
काठमाडौं : भोटेकोशी बाढीका कारण रास्वपाबाहेका प्रमुख दलले बुधबार गर्ने भनिएको कालो दिवस कार्यक्रम रोकिएको छ। कांग्रेस, एमाले, नेकपासहितका दलले भदौ २४ लाई कालो दिवसका दिनमा स्मरण गर्ने तयारी थियो। ...

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरु नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को सँयुक्त सरकारले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । यसै महिनाभित्र फाष्ट ट्रयाकबाट बजेट ल्य...

कोशी प्रदेश सरकारको २८ बुँदे न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारको कार्यसम्पादनलाई प्रभावकारी, परिणाममुखी र जनउत्तरदायी बनाउन सत्तारुढ दल नेकपा एमाले र नेकपाबीचको सहमतिअनुसार न्यूनतम...

सुदूरपश्चिमको बजेट बनाउन नेकपा र एमालले ल्यायो ४० बुँदे साझा कार्यक्रम ५२ दिनदेखि बजेटविहीन रहेको सुदूरपश्चिममा प्रदेश सरकारका साझेदार दुई दलले अर्थतन्त्रदेखि सुशासनसम्म सात क्षेत्र समेटिएको साझा ...

हेटौँडा । बागमती प्रदेश सरकारले पहिलोपटक प्रतिपक्षीविहीन रूपमा चलेको संसद्बाट बल्लतल्ल विश्वासको मत पाएको छ । नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमती प्रदेश सरकार गठन भएको छ । प्रदेशका मुख्...

हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले ६ बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगरसहित ...

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ। सहमतिको पहिलो बुँदामा समृद्ध बाग...

हेटौँडा– केन्द्रबाट कारबाहीको सिफारिस भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा सत्ताका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गर्ने भएको छ। बागमती ...

काठमाडौं । बागमती प्रदेश सरकारबारे तीन दलबीच ६ बुँदे सहमति भएको छ। एमाले, नेकपा र राप्रपाबीच सरकार सञ्चालनबारे सहमति भएको हो । सहमति पत्रमा मुख्यमन्त्री किरण थापा मगर, एमाले संसदीय दलका नेता जगन्न...

हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच सरकार गठन तथा सञ्चालनका विषयमा समझदारी भएको छ । संविधानको सर्वोच्चता, लोकतान्त्...

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका गरी ११ जना सांसदले प्...

बुटवल- सत्ता समीकरण फेरिएपछि नेकपा एमाले र नेकपासहितको मन्त्रिपरिषद्ले लुम्बिनी प्रदेशमा पूर्णता पाउने भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रिपरिषद् वि...

बुटवल। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ तीन मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् पुनगर्ठन गरेका छन् । एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका आचार्यले...

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच भएको सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार नेकपाबाट...

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथि सोमबार छलफल हुँदै छ । एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सम्झौता भएअनुसार लुम्बिनीम...

२९ साउन, विराटनगर । नयाँ सत्तासमीकरणको सहमतिपछि कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले मन्त्रालय भागबन्डामा सहमति गरेका छन् । केन्द्रीय नेतृत्वको हस्तक्षेपछि ९ वटा मन्त्राल...

काठमाडौं । कोसी प्रदेशमा नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने अझै टुंगो लागेको छैन । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सरकार सञ्चालन गर्नेमा सहमति भइसकेको छ । प्रदेशको राजनीतिक परिस्थिति...

बागमती प्रदेशमा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सहित ६३ सांसदको समर्थनमा सरकार गठनका लागि दाबी पेस गरिएको छ। काठमाडौं : बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले सांसद किरण थापा मगरलाई समर्थ...

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणभित्र राजनीतिक सन्तुलन र भागबन्डा मिलाउन मन्त्रालय फुटाउने गृहकार्य शुरू भएको छ । नयाँ साझेदार दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारमा सहभागिताका लागि ४ वटा मन...

बजेट पुनरावलोकनको तयारीमा कोशी सरकार कोशीमा एमाले र नेकपाको संयुक्त सरकारले उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा स्रोत केन्द्रित गर्दै चालु आर्थिक वर्षको बजेटलाई सन्तुलित बनाउने गर...

बागमती प्रदेशमा सरकार गठनमा नेकपा एमाले, नेकपा र राप्रपा बिच ६ बुँदे समझदारी भएको छ। संविधानको सर्वोच्चता, लोकतान्त्रिक मूल्य मान्यता, राजनीतिक स्थायित्व, सुशासन तथा समृद्ध बागमती प्रदेश निर्माणको...

काठमाडौं । नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेकपा र राप्रपाको समर्थनमा आज उनले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्। एमाले र नेकपाबीच यसअघि नै सहमति ...

बुटवल । नेकपा एमाले, नेकपा, जसपा र जनमोर्चाको समर्थनमा बनेको लुम्बिनी प्रदेश सरकारमा नेकपाबाट तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको छ । मुख्यमन्त्री चेतनारायण ...

काठमाडौँ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्टले दाबी पेस गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता भट्टलाई नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन...

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन तथा मन्त्रालय भागबन्डाको स्पष्ट कार्यविधि तय भएको छ । दुई दलबीच साउन ९ गते भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि ए...

कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको छलफलमा मन्त्रालयको संख्यालाई लिएर अझै सहमति जुट्न सकेको छैन । नेकपा कोशी प्रदेशका इन्च...

बागमती सरकार गठनले राप्रपामा विवाद बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगरको दाबी पेस, एमालेबाट मुख्यमन्त्रीसहित तीन मन्त्री, नेकपाबाट सभामुख र दुई मन्त्री तथा राप्रपाबाट तीन मन्त्री बनाउने ...

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएसँगै सत्तारुढ नेकपा एमाले र नेकपाले ह्वीप लगाउने तयारी गरेका छन् । नेपाली कांग्रेसले स...

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेकपाबिच मन्त्रालयको भागबण्डामा सहमति हुन सकेन । दुई पार्टीबिच विराटनगरस्थित मुख्यमन्त्री निवासमा आज भएको छलफलमा अरु क...

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच टुंगियो मन्त्रालय भागबन्डा, कुन दललाई कति ? बागमतीमा अब बन्ने सरकारमा नेकपाले सभामुखसहित २ मन्त्रालय, एमालेले मुख्यमन्त्रीसहित ३ र राप्रपाले ३ मन्त्रालय पाउने भए...

विराटनगर । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । एमाले-नेकपाबीचको ३ बुँदे सहमतिपछि गठबन्धन फेरिएसँगै कांग्रेस बाहिरिन लागेको हो । आज बेलुकी वा भोलि बि...

एमाले-नेकपा गठबन्धनमा बन्ने सरकारलाई राप्रपाको समर्थन कायमै : उद्धव थापा बागमतीमा एमाले-नेकपा गठबन्धनलाई समर्थन गरेर नेता थापाले गम्भीर अनुशासन उल्लंघन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।...

कोशीमा मन्त्री बन्न नेकपामा हानथाप, १७ मध्ये १५ सांसदको दाबी एमालेसँगको सत्ता साझेदार दल नेपाली कांग्रेसका पाँच मन्त्रीले राजीनामा बुझाएर सरकारबाट बाहिरिएको पाँच दिन भइसक्दा पनि एमाले-नेकपाको नयाँ...

कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशमा एमाले-नेकपाबीचको नयाँ राजनीतिक समीकरण बन्दैछ । कांग्रेस बाहिरिएसँगै चाँडै नयाँ मन्त्रीमण्डल ग...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिने एमाले र नेकपाबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसक...