२०८३ असार १ का समाचार
जून १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. निर्माण व्यवसायी र सरकारबिच टकराव निर्माण व्यवसायी र सरकारबिच टकरावको अवस्था स...

इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको छ । आइतबार राजधानीमा आयोजित एक...
ब्राउनले थपे पाचौँ गोल
काठमडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबिच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । खेलको ६८औं मिनेटमा डिफेन्डर नथ्यानियल ब्राउनले उत्कृष्ट प्रहार मार्फत गोल गर्दै जर...
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीका स्ट्राइकर काइ हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गरेका छन् । खेलको ८८औं मिनेटमा हाभर्ट्जले गोल गरेपछि जर्मनीले ७–१ को फराकिलो अग्...
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओमाथि ७(१ को फराकिलो जित दर्ता गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको यस प्...
क्युरासाओविरुद्ध जर्मनीको फराकिलो जित
काठमाडौं । क्युरासाओविरुद्धको खेलमा जर्मनी विजयी भएको छ । अमेरिकामा भएको खेलमा जर्मनी ७ -१ ले विजयी भएको हो । विश्वकपमा क्युरासाओले चारपटकको विश्विविजेता जर्मनीविरुद्ध एक गोल गरेको थियो । विश्वकपक...
विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित
ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६ मा उत्कृष्ट सुरूवात गरेकाे छ । जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ गोलले पराजित गरेको हाे ।

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उहाँविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो । कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीर...

असारका लागि नयाँ ब्याजदर सार्वजनिक, कुन-कुन बैंकले घटाए?
काठमाडौँ – असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार धेरैजसो बैंकहरूले ब्याजदर घटाएका छन्।

कांग्रेस नेतृत्व तहले नै अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्योः पराजुली
मोरङ – कांग्रेस निवर्तमान केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेस नेतृत्व तहले अभिव्यक्ति स्वतन्त्रता, प्रश्न गर्न पाउने अवस्थालाई कुण्ठित गरेको आरोप लगाएका छन्।

विशेष महाधिवेशनबाहिर भएकालाई पाखा लगाएर पार्टी हाँक्न सकिन्नः गच्छदार
मोरङ – कांग्रेस नेता विजयकुमार गच्छदारले पार्टीको वर्तमान शीर्ष नेतृत्वले पार्टी हाँक्न नसक्ने आरोप लगाएका छन्।

आफूसँगै सुनील र सुधनको फोटो राख्दै प्रधानमन्त्री बालेनले भने, देश बनाउने टोली
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्सालको तस्बिर पोस्ट गर्दै आफूहरू देश बनाउने टोली रहेको बताएका छन्।

कांग्रेसभित्रै लोकतन्त्र अन्त्य हुँदै निरंकुशता सुरु हुनु दुःखदः डा कोइराला
मोरङ – कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रयास गरिरहेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित बृहत एकता साझा प्रतिबद्धता नामक कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर...

भीरमा फालिएकाे टेम्पाे प्रकरणः जिल्ला प्रशासनमा बिना निष्कर्ष टुंगियाे छलफल
धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भीरमा खसालिएको घटनाबारे आईतबार दिउँसाे जिल्ला प्रशासन कार्यालय कैलालीमा लामाे समयसम्म चलेकाे छलफल बिना नि...

मुगुमा आलुखेती आयआर्जनको आधार, मूल्य नपाउँदा किसान चिन्तित
मुगु – हिमाली जिल्ला मुगुमा आलुखेती किसानको मुख्य आयआर्जनको आधार बनेको छ। जिल्लाभरका अधिकांश ग्रामीण बस्तीमा किसानले आलुखेतीलाई नगदे बालीका रूपमा अपनाएका छन्। उत्पादन राम्रो भए पनि उचित मूल्य, बजार...

धनगढी उपमहानगरद्वारा २ हजारभन्दा बढी महिलाको पाठेघर परीक्षण
धनगढी – धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको प्रजनन् स्वास्थ्य सम्बन्धी विशेष स्क्रिनिङ कार्यक्रमअन्तर्गत २ हजार ३ सय २१ महिलाको पाठेघरको मुखको क्यान्सर (एचपिभी डिएनए) परीक्षण गरिएको छ।
इरानमा शान्ति–सम्झौताको विरोध
संयुक्त राज्य अमेरिकासँग सम्भावित शान्ति सम्झौताको चर्चा तीव्र भइरहेका बेला इरानभित्र त्यसको विरोध पनि चर्किन थालेको छ। उत्तरपूर्वी सहर मशहदमा विदेश मन्त्रालयको कार्यालय बाहिर दर्जनौँ प्रदर्शनकारील...

भीरबाट टेम्पो खसाल्ने कैलाली वन कार्यालयका १२ जना कर्मचारी पक्राउ
काठमाडौँ- कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका कैलालीका १२ जना कर्मचारी पक्राउ परेका छन्।

राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्ति अभाव
काठमाडौँ – मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ।

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ।
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा चार पटकको विश्व विजेता जर्मनीले सानदार सुरुवात गर्दै नवप्रवेशी कुरासाओमाथि ७–१ को फराकिलो जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा आ...

असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
२०८३ असार महिनाको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य पराक्रम भावमा । बुध ११ गतेसम्म पराक्रम भावमा र १२ गतेबाट सुख भावमा । शुक्र १९ गतेसम्म सुख भावमा र २० गतेबाट स...

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
लुम्बिनी । विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी ...

कतारको प्रतिनिधिमण्डल तेहरानमा
इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका छन् । इरानको समाच...
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । खेलको सुरुवाती ४५ मिनेटको समाप्तिसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबर...
नेदरल्यान्ड्सलाई १–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले जापान विरुद्ध सुरुवाती अग्रता लिएको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ५०औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल ग...
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीच जारी प्रतिस्पर्धामा जापानले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको छ। खेलको ५७औं मिनेटमा मिडफिल्डर केइतो नाकामुराले गोल गरेपछि खेल १(१ ...
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ुएफु को खेल निकै रोमाञ्चक मोडमा पुगेको छ। जापानले खेल बराबरीमा ल्याएको केही मिनेटमै नेदरल्याण्ड्सले पुनः अग्रता लिन सफल भएको छ। अमेरिकाको डल्लास स्टेडियम...

अमेरिका–इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’मा स्वतन्त्र आवागमनबारे छलफल
अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा राहत, हर्मुज पुनः खोल्ने र इरानको कब्जा सम्पत्ति फुकुवाजस्ता धेरै प्रमुख मुद्दाहरू समावेश गरिएको इ...

कैलालीमा टेम्पो भिरमा खसालिएको घटनामा ११ वन कर्मचारी पक्राउ,
कैलालीमा सडक छेउमा राखिएको टेम्पोलाई वन कर्मचारीले भिरमा खसालेको घटनाको अनुसन्धानका लागि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा स्थानीय धनादेवी ...

सुधन र सुनिललाई अँगालो हालेर बालेनले लेखे- देश बनाउने टोली
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले आइतबार साँझ फेसबुकमा ‘देश बनाउने टोली...
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्ड्स र जापानबिचको खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलमा जापानले गोल फर्काउँदै नेदरल्यान्ड्ससँगको अग्रता खोसेको हो ...

डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा एक दुःखद दुर्घटना भएको छ, जसमा २१ वर्षीया एक युवतीको मृत्यु भएको छ । सञ्चारमाध्यमका अनुसार बन्जी जम्पिङ गराउने कर्मचारीहरूले ती युवतीलाई सुरक्षा ड...
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्स र जापानले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका छन् । अमेरिकाको डल्लास स्टेडियममा भएको यस खे...
३४ समाचार देखाइएको