनि काठमाडौंका विभिन्न स्थानमा रहेका राजकुलो, सार्वजनिक जग्गा र चलनचल...

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क...
३० समाचार देखाइएको