२०८३ असार १० का समाचार
जून २४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जेनजी आन्दोलनमा काठमाडौं प्रहरी परिसरबाट भागेका दुईजना पक्राउ
काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट फरार दुईजनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा मोरङ शनिश्चरे नगरपालिका–९ का २९ वर्षीय ज्ञानेन्द्र खडका ...

१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सुकुमबासीलाई अल्टिमेटम नदी किनारका बस्तीहरू हटाएपछि कीर्तिपुरस्थित होल्डिङ सेन...

निर्वाचन प्रक्रिया चलेपछि बालेनको शुभकामना– सबै सफल हुनुस्, देशलाई सफल बनाउनुस्
९ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त...

चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
काठमाडौँ । चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ । यससँगै झण्डै एक दशकदेखि कायम रहेको संयुक्त राज्य अमेरिकाको प्रभुत्व अन्त्य भएको छ भने स्वदेशी ...

शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४का लागि रु एक अर्ब ५१ करोड १० लाख ५८ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको १२ औँ नगर सभाले उक्त बजेट सर्वसम्मत रूपमा पारित ग...

सभापति रवि लामिछानेले पेस गरेको रास्वपाको राजनीतिक प्रस्तावमा के छ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकारले अहिलेसम्म गरेका कामले आमजनतामा विश्वास रोप्न र आशा जगाउन सफल भएको बताएका छन्। पार्टीको जारी पहिलो महाधिवेश...
४–० ले अगाडि पोर्चुगल, भेगाले पाए पहेँलो कार्ड
४–० ले अगाडि पोर्चुगल, भेगाले पाए पहेँलो कार्ड ९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा पोर्चुगलले ४–० को सहज अग्रता कायम राखेको छ। खेलको ६८औँ मिनेटमा पोर्चुगलका म...
लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘के’ अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलले उज्बेकिस्तानमाथि ५–० गोल अन्तरको विशाल जित दर्ता गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा नेपाली समयअनुसार राति ...

रास्वपा केन्द्रीय सदस्यका लागि मनोनयन फारम भर्ने क्रम जारी (तस्बिरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन मनोनयन फारम भर्ने क्रम जारी छ। इच्छुक उम्मेदवारहरूले महाधिवेशन स्थलमा हलभित्र बसेर आ-आफ्...
राफा लियाओको गोलमा पोर्चुगल ५–० ले अगाडि
राफा लियाओको गोलमा पोर्चुगल ५–० ले अगाडि ९ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत उज्बेकिस्तानविरुद्धको खेलमा पोर्चुगलले ५–० को फराकिलो अग्रता बनाएको छ। खेलको ८७औँ मिनेटमा राफा लियाओले गोल गर...
उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो
पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह 'के' को शीर्षस्थानमा उक्लिएको छ । मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो । पोर्चुगलक...
रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको सानदार जित
काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-0 ले विजयी भएको हो । पोर्चु...

समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालको एकता राष्ट्रिय भेलाले अशोक सुवेदीलाई महासचिवमा चयन गरेको छ । पार्टीका निवर्तमान महासचिव पूर्णबहादुर सिंहले विचार र संस्कृति दुवैको रक्षा गर्न नसकेको ठह...

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको भारी वर्षाको कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानास्त्रण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन् । प्...

रास्वपा महाधिवेशनमा चुनावी रौनक: आफ्नो प्रतिनिधिको लागि भोट माग्दै समर्थक (तस्बिरहरु)
चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा यति बेला चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र मंगलबार सकिएस...

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
चितवन । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ । अस्पतालमा मेसिन बिग्रेका कारण केही दिनदेखि सेवा प्रवाह गर्न नसकिएप...
शीर्ष स्थानका लागि इङ्गल्याण्ड र घाना भिड्दै
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को महत्त्वपूर्ण खेलमा आज इङ्गल्याण्ड र घानाबिच प्रतिस्पर्धा हुँदै छ । अमेरिकाको बोस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बुधबार बिहान १ः४५ बजे...

सामाजिक विकृतिविरुद्ध नाटक ‘सहीछाप’
काठमाडौँ । सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ । नमोबुद्ध नगरपालिकाको आयोजनामा नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायल...
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
काठमाडौँ । अमेरिकाको ट्रम्प प्रशासनले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलका लागि इरानी राष्ट्रिय फुटबल टोलीलाई लगाइएको प्रतिबन्धमा अस्थायी रूपमा खुकुलो गरेको छ । इरानले इजिप्टविरुद्ध हुने आफ...

मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले मंगलबार भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर ‘अटिजम’ विद्यालय तथा ‘एसओएस’ बालग्राम भरतपुरको अनुगम...

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
काठमाडौँ । युरोपेली सङ्घ (इयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा दुई क्षेत्रीय हवाई सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ । यसबाट दक्षिण एसियामा हव...

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी
स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्ष...

भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोल...
रोनाल्डोको ६ अंक संयोग
काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो ७ नम्बर जर्सी लगाउँछन् । फिफा विश्वकप २०२६ मा पोर्चुगिज आइकन क्रिस्टियानो रोनाल्डो र उनको जर्सी नम्बर ७ को क्रेज उस्तै छ । उनको जर्सी नम्बर धेरै फल...
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘एल’ अन्तर्गत इङ्गल्याण्ड र घानाबिच अमेरिकाको बोस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १ः४५ बजे सुरु...

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
तनहुँ । “कामको सिलसिलामा धेरै समय घर बाहिर भइन्छ, त्यति बेला आफ्नो भाषा बोलिँदैन, हामीले काम गर्दै गर्दा खस भाषा मात्रै बोलियो । अहिले हाम्रो भाषा हराउने अवस्थामा पुगेको छ”, आँबुखैरेनी गाउँपालिका–२...

रास्वपा बन्द सत्र : नेताले प्रतिवेदन पेश गरे, छलफल नै नभइ प्रतिनिधिले बजाए ताली
१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्रमा पेश भएका प्रतिवेदन बिना बहस पारित भएका छन् । संशोधित विधानमा रहेका प्रावधानहरू समेत प्रतिनिधिहरूले हेर्नै नपाई विधान संशोधन सर्...

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने भन्दै २३ लाख ६५ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौँ – विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राख्न सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको छ।

एमाले सचिवालय बैठक सुरु
काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक मंगलबार साँझदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ।

रास्वपा महाधिवेशनः विवेक प्रयोग गरी नेतृत्व चयन गर्न रवि लामिछानेको आग्रह
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सीमित नराखी देशको भविष्य दिशानिर्देश गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्...
नेपालमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ सञ्चालनमा, लक्ष्मी ग्रुपसँगको सहकार्य थप सुदृढ
काठमाडौँ- होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी BSH Home Appliances ले नेपालको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुप (Laxmi Group) सँगको सहकार्यमा ललितपुरको जावलाखेलमा नेपालकै पहिलो ...

‘अपराधी खोज्न’ मन्त्री क्वार्टर छिरेका प्रहरीलाई कारबाहीको तयारी
मोरङ – कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रवेश गर्ने प्रहरीलाई कारबाही गरिने भएको छ।
‘एससीएसएमएफ स्पोर्ट्स अवार्ड’ उमेश मास्के र सन्दीप लामिछानेलाई
काठमाडौँ – ‘अन्तर्राष्ट्रिय ओलम्पिक डे’ को अवसर पारेर ‘शरदचन्द्र शाह मेमोरियल फाउन्डेशन’ले दुई जना खेलाडीलाई सम्मान तथा पुरस्कृत गरेको छ।
३४ समाचार देखाइएको