मुख्य सामग्रीमा जानुहोस्
म

ममता काफ्ले

swasthyakhabar.com३ मिनेट अघि

नर्स ममता काफ्लेको हत्या गरी शव टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर

अमेरिकाको भर्जिनियास्थित अदालतले आफ्नी पत्नी तथा छोरीकी आमा ममता काफ्लेको हत्या गरेको अभियोगमा नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। साथै, अदालतले काफ्लेको शव क्षतविक्षत पारेको र लु...

arthasansar.com३१ मिनेट अघि

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम...

nagariknews.nagariknetwork.com१ घण्टा अघि

नेपाली चेलीको अमेरिकामा कारुणीक अवसान: शवबिनै ह*त्या प्रमाणित

अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा बस्दै आएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। जूरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएक...

nepallive.com२ घण्टा अघि

ममता काफ्ले हत्या प्रकरण: अमेरिकी अदालतद्वारा नरेश दाेषी ठहर

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कमा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। मंगलबार भएको अन्तिम फैसलामा अदालतले नरेशलाई आफ्नै श्रीमतीको हत्यामा द...

ratopati.com२ घण्टा अघि

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

अमेरिका । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नर...

nepalbahas.com१९ घण्टा अघि

दुई वर्षसम्म पत्नीबारे अनभिज्ञ बनेका नरेशले अदालतमा खोले शव टुक्र्याएको रहस्य !

• अमेरिकाको भर्जिनियामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। • नरेशले ममता आत्महत्या गरेर मृत्यु भएको र आफूले शव लुक…

barnanmedia.com२ दिन अघि

‘छोरीको विवाह भयो भन्दैमा अभिभावकको जिम्मेवारी सकिँदैन’ : झमक घिमिरेको भावुक सन्देश

२३ कात्तिक, काठमाडौं । नेपाली साहित्यकार झमक घिमिरेले अमेरिकामा भएको ममता काफ्ले भट्ट प्रकरणलाई लिएर अभिभावकलाई भावुक सन्देश दिएकी छन् । उनले छोरीको विवाह भएपछि अभिभावकको जिम्मेवारी समाप्त नहुने भन...

nepalpress.com३ दिन अघि

सजाय कम गर्ने रणनीतिमा नरेश भट्ट : शव लुकाएको स्वीकार, हत्या अस्वीकार

अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको मृत्यु प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानले दुई वर्षभन्दा लामो समयदेखि अनुसन्धानमा रहेको घटनामा नयाँ मोड ल्याएको छ । श्रीमती बेपत्ता भएको...

sutranews.com२ हप्ता अघि

ममता काफ्ले प्रकरण : डिजिटल खोजदेखि रगतका नमुनासम्म, अदालतमा के–के प्रमाण प्रस्तुत भए ?

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा नेपालीमूलकी ममता काफ्ले भट्ट बेपत्ता भएको घटनासम्बन्धी मुद्दामा उनका श्रीमान् नरेश भट्टविरुद्धको सुनुवाइ जारी छ । बुधबार (कात्तिक ११ अर्थात् अक्टोबर २८) मुद्द...

bishowkhabar.com५ हप्ता अघि

ममता काफ्ले हत्या मुद्दाः दोस्रो दिन पनि जुरी छनोट र कानुनी बहस जारी

काठमाडौं – अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस अदालतमा ममता काफ्ले हत्या मुद्दाको सुनुवाइको दोस्रो दिन पनि निर्णायक मण्डल (जुरी) छनोटसँगै महत्वपूर्ण कानुनी बहस जारी रहेको छ । दुई वर्षअघि रहस्यमय र...

swasthyakhabar.com३ हप्ता अघि

नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक

अमेरिका — ममता काफ्ले भट्ट बेपत्ता भएको ४८ घण्टाभित्र उनका पति नरेश भट्ट उत्तरी भर्जिनियाका दुई स्थानमा रहेका डम्पस्टरमा कम्तीमा पाँच पटक पुगेको सीसीटीभी क्यामेराको भिडियो अदालतमा प्रस्तुत गरिएको छ...

nagariknews.nagariknetwork.com१६ घण्टा अघि

ममताकी आमा र छोरीलाई भेट्दा भावुक भइन् समीक्षा अधिकारी

गायिका समीक्षा अधिकारीले अमेरिकामा ममता काफ्लेको परिवारसँग भेट गरेकी छन्। उनले ममताकी आमा गीता काफ्ले, दाइ महेश काफ्ले र छोरी नीमासँग भेट गरेकी हुन्। सामाजिक सञ्जालमार्फत भेटघाटको जानकारी दिँदै सम...

barnanmedia.com३ दिन अघि

अदालतभित्रै नरेश भट्टलाई र्याखर्याख्ती पार्ने ती वकिल: ममता काफ्ले हत्या मुद्दामा कसरी खुल्यो झुटको पोल?

अमेरिका: चर्चामा रहेको ममता काफ्ले हत्या मुद्दामा अदालतभित्र नरेश भट्टसँग कडा जिरह गर्दै सत्य बाहिर ल्याउने अभियोजनकर्ता हुन्— म्याथ्यु स्वीट (Matthew Sweet)। हाल यो मुद्दाले न्यायप्रेमीहरूको ध्यान...

nepalpress.com५ दिन अघि

पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको नरेश भट्टको स्वीकार

काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले आफ्नै पत्नीको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन् । तर उनले पत्नी ममताले आत्महत्...

nagariknews.nagariknetwork.com३ हप्ता अघि

ममताको अन्तिम फोन छुटाएकी ‘रुममेट’ ले अदालतमा के भनिन् ?

अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टकी साथी नादिया नवारोले ममताले आफूलाई फोन गरेको तर उठाउन नसकेको बताएकी छन्। ममताका पति नरेश भट्टविरुद्ध चलिरहेको हत्या मुद्दामा सोमबार (स्थानीय सम...

barnanmedia.com६ दिन अघि

नरेश भट्टको अदालतमा बयान र ममता काफ्ले प्रकरणको थप विवरण

अमेरिका । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या र शव बेपत्ता पारेको अभियोग सामना गरिरहेका उनका पति नरेश भट्टले अदालतमा आफैँ साक्षीका रूपमा उपस्थित भएर बयान दिएका छन्। सुनुवाइका...

barnanmedia.com६ दिन अघि

नरेशको बयान– छोरी जन्मिएपछि ममताको व्यवहार बदलिएको थियो

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या गरेको अभियोग लागेका उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै छोरी जन्मिएपछि ममताको व्यवहार परिवर्तन भएको दाबी गरेका छन् । उनले आफूले घर...

barnanmedia.com३ हप्ता अघि

ममता काफ्ले प्रकरणमा नयाँ भिडियो सार्वजनिक, श्रीमान् नरेश फोहोरका कन्टेनरमा पटक–पटक गएको देखिएको अभियोजन पक्षको दाबी

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको घटनासम्बन्धी मुद्दामा नयाँ निगरानी भिडियो अदालतमा प्रस्तुत गरिएको छ। भिडियोमा ममता बेपत्ता भएको केही समयपछि उनका श्रीमान् नरेश भट्ट उत्तरी भर्जिनिया...

barnanmedia.com५ हप्ता अघि

अमेरिकामा बेपत्ता नेपाली नर्स ममताका पति नरेशविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ

अमेरिकाको भर्जिनिया राज्यमा पर्ने मानसस पार्कस्थित घरबाटै नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको २ वर्षभन्दा बढी समयछि उनका पतिविरुद्धको मुद्दामा अदालतले आज (सोमबार) सुनुवाइ सुरु गर्दै छ। त्यस ...